Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 26:1     Alignment score: 0.479 → 0.486
So it was in the eleventh year , on the first day of the month , that the word of Yahweh came to me , saying ,
यसैले यो एघारौं वर्षमा , महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 26:2     Alignment score: 0.271 → 0.271
" Son of man , because Tyre has said against Jerusalem , ' Aha ! The gates of the people are broken ! She has turned to me ; I will be filled up because she is ruined . '
" मानिसको छोरो , किनभने यरूशलेमको विरुद्धमा टुरोस सहरले ' अहा ! भनेको मानिसहरूका ढोकाहरू भत्‍केका छन् त्‍यो मतिर फेर्केको भरपूर हुनेछु , किनभने त्‍यो भग्‍नावशेष भएको '
EZK 26:3     Alignment score: 0.386 → 0.387
Therefore the Lord Yahweh says this , ' Behold ! I am against you , Tyre , and I will raise
up many nations against you like the sea raises its waves .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , हेर् , टुरोस , तेरो विरुद्धमा छु , समुद्रमा छालहरू उठेझैं धेरै जातिहरूलाई तेरो विरुद्धमा ल्‍याउनेछु
EZK 26:4     Alignment score: 0.267 → 0.268
They will destroy the walls of Tyre and tear down her towers . I will sweep her dust away and make her like a bare rock .
उनीहरूले टुरोसका पर्खालहरू भत्‍काउनेछन् , त्‍यसका धरहराहरू ढाल्‍नेछन् त्‍यसको धूलो उडाउनेछु त्यसलाई उजाड चट्टान बनाउनेछु
EZK 26:5     Alignment score: 0.242 → 0.242
She will become a place for nets to dry out in the midst of the sea , since I have declared it this is the Lord Yahweh 's declaration and she will become plunder for the nations .
त्‍यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ , किनभने मैले नै यो घोषणा गरेको छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो त्‍यो जातिहरूका निम्‍ति लूटको माल हुनेछ
EZK 26:6     Alignment score: 0.264 → 0.28
Her daughters who are in the fields will be slaughtered by the swords , and they will know that I am Yahweh . '
मैदानहरूमा भएका त्यसका छोरीहरू तरवारले मारिनेछन् , तिनीहरूले नै परमप्रभु हुँ भनी जान्‍नेछन्
EZK 26:7     Alignment score: 0.413 → 0.409
For this
is what Yahweh says : Behold , from the north I am bringing Nebuchadnezzar king of Babylon , king of kings , against Tyre , with horses and chariots , and with horsemen and a great many people .
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू रथहरू , घोडचढीहरू धेरै जना मानिससहित टुरोसको विरुद्धमा ल्‍याउनेछु
EZK 26:8     Alignment score: 0.278 → 0.3
He will kill your daughters in the field . He will set up a siege work and build
a ramp against your walls and raise up shields against you .
त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ त्‍यसले तेरो विरुद्धमा घेरा - मचान निर्माण गर्नेछ , तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ , तेरो विरुद्धमा ढालहरू उठाउनेछ
EZK 26:9     Alignment score: 0.152 → 0.17
He will place his battering rams to hit against your walls , and his tools will tear down your towers .
तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ , त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ
EZK 26:10     Alignment score: 0.256 → 0.26
His horses will be so many that their dust will cover you . Your walls will shake with the sound of horsemen , wagons , and chariots . When he enters your gates , he will enter as men come into a city whose walls have been broken down .
त्‍यसका घोडाहरू यति धेरै हुनेछन् , कि तिनका धूलोले तँलाई ढाक्‍नेछ घोडचढीहरू , गाढाहरू रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ
EZK 26:11     Alignment score: 0.258 → 0.276
The hooves of his horses will trample all of your streets . He will kill your people with the sword and your mighty stone pillars will fall to the ground .
त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ , तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्
EZK 26:12     Alignment score: 0.182 → 0.182
They will plunder your riches and loot your merchandise . They will tear down your walls and destroy your luxurious homes . Your stones , your timber , and the rubble they will throw into the waters .
उनीहरूले तेरा धन - सम्‍पत्तिहरू लुट्‌नेछन् , तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन् तेरा आरामदायी घरहरू भत्‍काउनेछन् तेरा ढुङ्गा काठपात , फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्
EZK 26:13     Alignment score: 0.24
I will stop the noise of your songs . The sound of your harps will be heard no more .
तेरो गीतको हल्ला बन्‍द गर्नेछु तेरा वीणाहरूका आवाज फेरि कहिल्‍यै सुनिनेछैन
EZK 26:14     Alignment score: 0.265 → 0.283
I will make you a bare rock , you will become a place where nets are spread out to dry . You will never be built
again , for I , Lord Yahweh have spoken this is the Lord Yahweh 's declaration .
तँलाई उजाड चट्टान बनाउनेछु तँ जालहरू सुकाउने ठाउँ बन्‍नेछस् फेरि कहिल्‍यै तँलाई बनाइनेछैन , किनकि परमप्रभु परमेश्‍वर नै बोलेको हुँ यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 26:15     Alignment score: 0.189 → 0.206
The Lord Yahweh says this
to Tyre , ' Will not the islands quake with the sound of your downfall , and with the groans of the wounded when the terrible slaughter is in your midst ?
परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ , ' जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ , तब ढलेहरूका सोर घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन् ?
EZK 26:16     Alignment score: 0.19 → 0.21
Then all the princes of the sea will step down from their thrones and remove their robes and cast off their embroidered garments . They will clothe themselves with trembling , they will sit on the ground and tremble every moment , and they will be appalled because of you .
तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् आ-आफ्‍नो पोशाक उतार्नेछन् , बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन् तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन् , तिनीहरू भूइँमा बस्‍नेछन् , हरेक क्षण काम्‍नेछन् , तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्
EZK 26:17     Alignment score: 0.232 → 0.237
They will lift up a lament for you and say to you , How you , who were inhabited by sailors , have been destroyed . The famous city that was so strong it is now gone from the sea . The ones living in her once spread a terror about themselves upon everyone who lived near them .
तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् तँलाई यसो भन्‍नेछन् : नाविकहरू बसोबास गर्ने , तँ कसरी नष्‍ट भइस् शक्तिशाली प्रसिद्ध सहर अब समुद्रबाट हराएको त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए
EZK 26:18     Alignment score: 0.154 → 0.157
Now the coasts tremble on the day of your downfall . The islands in the sea are terrified , because you are no longer in your place . '
अब तेरो पतनको दिनमा समुद्र - किनारका देशहरू काम्‍छन् तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन् '
EZK 26:19     Alignment score: 0.227 → 0.242
For the Lord Yahweh says this
: When I make you a desolate city , like the other cities that are not inhabited , when I raise up the deeps against you , and when the great waters cover you ,
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं तँलाई एउटा उजाडिएको सहर तुल्‍याउँछु , जब गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु , जब ठुला छालहरूले तँलाई ढाक्‍छन् ,
EZK 26:20     Alignment score: 0.225 → 0.239
then I will bring you down to the people of ancient times , like the others who have gone down into the pit ; for I will make you live in the lowest realms of the earth as in ruins of ancient times . Because of this
you will not come back and stand in the land of the living .
तब तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु , अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् किनभने तँलाई पृथ्‍वीमुनि , प्राचीन भग्‍नावशेषमा जस्‍तै , मृत - लोकमा जानेहरूसित बस्‍न लाउनेछु जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्
EZK 26:21     Alignment score: 0.215 → 0.243
I will place disaster on you , and you will be no more forever . Then you will be sought , but you will never be found
ever again this is the Lord Yahweh 's declaration . "
तँमाथि विपति ल्याउनेछु , सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन यो परमप्रभु परमेश्‍वरको घोषणा हो "
EZK 26     Average alignment score: 0.261 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48