Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 23:1     Alignment score: 0.333 → 0.338
The word of Yahweh came to me , saying ,
' परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 23:2     Alignment score: 0.336 → 0.337
" Son of man , there were two women
, daughters of the same mother .
" मानिसको छोरो , एउटै आमाका दुई छोरीहरू त्‍यहाँ थिए
EZK 23:3     Alignment score: 0.246 → 0.247
They acted as prostitutes in Egypt in the time of their youth . They acted as prostitutes there . Their breasts were squeezed and their virgin nipples were fondled there .
आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्‍यावृति गरे तिनीहरूले त्यहाँ वेश्याको काम गरे त्यहाँ तिनीहरूका स्‍तन मिचिए तिनीहरूको कुमारी अवस्‍थाको मुन्टाहरू खेलाइए
EZK 23:4     Alignment score: 0.306 → 0.322
Their names were Oholah the older sister and Oholibah her younger sister . Then they became mine and bore sons and daughters . Their names mean this : Oholah means Samaria , and Oholibah means Jerusalem .
तिनिहरूमा दिदीको नाउँ ओहोला बहिनीको नाउँ ओहोलिबा थियो तब तिनीहरू मेरा भए , तिनीहरूले छोराछोरी जन्‍माए तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया ओहोलिबाको अर्थ यरूशलेम हो
EZK 23:5     Alignment score: 0.186 → 0.201
But Oholah acted as a prostitute even when she was mine ; she lusted for her lovers , for the Assyrians who were dominant ,
तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी आफ्‍ना प्रेमी , प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई ,
EZK 23:6     Alignment score: 0.3
the governor who wore blue , and for his officials , who were strong and handsome , all of them men riding on horses .
नीलो वस्‍त्र लाउने गभर्नर तिनका अधिकारीहरू , जो बलिया सुन्दर थिए , ती सबै जना घोडा चढ्ने मानिसहरू थिए
EZK 23:7     Alignment score: 0.212 → 0.223
So she gave herself as a prostitute to them , to all the best of Assyria 's men , and she made herself unclean with everyone she lusted for and with all their idols .
यसरी तिनीहरू , सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई , त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी
EZK 23:8     Alignment score: 0.151 → 0.165
For she had not left her prostitute behavior behind in Egypt , when they had slept with her when she had been a young girl , when they first began to fondle her virgin breasts , when they first began to pour out their promiscuous behavior on her .
किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन जति बेला त्‍यो एउटी जवान केटी थिई , त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए
EZK 23:9     Alignment score: 0.161 → 0.171
Therefore I gave her into the hand of her lovers , into the hand of the Assyrians for whom she lusted .
यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ , जोसँग त्यो मोहित भई
EZK 23:10     Alignment score: 0.246 → 0.246
They uncovered her nakedness , took her sons and daughters , killed her with the sword , and she became notorious among other women , so they executed judgment on her .
तिनीहरूले त्यसलाई नाङ्गो पारे , त्यसका छोराछोरीलाई लगे , त्यसलाई तरवारले मारे अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई यसरी तिनीहरूले त्यसलाई दण्ड दिए
EZK 23:11     Alignment score: 0.225 → 0.241
Her sister Oholibah saw this
, but she lusted even more passionately and acted like a prostitute even more than her sister .
त्‍यसकी बहिनी ओहोलिबाले त्‍यो कुरा देखी , तर त्‍यो झन् बढी कामुक भई आफ्‍नी दिदीभन्‍दा पनि बढी वेश्‍यावृत्तिको काम गर्न लागी
EZK 23:12     Alignment score: 0.2 → 0.224
She lusted for the Assyrians , the governors and the dominating officials
who dressed impressively , who were men riding horses . All of them were strong , handsome men .
अश्‍शूरीहरू , तिनका गभर्नरहरू आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई , जो घोडा चढ्‍ने मानिसहरू थिए ती सबै जना बलिया सुन्दर मानिसहरू थिए
EZK 23:13     Alignment score: 0.381 → 0.382
I saw that she had made herself unclean . It was the same for both sisters .
त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें ती दुवै जना दिदीबहिनी उस्‍तै थिए
EZK 23:14     Alignment score: 0.101 → 0.112
Then she increased her prostitution even more . She saw men carved on walls , figures of Chaldeans painted in red ,
त्‍यसपछि त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन् बढाई भित्तामा कोरिएका मानिसहरू , भित्तामा रातो रङ्गले पेन्‍ट गरेर बनाइएका कल्‍दीहरूका चित्रहरू त्यसले देखी ,
EZK 23:15     Alignment score: 0.144 → 0.159
wearing belts around their waists , with flowing turbans on their heads . All of them had the appearance of officers of chariot troops , the likeness of sons of Babylonia
, whose native land is Chaldea .
आफ्‍ना कम्‍मर वरिपरि पटुका बाँधेका आफ्‍ना शिरमा लट्‌कने फेटा बाँधेका ती सबै जना कल्‍दी फौजका रथी अधिकारीहरूजस्‍ता , बेबिलोनियाका छोराहरूजस्‍तै देखिन्‍थे , जसको आफ्‍नो देश कल्‍दीया हो
EZK 23:16     Alignment score: 0.18
As soon as her eyes saw them , she lusted for them , so she sent out messengers to them in Chaldea .
त्‍यसले उनीहरूलाई देख्‍ने बित्तिकै उनीहरूका निम्‍ति त्‍यो कामुक भई यसैले कल्‍दिया देशमा उनीहरूकहाँ त्‍यसले दूतहरू पठाई
EZK 23:17     Alignment score: 0.165 → 0.165
Then the Babylonians came to her and to her bed of lust , and they made her unclean with their promiscuousness . By what she had done she was made unclean , so she turned herself away from them in disgust .
त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई
EZK 23:18     Alignment score: 0.153 → 0.158
When she displayed her acts of prostitution and uncovered her nakedness , I turned away from her , just as I had turned away in disgust from her sister .
जब त्‍यसले आफ्‍ना वेश्‍यावृत्तिका कामहरू गरी आफ्‍नो नग्‍नता देखाई , तब जसरी मनमा घृणा बोकेर त्‍यसकी दिदीसँग टाढा भएको थिएँ , त्‍यसरी नै त्योसँग पनि टाढा भएँ
EZK 23:19     Alignment score: 0.124 → 0.182
Then she increased her prostitution as she remembered the days of her youth , when she was a prostitute in the land of Egypt .
तब मिश्रदेशमा त्‍यो वेश्या हुँदाको , आफ्‍ना युवावस्‍थाका समयलाई सम्‍झेर त्‍यसले आफ्‍नो वेश्‍यावृत्ति झन् बढाई
EZK 23:20     Alignment score: 0.18 → 0.188
So she lusted for her lovers , whose private parts were like those of donkeys , and whose reproductive emissions were like those of horses .
यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई , जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए , अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो
EZK 23:21     Alignment score: 0.132 → 0.141
This
is how you committed shameful acts of your youth , when the Egyptians fondled your nipples and squeezed your young breasts .
मिश्रीहरूले तेरा स्‍तनका मुन्‍टाहरू खेलाउँदा तेरा जवानीका स्‍तनहरू मिच्‍दा , तैंले आफ्‍ना जवानीका लज्‍जापूर्ण कामहरू यसरी नै गरिस्
EZK 23:22     Alignment score: 0.264 → 0.283
Therefore , Oholibah , the Lord Yahweh says this , ' Behold ! I will turn your lovers against you . Those from whom you turned away , I will bring them against you from every side :
यसैकारण ओहोलिबा , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा उठाउनेछु जसबाट तँ टाढा भईस् , उनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा ल्‍याउनेछुः
EZK 23:23     Alignment score: 0.302 → 0.312
the Babylonians and all the Chaldeans , Pekod , Shoa , and Koa , and all the Assyrians with them , strong , handsome men , governors and commanders , all of them are officers and men of reputation , all of them riding on horses .
बेबिलोनीहरू सबै कल्‍दीहरू , पकोद , शोअ कोअका मानिसहरू , तिनीहरूसँगै सबै अश्‍शूरहरू , बलिया , सुन्‍दर मानिसहरू , गभर्नरहरू , कमाण्‍डरहरू , ती सबै जना अधिकारीहरू इज्‍जतदार मानिसहरूलाई , घोडामा सवार सबै जना मानिसहरूलाई
EZK 23:24     Alignment score: 0.29 → 0.289
They will come against you with weapons , and with chariots and wagons , and with a great crowd of people . They will set large shields , small shields , and helmets against you all around . I will give them the opportunity to punish you , and they will punish you with their actions .
उनीहरू तेरो विरुद्धमा हतियारहरू रथहरू गाडाहरू मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् ठुला ढालहरू , साना ढालहरू लिएर टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन् तँलाई दण्‍ड दिने मौका उनीहरूलाई दिनेछु , उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्
EZK 23:25     Alignment score: 0.228 → 0.235
For I will set my jealous
anger on you , and they will deal with you in fury . They will cut off your noses and your ears , and your survivors will fall by the sword . They will take away your sons and your daughters , and your survivors will be devoured by fire .
मेरो डाहको रिस तँतिर फर्काउनेछु , क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन् उनीहरूले तेरा नाक कान काट्‌नेछन् , तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन् उनीहरूले तेरा छोराछोरीलाई लानेछन् , तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ
EZK 23:26     Alignment score: 0.099 → 0.13
They will strip you of your clothes and take away all of your jewelry .
उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन् , तेरा सबै गहना लैजानेछन्
EZK 23:27     Alignment score: 0.173 → 0.194
So I will remove your shameful behavior from you and your acts of prostitution from the land of Egypt . You will not lift up your eyes toward them with longing , and you will think of Egypt no longer . '
यसरी तेरा लाजमर्दो व्यवहार मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्‍यावृत्तिका कामहरू तँबाट हटाउनेछु तैंले यी कुराहरूतिर आफ्‍ना कुदृष्‍टि लगाउनेछैनस् , मिश्रदेशको सम्‍झना फेरि तैंले गर्नेछैनस् '
EZK 23:28     Alignment score: 0.182 → 0.182
For the Lord Yahweh says this , ' Behold ! I will give you into the hand of the ones you hate , back into the hand of the ones from whom you had turned away .
किनभने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ' हेर् , तँलाई उनीहरूकै हातमा दिनेछु , जसलाई तँ घृणा गर्छेस् , उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस्
EZK 23:29     Alignment score: 0.136
They will deal with you hatefully ; they will take all your possessions and abandon you naked and bare , and your nakedness will be uncovered just as when you engaged in promiscuity and prostitutions .
उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन् तेरा सबै धन - सम्‍पत्ति उनीहरूले लानेछन् , तँलाई नाङ्गो उजाड पारेर छोड्‌नेछन् अनि तँ कामुक वेश्‍यावृत्तिमा संलग्‍न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ
EZK 23:30     Alignment score: 0.187 → 0.253
These things will be done to you in your acting like a prostitute , lusting after nations by which you became unclean with their idols .
वेश्‍याले झैं तैंले काम गरेको , जातिहरूसँग कामुक भएको , उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन्
EZK 23:31     Alignment score: 0.189 → 0.21
You have walked in the way of your sister , so I will put her cup of punishment into your hand . '
तँ आफ्‍नी दिदीकै चालमा हिंडेकी छेस् , यसैले त्‍यसको दण्‍डको कचौरा तेरो हातमा दिनेछु '
EZK 23:32     Alignment score: 0.271 → 0.286
The Lord Yahweh says this , ' You will drink your sister 's cup that is deep and large . You will become a laughingstock and a subject for derision this cup contains a great amount .
परमप्रभु यसो भन्‍नुहुन्‍छ , तैंले तेरी दिदीको कचौरा पिउनेछस् , जो ठुलो गहिरो तँ गिल्‍ला पात्र हाँसोको विषय हुनेछेस् यो कचौरामा धेरै अट्छ
EZK 23:33     Alignment score: 0.184 → 0.19
You will be filled with drunkenness and sorrow , the cup of horror and devastation ; the cup of your sister Samaria .
मतवालापन दुःखले , त्रास विनाशको कचौराले तँ पूर्ण हुनेछेस् तेरी दिदी सामरियाको कचौरा
EZK 23:34     Alignment score: 0.181 → 0.228
You will drink it and drain it empty ; then you will shatter it and tear your breasts with the pieces . For I have declared it this is the Lord Yahweh 's declaration . '
तैंले त्यो पिउनेछेस् त्‍यसलाई रित्तो पार्नेछेस् त्यसपछि तैंले त्‍यो कचौरा टुक्रा - टुक्रा पार्नेछेस् , ती टुक्राले आफ्‍ना स्‍तनहरू काट्नेछेस् किनकि मैले नै यो घोषणा गरेको हुँ यो परमप्रभु परमेश्‍वरको घोषणा हो '
EZK 23:35     Alignment score: 0.259
Therefore , the Lord Yahweh says this , ' Because you have forgotten me and thrown me away behind your back , so also you will bear the consequences of your shameful behavior and acts of sexual
immorality . ' "
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , तैंले मलाई बिर्सेको मलाई तेरो पछाडि फालेको छस् , यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ ' "
EZK 23:36     Alignment score: 0.274
Yahweh said to me , " Son of man , will you judge Oholah and Oholibah ? So present to them their disgusting actions ,
परमप्रभुले मलाई भन्‍नुभयो , " मानिसको छोरो , के तैंले ओहोला ओहोलिबाको न्‍याय गर्नेछस् ? त्‍यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर ,
EZK 23:37     Alignment score: 0.328 → 0.329
since they have committed adultery , and since there is blood on their hands . They have committed adultery with their idols , and they have even caused their sons to pass through the fire , as food for their idols .
किनकि तिनीहरूले व्‍यभिचार गरेका छन् , तिनीहरूका हातहरूमा रगत तिनीहरूले आफ्‍ना मूर्तिहरूसित व्‍यभिचार गरे , तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्‍ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन्
EZK 23:38     Alignment score: 0.368
Then they continue to do this to me : They make my sanctuary unclean , and on the same day they defile my Sabbaths .
त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन् : तिनीहरूले मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्छन् , त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन्
EZK 23:39     Alignment score: 0.252 → 0.264
For when they had slaughtered their children for their idols , then they came to my sanctuary on the same day to defile it ! So behold ! This is what they have done in the middle of my house .
किनभने तिनीहरूले आफ्‍ना छोराछोरीलाई आफ्‍ना मूर्तिहरूका निम्‍ति बलि चढाएका , अनि त्‍यसै दिन तिनीहरू मेरो पवित्रस्‍थानलाई अशुद्ध पार्न त्‍यसभित्र आए यसैले हेर् , तिनीहरूले मेरो मन्‍दिरको बिचमा यसो गरेका छन्
EZK 23:40     Alignment score: 0.202 → 0.22
You sent out for men who came
from far away , to whom messengers had been sent now behold . They indeed came , those for whom you bathed , painted your eyes , and adorned yourself with jewelry .
अब हेर दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् तिनीहरू साँच्‍चै आए जसका निम्‍ति तैंले नुहाईस् , आँखामा गाजल लगाईस् आफूलाई गहनाले सिंगारिस्
EZK 23:41     Alignment score: 0.277
There you sat on a beautiful bed and at a table arranged before it where you placed my incense and my oil .
त्यहाँ तँ एउटा सुन्‍दर पलङ्गमा बसिस् , त्‍यसको अगाडि सजाइएको टेबलमा मेरो धूप मेरो तेल राखिस्
EZK 23:42     Alignment score: 0.201 → 0.218
So the sound of a noisy crowd was around her ; including all kinds of men , even Sabeans were brought in from the wilderness , and they put bracelets on their hands and beautiful crowns on their heads .
यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो तिनमा सबै किसिमका मानिसहरू , यतिसम्म कि उजाड-स्‍थानबाट साबीहरू पनि ल्याइए , उनीहरूले आफ्‍ना हातमा चुराहरू लगाए शिरमा सुन्दर मुकुटहरू लगाए
EZK 23:43     Alignment score: 0.179
Then I said of her who was worn out by adultery , ' Now they will be sexually
immoral with her , and she with them . '
तब व्‍भिचारले दिक्‍क भएकी स्‍त्रीको विषयमा मैले यसो भनें , ' अब उनीहरू त्‍यससँग यौनका अनैतिक काम गर्नेछन् , त्यसले उनीहरूसँग गर्नेछे
EZK 23:44     Alignment score: 0.27 → 0.275
They went in to her and slept with her as men go in to be with a prostitute . In this way they slept with Oholah and Oholibah , who were immoral women .
जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्‍छन् त्‍यसरी उनीहरू त्‍यसकहाँ गए त्‍यससँग सुते यसरी उनीहरू ती अनैतिक स्‍त्रीहरू , ओहोला ओहोलिबासित सुते
EZK 23:45     Alignment score: 0.242 → 0.248
But righteous men will pass judgment and punish them as adulteresses , and they will punish them with the sentence for those who shed blood , because they are adulteresses and blood is on their hands .
तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् व्‍यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्‍ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्‍डले तिनीहरूले उनीहरूलाई दण्‍ड दिनेछन् , किनभने तिनीहरू व्‍यभिचारिणीहरू हुन् तिनीहरूका हातमा हत्‍याको रगत
EZK 23:46     Alignment score: 0.215 → 0.229
So the Lord Yahweh says this : I will raise up a company against them and give them up to be terrorized and plundered .
यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु तिनीहरूलाई त्रास लूटमा सुम्‍पिदिनेछु
EZK 23:47     Alignment score: 0.273
Then that company will stone them with stones and cut them down with their swords . They will kill their sons and daughters and burn down their houses .
तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्‍नेछन् , उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन् तिनीहरूका घरहरू जलाउनेछन्
EZK 23:48     Alignment score: 0.199 → 0.205
For I will remove shameful behavior from the land and discipline all the women
so they will no longer act like prostitutes .
किनकि देशबाट लज्‍जास्‍पद व्‍यवहारलाई खतम गर्नेछु , सबै स्‍त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून्
EZK 23:49     Alignment score: 0.211 → 0.212
So they will set your shameful behavior against you . You will bear the guilt of your sins with your idols , and in this way you will know that I am the Lord Yahweh . "
यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् तैंले आफ्‍ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्‍नेछेस् , यसरी नै परमप्रभु परमेश्‍वर हुँ भनी तैंले जान्‍नेछेस्
EZK 23     Average alignment score: 0.232 for 49 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48