Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 25:1     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 25:2     Alignment score: 0.335
" Son of man , set your face against the people of Ammon and prophesy against them .
" मानिसको छोरो , अम्‍मोनका मानिसहरूतिर आफ्‍नो अनुहार फर्का , तिनीहरूका विरुद्धमा अगमवाणी भन्
EZK 25:3     Alignment score: 0.252 → 0.249
Say to the people of Ammon , ' Hear the word of the Lord Yahweh . This
is what the Lord Yahweh says : Because you said , " Aha ! " over my sanctuary when it was profaned , and against the land of Israel when it was desolate , and against the house of Judah when they went into exile ,
अम्मोनका मानिसहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वरको वचन सुन परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा , इस्राएलको देश उजाड हुँदा यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले , " अहा ! " भन्‍यौ ,
EZK 25:4     Alignment score: 0.318 → 0.322
therefore , behold , I am giving you to a people in the east as their possession . They will set up camp against you and set up their tents among you . They will eat your fruit and they will drink your milk .
यसकारण , हेर , तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्‍पत्तिझैं सुम्‍पिदिनेछु उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्‍नेछन् , तिमीहरूकै बिचमा आफ्‍ना पालहरू खडा गर्नेछन् उनीहरूले तिमीहरूका फल खानेछन् तिमीहरूको दूध पिउनेछन्
EZK 25:5     Alignment score: 0.32 → 0.324
I will make Rabbah a pasture for camels and the people of Ammon a field for flocks . Then you will know that I am Yahweh .
रब्‍बालाई ऊँटहरू चर्ने खर्क अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु तब तिमीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछौ
EZK 25:6     Alignment score: 0.195 → 0.206
For the Lord Yahweh says this
: You have clapped your hands and stamped your feet , and rejoiced with all the contempt within you against the land of Israel .
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका आफ्‍ना खुट्टा बजारेका आनन्‍दित बनेका छौ
EZK 25:7     Alignment score: 0.244 → 0.26
Therefore , behold ! I will strike you with my hand and give you as plunder to the nations . I will cut you off from the peoples and make you perish from among the countries ! I will destroy you , and you will know that I am Yahweh . '
यसकारण , हेर , आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु , तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु तिमीहरूलाई मानिसहरूदेखि अलग गर्नेछु देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु तिमीहरूलाई सर्वनाश गर्नेछु , तिमीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछौ '
EZK 25:8     Alignment score: 0.281 → 0.283
The Lord Yahweh says this
, ' Because Moab and Seir say , " Behold ! The house of Judah is like every other nation . "
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ' किनभने मोआब सेइरले यसो भन्छन् , " हेर , यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै "
EZK 25:9     Alignment score: 0.266 → 0.291
Therefore , behold ! I will open the slopes of Moab , starting at his cities on the border the splendor of Beth Jeshimoth , Baal Meon , and Kiriathaim
यसकारण , हेर् , सिमानामा भएका सहरहरूदेखि सुरु गरेर बेथ - यशीमोत , बाल - मोन किर्यातैमका गौरव मोआबको भिरालो भागलाई खुलस्‍त पार्नेछु
EZK 25:10     Alignment score: 0.38 → 0.379
to the people of the east who have been against the people of Ammon . I will give them up as a possession so that the people of Ammon will not be remembered among the nations .
अम्‍मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई तिनीहरूलाई सम्‍पत्तिको रूपमा दिनेछु , ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्‍झना गरिनेछैन
EZK 25:11     Alignment score: 0.368
So I will perform judgments
against Moab , and they will know that I am Yahweh . '
यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु , तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् '
EZK 25:12     Alignment score: 0.252 → 0.253
The Lord Yahweh says this , ' Edom has taken vengeance against the house of Judah and has committed wrong in doing so .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , ' एदोमले यहूदाको घरानासित बदला लियो , त्‍यसो गरेर त्यसले गलत गर्‍यो
EZK 25:13     Alignment score: 0.307 → 0.306
Therefore , the Lord Yahweh says this
: I will strike Edom with my hand and destroy every person and animal there . I will make them a ruined , abandoned place , from Teman to Dedan . They will fall by the sword .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नो हातले एदोमलाई हिर्काउनेछु , त्‍यहाँ भएका हरेक मानिस पशुको नाश गर्नेछु तेमानदेखि ददानसम्‍मै त्‍यसलाई भग्‍नावशेष , उजाड पार्नेछु तिनीहरू तरवारले ढल्‍नेछन्
EZK 25:14     Alignment score: 0.286 → 0.306
I will lay my vengeance upon Edom by the hand of my people Israel , and they will do to Edom according to my anger and my fury , and they will know my vengeance this is the Lord Yahweh 's declaration . '
मेरो मानिस इस्राएलकै हातद्वारा एदोममाथि बदला लिनेछु , यिनीहरूले मेरो रिस मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन् , तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन् यो परमप्रभु परमेश्‍वरको घोषणा हो '
EZK 25:15     Alignment score: 0.212 → 0.225
The Lord Yahweh says this , ' The Philistines have taken vengeance with malice and from within themselves they tried to destroy Judah again and again .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , ' पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन् , आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक - पटक सर्वनाश गर्न खोजे
EZK 25:16     Alignment score: 0.232 → 0.238
So this
is what the Lord Yahweh says : Behold ! I will reach out with my hand against the Philistines , and I will cut off the Kerethites and destroy the remnant who are along the seacoast .
यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर् , पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात उठाउनेछु , करेतीहरूलाई खतम पार्नेछु , समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु
EZK 25:17     Alignment score: 0.269 → 0.285
For I will take great vengeance against them with furious acts of punishment , so they will know that I am Yahweh , when I take my vengeance on them . ' "
किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै ठुलो बदला लिनेछु यसरी तिनीहरूमाथि मैले बदला लिंदा , तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन् ' "
EZK 25     Average alignment score: 0.285 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48