Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 10:1     Alignment score: 0.212 → 0.218
As I looked toward the dome that was over the heads of the cherubim ; something appeared above them like a sapphire with the appearance of the likeness of a throne .
जब मैले करूबहरूका शिरदेखि मास्‍तिर भएको अर्धगोलाकर क्षेत्रमा हेरें तीभन्‍दा माथि सिंहासनजस्‍तो स्‍वरूपमा नीरजस्‍तो केही कुरा देखा पर्‍यो


EZK 10:2     Alignment score: 0.214
Then Yahweh spoke to the man dressed in linen and said , " Go between the wheels underneath the cherubim , and fill both your hands with fiery
coals from between the cherubim and scatter them over the city . " Then the man went in as I watched .
तब परमप्रभुले ती सूती कपडा लगाएका मानिससँग बोल्‍नुभयो यसो भन्‍नुभयो , " करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बिचमा जा , ती करूबहरूका बिचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो लिएर आफ्‍ना दुवै हातमा भर् ती सहरको माथि छरिदे " तब मैले हेर्दाहेर्दै ती मानिस गए
EZK 10:3     Alignment score: 0.365 → 0.398
The cherubim stood on the right side of the house when the man went in , and a cloud filled the inner courtyard .
ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए , भित्री चोक बादलले भरियो
EZK 10:4     Alignment score: 0.224 → 0.249
The glory of Yahweh rose
up from the cherubim and stood over the threshold of the house . It filled the house with the cloud , and the courtyard was full of the brightness of Yahweh 's glory .
परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो मन्‍दिरको सँघारमाथि गयो यसले मन्‍दिरलाई बादलले भरिदियो , चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो
EZK 10:5     Alignment score: 0.087 → 0.18
The sound of the cherubim 's wings was heard as far as the outer courtyard , like the voice of God Almighty when he speaks .
करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो , जुन सर्वशक्तिमान् परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो
EZK 10:6     Alignment score: 0.244 → 0.245
It came about , when God commanded the man dressed in linen and said , " Take fire from between the wheels that are between the cherubim , " the man went in and stood beside a wheel .
यस्‍तो भयो , परमेश्‍वरले त्‍यो सूती कपडा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुहुँदा , " ती करूबहरूका माझमा भएका पाङ्‌ग्राहरूका बिचबाट आगो ले , " तब ती मानिस भित्र गए एउटा पाङ्‌ग्राको छेउमा खडा भए
EZK 10:7     Alignment score: 0.168 → 0.167
A cherub reached out his hand between the cherubim to the fire that was among the cherubim , and lifted it up and placed it into the hands of the one dressed in linen . The man took it and went back out .
करूबहरूका बिचमा भएको त्‍यो आगोतिर करूबहरूका बिचबाट एउटा करूबले आफ्‍नो हात छिराए , त्‍यो माथि उठाए सूती कपडा लाउने मानिसको हातमा त्‍यो राखिदिए ती मानिसले त्‍यो लिए फर्केर बाहिर गए
EZK 10:8     Alignment score: 0.18 → 0.22
I saw on the cherubim something like a man 's hand under their wings .
ती करूबहरूका पखेटामुनि मैले एक जना मानिसके हातजस्‍तै केही कुरा देखें
EZK 10:9     Alignment score: 0.291 → 0.291
So I looked , and behold ! Four wheels were beside the cherubim one wheel beside each cherub and the appearance of the wheels was like a beryl stone .
अनि मैले हेरें , देखें करूबहरूका छेउमा चार वटा पाङ्‌ग्रा थिए प्रत्‍येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो , ती पाङ्ग्रा पीतमणीजस्‍ता देखिन्‍थे
EZK 10:10     Alignment score: 0.079 → 0.093
Their appearance was the same likeness for all four of them , like a wheel intersecting another wheel .
ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए , एकअर्कामा खप्टिएका देखिन्थे
EZK 10:11     Alignment score: 0.218 → 0.234
When they moved , they went in any of their four directions , without turning as they went ; but whatever direction the head faced , they followed after it without turning as they went .
ती हलचल गर्दा चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे , तिनीहरू जाँदा फर्कंदैन थिए तर तिनीहरू जता फर्केका थिए त्यतै जान्थे , तिनीहरू पनि त्‍यसैतिर नफर्की जान्‍थे
EZK 10:12     Alignment score: 0.266 → 0.282
Their whole body including their backs , their hands , and their wings was covered with eyes , and eyes covered the four wheels all around also .
तिनीहरूका सम्‍पूर्ण शरीर , तिनीहरूका पीठ , हात पखेटा , तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखाले भरिएका थिए
EZK 10:13     Alignment score: 0.096 → 0.107
As I listened , the wheels were called , " Whirling . "
मैले सुन्‍दा , ती पाङ्‌ग्राहरूलाई " घुम्‍ने पाङ्‌ग्रा " भनियो
EZK 10:15     Alignment score: 0.424 → 0.421
Then the cherubim these were the living creatures that I had seen by the Kebar Canal rose up .
तब मैले कबार नहरको किनारमा देखेका करूबहरू अर्थात् जीवित प्राणीहरू उठे
EZK 10:16     Alignment score: 0.235 → 0.239
Whenever the cherubim moved , the wheels would go beside them , and whenever the cherubim lifted up their wings to rise
up from the earth , the wheels did not turn . They still stayed beside them .
जब ती करूबहरू हलचल गर्थे , तब छेउका ती पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे , जब ती करूबहरू भूइँबाट माथि ऊठ्‍नलाई आफ्‍ना पखेटा फैलाउँथे , तब ती पाङ्‌ग्राहरू फर्कंदैन थिए तिनीहरूकै छेउमा ती रहन्थे
EZK 10:17     Alignment score: 0.277 → 0.296
When the cherubim stood still , the wheels stood still , and when they rose up , the wheels rose up with them , for the spirit of the living creature was in the wheels .
जब ती करूबहरू ठिङ्ग खडा हुन्‍थे , तब ती पाङ्‌ग्राहरू पनि ठिङ्ग खडा नै रहन्‍थे , जब ती माथि उठ्‌थे , तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे , किनकि ती जीवित प्राणीहरूका आत्‍मा ती पाङ्‌ग्राहरूमा थिए
EZK 10:18     Alignment score: 0.26 → 0.26
Then the glory of Yahweh went out from over the threshold of the house and stood over the cherubim .
तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो ती करूबहरूका माथि अडियो
EZK 10:19     Alignment score: 0.218 → 0.218
The cherubim lifted up their wings and rose from the earth in my sight when they went out , and the wheels did the same beside them . They stood at the eastern entrance to Yahweh 's house , and the glory of the God of Israel came upon them from above .
ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे मैले हेर्दै गर्दा बाहिर गए , ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए , इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो
EZK 10:20     Alignment score: 0.384 → 0.385
These were the living creatures that I had seen below the God of Israel by the Kebar Canal , so I knew
that they were cherubim !
कबार नहरको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित प्राणीहरू यी नै थिए , यसैले तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ
EZK 10:21     Alignment score: 0.231 → 0.261
They had four faces each and four wings each , and the likeness of human hands under their wings ,
ती प्रत्‍येकका चार वटा अनुहार चार वटा पखेटा थिए , तीनका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे ,
EZK 10:22     Alignment score: 0.299 → 0.299
and the likeness of their faces was like the faces that I had seen in the vision at the Kebar Canal , and each of them went straight ahead .
तिनीहरूका अनुहारहरूका स्‍वरूप कबार नहरको किनारमा मैले देखेका अनुहारहरूजस्‍तै थिए , तीमध्‍ये हरेक सिधै अगाडि हिंड्‌दथे
EZK 10     Average alignment score: 0.251 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48