Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 5:1     Alignment score: 0.236 → 0.236
" Then you , son of man , take a sharp sword as a barber 's razor for yourself , and pass the razor over your head and your beard , then take scales to weigh and divide your hair .
" तब मानिसको छोरो , आफ्‍नो लागि हजामको छुराजस्‍तै एउटा धारिलो तरवार ली त्‍यसको धारले आफ्‍नो कपाल दाह्री खौरी , त्यसपछि जोख्‍नलाई तराजू ली , तेरो कपाललाई भाग लगा


EZK 5:2     Alignment score: 0.217 → 0.231
Burn a third of it with fire in the midst of the city when the days of the siege are completed , and take a third of the hair and strike
it with the sword all around the city . Then scatter a third of it to the wind , and I will draw out a sword to chase after the people .
घेराबन्‍दीका दिन समाप्‍त हुन्‍छन् , तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे , अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा - टुक्रा पारिदे अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे , मानिसहरूलाई केद्‍न तरवार थुत्‍नेछु
EZK 5:3     Alignment score: 0.15 → 0.161
But take a small number of hairs from them and tie them into the folds of your robe .
तर कपालको केही भाग लि आफ्‍नो लुगामा ती बाँध्
EZK 5:4     Alignment score: 0.222 → 0.239
Then take more of the hair and throw it into the midst of the fire ; and burn it in the fire ; from there a fire will go out to all the house of Israel . "
तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे अनि त्‍यो आगोमा जलाइदे त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ "
EZK 5:5     Alignment score: 0.34 → 0.349
The Lord Yahweh says this , " This is Jerusalem in the midst of the nations , where I have placed her , and where I have surrounded her with other lands .
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , जातिहरूका बिचमा भएको यरूशलेम यही हो , जहाँ मैले त्यसलाई राखेको छु जहाँ मैले त्‍यसलाई अरू देशहरूले घेरेको छु
EZK 5:6     Alignment score: 0.264 → 0.289
But she has in wickedness rejected my decrees more than the nations have , and my statutes more than the countries that surround her . The people have rejected my judgments
and have not walked in my statutes . "
तर आफ्‍नो दुष्‍ट्याइँमा आफ्‍ना चारैतिर भएका जातिहरूले भन्दा बढी त्यसले मेरा नियमहरू अन्य देशहरूले भन्‍दा बढी त्‍यसले मेरा विधिहरूलाई इन्कार गरेकी छे मानिसहरूले मेरा फैसलाहरूलाई इन्कार गरेका छन् मेरा विधिहरूमा हिंडेका छैनन् "
EZK 5:7     Alignment score: 0.234 → 0.259
Therefore the Lord Yahweh says this , " Because you are more troublesome than the nations that surround you and have not walked in my statutes or acted according to my decrees , or even acted according to the decrees of the nations that surround you , "
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , " तिमीहरू आफ्‍ना चारैतिरका जातिहरूभन्‍दा अझ बढी बदमास भएका छौ , मेरा विधिहरूमा चलेका छैनौ , वा मेरा नियमहरू पालन गरेका छैनौ , वा तिमीहरूका चारैतिर भएका जातिहरूका चालबमोजिम पनि चलेका छैनौ , "
EZK 5:8     Alignment score: 0.265 → 0.266
therefore the Lord Yahweh says this , " Behold ! I myself will act against you . I will execute judgments
within your midst for the nations to see .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ , " हेर , आफै तेरो विरुद्धमा हुनेछु स्‍वयम् ती जातिहरूका सामुन्‍ने तँलाई दण्‍ड दिनेछु
EZK 5:9     Alignment score: 0.172
I will do to you what I have not done and the like of which I will not do again , because of all your disgusting actions .
तेरा घिनलाग्‍दा कामहरूको कारण तँलाई यस्‍तो गर्नेछु , जो मैले अघि कहिल्‍यै गरेको थिइनँ फेरि कहिल्‍यै गर्नेछु
EZK 5:10     Alignment score: 0.186
Therefore fathers will eat the children in your midst , and sons will eat their fathers , since I will execute judgment on you and scatter to every direction all of you who are left .
यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन् , किनकि तँमाथि दण्‍ड ल्‍याउनेछु तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु
EZK 5:11     Alignment score: 0.247 → 0.253
Therefore , as I live
this is the Lord Yahweh 's declaration it is certainly because you have defiled my sanctuary with all your hateful things and with all your disgusting deeds , that I myself will reduce you in number ; my eye will not have pity on you , and I will not spare you .
यसकारण जस्‍तो जीवित छु यो परमप्रभु परमेश्‍वरको घोषणा हो तेरा सबै घृणित कुराहरू तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले आफै तेरो संख्‍या घटाउनेछु मेरो आँखाले तँलाई टिठ्याउनेछैन , तँलाई छोड्नेछैनँ
EZK 5:12     Alignment score: 0.266 → 0.273
A third of you will die by plague , and they will be consumed by famine in your midst . A third will fall
by the sword surrounding you . Then I will scatter a third in every direction , and draw out a sword to chase after them as well .
तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ , तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् तब एक तिहाइलाई चाहिं चारैतिर तितरबितर पार्नेछु , तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु
EZK 5:13     Alignment score: 0.265
Then my wrath will be completed , and I will cause
my fury toward them to rest . I will be satisfied , and they will know that I , Yahweh , have spoken in my wrath when I have completed my fury against them .
तब मेरो क्रोध पुरा हुनेछ , तिनीहरूका विरुद्धमा भएको मेरो क्रोध शान्‍त हुनेछ सन्तुष्‍ट हुनेछु , मेरो क्रोध शान्त भएपछि तिनीहरूले जान्‍नेछन् कि परमप्रभुले नै मेरो क्रोधमा यो कुरा भनेको हुँ
EZK 5:14     Alignment score: 0.156
I will make you a desolation and a reproach to the nations that surround you in the sight of everyone who passes by .
तँलाई चारैतिरका जातिहरूका बिचमा तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई उजाड खिसीको पात्र बनाउनेछु
EZK 5:15     Alignment score: 0.155 → 0.167
So Jerusalem will become something for other people to condemn and to mock , a warning and a horror to the nations that surround you . I will execute judgments
against you in wrath and fury , and with a furious rebuke I , Yahweh have declared this !
यसैले यरूशलेम अन्य मानिसहरूको अघि घृणा , खिसीको पात्र बन्‍नेछ तेरा वरिपरीका जातिहरूका निम्ति चेतावनी भयको पात्र बन्‍नेछ रिस , क्रोध डरलाग्‍दो गालीसित तेरो न्याय गर्नेछु परमप्रभुले यो घोषणा गरेको हुँ
EZK 5:16     Alignment score: 0.193
I will send
out harsh arrows of famine against you that will become the means with which I will destroy you . For I will increase the famine on you and break your staff of bread .
तेरो विरुद्ध अनिकालको मेरा घातक नष्‍टकारी काँणहरू छोड्‌नेछु , जुन तेरो सर्वनाशको कारण बन्‍नेछ किनकि तँमाथि अनिकाल बढाउनेछु तेरो अन्‍नको मूल नै रोकिदिनेछु
EZK 5:17     Alignment score: 0.307 → 0.321
I will send
a famine and disasters against you so you will be childless . Plague and blood will pass through you , and I will bring a sword against you I , Yahweh , have declared this . "
तेरो विरुद्धमा अनिकाल प्रकोपहरू ल्याउनेछु , यसरी तँ बालकहिन हुनेछस् रूढी रक्तपात तेरो बिचबाट जानेछ , तेरो विरुद्ध तरवार ल्याउनेछु , परमप्रभुले नै यो घोषणा गरेको हुँ "
EZK 5     Average alignment score: 0.241 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48