Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 8:3     Alignment score: 0.285 → 0.296
Then he reached out the form of a hand and took me by the hair of my head ; the Spirit lifted me up between earth and heaven , and in visions from God , he brought me to Jerusalem , to the entrance of the inner northern gate , where the idol that provokes great jealousy
was standing .
तब तिनले हातजस्‍तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्‍क उठाए आत्‍माले मलाई पृथ्‍वी स्‍वर्गको बिचमा उचाल्नुभयो , परमेश्‍वरका दर्शनहरूमा यरूशलेममा मन्‍दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्‍नुभयो , जहाँ डाही बनाउने मूर्ति खडा थियो


EZK 8:4     Alignment score: 0.36 → 0.33
Then behold , the glory of the God of Israel was there , according to the vision I had seen on the plain .
तब हेर , मैले मैदानमा देखेको दर्शनअनुसार त्‍यहाँ इस्राएलका परमेश्‍वरको महिमा थियो
EZK 8:5     Alignment score: 0.258 → 0.274
Then he said to me , " Son of man , lift up your eyes to the north . " So I lifted up my eyes to the north , and to the north of the gate leading to the altar , there in the entrance , was the idol of jealousy .
तब उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो ! तेरो आँखाले उत्तरतिर हेर् " यसैले मैले आँखाले उत्तरतिर हेरें , वेदीतिर जाने ढोकाको उत्तर , त्‍यहाँ ढोकामा त्‍यो डाहको मूर्ति थियो
EZK 8:6     Alignment score: 0.246 → 0.267
So he said to me , " Son of man , do you see what they are doing ? These are great abominations that the house of Israel is doing here to make me go far from my own sanctuary . But you will turn and see even greater abominations . "
यसैले उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , तिनीहरू के गर्दैछन् , तँ देख्‍छस् ? इस्राएलको घरानाले मलाई आफ्‍नो पवित्रस्‍थानबाट टाढा हटाउनलाई घिनलाग्‍दा काम यी नै हुन् तर तँ फर्कनेछस् अझ बढी घिनलाग्‍दा कामहरू देख्‍नेछस् "
EZK 8:7     Alignment score: 0.338 → 0.337
Then he brought me to the doorway of the courtyard , and I looked , and there was a hole in the wall .
तब उहाँले मलाई चोकको ढोकामा ल्याउनुभयो , मैले हेरें त्‍यहाँ पर्खालमा प्वाल थियो
EZK 8:8     Alignment score: 0.264
He said to me , " Son of man , dig into this wall . " So I dug into the wall , and there was a door .
उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , यो भित्ताभित्र खन् " त्यसैले मैले त्‍यो भित्ताभित्र खनें , त्‍यहाँ एउटा ढोका थियो
EZK 8:9     Alignment score: 0.302 → 0.326
Then he said to me , " Go and see the wicked abominations that they are doing here . "
तब उहाँले मलाई भन्‍नुभयो , " जा तिनीहरूले त्‍यहाँ गरिरहेका घिनलाग्‍दा दुष्‍ट कामहरू हेर् "
EZK 8:10     Alignment score: 0.198 → 0.2
So I went in and looked , and behold ! There was every form of creeping thing and detestable beast ! Every idol of the house of Israel was carved into the wall all around .
यसैले भित्र पसें हेरें , नियालें त्‍यहाँ हरेक किसिमका घस्रने जन्‍तुहरू घिनलाग्‍दा पशुहरू थिए ! इस्राएलको घरानाका जम्‍मै मूर्तिहरूका चित्रहरू त्‍यहाँ भित्तामा चारैतिर बनाइएका थिए
EZK 8:11     Alignment score: 0.189 → 0.206
Seventy elders of the house of Israel were there , and Jaazaniah son of Shaphan was standing in their midst . They were standing in front of the images , and each man had his censer in his hand so that the smell of the cloud of incense went up .
त्यहाँ इस्राएलका घरानाका सत्तरी जना धर्म - गुरुहरू थिए शापानको छोरो याजन्‍याह तिनीहरूका माझमा खडा थिए तिनीहरू मूर्तिहरूका सामु खडा थिए , धूपको धूवाँ मास्‍तिर जाओस् भनेर हरेकले हातमा आ-आफ्‍ना धुपौरो लिएर खडा थिए
EZK 8:12     Alignment score: 0.215 → 0.23
He said to me , " Son of man , do you see what the elders of the house of Israel are doing in the dark ? Each one does this
in the hidden chamber of his idol , for they say , ' Yahweh does not see us ! Yahweh has forsaken the land . ' "
उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , इस्राएलका घरानाका धर्म - गुरुहरूले अँध्‍यारोमा के गरिरहेका के तँ देख्‍छस् ? आफ्नो मूर्तिको गुप्‍त कोठामा तिनीहरू प्रत्‍येकले यसो गर्छन् किनकि तिनीहरू भन्‍छन् , ' परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न परमप्रभुले देशलाई त्‍याग्‍नुभएको ' "
EZK 8:13     Alignment score: 0.353
Then he said to me , " Turn again and see the other great abominations that they are doing . "
तब उहाँले मलाई भन्‍नुभयो , " फेरि फर्की तिनीहरूले गरिरहेका अरू ठुला घिनलाग्‍दा कामहरू हेर् "
EZK 8:14     Alignment score: 0.187 → 0.214
Next he brought me to the entrance of the gate of Yahweh 's house that was on the north side , and behold ! The women were sitting there mourning for Tammuz .
त्यसपछि उहाँले मलाई परमप्रभुका मन्‍दिरको उत्तरपट्टिका ढोकाको मुखमा लानुभयो हेर , त्‍यहाँ स्‍त्रीहरू बसेर तम्‍मूज देवताको लागि रोइरहेका थिए
EZK 8:15     Alignment score: 0.226 → 0.226
So he said to me , " Do you see this , son of man ? Turn again and see even greater abominations than these . "
त्यसैले उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , के तँ यो देख्छस् ? फर्की यीभन्‍दा पनि बढी घिनलाग्‍दा कुराहरू हेर् "
EZK 8:16     Alignment score: 0.331 → 0.345
He brought me into the inner courtyard of Yahweh 's house , and behold ! at the entrance of the temple of Yahweh between the portico and the altar , there were about twenty - five men with their backs toward the temple of Yahweh and their faces toward the east , and they were worshiping the sun .
उहाँले मलाई परमप्रभुका मन्‍दिरको भित्री चोकमा लानुभयो , हेर , अनि त्‍यहाँ वेदी दलानको बिचमा परमप्रभुको मन्‍दिरको ढोकामा करिब पच्‍चीस जना मानिस थिए , आफ्‍ना पिठ परमप्रभुको मन्‍दिरतिर अनुहारचाहिं पूर्वपट्टि फर्काएर तिनीहरूले सूर्यको पुजा गरिरहेका थिए
EZK 8:17     Alignment score: 0.311 → 0.313
He said to me , " Do you see this , son of man ? Is it a little thing for the house of Judah to do these abominations that they are doing here ? For they have filled the land with violence and they have turned again to provoke me to anger , putting the branch to their noses .
उहाँले मलाई भन्‍नुभयो , " मानिसको छोरो , के तँ यो देख्छस् ? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो ? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् आफ्‍ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन्
EZK 8:18     Alignment score: 0.232
So I will also act among them ; my eye will not have compassion , and I will not spare them . Though they cry in my ears
with a loud voice , I will not hear them . "
यसैले पनि तिनीहरूको माझमा काम गर्नेछु मेरा आँखामा दया हुनेछैन , तिनीहरूलाई छोड्नेछैनँ तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि तिनीहरूको कुरा सुन्‍नेछैनँ
EZK 8     Average alignment score: 0.272 for 16 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48