Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 21:1     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 21:2     Alignment score: 0.32 → 0.291
" Son of man , set your face toward the southern lands , and speak against the south ; prophesy against the forest of the Negev .
मानिसको छोरो , आफ्‍नो अनुहार दक्षिण देशतिर फर्का दक्षिणको विरुद्धमा बपल् नेगेभको वनको विरुद्धमा अगमवाणी भन्
EZK 21:3     Alignment score: 0.234 → 0.246
Say to the forest of the Negev , ' This is Yahweh 's declaration the Lord Yahweh says this
: See , I will set a fire among you . It will devour every fresh tree and every dried tree among you . The fiery flame will not be quenched ; every face from the south to the north will be burned .
नेगेभको वनलाई भन् , ' यो परमप्रभुको घोषणा हो परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर् , तेरो माझमा आगो सल्‍काउनेछु त्यसले तेरा माझमा भएका हरेक हरिया रूख हरेक सुकेका रूखलाई भष्‍म गर्नेछ त्‍यो दन्‍केको ज्‍वाला निभाइनेछैन दक्षिणदेखि उत्तरसम्‍मका हरेक अनुहार जल्‍नेछन्
EZK 21:4     Alignment score: 0.259 → 0.256
Then all flesh will see that I am Yahweh when I light the fire , and it will not be quenched . ' "
जब आगो सल्काउँछु त्‍यसलाई निभइनेछैन , तब हरेक प्रणीले परमप्रभुले हुँ भनी देख्‍नेछ "
EZK 21:5     Alignment score: 0.273 → 0.277
Then I said , " Alas ! Lord Yahweh , they are saying of me , ' Is he not a mere teller of parables ? ' "
तब मैले भने , " धिक्‍कार ! हे परमप्रभु परमेश्‍वर , तिनीहरूले मलाई यसो भन्‍दैछन् , के उसले उखानहरू मात्र भनेको होइन ' ? "
EZK 21:6     Alignment score: 0.276 → 0.253
Then the word of Yahweh came
to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
EZK 21:7     Alignment score: 0.33
" Son of man , set your face toward Jerusalem , and speak against the sanctuaries ; prophesy against the land of Israel .
" मानिसको छोरो , तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का पवित्रस्‍थानहरूका विरुद्धमा बोल् इस्राएल देशको विरुद्धमा अगमवाणी गर्
EZK 21:8     Alignment score: 0.331 → 0.328
Say to the land of Israel , ' Yahweh says this : Behold ! I am against you ! I will draw my sword from its sheath and cut off both the righteous person and the wicked person from you !
इस्राएल देशलाई यसो भन् , ' परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर् , तेरो विरुद्धमा छु आफ्‍नो तरवार त्‍यसको म्‍यानबाट थुत्‍नेछु तेरा धर्मी मानिस दुष्‍ट मानिस दुवैलाई काट्नेछु
EZK 21:10     Alignment score: 0.223
Then all flesh will know that I , Yahweh , have drawn my sword from its sheath . It will no longer hold back ! '
तब सबै प्राणीले थाहा पाउनेछन् , कि परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु त्‍यो फेरि म्‍यानमा हालिनेछैन '
EZK 21:11     Alignment score: 0.111 → 0.12
As for you , son of man , groan as your loins break ! In bitterness groan before their eyes !
तेरो बारेमा , मानिसको छोरो , तेरो पटुका चुडिंदा सुस्‍केरा हाल् तीतो मन लिएर तिनीहरूले देख्‍ने गरी सुस्‍केरा हाल्
EZK 21:12     Alignment score: 0.24 → 0.252
Then it will happen that they will ask you , ' For what reason are you groaning ? ' Then you will say , ' Because of the news that is coming , for every heart will faint away , and every hand will falter ! Every spirit will grow faint , and every knee will flow like water . Behold ! It is coming and it will be like this ! this is the Lord Yahweh 's declaration . ' "
तब तिनीहरूले तँलाई सोध्‍नेछन् , के कारणले तिमी सुस्‍केरा हाल्‍दैछौ ? ' अनि तैंले यसो भन्‍नेछस् , ' आएको समाचारको कारणले , किनकि हरेकको हृदयले मुर्छा खानेछ हरेकको हात शिथिल हुनेछ हरेकको आत्‍मा मुर्छित हुनेछ हरेकको घुँडा पानीजस्‍तै कमजोर हुनेछ हेर , त्‍यो आउँदैछ त्‍यो यस्तो हुनेछ ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ' "
EZK 21:13     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 21:14     Alignment score: 0.301 → 0.295
" Son of man , prophesy and say , ' The Lord says this : " Say : A sword ! A sword ! It will be sharpened and polished !
" मानिसको छोरो , अगमवाणी बोल् यसो भन् , ' परमप्रभु यसो भन्‍नुहुन्‍छः " भन् : एउटा तरवार , एउटा तरवार ! त्‍यो धारिलो चम्‍किलो हुनेछ
EZK 21:15     Alignment score: 0.22 → 0.234
It will be sharpened in order to engage in great slaughter ! It will be polished in order to be like lightning ! Should we rejoice in my son 's scepter ? The coming sword hates every such rod !
धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ बिजुलीझैं चम्‍कनलाई त्‍यसलाई टल्‍काइनेछ के हामी मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुनुपर्छ ? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ
EZK 21:16     Alignment score: 0.207 → 0.214
So the sword will be given to be polished , and then to be grasped by the hand ! The sword is sharpened and it is polished and it is to be given into the hand of the one who kills ! " ' "
यसैले त्यो तरवारलाई टल्‍काउन दिइनेछ तब हातले समाइनेछ त्यो तरवार धारिलो बनाइएको त्‍यो टल्‍काइएको मार्ने व्‍यक्‍तिको हातमा त्‍यो दिइएको "
EZK 21:17     Alignment score: 0.329 → 0.328
Call for help and lament , son of man ! For that sword has come against my people ! It is against all the leaders of Israel . They are thrown against the sword with my people . Therefore , slap your thigh !
मानिसको छोरो , गुहार माग् विलाप गर् किनकि त्‍यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको त्‍यो इस्राएलका सबै अगुवाको विरुद्धमा तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् यसकारण आफ्नो तिग्रा ठटा
EZK 21:18     Alignment score: 0.227 → 0.229
For there is a trial , but what if the scepter does not last ? this is the Lord Yahweh 's declaration .
किनकि जाँच आउनेछ , तर यहूदाको राजदण्‍ड रहेन भने नि ? यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 21:19     Alignment score: 0.24 → 0.259
Now you , son of man , prophesy and hit your two hands together , for the sword will attack even a third time ! A sword for the ones to be slaughtered ! It is a sword for the many to be slaughtered , piercing them everywhere !
अब मानिसको छोरो , अगमवाणी बोल् आफ्‍ना हातले ताली बजा , किन तरवारले तेस्रो पल्‍ट पनि आक्रमण गर्नेछ एक - एक जनालाई मार्ने तरवार यो तरवार धेरै जनालाई मार्न हरेक दिशाबाट तिनीहरूलाई छेड्‍नलाई हो
EZK 21:20     Alignment score: 0.207 → 0.219
In order to melt their hearts and to multiply their fallen , I have set the sword for slaughter at all their gates . Ah ! It is made like lightning , it is grasped for slaughter .
तिनीहरूका हृदयहरू गलाउन तिनीहरूका ढल्नेहरूको संख्या बढाउन , तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु बिजुलीजस्‍तै चम्‍कनलाई त्‍यो बनाइएको , मार्नलाई त्‍यो समातिएको
EZK 21:21     Alignment score: 0.106 → 0.202
You , sword ! Strike
to the right ! Strike to the left ! Go wherever your face is turned .
तरवार , दाहिनेतिर हान् देब्रेतिर प्रहार गर् तेरो धार जता फर्काइन्‍छ त्‍यतै जा
EZK 21:22     Alignment score: 0.235 → 0.257
For I will also hit my two hands together , and then I will bring my fury to rest ! I , Yahweh , declare it ! "
किन पनि आफ्‍ना दुई हातले ताली बजाउनेछु , मेरो क्रोध शान्‍त पार्नेछु , परमप्रभुले यो घोषणा गर्छु "
EZK 21:23     Alignment score: 0.419 → 0.434
The word of Yahweh came to me again , saying ,
परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो ,
EZK 21:24     Alignment score: 0.217 → 0.219
" Now you , son of man , assign two roads for the sword of the king of Babylon to come . The two roads will start in the same land , and a signpost will mark one of them as leading to a city .
" मानिसको छोरो , बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ
EZK 21:25     Alignment score: 0.173 → 0.2
Mark one road for the Babylonian army to come to Rabbah , the city of the Ammonites . Mark the other to lead the army to Judah and the city of Jerusalem , which is fortified .
अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे अर्कोमा तिनै फौजलाई यहूदामा किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे
EZK 21:26     Alignment score: 0.219 → 0.232
For the king of Babylon will stop at the crossroads , at the junction , in order to practice
divination . He will shake some arrows and ask direction from some idols and he will examine a liver .
किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा , दोबाटोमा खडा हुनेछ त्‍यसले केही काँडहरू चालाउनेछ मूर्तिहरूसित सल्‍लाह लिनेछ , त्‍यसले कलेजो जाँच्‍नेछ
EZK 21:27     Alignment score: 0.212 → 0.211
In his right hand will be an omen about Jerusalem , to set battering rams against it , to open his mouth to order the slaughter , to sound a war cry , to set battering rams against the gates , to build
a ramp , and to erect siege towers .
यसको विरुद्धमा भत्‍काउने मूढा राख्‍नलाई , गला खोलेर मार्ने हुकुम दिनलाई , युद्धको आवाज सुनाउलाई , मूल ढोका भत्‍काउने ठुला - ठुला मूढाहरू लाउनलाई , घेरा - मचान खडा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ
EZK 21:28     Alignment score: 0.163 → 0.183
It will seem to be a useless omen in the eyes of the ones in Jerusalem , those who had sworn an oath to the Babylonians ! But the king will accuse them of violating their treaty in order to besiege them !
युद्धको निम्‍ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्‍यो बेकारको जोखना हेरेजस्‍तो देखिनेछ तर राजाले तिनीहरूलाई घेरा हल्‍नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ
EZK 21:29     Alignment score: 0.211 → 0.208
Therefore the Lord Yahweh says this : Because you have made your guilt to be remembered , making your transgressions to be revealed , so that in all your actions your sins will be seen because you have done this you will be taken in hand .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले आफ्‍ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्‍झना गराएका हुनाले तिमीहरूले यसो गरेका हुनाले , तिमीहरू हातले समातिनेछौ
EZK 21:30     Alignment score: 0.306
As for you , profane and wicked ruler of Israel , whose day of punishment has come , and whose time of committing iniquity has ended ,
इस्राएल अपवित्र दुष्‍ट शासक , जसको दण्‍डको दिन आएको , जसको अपराध गर्ने समय सकिएको ,
EZK 21:31     Alignment score: 0.177 → 0.172
the Lord Yahweh says this to you : Remove the turban and take off the crown ! Things will no longer be the same ! Exalt the lowly and humble the exalted !
परमप्रभु परमेश्‍वर तँलाई यसो भन्‍नुहुन्‍छः फेटा हटा मुकुट उतार् कुराहरू फेरि त्यस्तै हुनेछैनन् खसालिएको व्‍यक्‍तिलाई उठाइनेछ , उच्‍च सम्‍झने व्‍यक्‍तिलाई खसालिनेछ
EZK 21:32     Alignment score: 0.198
A ruin ! A ruin ! I will make it a ruin ! It will not be restored until the one comes who is assigned to execute judgment .
भग्‍नावशेष ! भग्‍नावशेष ! त्‍यसलाई भग्‍नावशेष बनाउनेछु न्याय गर्न नियुक्त व्‍यक्‍ति नआएसम्‍म त्‍यो फेरि पुनर्निर्माण गरिनेछैन
EZK 21:33     Alignment score: 0.24 → 0.239
So you , son of man , prophesy and say , ' The Lord Yahweh says this
to the people of Ammon concerning their coming disgrace : A sword , a sword is drawn ! It is sharpened for the slaughter in order to devour , so it will be like lightning !
यसैले , मानिसको छोरो , तँ अगमवाणी बोल् यसो भन् , ' अम्‍मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः एउटा तरवार , एउटा तरवार तरवार थुतिएको नष्‍ट गर्नलाई त्‍यसमा धार लगाइएको त्‍यसैले त्‍यो बिजुलीझैं हुनेछ !
EZK 21:34     Alignment score: 0.224 → 0.227
While prophets see empty visions for you , while they perform rituals to come up with lies for you , this sword will lie on the necks of the wicked who are about to be killed , whose day of punishment has come and whose time of iniquity is about to end .
अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि , तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि , यो तरवार मारिन लागेका दुष्‍टहरूको घाँटिमा पर्नेछ , जसको दण्डको दिन आएको जसको अधर्मको समय सकिन लागेको
EZK 21:35     Alignment score: 0.237 → 0.241
Return the sword to its sheath . In the place of your creation , in the land of your origin , I will judge you !
त्‍यो तरवारलाई त्‍यसको म्‍यानमा हाल् तँ सृष्‍ट गरिएको ठाउँमा , तेरा सुरुको देशमा तेरो इन्‍साफ गर्नेछु
EZK 21:36     Alignment score: 0.2
I will pour out my indignation on you ! I will fan the fire of my rage against you and put you into the hand of cruel men , craftsmen of destruction !
मेरो क्रोध तँमाथि खन्‍याउनेछु ! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु तँलाई नाश गर्नलाई सिपालु , क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु
EZK 21:37     Alignment score: 0.222
You will become fuel for the fire ! Your blood will be in the midst of the land . You will not be remembered , for I , Yahweh have declared this ! ' "
तँ आगोको लागि दाउरा हुनेछस् तेरो रगत देशको माझमा बग्‍नेछ तेरो सम्‍झना फेरि कहिल्‍यै हुनेछैन , किनकि परमप्रभुले नै यो घोषणा गरेको छु ' "
EZK 21     Average alignment score: 0.24 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48