Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 33:1     Alignment score: 0.285
Then the word of Yahweh came to me , saying ,
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,


EZK 33:2     Alignment score: 0.226 → 0.231
" Son of man , declare this to your people ; say to them , ' When I bring a sword against any land , then the people of that land take one man from among themselves and make him a watchman for them .
मानिसको छोरा , तेरा मानिसहरूलाई यो घोषणा गर् तिनीहरूलाई यसो भन् , जब आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु , तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्‍छन् उसलाई आफ्‍ना रक्षक बनाउँछन्
EZK 33:3     Alignment score: 0.194 → 0.201
He looks for the sword as it comes on the land , and he blows his horn to warn the people !
त्यसले देशमा तरवार आउँदा त्‍यसलाई हेर्छ , मानिसहरूलाई सजग गराउन आफ्नो तुरही फुक्छ !
EZK 33:4     Alignment score: 0.399 → 0.408
If the people hear the sound of the horn but do not pay attention , and if the sword comes and kills them , then each one 's blood is on his own head .
मानिसहरूले तुरहीको आवाज सुने तर पनि ध्यान दिंदैनन् , तरवार आउँछ तिनीहरूलाई मार्छ भने , ती प्रत्‍येकको रगत आफ्‍नै शिरमा पर्नेछ
EZK 33:5     Alignment score: 0.295 → 0.305
If someone hears the sound of the horn and pays no attention , his blood is on him ; but if he pays attention , he will save his own life .
कसैले तुरहीको आवाज सुन्‍छ ध्यान दिंदैन भने , त्यसको रगतको जिम्मेवार त्यो आफै हुनेछ तर त्यसले ध्यान दिन्छ भने त्यसले आफ्नो ज्यान बचाउनेछ
EZK 33:6     Alignment score: 0.333 → 0.333
However , if the watchman sees the sword as it is coming , but if he does not blow the horn , with the result that the people are not warned , and if the sword comes and takes anyone 's life , then that person dies in his own sin , but I will require his blood from the watchman . '
तर त्यो रक्षकले तरवार आउँदै गरेको देख्‍छ , तर त्‍यसले तुरही फुक्‍दैन , जसको कारणले मानिसहरूलाई सजग पारिंदैन , तरवार आउँछ कसैको जीवन लिन्‍छ भने , त्यो मानिस आफ्नै पापमा मर्छ , तर त्यसको रगतको सटो त्‍यो रक्षकबाट लिनेछु
EZK 33:7     Alignment score: 0.256 → 0.278
Now you yourself , son of man ! I have made you a watchman for the house of Israel ; you will hear the words from my mouth and warn them on my behalf .
अब , मानिसको छोरा , मैले तँलाई नै इस्राएलको घरानाको निम्‍ति रक्षक बनाएको छु तैंले मेरो मुखबाट वचन सुन्‍नेछस् तिनीहरूलाई मेरो तर्फबाट चेतावनी दिनेछस्
EZK 33:8     Alignment score: 0.332 → 0.331
If I say to a wicked person , ' Wicked one , you will surely die ! ' but if you do not announce this
so as to warn the wicked about his way , then he who is wicked will die in his sin , but I will require his blood from your hand !
मैले दुष्‍ट मानिसलाई भनें दुष्‍ट मानिस , तँ निश्‍चय नै मर्नेछस् तर त्यो दुष्‍ट मानिसलाई सजग गराउनलाई त्यसको चालको बारेमा तैंले त्यसलाई भनिनस् भने , त्यो दुष्‍ट मानिस आफ्नो पापमा मर्नेछ , तर त्यसको रगतको साटो तँबाट लिनेछु
EZK 33:9     Alignment score: 0.243 → 0.258
But you , if you warn the wicked about his way , so that he might turn back from it , and if he does not turn back from his way , then he will die in his sin , but you yourself will have saved your own life .
तर तैंले त्यो दुष्‍ट मानिस उसको दुष्‍ट चालको बारेमा बनिस् ताकि त्‍यसबाट त्‍यो फर्किन सकोस् , त्यो आफ्नो चालबाट फर्केन भने , त्यो आफ्नो पापमा मर्नेछ , तर तँ आफूले आफ्नो प्राण बचाउनेछस्
EZK 33:10     Alignment score: 0.305
So you , son of man , say to the house of Israel , ' You are saying this , " Our transgressions and our sins are on us , and we are decaying in them ! How can we live ? " '
यसैले , मानिसको छोरो , इस्राएलको घरानालाई भन् , तिमीहरू यसो भन्छौ , हाम्रा अपराधहरू पापहरू हामीमाथि आएका छन् , हामी तीनमा सडिरहेका छौं ! हामी कसरी बाँच्‍न सक्छौं ?
EZK 33:11     Alignment score: 0.269 → 0.27
Say to them , ' As I live
this is the Lord Yahweh 's declaration I do not delight in the death of the wicked , for if the wicked repents from his way , then he will live ! Repent ! Repent from your wicked ways ! For why should you die , house of Israel ? '
तिनीहरूलाई भन् , यो परमप्रभु परमेश्‍वरको घोषणा हो , जिउँदो भएको हुनाले , दुष्‍टहरूको मृत्युमा प्रसन्‍न हुन्‍नँ , किनकि दुष्‍टले आफ्नो चालबाट पश्‍चात्ताप गरी फर्कन्छ भने त्यो बाँच्ने ! पश्‍चात्ताप गर् तेरा दुष्‍ट चालबाट पश्‍चात्ताप गर् इस्राएलको घराना तँ किन मर्ने ?
EZK 33:12     Alignment score: 0.281 → 0.285
So now you , son of man , say to your people , ' The righteousness of a righteous person will not save him if he sins ! The wickedness of a wicked person will not cause
him to perish if he repents from his sin ! For the righteous person will not be able to live because of his righteousness if he sins .
यसैले , मानिसको छोरा , तेरा मानिसहरूलाई भन् , धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन ! दुष्‍ट मानिसले आफ्नो पापबाट पश्‍चात्ताप गर्छ भने त्यसको दुष्‍टताले त्यो नष्‍ट हुनेछैन ! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन
EZK 33:13     Alignment score: 0.325 → 0.324
If I say to the righteous , " He will surely live
! " and if he trusts in his righteousness and then commits injustice , I will not call to mind any of his righteousness . He will die for the wickedness he committed .
मैले धर्मीलाई यसो भनें , त्‍यो निश्‍चय नै बाँच्नेछस् ! त्यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर अन्याय गर्छ भने , त्यसको कुनै पनि धार्मिकतालाई सम्झना गर्नेछैनँ त्यसले गरेको दुष्‍टताको कारणले त्यो मर्नेछ
EZK 33:14     Alignment score: 0.334 → 0.336
So if I say to the wicked , " You will surely die , " but if he then repents from his sins and does what is just and right
यसैले मैले दुष्‍टलाई यसो भनें , तँ निश्‍चय नै मर्नेछस् , तर त्‍तसपछि त्यसले आफ्नो पापको पश्‍चात्ताप गर्छ न्यायपूर्ण ठिक काम गर्छ भने ,
EZK 33:15     Alignment score: 0.302
if he restores the loan guarantee that he wickedly demanded , or if he makes restitution for what he has stolen , and if he walks in the statutes that give life and no longer commits sin then he will surely live . He will not die .
त्यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ , वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ , जीवन दिने विधिहरू पालना गर्छ फेरि पाप गर्दैन भने , तब त्यो निश्‍चय नै जिउनेछ त्यो मर्नेछैन
EZK 33:16     Alignment score: 0.198 → 0.215
None of the sins that he has committed will be called to mind for him . He has acted justly and rightly , and so , he will surely live !
त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन त्यसले न्यायपूर्ण धार्मिक रूपमा काम गरेको यसैले त्यो निश्‍चय नै जिउनेछ
EZK 33:17     Alignment score: 0.317 → 0.32
But your people say , " The way of the Lord is not fair ! " but it is your ways that are not fair !
तर तेरा मानिसहरू भन्छन् , परमप्रभुको चाल न्यायपूर्ण छैन ! तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन् !
EZK 33:18     Alignment score: 0.352 → 0.354
When the righteous person turns away from his righteousness and commits sin , then he will die in it !
जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ , तब त्यो त्यही पापमा मर्नेछ !
EZK 33:19     Alignment score: 0.297 → 0.308
When the wicked turns away from his wickedness and does what is just and righteous , he will live because of those things !
जब कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्केर न्यायपूर्ण धर्मी काम गर्छ भने , यी कुराहरूका कारणले त्यो जिउनेछ !
EZK 33:20     Alignment score: 0.277 → 0.279
But you people say , " The way of the Lord is not fair ! " I will judge each of you according to his way , house of Israel ! ' "
तर तिमीहरू भन्छौ , परमप्रभुको चाल न्यायपूर्ण छैन ! इस्राएलको घराना , तिमीहरूको चालअनुसार नै हरेकको न्याय गर्नेछु !
EZK 33:21     Alignment score: 0.436
It happened in the twelfth year , on the fifth day of the tenth month of our captivity , that a fugitive came to me from Jerusalem and said , " The city has been captured ! "
हाम्रो निर्वासनको बाह्रौं वर्षको दशौं महिनाको पाँचौं दिनमा , यरूशलेमबाट एक जना भगुवा मकहाँ आयो भन्यो , त्यो सहरलाई कब्जा गरिएको !
EZK 33:22     Alignment score: 0.297 → 0.298
The hand of Yahweh had been on me in the evening before the fugitive came
, and my mouth was opened by the time that he came to me in the dawn . So my mouth was open ; I was no longer mute !
त्यो भगुवा आउनभन्दा अगिल्‍लो साँझमा परमप्रभुको हात ममाथि थियो , बिहानीको झिसमिसेमा त्यो मकहाँ आउँदासम्म मेरो मुख खोलिएको थियो यसैले मेरो मुख खोलियो फेरि चुप भइनँ !
EZK 33:23     Alignment score: 0.328 → 0.344
Then the word of Yahweh came to me , saying ,
त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 33:24     Alignment score: 0.252 → 0.27
" Son of man , the ones inhabiting those ruins in the land of Israel are talking and say , ' Abraham was only one person , and he inherited the land , but we are many ! The land has been given to us as a possession . '
मानिसको छोरो , इस्राएलको भूमिमा भग्‍नावशेषमा बसोबास गर्नेहरू यसो भन्दैछन् , अब्राहम मात्र एक जना मानिस थिए , उनले यो देश अधिकार गरे , तर हामीहरू धेरै जना छौं ! यो देश हामीलाई सम्पत्तिको रूपमा दिइएको
EZK 33:25     Alignment score: 0.29 → 0.302
Therefore say to them , ' The Lord Yahweh says this : You eat blood , and you lift up your eyes towards your idols , then you pour out people 's blood . Should you really possess the land ?
यसकारण तिनीहरूलाई भन् , परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ : तिमीहरू रगत खान्छौ , तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ , अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ के तिमीहरूले यस देशमाथि अधिकार गर्ने ?
EZK 33:26     Alignment score: 0.239 → 0.261
You have depended on your swords and have done disgusting things ; each man defiles his neighbor 's wife . Should you really possess the land ? '
तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ घिनलाग्दा कुरा गरेका छौ हरेक मानिसले आफ्नो छिमेकीकी पत्‍नीलाई अशुद्ध पार्छ के साँच्‍चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने ?
EZK 33:27     Alignment score: 0.263 → 0.257
You will say this to them , ' The Lord Yahweh says this : As I live
, surely the ones in the ruins will fall by the sword , and I will give those in the fields to the living creatures as food , and those in fortresses and in caves will die of plagues .
तैंले तिनीहरूलाई यस्तो भन्‍नू , परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ : जस्‍तो जीवित छु , भग्‍नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन् , मैदानमा भएकाहरूलाई जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु , किल्लाहरू गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन्
EZK 33:28     Alignment score: 0.218 → 0.23
Then I will turn the land into a desolation and a horror , and the pride of its might will end , for the mountains of Israel will be deserted , and there will be no one to pass through them . '
तब देशलाई उजाड त्रास तुल्याउनेछु , त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ , किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन् , त्यहाँबाट भएर कोही पनि जानेछैन
EZK 33:29     Alignment score: 0.184 → 0.186
So they will know
that I am Yahweh , when I make the land a desolation and a waste because of all the abominations that they have done .
यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड बेकामको तुल्याएपछि तिनीहरूले परमप्रभु हुँ भन्‍ने जान्‍नेछन्
EZK 33:30     Alignment score: 0.274
So now you , son of man your people are saying things about you beside the walls and the gates of the houses , and each says to one another each man to his brother , ' Let us go and listen to the prophet 's word that comes out from Yahweh ! '
यसैले , मानिसको छोरा , मन्‍दिरहरूका पर्खालहरू ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन् , हेरकले अर्को मानिस , हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ , जाऔं परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं !
EZK 33:31     Alignment score: 0.28
So my people will come to you , as they often do , and will sit in front of you and listen to your words , but they will not obey them . Right words are in their mouths , but their hearts are going after unjust profit .
यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन् , तेरो अगि बस्‍नेछन् तेरा वचनहरू सुन्‍नेछन् , तर तिनीहरूले ती पालना गर्नेछैनन् तिनीहरूका मुखमा ठिक शब्दहरू छन् , तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन्
EZK 33:32     Alignment score: 0.209 → 0.21
For you are like a lovely song to them , a beautiful sound that is well played on a stringed instrument , so they will listen to your words , but none of them will obey them .
किनकि तिनीहरूका निम्ति तँ मनपर्ने गीत , बाजामा बजाइएको एउटा सुन्दर धुनझैं छस् , यसैले तिनीहरूका तेरा वचन सुन्‍नेछन् , तर तिनीहरू कसैले पनि ती पालना गर्नेछैनन्
EZK 33:33     Alignment score: 0.23 → 0.233
So when all of this happens behold ! it will happen ! then they will know that a prophet has been among them . "
यसैकारण यी सबै कुरा हुँदा हेर , त्यो हुन आउनेछ तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन्
EZK 33     Average alignment score: 0.288 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48