Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 43:1     Alignment score: 0.23 → 0.226
The man then brought me to the gate that opened to the east .
त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे


EZK 43:2     Alignment score: 0.301 → 0.303
Behold ! The glory of the God of Israel came from the east ; his voice was like the sound of many waters , and the earth shone with his glory .
हेर , इस्राएलका परमेश्‍वरको महिमा पूर्वबाट आयो उहाँको आवाज धेरै पानीको झैं थियो , पृथ्वीले उहाँको महिमाको प्रकाश दियो
EZK 43:3     Alignment score: 0.199 → 0.199
It was according to the appearance of the vision that I saw , according to the vision that I saw when he had come to destroy the city , and the visions were like the vision that I saw at the Kebar Canal and I fell
to my face .
त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो , उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो , ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो , मैले आफ्‍नो शिर घोप्टो पारें
EZK 43:5     Alignment score: 0.37 → 0.372
Then the Spirit lifted me up and brought me into the inner court . Behold ! The glory of Yahweh was filling the house .
तब आत्माले मलाई उचाल्‍नुभयो मलाई भित्री चोकमा ल्याउनुभयो हेर , परमप्रभुको महिमाले मन्‍दिरलाई भरिरहेको थियो
EZK 43:6     Alignment score: 0.239
The man was standing beside me , and I heard someone else speaking to me from the house .
ती मानिस मेरो छेउमा खडा थिए , मैले मन्‍दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें
EZK 43:7     Alignment score: 0.336 → 0.335
He said to me , " Son of man , this is the place of my throne and the place for the soles of my feet , where I will live
in the midst of the people of Israel forever . The house of Israel will no longer profane my holy name they or their kings with their faithlessness or with the corpses of their kings at their high places .
उहाँले मलाई भन्‍नुभयो , मानिसको छोरो , यो मेरो सिंहासनको ठाउँ मेरो पाउका पैताला रहने ठाउँ हो , जहाँ इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु इस्राएलको घराना , अर्थात् तिनीहरू तिनीहरूका राजाहरूले आफ्ना विश्‍वासहीनता वा उच्‍च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन्
EZK 43:8     Alignment score: 0.226 → 0.233
They will no longer profane my holy name by putting their threshold next to my threshold , and their gateposts next to my gateposts , with nothing but a wall between me and them . They profaned my holy name with their disgusting actions , so I consumed them with my anger .
तिनीहरूको सँघारलाई मेरो सँघारको नजिक , तिनीहरूको ढोकाका चौकोसहरूलाई मेरो ढोकाका चौकोसहरूका नजिक राखेर , अनि तिनीहरूका बिचमा एउटा भित्ता मात्र राखेर अबदेखि तिनीहरूले मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् तिनीहरूले आफ्ना घिनलाग्दा कामहरूद्वारा मेरो नाउँलाई अशुद्ध बनाए , यसैले मैले तिनीहरूलाई आफ्‍नो क्रोधमा नाश गरें
EZK 43:9     Alignment score: 0.244 → 0.262
Now let them remove their faithlessness and the corpses of their kings from before me , and I will live
in their midst forever .
अब तिनीहरूले आफ्ना विश्‍वासहीनता तिनीहरूका राजाहरूका लाशहरूलाई मेरो नजिकबाट हटाऊन् , तिनीहरूका बिचमा सदासर्वदालाई रहनेछु
EZK 43:10     Alignment score: 0.16
Son of man , you yourself must tell the house of Israel about this house so they will be ashamed of their iniquities . They should think about this description .
मानिसको छोरो , यस मन्‍दिरको विषयमा तँ आफैले इस्राएलको घरानालाई भन्‍नू ताकि तिनीहरू आफ्ना अपराधहरूका कारण शर्ममा परून् तिनीहरूले यो वर्णनमाथि विचार गरून्
EZK 43:11     Alignment score: 0.199 → 0.2
For if they are ashamed of all that they have done , then reveal to them the design of the house , its details , its exits , its entrances
, and all its designs , all its decrees and rules . Then write this down before their eyes so they will keep to all its design and all its rules , so as to obey them .
तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना , सबै विवरण , बाहिर जाने भित्र आउने ढोकाहरू , त्यसका सारा नमूना , विधि नियमहरू तिनीहरूलाई प्रकट गराउनू अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना नियमहरूलाई सुरक्षित राखून् , यसरी ती पालना गरून्
EZK 43:13     Alignment score: 0.227
These will be the measurements of the altar in cubits that cubit being a regular cubit and a handbreadth in length . So the gutter around the altar will be a cubit deep , and its width will also be a cubit . The border around its surrounding edge will be one span . This
will be the base of the altar .
वेदीका नापहरू लामो हातको नापअनुसार यस्ता हुन् लामो हातको नाप एक हात चार अङ्कुलको चौडाइ बराबर हुन्छ वेदीको वरिपरिको नाल एक हात गहिरो , त्यसको चौडाइ एक हात हुनेछ त्यसलाई घेर्ने बिटको नाप एक बित्ता हुनेछ योचाहिं वेदीको आधार हो
EZK 43:15     Alignment score: 0.383
The hearth on the altar for the burnt offerings is four cubits high , and there are four horns pointing upward on the hearth .
होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो , अगेनोमा माथि फर्केका चारवटा सिङ छन्
EZK 43:16     Alignment score: 0.479
The hearth is twelve cubits in length and twelve cubits in width , a square .
अगेनो बाह्र हात लामो बाह्र बात चौडा , वर्गाकार
EZK 43:17     Alignment score: 0.255 → 0.291
Its border is fourteen cubits in length and fourteen cubits in width on each of its four sides , and its rim is a half cubit in width . The gutter is a cubit in width all around with its steps facing east . "
त्यसको चारैतिर त्यसको बिट चौध हात लामो चौध हात चौडा , त्यसको किनार आधा हात चौडा नालचाहिं पूर्वतिर फर्केका खुट्किलासहित सबैतिर एक हात चौडा
EZK 43:18     Alignment score: 0.314 → 0.315
Next he said to me , " Son of man , the Lord Yahweh says this : These are the regulations for the altar on the day they make it , for raising the burnt offering onto it , and for sprinkling blood on it .
त्यसपछि तिनले मलाई भने , मानिसको छोरो , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : तिनीहरूले वेदी बनाएको दिनमा , त्यसमा होमबलि चढाउने , रगत छर्किने विधिहरू यी नै हुन्
EZK 43:20     Alignment score: 0.293 → 0.298
Then you will take some of its blood and place it on the altar 's four horns and the four sides of its edge and on the surrounding rim ; you will cleanse it and make atonement for it .
तब तैंले त्यसको केही रगत लिनू वेदीका चारवटा सिङ , वेदीको चार सीङ् , चार कुना वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू
EZK 43:21     Alignment score: 0.207 → 0.22
Then take the bull for the sin offering and burn it in the appointed part of the temple area outside of the sanctuary .
अनि तैंले साँढेलाई पापबलिको निम्ति लैजानू पवित्र - स्थानको बाहिरपट्टि मन्दिरको तोकिएको ठाउँमा त्‍यसलाई जलाउनू
EZK 43:23     Alignment score: 0.25 → 0.255
When you finish its cleansing , offer an unblemished bull from the cattle and an unblemished ram from the flock .
त्यसलाई तैंले शुद्ध गरिसकेपछि , बथानबाट एउटा निष्खोट साँढे बगालबाट एउटा निष्खोट भेडो चढाउनु
EZK 43:24     Alignment score: 0.178 → 0.257
Offer them before Yahweh ; the priests will throw salt onto them and raise
them up as a burnt offering to Yahweh .
ती परमप्रभुको अगि चढाउनु पुजारीहरूले तीमाथि नून राख्‍नेछन् परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन्
EZK 43:25     Alignment score: 0.326 → 0.333
You must prepare a male goat as a sin offering daily for seven days , and the priests must also prepare an unblemished bull of the cattle and unblemished ram from the flock .
सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू , पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे बगालको त्‍यो निष्खोट भेडो तयार गरून्
EZK 43:26     Alignment score: 0.331 → 0.332
They must atone for the altar for seven days and purify it , and in this way they must consecrate it .
तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् त्यसलाई शुद्ध पारून् यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ
EZK 43:27     Alignment score: 0.354 → 0.374
They must complete these days , and on the eighth day and onward it will come about that the priests will prepare your burnt offerings and your peace offerings on the altar , and I will accept you this is the Lord Yahweh 's declaration . "
तिनीहरूले यी दिनहरू पुरा गर्नैपर्छ , आठौं दिन त्यसपछि पुजारीहरूले तिमीहरूका होमबलि तिमीहरूका मेलबलिलाई वेदीमा तयार गर्नेछन् , तिमीहरूलाई ग्रहण गर्नेछु , यो परमप्रभु परमेश्‍वर घोषणा हो
EZK 43     Average alignment score: 0.278 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48