Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 6:1     Alignment score: 0.338
The word of Yahweh came
to me , saying ,
परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो ,


EZK 6:2     Alignment score: 0.27 → 0.314
" Son of man , set your face against the mountains of Israel and prophesy to them .
" मानिसको छोरो , इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का तिनीहरूका विरुद्धमा अगमवाणी गर्
EZK 6:3     Alignment score: 0.357 → 0.37
Say , ' Mountains of Israel , listen to the word of the Lord Yahweh ! The Lord Yahweh says this to the mountains and to the hills , to the streambeds , and to the valleys : Behold ! I am bringing a sword against you , and I will destroy your high places .
यसो भन् , " इस्राएलका पर्वतहरू हो , परमप्रभु परमेश्‍वरको यो वचन सुन पर्वतहरू डाँडाहरू , खोल्‍साहरू बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर , तिमीहरूका विरुद्धमा तरवार ल्‍याउँदैछु , तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई नाश गर्नेछु
EZK 6:4     Alignment score: 0.307 → 0.322
Then your altars will become desolate and your pillars will be destroyed , and I will throw down your dead in front of their idols .
तब तिमीहरूका वेदीहरू उजाड हुनेछन् , खम्‍बाहरू नाश पारिनेछ तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु फाल्नेछु
EZK 6:5     Alignment score: 0.281 → 0.299
I will lay the dead
bodies of the people of Israel before their idols , and scatter your bones around your altars .
इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु राखिदिनेछु , तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु
EZK 6:6     Alignment score: 0.223 → 0.232
Everywhere you live
, cities will be laid waste and the high places ruined , so that your altars will be laid waste and made desolate . Then they will be broken and disappear , your pillars will be cut down and your works will be wiped away .
तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन् , अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन् , ताकि तिमीहरूका वेदीहरू उजाड नष्‍ट हुनेछन् तब तिनीहरू चकनाचुर हुनेछन् हराउनेछन् , तिमीहरूका खम्बाहरू काटिनेछन् तिमीहरूका कामहरू लोप हुनेछन्
EZK 6:7     Alignment score: 0.278
The dead will fall down in your midst and you will know that I am Yahweh .
मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन् , नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 6:8     Alignment score: 0.231 → 0.234
But I will preserve a remnant among you , and there will be some who escape the sword among the nations , when you are scattered throughout the countries .
तर तिमीहरूका बिचमा बचेकालाई जोगाएर राख्‍नेछु , तिमीहरू देश - देशमा तितरबितर हुँदा , त्‍यहाँ जातिहरूका बिचमा तरवारबाट उम्‍केका कोही हुनेछन्
EZK 6:9     Alignment score: 0.227 → 0.239
Then those who escape will think of me among the nations where they will be held captive , that I was grieved by their promiscuous heart that turned away from me , and by their eyes that whored after their idols . Then they will show loathing on their face for the wickedness which they have committed with all their abominations
.
तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् तब तिनीहरूले गरेको दुष्‍टता तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन्
EZK 6:10     Alignment score: 0.206
So they will know that I am Yahweh . It was for a reason that I said I would bring this
evil to them .
यसरी तिनीहरूले जान्‍नेछन् , कि नै परमप्रभु हुँ यही कारणले तिनीहरूमाथि हानि ल्‍याउँछु भनी मैले भनें
EZK 6:11     Alignment score: 0.322 → 0.321
The Lord Yahweh says this
: Clap your hands and stomp your foot ! Say , ' Alas ! ' because of all the evil abominations of the house of Israel ! For they will fall by sword , famine , and plague .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः " आफ्‍नो ताली बजा आफ्‍ना खुट्टा बजार् ! यसो भन् इस्राएलका घरानाका सबै दुष्‍ट घिनलाग्‍दा व्‍यवहारहरूका कारण , धिक्‍कार ! किनभने तरवार , अनिकाल रूढीले तिनीहरू नष्‍ट हुनेछन्
EZK 6:12     Alignment score: 0.313 → 0.346
The one far away will die by plague , and the one who is near will fall by the sword . Those who remain and survive will die by famine . In this way I will accomplish my fury against them .
टाढा हुने रूढीले मर्नेछन् , नजिकमा हुने तरवारले ढल्‍नेछन् छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन् यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई पुरा गर्नेछु !
EZK 6:13     Alignment score: 0.221 → 0.228
Then you will know
that I am Yahweh , when their dead lie among their idols , around their altars , on every high hill on all the mountain peaks , and under every flourishing tree and thick oak the places where they burned incense to all their idols .
जब तिनीहरूका मूर्तिहरूका बिचमा , तिनीहरूका वेदीहरूका चारैतिर , सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा , सबै पर्वतहरूका टाकुराहरूमाथि , सबै झ्‍याम्‍म परेका रूखहरूमुनि सबै पात भएका बजराँटका रूखहरूमुनि जहाँ - जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे , त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन् , तब नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 6:14     Alignment score: 0.227 → 0.226
I will strike with my hand and make the land desolate and a waste , from the wilderness to Diblah , throughout all the places where they live . Then they will know that I am Yahweh . "
अनि आफ्‍नो हातले हिर्काउनेछु उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड सुनसान बनाइदिनेछु तब नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 6     Average alignment score: 0.275 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48