Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 34:1     Alignment score: 0.259
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो ,


EZK 34:2     Alignment score: 0.357 → 0.384
" Son of man , prophesy against the shepherds of Israel . Prophesy and say to them , ' The Lord Yahweh says this to the shepherds : Woe to the shepherds of Israel who are shepherding themselves . Should not shepherds guard the flock ?
मानिसको छोरा , इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् अगमवाणी गर् तिनीहरूलाई यसो भन् , परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ : इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् के गोठालाहरूले बगालको सुरक्षा गर्नुपर्दैन ?
EZK 34:3     Alignment score: 0.094 → 0.117
You eat the fatty portions and you dress in wool . You slaughter the fatlings of the flock . You do not shepherd at all .
तिमीहरू बोसे भागहरू खान्छौ तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ तिमीहरू बगालको मोटा - मोटा पशुलाई मार्छौ तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ
EZK 34:4     Alignment score: 0.206 → 0.231
You have not strengthened those who have diseases , nor do you heal the ones who are ill . You do not bind up the ones who are broken , and you do not restore the outcasts or seek the lost . Instead , you rule over them through strength and violence .
रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ , बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ , निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ त्‍यसको साटोमा , तिमीहरू तिनीहरूमाथि बल हिंसामा शासन गर्छौ
EZK 34:5     Alignment score: 0.252 → 0.282
Then they were scattered without a shepherd , and they became food for all the living beasts in the fields , after they were scattered .
तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए , तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने
EZK 34:6     Alignment score: 0.21 → 0.217
My flock strays on all of the mountains and on every high hill , and it is dispersed over the entire surface of the earth . Yet no one is searching for them .
मेरो बगाल सारा पर्वतहरू सबै अग्ला पहाडहरूमा भट्किन्छन् , तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् तापनि कसैले तिनीहरूको खोजी गर्दैन
EZK 34:7     Alignment score: 0.314 → 0.303
Therefore , shepherds , hear the word of Yahweh :
यसकारण , गोठालाहरू हो , परमप्रभुको वचन सुनः
EZK 34:8     Alignment score: 0.29 → 0.292
As I live
this is the Lord Yahweh 's declaration because my flock has become plunder and food for all the beasts in the fields , because there was no shepherd and none of my shepherds sought my flock , but the shepherds guarded themselves and did not shepherd my flock .
यो परमप्रभु परमेश्‍वरको घोषणा हो , जस्‍तो जीवित छु , किनभने मेरो बागल लुटिएका मैदानका सबै पशुका आहारा बनेका छन् , किनभने त्यहाँ कोही गोठाला थिएनन् मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन् , तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे मेरो बगालको सुरक्षा गरेनन्
EZK 34:9     Alignment score: 0.314 → 0.303
Therefore , shepherds , hear the word of Yahweh :
यसकारण , गोठालाहरू हो , परमप्रभुको वचन सुनः
EZK 34:10     Alignment score: 0.289 → 0.289
The Lord Yahweh says this : Behold ! I am against the shepherds , and I will require my flock from their hand . Then I will dismiss them from shepherding the flock ; neither will the shepherds any longer shepherd themselves since I will take away my flock from their mouths , so that my flock will no longer be food for them .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर , गोठालाहरूका विरुद्धमा छु , तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट हटाउनेछु ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई तिनीहरूका मुखबाट खोस्‍नेछु , ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन्
EZK 34:11     Alignment score: 0.319 → 0.33
For the Lord Yahweh says this : Behold ! I myself will seek out my flock and I will look after them ,
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : हेर , मेरो बगालको खोजी आफैं गर्नेछु तिनीहरूको रेखदेख गर्नेछु ,
EZK 34:12     Alignment score: 0.302 → 0.3
like a shepherd seeking his flock on the day he is within the midst of his scattered flock . Thus
I will seek my flock , and I will rescue them from all the places where they were scattered on the day of clouds and darkness .
जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ त्‍यसरी नै आफ्‍नो बगालको खोजी गर्नेछु , अनि बादल अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट तिनीहरूलाई बचाउनेछु
EZK 34:13     Alignment score: 0.316 → 0.332
Then I will bring them out from among the peoples ; I will gather them from the lands and bring them to their land . I will put them in pastures on the mountainsides of Israel , by the streams , and in every settlement in the land .
तब तिनीहरूलाई मानिसहरूका बिचबाट बाहिर ल्याउनेछु तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा , खोलाहरूका छेउमा , देशका हरेक वस्तीहरूमा राख्‍नेछु
EZK 34:14     Alignment score: 0.346 → 0.355
I will put them in good pastures ; the high mountains of Israel will be their grazing places . They will lie down there in good places for grazing , in abundant pastures , and they will graze on the mountains of Israel .
तिनीहरूलाई असल खर्कमा राख्‍नेछु इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् तिनीहरू असल ठाउँहरूमा प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन् , तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन्
EZK 34:15     Alignment score: 0.3 → 0.329
I myself will shepherd my flock , and I myself will make them lie down this is the Lord Yahweh 's declaration
मेरो बगालको गोठालो आफैंले गर्नेछु तिनीहरूलाई आफैंले बसाल्‍नेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो ,
EZK 34:16     Alignment score: 0.339 → 0.352
I will seek the lost and restore the outcast . I will bind up the broken sheep and heal the sick sheep but the fat and the strong I will destroy . I will shepherd with justice .
हराएकाहरूलाई खोज्नेछु निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु बिरामी भेडालाई निको पार्नेछु तर मोटा बलियालाई नष्‍ट गर्नेछु न्यायको साथमा गोठालोको काम गर्नेछु
EZK 34:17     Alignment score: 0.3 → 0.313
So now you , my flock this is what the Lord Yahweh says behold , I will be a judge between sheep and sheep and between rams and male goats .
यसैले , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , अब मेरा बगाल , हेर , भेडा - भेडाको बिचमा , भेडा बोकाको बिचमा एक जना न्यायकर्ता हुनेछु
EZK 34:18     Alignment score: 0.185 → 0.203
Is it not enough to feed on the good pasture , that you must trample down with your feet
what is left of the pasture ; and to drink from clear waters , that you must muddy the rivers with your feet ?
के असल खर्कमा चर्नु पर्याप्‍त छैन तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ , अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ ?
EZK 34:19     Alignment score: 0.144 → 0.177
Must my sheep eat what you have trampled with your feet
, and drink what you have muddied with your feet ?
के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु , तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ ?
EZK 34:20     Alignment score: 0.31 → 0.337
Therefore the Lord Yahweh says this to them : Behold ! I myself will judge between the fat sheep and the thin ones ,
यसकारण , परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ : हेर , मोटा दुब्‍ला भेडाहरूका बिचमा आफैंले न्याय गर्नेछु ,
EZK 34:21     Alignment score: 0.185 → 0.19
for you have pushed them with your sides and shoulders
, and you have gored all of the weak ones with your horns until you have scattered them away from the land .
किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना कुमले धकेल्छौ , अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ
EZK 34:22     Alignment score: 0.286 → 0.286
I will save my flock and they will no longer be plunder , and I will judge between one sheep and another !
आफ्‍नो बगाललाई बचाउनेछु , तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा अर्कोको बिचमा न्याय गर्नेछु !
EZK 34:23     Alignment score: 0.332
I will set over them one shepherd , my servant David . He will shepherd them , he will feed them , and he will be their shepherd .
मेरो दास दाऊदलाई तिनीहरूमाथि एक जना गोठालो नियुक्त गर्नेछु त्यसले तिनीहरूको गोठालो गर्नेछ , त्‍यसले तिनीहरूलाई खुवाउनेछ , त्यो नै तिनीहरूका गोठालो हुनेछ
EZK 34:24     Alignment score: 0.348
For I , Yahweh , will be their God , and my servant David will be a prince among them I , Yahweh , have declared this .
किनकि परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु , मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ , परमप्रभुले यो घोषणा गरेको छु
EZK 34:25     Alignment score: 0.332 → 0.337
Then I will make a covenant of peace with them and remove the evil wild animals from the land , so that they will live securely in the wilderness and safely sleep in the forests .
त्‍यसपछि तिनीहरूसँग शान्तिको करार गर्नेछु देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु , ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन्
EZK 34:26     Alignment score: 0.286 → 0.296
I will also bring blessings
on them and on the places around my hill , for I will send out showers in due season . These will be showers of blessing .
तिनीहरूमाथि मेरो पहाडको वरिपरिका ठाउँहरूमा आफ्‍नो आशिष् ल्याउनेछु , किनकि ठिक ऋतुमा झरी पठाउनेछु यी आशिष्‌का झरी हुनेछन्
EZK 34:27     Alignment score: 0.26 → 0.264
Then the trees of the field will produce their fruit , and the earth will yield its produce . My sheep will be secure in their land ; then they will know that I am Yahweh , when I break the bars of their yoke , and when I rescue them from the hand of those who enslaved them .
तब मैदानका रूखहरूले आफ्ना फल उब्‍जाउनेछन् पृथ्वीले आफ्नो उब्जनी दिनेछ मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् जब तिनीहरूका जुवाको काठ भाँचिदिन्‍छु जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई बचाउँछु , तब नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्
EZK 34:28     Alignment score: 0.33 → 0.338
They will no longer be plunder for the nations , and the wild animals on the earth will no longer devour them . For they will live securely , and no one will frighten them .
तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन् , पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् किनकि तिनीहरू सुरक्षित बस्‍नेछन् , तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन
EZK 34:29     Alignment score: 0.24 → 0.239
For I will provide them a land known for its crops ; so they will not be victims of famine in the land , and they will not bear the scorn of the nations .
किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश तिनीहरूलाई दिनेछु यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन् , तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन
EZK 34:30     Alignment score: 0.29 → 0.303
Then they will know that I , Yahweh their God , am with them . They are my people , the house of Israel this is the Lord Yahweh 's declaration .
तब तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् इस्राएलको घराना मेरा मानिसहरू हुन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 34:31     Alignment score: 0.356
For you are my sheep , the flock of my pasture , and my people , and I am your God this is the Lord Yahweh 's declaration . ' "
किनकि तिमीहरू मेरा भेडा हौ , मेरो खर्कका बगाल , मेरा मानिस हौ , तिमीहरूका परमेश्‍वर हुँ , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 34     Average alignment score: 0.291 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48