Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:33
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 48:1     Alignment score: 0.374 → 0.372
These are the names of the tribes . The tribe of Dan will receive one portion of land ; its boundary will run along the northern boundary of Israel by way of Hethlon and Lebo Hamath . Its boundary will go on to Hazar Enan and along the border with Damascus to the north and then on to Hamath . Dan 's boundary will go from east all the way to the Great Sea .
कुलहरूका नाम यी नै हुन् दानको कुलले देशको एक भाग पाउनेछ त्यसको सिमाना इस्राएलको उत्तरी सिमाना भएर हेतलोन लेबो - हमात हुँदै जानेछ त्यसको सिमाना हसर - एनानसम्म उत्तरमा दमस्कसको सिमाना त्‍यसपछि हमातसम्म जानेछ दानको सिमाना पूर्वदेखि महासमुद्रसम्म जानेछ


EZK 48:2     Alignment score: 0.589 → 0.583
Adjoining the border of Dan , from the east side to the west , Asher will have one portion .
दानको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , आशेरले एक भाग पाउनेछ
EZK 48:3     Alignment score: 0.59 → 0.585
Adjoining the border of Asher from the east side to the west , Naphtali will have one portion .
आशेरको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , नप्‍तालीले एक भाग पाउनेछ
EZK 48:4     Alignment score: 0.51 → 0.504
Adjoining the border of Naphtali from the east side to the west , Manasseh will have one portion .
नाप्‍तालीको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , मनश्शेले एक भाग पाउनेछ
EZK 48:5     Alignment score: 0.581 → 0.575
Adjoining the border of Manasseh from the east side to the west , Ephraim will have one portion .
मनश्शेको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , एफ्राइमले एक भाग पाउनेछ
EZK 48:6     Alignment score: 0.596 → 0.59
Adjoining the border of Ephraim from the east side to the west , Reuben will have one portion .
एफ्राइमको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , रूबेनले एक भाग पाउनेछ
EZK 48:7     Alignment score: 0.577 → 0.572
Adjoining the border of Reuben from the east side to the west , Judah will have one portion .
रूबेनको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , यहूदाले एक भाग पाउनेछ
EZK 48:9     Alignment score: 0.415 → 0.417
This land that you will offer up to Yahweh will be twenty - five thousand cubits in length and ten thousand cubits in width .
तिमीहरूले परमप्रभुको निम्‍ति पवित्र रूपमा अलग गर्ने यो जमिन पच्‍चीस हजार हात लामो दश हजार हात चौडा हुनेछ
EZK 48:11     Alignment score: 0.239 → 0.268
This will be for the consecration of the priests of the line of Zadok , who have served me faithfully and who did not go astray when the people of Israel went astray , as the Levites did .
सादोक वंशका पुजारीहरूका निम्‍ति यो पवित्र रूपमा अलग गरिनेछ , जसले विश्‍वस्‍ततासाथ मेरो सेवा गरेका छन् इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन्
EZK 48:12     Alignment score: 0.222
The offering for them will be a portion of this most holy land , extending to the border of the Levites .
तिनीहरूका निम्ति यो अति पवित्र रूपमा जमिनको एक भाग दानको रूपमा अलग हुनेछ यो लेवीहरूको सिमानालाई छुनेछ
EZK 48:13     Alignment score: 0.428
The Levites ' land along the border with the priests ' land will be twenty - five thousand cubits in length and ten thousand cubits in width . The entire length of the two tracts of land will be twenty - five thousand cubits in length and twenty thousand cubits in width .
पुजारीहरूको जमिनको सिमानासँग जोडिएर लेवीहरूको जमिन पच्‍चीस हजार हात लामो दश हजार हात चौडा हुनेछ यी दुई जमिनका सम्पूर्ण क्षेत्र पच्‍चीस हजार हात लामो बीस हजार हात चौडा हुनेछ
EZK 48:14     Alignment score: 0.265 → 0.265
They must not sell it or exchange it ; none of this firstfruits of the land of Israel must ever be separated from these tracts , for it all is holy to Yahweh .
तिनीहरूले त्यो बेच्नु वा सट्‍नु हुँदैन इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्‍याउनुहुँदैन , किनकि यो सबै परमप्रभुको निम्ति पवित्र
EZK 48:15     Alignment score: 0.381 → 0.357
The remaining land , five thousand cubits in width and twenty - five thousand cubits in length , will be for the collective use of the city , the houses , and the pastureland ; the city will be in its midst .
बाँकी जग्‍गामा , पाँच हजार हात चौडा पच्‍चीस हजार हात लामो भागचाहिं , सहर , घरहरू खर्कको जमिनको रूपमा प्रयोग हुनेछ सहरचाहिं त्यसको बिचमा हुनेछ
EZK 48:16     Alignment score: 0.475 → 0.464
These will be the city 's measurements : The north side will be 4,500 cubits in length ; the south side will be 4,500 cubits in length ; the east side will be 4,500 cubits in length ; and the west side will be 4,500 cubits in length .
सहरको नाप यी हुनेछन् : उत्तरतिर ४,५०० हात लामो हुनेछ दक्षिणतिर ४,५०० हात लामो हुनेछ पूर्वतिर ४,५०० हात लामो हुनेछ अनि पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ
EZK 48:17     Alignment score: 0.436
There will be pasture for the city toward the north , 250 cubits deep ; to the south , 250 cubits deep ; to the east , 250 cubits deep , and to the west , 250 cubits deep .
सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ त्यो उत्तरतिर २५० हात , दक्षिणतिर २५० हात , पूर्वतिर २५० हात , पश्‍चिमतिर २५० हात हुनेछ
EZK 48:18     Alignment score: 0.32 → 0.328
The remaining area of the holy offering will stretch for ten thousand cubits to the east and ten thousand cubits to the west . It will stretch along the border of the holy offering , and its produce will be food for those working in the city .
पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात पश्‍चिममा दश हजार हात हुनेछ त्यो अलग गरिएको पवित्र जमिनको सिमानसँग जोडिएर जानेछ , त्यसको उब्जनी त्यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ
EZK 48:19     Alignment score: 0.173 → 0.171
The people who work in the city , people belong to all the tribes of Israel , will farm that land .
त्यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्यो जमिनमा खेती गर्नेछन्
EZK 48:20     Alignment score: 0.289
All the land offering will measure twenty - five thousand cubits by twenty - five thousand cubits . In this way you will make the holy offering of land , together with the land for the city .
पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्‍चीस हजार लामो पच्‍चीस हजार चौडा हुनेछ यसरी सहरको लागि छुट्‍याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ
EZK 48:23     Alignment score: 0.27 → 0.279
As for the remaining tribes , their portions will also run from the eastern side to the west side . Benjamin will receive one portion .
बाँकी रहेका कुलहरूका बारेमा तिनीहरूका भाग पनि पूर्व देखि पश्‍चिमसम्म रहनेछ बेन्यामीनले एउटा भाग पाउनेछ
EZK 48:24     Alignment score: 0.564 → 0.558
Adjoining the border of Benjamin from the east side to the west , Simeon will have one portion .
बेन्यामीनको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , शिमियोनले एक भाग पाउनेछ
EZK 48:25     Alignment score: 0.558 → 0.552
Adjoining the border of Simeon from the east side to the west , Issachar will have one portion .
शिमियोनको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , इस्साखारले एक भाग पाउनेछ
EZK 48:26     Alignment score: 0.56 → 0.554
Adjoining the border of Issachar from the east side to the west , Zebulun will have one portion .
इस्साखारको सिमानासँग जोडिएर , पूर्वदेखि पश्‍चिमसम्म , जबूलूनले एक भाग पाउनेछ
EZK 48:28     Alignment score: 0.202 → 0.209
The southern boundary of Gad will extend from Tamar to the waters of Meribah Kadesh
, and farther to the brook of Egypt , and then to the Great Sea .
गादको दक्षिणी सिमाना तामारदेखि मेरीबा - कादेशका पानीहरूसम्म , मिश्रदेशका खोलाको छेउ - छेउ हुँदै महासमुद्रसम्म फैलिनेछ
EZK 48:29     Alignment score: 0.32
This is the land for which you will cast lots ; it will be the inheritance of the tribes of Israel . These will be their portions . This is the Lord Yahweh 's declaration .
जमिन यही हो जसको निम्‍ति तिमीहरूले चिठ्ठा हाल्नेछौ यो इस्राएलका कुलहरूका निम्‍ति उत्तराधिकार हुनेछ तिनीहरूका भाग यी नै हुन् यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 48:30     Alignment score: 0.429 → 0.383
These will be the exits from the city : On the north side , which will measure 4,500 cubits in length ,
सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन् : उत्तरतिर ४,५०० हात लामो हुनेछ ,
EZK 48:31     Alignment score: 0.313 → 0.329
will be three gates , named for tribes of Israel : one gate for Reuben , one gate for Judah , and one gate for Levi .
इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन् : एउटा ढोका रूबेन , अर्को ढोका यहूदा अर्को ढोका लेवीको लागि हुनेछ
EZK 48:32     Alignment score: 0.332 → 0.318
On the east side , which will measure 4,500 cubits in length , will be three gates : one gate for Joseph , one gate for Benjamin , and one gate for Dan .
पूर्वतिर ४,५०० हात लामो हुनेछ , जसमा तिनवटा ढोकाहरू हुनेछन् : एउटा ढोका योसेफ , अर्को ढोका बेन्यामीन , अर्को ढोका दानको लागि हुनेछ
EZK 48:33     Alignment score: 0.367 → 0.352
On the south side , which is 4,500 cubits in length , will be three gates : one gate for Simeon , one gate for Issachar , and one gate for Zebulun .
दक्षिणतिर ४,५०० हात लामो हुनेछ , जसमा तिनवटा ढोकाहरू हुनेछन् : एउटा ढोका शिमियोन , अर्को ढोका इस्साखार , अर्को ढोका जबूलूनको लागि हुनेछ
EZK 48:34     Alignment score: 0.346 → 0.321
On the west side , which will measure 4,500 cubits , will be three gates : one gate for Gad , one gate for Asher , and one gate for Naphtali .
पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ , जसमा तिनवटा ढोकाहरू हुनेछन् : एउटा ढोका गाद , अर्को ढोका आशेर , अर्को ढोका नाप्‍तालीको लागि हुनेछ
EZK 48:35     Alignment score: 0.41
The distance around the city will be eighteen thousand cubits ; from that day on , the city 's name will be " Yahweh Is There . "
सहरको वरिपरिको दुरी अठार हजार हात लामो हुनेछ त्यस दिनदेखि त्यो सहरको नाउँ हुनेछ , परमप्रभु त्यहाँ हुनुहुन्छ
EZK 48     Average alignment score: 0.382 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48