Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 16:1     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 16:2     Alignment score: 0.215 → 0.216
" Son of man , inform Jerusalem about her abominations ,
" मानिसको छोरो , यरूशलेमलाई त्‍यसका घिनलाग्‍दा कामहरूका बारेमा जानकारी दे ,
EZK 16:3     Alignment score: 0.256 → 0.266
and declare , ' The Lord Yahweh says this
to Jerusalem : Your beginning and your birth took place in the land of Canaan ; your father was an Amorite , and your mother was a Hittite .
घोषणा भन् , ' यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु तेरो जन्‍म कनानहरूको देशमा भएको हो तेरो बुबा एक एमोरी थियो , तेरी आमाचाहिं हित्ती थिई
EZK 16:4     Alignment score: 0.278
On the day of your birth , your mother did not cut your navel , nor did she purify you in water or rub you down with salt , or wrap cloth around you .
जन्‍मँदा तेरी आमाले तेरो नाभि काटिन , त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली , वा तँलाई लुगाले बेह्री
EZK 16:5     Alignment score: 0.203
No eye had compassion for you to do any of these things for you , to be compassionate toward you . On the day that you were born , with loathing for your life , you were thrown out into the open field .
तँप्रति दयालु भएर तेरो निम्‍ति यी कुरामध्‍ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन तँ जन्‍मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो
EZK 16:6     Alignment score: 0.33
But I passed by you , and I saw you writhing in your own blood ; so I said to you in your blood , " Live
! " I said to you in your blood , " Live ! "
तर तेरो छेउबाट गएँ , मैले तँलाई तेरो आफ्‍नै रगतमा लट्‌पटिरहेको देखें यसैले तेरो रगतमा मैले तँलाई भनें , " बाँच् " तेरो रगतमा मैले तँलाई भनें , " बाँच् "
EZK 16:7     Alignment score: 0.191 → 0.209
I made you grow like a plant in a field . You multiplied and became great , and you became the jewel of jewels . Your breasts became firm , and your hair grew thick , though you had been naked and bare .
मैले तँलाई मैदानको बोटजस्‍तै बढ्‌न लगाएँ तँ बढिस् ठुलो भइस् , गहनाहरूको गहना भइस् तँ नाङ्गो वस्‍त्रहीन भए तापनि तेरा स्‍तनहरू कडा भए , तेरो कपाल बक्‍लो भयो
EZK 16:8     Alignment score: 0.243 → 0.255
I passed by you again , and I saw you . See ! the time of love came for you , so I spread my robe over you and covered your nakedness . Then I swore to you and brought you into a covenant this is the Lord Yahweh 's declaration and you became mine .
फेरि तेरो छेउबाट गएँ मैले तँलाई देखें हेर् , तेरो निम्‍ति प्रेम गर्ने समय आयो यसैले मैले मेरो वस्‍त्रको छेउ तँमाथि ओढाएँ तेरो नग्‍नता ढाकिदिएँ तब मैले तँसित बाचा बाँधें तँलाई करारमा ल्‍याएँ तँ मेरो भइस् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 16:9     Alignment score: 0.309 → 0.314
So I washed you with water and rinsed your blood off you , and I anointed you with oil .
यसैले मैले तँलाई पानीले नुहाए तेरो रगत तँबाट मिचेर धोइदिएँ , तेलले तेरो अभिषेक गरें
EZK 16:10     Alignment score: 0.221 → 0.23
I dressed you in embroidered clothes and placed leather sandals on your feet . I wrapped you with fine linen and covered you with silk .
तँलाई बुट्टादार वस्‍त्र पहिराएँ , तेरो खुट्टामा छालाका जुत्ता लगाएँ मैले तँलाई मलमलको कपडामा बेह्रें , रेशमी लुगाले तँलाई ढाकें
EZK 16:11     Alignment score: 0.127 → 0.13
Next I adorned you with jewelry , and I put bracelets on your hands , and a chain around your neck .
त्यसपछि मैले तँलाई गरगहनाले आभूषित गरें , तेरा हातमा चुरा लगाएँ , तेरो गलामा सिक्री पहिराएँ
EZK 16:12     Alignment score: 0.312 → 0.309
I put a nose ring in your nostrils and earrings in your ears , and a beautiful crown on your head .
मैले तेरो नाकमा नत्‍थ लगाएँ कानमा लुर्का लगाएँ , तेरो शिरमा सुन्‍दर मुकुट पहिराएँ
EZK 16:13     Alignment score: 0.362 → 0.362
So you were adorned with gold and silver , and you were dressed in fine linen , silk , and embroidered clothes ; you ate fine flour , honey , and oil , and you were very beautiful , and you became a queen .
यसरी तँ सुन चाँदीले आभूषित भइस् , तैंले मलमल रेशमी बुट्टादार कपडा लगाइस् तैंले मसिनो पीठो , मह भद्राक्षको तेल खाइस् , तँ अत्‍यन्‍तै सुन्‍दरी थिइस् , तँ रानी भइस्
EZK 16:14     Alignment score: 0.237 → 0.251
Your fame went out among the nations because of your beauty , for it was perfect in the majesty that I had given to you this is the Lord Yahweh 's declaration .
तेरो सौन्‍दर्यको कारणले तेरो ख्‍याति जातिहरूका बिचमा फैलियो , किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्‍दर्य सिद्ध थियो यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 16:15     Alignment score: 0.178 → 0.183
But you trusted in your own beauty , and you acted like a prostitute because of your fame ; you poured out your acts of prostitution on everyone who passed by , so that your beauty became his .
तर तेरो आफ्‍नो सौन्‍दर्यमा तैंले भरोसा राखिस् तेरो ख्‍यातिको कारणले तैंले एक वेश्‍याले झैं काम गरिस् छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्‍नो काम तैंले गरिस् , ताकि तेरो सौन्‍दर्य उसको भयो
EZK 16:16     Alignment score: 0.182 → 0.184
Then you took your clothes and with them you made high places for yourself decorated in various colors , and there you acted like a prostitute . This
should not have happened . Nor should such a thing exist .
तब आफ्‍ना केही वस्‍त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस् , त्‍यहीं नै तैंले वेश्‍याले झैं व्यवहार गरिस् यस्‍तो नहुनुपर्थ्‍यो यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो
EZK 16:17     Alignment score: 0.192 → 0.193
You took the fine jewels of the gold and silver that I gave you , and you made for yourself male figures , and you did with them as a prostitute would do .
मैले तँलाई दिएको सुन चाँदीका गहना तैंले लिइस् तैंले आफ्‍नो निम्‍ति पुरुष - मूर्तिहरू बनाइस् तीसित तैंले वेश्‍याले झैं काम गरिस्
EZK 16:18     Alignment score: 0.122
You took your embroidered garments and covered them , and you set my oils and perfumes before them .
तैंले आफ्‍ना बुट्टादार कपडाहरू लिइस् तिनीहरूलाई ढाकिस् मेरो तेल अत्तर तैंले तिनीहरूका अगि चढाइस्
EZK 16:19     Alignment score: 0.266 → 0.271
My bread I gave you made with fine flour , oil , and honey you set before them for a fragrant aroma , for this
is what happened this is the Lord Yahweh 's declaration .
मसिनो पीठो , तेल महले बनेको मेरो रोटी मैले तँलाई दिएँ सुगन्‍धित बास्‍ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 16:20     Alignment score: 0.181 → 0.178
Then you took your sons and daughters whom you bore for me , and you sacrificed them to the images to be devoured as food . Are your acts of prostitution a small matter ?
अनि तैंले मेरो निम्‍ति जन्‍माएका तेरो छोराछोरीलाई तैंले लइस् मूर्तिहरूका लागि खानेकुराको रूपमा तैंले तिनीहरूको बलि चढाइस् के तेरा वेश्‍यावृत्तिका कामहरू साना कुराहरू हुन् ?
EZK 16:21     Alignment score: 0.221
You slaughtered my children to the idols and made them pass through the fire .
तैंले मेरा छोराछोरीलाई मूर्तिहरूका निम्‍ति मारिस् तिनीहरूलाई आगोमा हिंड्न लगाइस्
EZK 16:22     Alignment score: 0.244 → 0.25
In all your abominations
and your acts of prostitution you have not thought about the days of your youth , when you were naked and bare as you thrashed about in your blood .
तेरा यी सबै घृणित काम वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस् , जति बेला तँ नाङ्गो , वस्‍त्रहीन भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्
EZK 16:23     Alignment score: 0.382
Woe ! Woe to you ! this is the Lord Yahweh 's declaration therefore , in addition to all this wickedness ,
धिक्‍कार ! तँलाई धिक्‍कार ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो यसकारण , यी सबै दुष्‍टताका साथै
EZK 16:24     Alignment score: 0.168 → 0.309
you built
yourself a vaulted chamber in every public place .
तँ आफैंले हरेक सर्वजनिक ठाउँमा गुमज पुजाकोठा बनाइस्
EZK 16:25     Alignment score: 0.163 → 0.173
You built
your high place at the head of every road and made your beauty a disgrace , and you spread your legs to anyone who passed by , and you multiplied your acts of prostitution .
हरेक चोकमा आफ्‍नो निम्‍ति एउटा अल्‍गो देवता - थान बनाइस् तैंले आफ्‍नो सुन्‍दताको अपमान गरिस् , अनि त्‍यहाँबाट जाने सबैलाई आफ्‍ना खुट्टाहरू फैलाइस् तैंले आफ्‍नो वेश्‍यावृत्तिका कामहरू बढाइस्
EZK 16:26     Alignment score: 0.197
You have acted like a prostitute with the Egyptians , your lustful neighbors , and you committed many more acts of prostitution , provoking me to anger .
यौनले उन्‍मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्‍यावृत्ति गरेको छस् , वेश्‍यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस्
EZK 16:27     Alignment score: 0.274 → 0.271
See ! I will strike you with my hand and cut off your food . I will hand your life over to your enemies , the daughters of the Philistines , who were ashamed of your obscene behavior .
हेर् , आफ्‍नै हातले तँलाई हिर्काउनेछु तेरो रोटी बन्‍द गर्नेछु तेरो जीवन तेरा शत्रुहरू , पलिश्‍तीहरूका छोरीहरूका हातमा सुम्पिदिनेछु जो तेरा घिनलाग्दा व्यवहार देखेर लज्‍जित भएका थिए
EZK 16:28     Alignment score: 0.196 → 0.207
You have acted like a prostitute with the Assyrians because you could not be satisfied . You acted like a prostitute and still were not satisfied .
तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस् , किनभने तँ तृप्‍त हुन सकिनस् तैंले वेश्याले झैं काम गरिस् पनि तँ सन्तुष्‍ट भइनस्
EZK 16:29     Alignment score: 0.159 → 0.173
You performed many more acts of prostitution in the land of the merchants of Chaldea , and even this
did not satisfy you .
कल्‍दीका व्‍यापारीहरूका देशमा पनि तैंले धैरै वेश्‍यावृत्तिका कामहरू गरिस् , यसले पनि तँलाई सन्‍तुष्‍ट बनाएन
EZK 16:30     Alignment score: 0.332 → 0.344
How sick is your heart this is the Lord Yahweh 's declaration that you would do all these things , deeds of a shameless prostitute ?
तेरो हृदय कति बिरामी यो परमप्रभु परमेश्‍वरको घोषणा हो कि एक निर्लज्‍ज वेश्‍याका कामहरू जस्‍ता यी सबै कुराहरू तैंले गरिस् ?
EZK 16:31     Alignment score: 0.24 → 0.239
You have built
your high places at the head of every street and made your vaulted chamber in every public place . Yet you were not like a prostitute because you refused to take payment .
हरेक गल्‍लीको मोडमा आफ्‍नो डाँडाका थानहरू हरेक सार्वजनिक ठाउँमा तैंले गुमज पुजाकोठा बनाइस् तापनि तँ वेश्‍याजस्‍तो थिइनस् , किनभने ज्‍याला लिन तैंले इन्‍कार गरिस्
EZK 16:32     Alignment score: 0.211 → 0.237
You adulterous
woman , you accept strangers instead of your husband .
तँ व्‍यभिचारी स्‍त्री , तँ आफ्‍नो पतिको सट्टामा बिरानाहरूलाई स्वीकार गर्छेस्
EZK 16:33     Alignment score: 0.234 → 0.234
People give payment to every prostitute , but you give your wages to all your lovers and bribe them to come to you from all around for your acts of prostitution .
मानिसहरूले हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन् , तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्
EZK 16:34     Alignment score: 0.191 → 0.192
So there is a difference between you and those other women , since no one goes to you to ask you to sleep
with them . Instead , you pay them . No one pays you .
यसैले तँ अरू स्‍त्रीहरूमा फरक किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन बरु , तैंले तिनीहरूलाई ज्याला दिन्छेस् कसैले पनि तँलाई ज्‍याला दिंदैन
EZK 16:35     Alignment score: 0.434 → 0.445
Therefore , you prostitute , listen to the word of Yahweh .
यसकारण वेश्‍या , परमप्रभुको वचन सुन्
EZK 16:36     Alignment score: 0.181 → 0.187
The Lord Yahweh says this
: Because you have poured out your lust and uncovered your nakedness through your acts of prostitution with your lovers and with all your detestable idols , and because you gave them your children 's blood ,
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तैंले आफ्ना यौनको उत्तेजना पोखेको छस् आफ्‍ना प्रेमीहरूसँगको तेरो वेश्यावृत्तिद्वारा आफ्नो नग्‍नता देखाएको छस् , तेरा सबै घिनलाग्‍दा मूर्तिहरू बनाएको छस् , तिनीहरूलाई तैंले आफ्‍ना छोराछोरीका रगत चढाएको छस् ,
EZK 16:37     Alignment score: 0.299
therefore , behold , I will gather all your lovers that you have met , all those whom you loved and all those whom you hated , and I will gather them against you on every side . I will uncover your nakedness to them so they see all your nakedness .
यसकारण हेर् , तैंले भेटेका सबै प्रेमीहरूलाई भेला गर्नेछु , तैंले प्रेम गरेका सबै प्रेमीहरू तैंले घृणा गरेका सबैलाई भेला गर्नेछु , तिनीहरूलाई तेरा विरुद्धमा तेरो चारैतिर जम्‍मा गर्नेछु तिनीहरूले तेरो नग्‍नता देखून् भनेर तेरो नग्‍नता उघारिदिनेछु
EZK 16:38     Alignment score: 0.291 → 0.293
For I will punish you for adultery and the shedding of blood , and I will bring on you the bloodshed of my anger and passion .
किनकि व्यभिचार रगतको बगाएको निम्‍ति तँलाई दण्ड दिनेछु अनि मेरो क्रोध डाहको रक्तपात तँमाथि ल्याउनेछु
EZK 16:39     Alignment score: 0.251 → 0.265
I will give you into their hands so they will throw down your vaulted chamber and break down your high places and they will strip you of your clothes and take all of your jewelry . They will leave you naked and bare .
तँलाई तिनीहरूका हातमा सुम्‍पिदिनेछु , यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन् डाँडाका थानहरू ढाल्नेछन् तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन् तेरा सबै गरगहना लैजानेछन् तिनीहरूले तँलाई नाङ्गो उजाड छोडिदिनेछन्
EZK 16:40     Alignment score: 0.228 → 0.273
Then they will bring up a crowd against you and stone you with stones , and they will cut you apart with their swords .
तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन् , तँलई ढुङ्गाले हान्‍नेछन् , तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै - टुक्रा पार्नेछन्
EZK 16:41     Alignment score: 0.212 → 0.223
They will burn your houses and will perform many acts of punishment on you in the sight of many women
, for I will put a stop to your prostitution , and you will no longer pay your lovers .
तिनीहरूले तेरा घरहरू जलाउनेछन् , धेरै जना स्‍त्रीले देख्‍ने गरी तँलाई धेरै किसिमका दण्‍ड दिनेछन् , किनकि तेरो वेश्‍यावृत्ति रोक्‍नेछु , तैंले आफ्‍ना प्रेमीहरूलाई फेरि ज्‍याला दिनेछैनस्
EZK 16:42     Alignment score: 0.395
Then I will calm my fury against you ; my anger will leave you , for I will be satisfied , and will no longer be angry .
तब तेरो विरुद्धमा भएको मेरो क्रोध शान्त पार्नेछु मेरो रिसले तँलाई छोड्नेछ किनकि सन्तुष्‍ट हुनेछु , पेरि कहिलै रिसाउनेछैनँ
EZK 16:43     Alignment score: 0.211 → 0.214
Because you did not call to mind the days of your youth and have made me shake with anger because of all these things , therefore , behold ! I myself will bring down on your own head the punishment for what you have done this is the Lord Yahweh 's declaration . Have you not added prostitution to all your other detestable practices ?
तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस् , यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् यसैकारण हेर् , तैंले गरेका कामको दण्‍ड आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् ?
EZK 16:44     Alignment score: 0.203 → 0.211
Behold ! Everyone who speaks proverbs concerning you will say , " As the mother is , so also is her daughter . "
हेर् , उखान भन्‍ने हरेकले तेरो विषयमा यो उखान भन्‍नेछः " जस्‍तो आमा उस्‍तै छोरी "
EZK 16:45     Alignment score: 0.326 → 0.33
You are the daughter of your mother , who detested her husband and her children , and you are the sister of your sisters who detested their husbands and their children . Your mother was a Hittite , and your father was an Amorite .
तँ आफ्‍नी आमाकी छोरी होस् , जसले आफ्‍नै पति छोराछोरीलाई घृणा गरी , अनि आफ्‍नी दिदीहरूकी बहिनी होस् जसले आफ्‍नै पति छोराछोरीलाई घृणा गरे तेरी आमा हित्ती थिई , तेरा बुबा एमोरी थियो
EZK 16:46     Alignment score: 0.275 → 0.284
Your older sister was Samaria and her daughters were the ones living in the north , while your younger sister was the one living south of you , that is , Sodom and her daughters .
तेरी दिदी सामरिया थिई त्यसका छोरीहरू उत्तरमा बस्थे , तेरी बहिनीचाहिं तेरो दक्षिणपट्टि बस्थी , अर्थात् सदोम त्यसका छोरीहरू थिए
EZK 16:47     Alignment score: 0.241 → 0.252
You not only walked in their ways and copied their behavior and practices , but in all your ways you have been worse than they were .
तँ तिनीहरूका चालमा मात्र चलिनस् तिनीहरूका घिनलाग्‍दा व्‍यवहारहरू अभ्‍यासहरू मात्र नक्‍कल गरिनस् तर तेरा सबै चालमा तँ तिनीहरूभन्‍दा झन् भ्रष्‍ट भएको छस्
EZK 16:48     Alignment score: 0.246
As I live
this is the Lord Yahweh 's declaration your sister Sodom and her daughters , have not done as much evil as you and your daughters have done .
जस्‍तो जीवित छु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो , तँ तेरा छोरीहरूले जति धेरै दुष्‍टता गरेका छौ त्‍यति तेरी बहिनी सदोम त्‍यसका छोरीहरूले गरेनन्
EZK 16:49     Alignment score: 0.198 → 0.201
Behold ! This was the sin of your sister Sodom that she was arrogant in her leisure , careless and unconcerned about anything . She did not strengthen the hands of the poor and needy people .
हेर् , तेरी बहिनी सदोमको पापचाहिं यो थियो , त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई , साथै लापरवाह कुनै कुराको चिन्ता नगर्ने थई त्यसले दरिद्र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन
EZK 16:50     Alignment score: 0.177 → 0.19
She was arrogant and committed disgusting actions before me , so I took them away just as you have seen .
त्यो अहंकारी थिई मेरो सामु घिनलाग्‍दा काम गरी , यसैले मैले तिनीहरूलाई उठाएँ , जसरी तैंले देखिस्
EZK 16:51     Alignment score: 0.199 → 0.204
Neither did Samaria commit even half of your sins ; instead , you have done many more disgusting things than they did , and you have shown that your sisters were better than you because of all the disgusting things that you do !
सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन त्‍यसको साटोमा , तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस् , तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी - बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस्
EZK 16:52     Alignment score: 0.235 → 0.242
Especially you , show your own shame ; in this way you have shown that your sisters were better than you , because of the sins you committed in all those disgusting ways . Your sisters now seem better than you . Especially you , show your own shame , for in this way you have shown that your sisters were better than you .
विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस् तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस् , किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्
EZK 16:53     Alignment score: 0.509 → 0.508
For I will restore their fortunes the fortunes of Sodom and her daughters , and the fortunes of Samaria and her daughters ; but your fortunes will be among them .
किनकि तिनीहरूका सुदिन सदोम त्‍यसका छोरीहरूका सुदिन सामरिया त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ
EZK 16:54     Alignment score: 0.209 → 0.239
On account of these things you will show your shame ; you will be humiliated because of everything that you have done , and in this way you will be a comfort to them .
यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ , यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस्
EZK 16:55     Alignment score: 0.3 → 0.301
So your sister Sodom and her daughters will be restored to their former condition , and Samaria and her daughters will be restored to their former estate . Then you and your daughters will be restored to your former condition .
तेरी बहिनी सदोम त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन् , सामरिया त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् त्यसपछि तँ तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ
EZK 16:56     Alignment score: 0.238
Sodom your sister was not even mentioned by your mouth in the days when you were proud ,
तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्‍झना गरिनस् ,
EZK 16:57     Alignment score: 0.324 → 0.322
before your wickedness was revealed . But now you are an object of scorn to the daughters of Edom and to all the daughters of the Philistines around her . People all about despise you .
तेरो दुष्‍टता प्रकट हुनुअघि तर अहिले तँ एदोमका छोरीहरू त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् मानिसहरूले तँलाई घृणा गर्छन्
EZK 16:58     Alignment score: 0.218 → 0.218
You will show your shame and your disgusting actions ! this is Yahweh 's declaration !
तैंले आफ्नो निर्लज्‍जता घृणित व्यवहार देखाउनेछस् यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 16:59     Alignment score: 0.144 → 0.149
The Lord Yahweh says this
: I will deal with you as you deserve , you who have despised your oath by breaking the covenant .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार तँसित गर्नेछु तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्
EZK 16:60     Alignment score: 0.227 → 0.248
But I myself will call to mind my covenant with you made in the days of your youth , and I will establish an everlasting covenant with you .
तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई सम्झनेछु , तँसँग सदासर्वदाको करार गर्नेछु
EZK 16:61     Alignment score: 0.327 → 0.328
Then you will call to mind your ways and be ashamed when you receive your older sisters and your younger sisters . I will give them to you as daughters , but not because of your covenant .
तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस् दिदी - बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् ती तँलाई छोरीहरूका रूपमा दिनेछु , तर तेरो करारको कारणले चाहिं होइन
EZK 16:62     Alignment score: 0.292
I myself will establish my covenant with you , and you will know
that I am Yahweh .
आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु , नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस्
EZK 16:63     Alignment score: 0.267 → 0.266
Because of these things , you will call everything to mind and be ashamed , so you will no longer open your mouth to speak because of your shame , when I have forgiven you for all that you have done this is the Lord Yahweh 's declaration . ' "
यी कुराहरूका कारणले , तैंले सबै कुरा सम्‍झनेछस् , लज्‍जित हुनेछस् , यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 16     Average alignment score: 0.253 for 63 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48