Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 14:1     Alignment score: 0.303
Some of the elders of Israel came to me and sat before me .
इस्राएलका धर्म - गुरुमध्‍ये कोही मकहाँ आए मेरो सामुन्‍ने बसे


EZK 14:2     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 14:3     Alignment score: 0.189 → 0.217
" Son of man , these men have taken their idols into their hearts and have put the stumbling block of their iniquity before their own faces . Should I be inquired of at all by them ?
" मानिसको छोरो , यी मानिसहरूले आफ्‍ना मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन् , आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारका सामु राखेका छन् के तिनीहरूले मेरो बारेमा सोध्‍न पाउँछन् ?
EZK 14:4     Alignment score: 0.256 → 0.263
Therefore announce this to them and say to them , ' The Lord Yahweh says this
: Every man of the house of Israel who takes his idols into his heart , or who puts the stumbling block of his iniquity before his face , and who then comes to a prophet I , Yahweh , will answer him according to the number of his idols .
यसकारण तिनीहरू यो कुरा घोषणा गर तिनीहरूलाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन् , आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन् , पनि अगमवक्ताकहाँ जान्‍छन् , परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु
EZK 14:5     Alignment score: 0.214 → 0.216
I will do this so that I may take back the house of Israel in their hearts that have been driven far from me through their idols . '
आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर यसो गर्नेछु
EZK 14:6     Alignment score: 0.248 → 0.279
Therefore say to the house of Israel , ' The Lord Yahweh says this
: Repent and turn away from your idols ! Turn back your faces from all your abominations .
यसकारण इस्राएलका घरानालाई यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पश्‍चात्ताप गर आफ्‍ना मूर्तिहरूदेखि फर्क सबै घिनलाग्‍दा कुराबाट आफ्ना मुख फर्काओ
EZK 14:7     Alignment score: 0.265 → 0.277
For every one from the house of Israel and every one of the foreigners
staying in Israel who deserts me , who takes his idols into his heart and puts the stumbling block of his iniquity before his own face , and who then comes to a prophet to seek me I , Yahweh , will answer him myself .
किनकि इस्राएलका घरानाको हरेक व्‍यक्‍ति इस्राएलमा बस्‍ने हरेक विदेशी व्‍यक्‍ति जसले मलाई त्‍याग्‍छ , जसले आफ्‍ना मूर्तिहरू आफ्‍ना हृदयमा राख्‍छ आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारको सामु राख्‍छ , त्‍यसपछि मलाई खोज्‍न कुनै अगमवक्ताकहाँ जान्‍छ , त्‍यसलाई परमप्रभु आफैले जवाफ दिनेछु
EZK 14:8     Alignment score: 0.239 → 0.24
So I will set my face against that man and make him a sign and a proverb , for I will cut him off from the midst of my people , and you will know that I am Yahweh .
यसरी आफ्‍नो मुख त्‍यस मानिसको विरुद्धमा लगाउनेछु , त्‍यसलाई एउटा सङ्केत उखानको पात्र बनाउनेछु , किनकि त्‍यसलाई आफ्‍ना मानिसहरूका बिचदेखि बहिष्‍कार गर्नेछु नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 14:9     Alignment score: 0.277 → 0.276
If a prophet is deceived and speaks a message , then I , Yahweh , will deceive that prophet ; I will reach out with my hand against him and destroy him from the midst of my people Israel .
कुनै एक जना अगमवक्ता छलमा पर्छ यस्‍तो सन्देश भन्‍छ भने , परमप्रभुले त्‍यस अगमवक्ता छलमा पार्नेछु आफ्‍ना हात त्‍यसको विरुद्धमा पसार्नेछु , मेरो मानिस इस्राएलको बिचबाट त्‍यसलाई नाश गर्नेछु
EZK 14:10     Alignment score: 0.14 → 0.165
They will carry their own iniquity ; the iniquity of the prophet will be the same as the iniquity of the one who inquires from him .
तिनीहरूका आफ्‍ना अपराध तिनीहरूले बोक्‍नेछन् अगमवक्ताको अपराधचाहिं उसँग सल्‍लाह लिनेको अपराधजस्‍तै हुनेछ
EZK 14:11     Alignment score: 0.227 → 0.229
Because of this
, the house of Israel will no longer wander away from following me nor defile themselves any longer through all their transgressions . They will be my people , and I will be their God this is the Lord Yahweh 's declaration . ' "
यसकारण , इस्राएलका घरानाले मलाई पछ्‍याउनदेखि फेरि कहिल्‍यै बरालिनेछैनन् आफ्‍ना सबै पापहरूले तिनीहरूले फेरि कहिल्‍यै आफैलाई अपवित्र पार्नेछन् तिनीहरू मेरा मानिसहरू हुनेछन् तिनीहरूका परमेश्‍वर हुनेछु यो परमप्रभु परमेश्‍वरको घोषणा हो "
EZK 14:12     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 14:13     Alignment score: 0.234 → 0.25
" Son of man , when a land sins against me by committing a sin so that I reach out with my hand against it and break the staff of its bread , and send
out over it a famine and cut off both man and beast from the land ;
" मानिसको छोरो , कुनै देशले पाप गरेर मेरो विरुद्धमा पाप गर्छ , ताकि त्‍यसको विरुद्धमा आफ्‍नो हात पसारें त्‍यसको खाद्य भण्‍डार नाश गरें , अनिकाल ल्‍याएँ मानिस पशु दुवैलाई नाश गरें भने ,
EZK 14:14     Alignment score: 0.372 → 0.38
then even if these three men Noah , Daniel , and Job were in the land 's midst , they could only rescue their own lives by their righteousness this is the Lord Yahweh 's declaration .
तब नोआ , दानिएल अय्‍यूब , यी तिन जना मानिसहरू त्‍यहाँ भए भने पनि तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍छन् यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 14:15     Alignment score: 0.148 → 0.158
If I send
evil beasts through the land and make it barren so that it becomes a wasteland where no man may pass through because of the beasts ,
मैले त्‍यस देशमा जङ्गली जनावरहरू पठाएँ , तिनीहरूले त्‍यसलाई बाँझो तुल्‍याए त्‍यो देश उजाड भयो , जहाँ जनावरहरूका कारणले कुनै मानिस गएन भने ,
EZK 14:16     Alignment score: 0.276 → 0.279
then even if these same three men were in it as I live
, declares the Lord Yahweh they would not be able to rescue even their own sons or daughters ; only their own lives would be rescued , but the land would become a wasteland .
तब यी तिन जना मानिस त्‍यहाँ भए भने पनि , जस्‍तो जीवित छु , परमप्रभु परमेश्‍वर घोषणा गर्नुहुन्छ , तिनीहरूले आफ्‍नै छोराछोरीलाई पनि बचाउन सक्‍दैनन् तिनीहरूका आफ्‍नो जीवन मात्र बाँच्‍नेछ , तर देशचाहिं उजाड हुनेथियो
EZK 14:17     Alignment score: 0.248 → 0.281
Or if I bring a sword against that land and say , ' Sword , go through the land and cut off both man and beast from it ' ,
अथवा मैले त्‍यस देशको विरुद्धमा तरवार ल्‍याएँ यसो भनें , ' तरवार , देशभरि जा त्‍यहाँबाट मानिसहरू जनावरहरू दुवैलाई काट् '
EZK 14:18     Alignment score: 0.258 → 0.258
then even if these three men were in the midst of the land as I live
, declares the Lord Yahweh they would not be able to rescue even their own sons or daughters ; only their own lives would be rescued .
तब यी तिन जना मानिस त्‍यो दैशको बिचमा भए भने पनि , जस्‍तो जीवित छु , परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ , तिनीहरूले आफ्‍ना छोराछोरीलाई बचाउन सक्‍दैनन् तिनीहरूका आफ्‍नो जीवन मात्र बाँच्‍नेछ
EZK 14:19     Alignment score: 0.17 → 0.169
Or if I send
a plague against this land and pour out my fury against it through bloodshed , in order to cut off both man and beast ,
अथवा मैले यो देशको विरुद्धमा रूढी पठाएँ रगत बगाएर त्‍यसका मानिसहरू पशुहरूलाई मारेर मैले आफ्‍नो क्रोध पोखाएँ भने ,
EZK 14:20     Alignment score: 0.28
then even if Noah , Daniel , and Job were in that land as I live
, declares the Lord Yahweh they would not be able to rescue even their own sons or daughters ; only their own lives would be rescued by their righteousness .
तब नोआ , दानिएल अय्‍यूब त्‍यो देशमा भए भने पनि , जस्‍तो जीवित छु , परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ , तिनीहरूले आफ्‍ना छोराछोरीलाई बचाउन सक्‍दैनन् तिनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राण मात्र बचाउन सक्‍छन्
EZK 14:21     Alignment score: 0.284 → 0.309
For the Lord Yahweh says this
: I will certainly make things worse by sending my four punishments famine , sword , wild animals , and plague against Jerusalem to cut off both man and beast from her .
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यरूशलेमको विरुद्धा मेरा चारवटा दण्‍डहरू तरवार , अनिकाल , जङ्गली पशुहरू रूढी पठाएर , त्‍यहाँका मानिस पशुहरू दुवैलाई देशबाट नाश गरेर धैरै खराब तुल्‍याउनेछु
EZK 14:22     Alignment score: 0.236 → 0.244
Yet , behold ! A remnant will be left in her , survivors who will go out with sons and daughters . Behold ! They will go out to you , and you will see their ways and actions and be comforted concerning the punishment that I have sent to Jerusalem , and about everything else that I have sent against the land .
तापनि हेर् , त्‍यसमा कोही बाँकी हुनेछन् , बचेकाहरू आफ्‍ना छोराहरू छोरीहरूका साथमा बाहिर निस्‍केर जानेछन् हेर् , तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन् , तिमीहरूले तिनीहरूका चालहरू कामहरू हेर्नेछौ , मैले यरूशलेममा ल्‍याएका ती दण्‍ड देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्‍त्‍वना हुनेछ
EZK 14:23     Alignment score: 0.224 → 0.24
The survivors will comfort you when you see their ways and their actions , so you will know all these things I have done against her , that I have not done them in vain ! this is the Lord Yahweh 's declaration . "
बाँचेकाहरूका चाल कामहरू देखेर तिमीहरूले सान्‍त्‍वना पाउनेछौ , यसरी मैले त्‍यसको विरुद्धमा गरेका यी सबै कुरा , ती मैले व्‍यर्थमा गरिनँ भनी तिमीहरूले जान्‍नेछौ यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 14     Average alignment score: 0.257 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48