Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48 


EZK 11:1     Alignment score: 0.311 → 0.323
Then the Spirit lifted me up and brought me to the eastern gate of Yahweh 's house , facing east , and behold , in the doorway of the gate there were twenty - five men . I saw Jaazaniah son of Azzur and Pelatiah son of Benaiah , leaders of the people , among them .
तब आत्‍माले मलाई माथि उठाउनुभयो परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो , त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू , अज्‍जूरका छोरा याजन्‍याह बनायाहका छोरा पलत्‍याहलाई देखें


EZK 11:2     Alignment score: 0.189 → 0.24
God said to me , " Son of man , these are the men who devise iniquity , and who decide wicked plans in this city .
परमेश्‍वरले मलाई भन्‍नुभयो , " मानिसको छोरो , यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्ने दुष्‍ट योजना बनाउने मानिसहरू यी नै हुन्
EZK 11:3     Alignment score: 0.345
They are saying , ' The time to build
houses is not now ; this city is the pot , and we are the meat . '
तिनीहरू भन्‍दैछन् , ' घरहरू निर्माण गर्ने समय अहिले होइन यो सहर भाँडो हो हामीहरू मासु हौं
EZK 11:4     Alignment score: 0.446
Therefore prophesy against them . Prophesy , son of man . "
यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर मानिसको छोरो , अगमवाणी गर "
EZK 11:5     Alignment score: 0.207 → 0.203
Then the Spirit of Yahweh fell
on me and he said for me to say : This is what Yahweh says , " That is what you are saying , house of Israel ; for I know what goes through your mind .
तब परमप्रभुका आत्‍मा ममा आउनुभयो , उहाँले मलाई यसो भन्‍न लाउनुभयोः " परमप्रभु यसो भन्‍नुहुन्‍छः हे इस्राएलका घराना , तिमीहरू यसो भन्दछौ किनकि तिमीहरूका मनमा के आउँछ भन्‍ने मलाई थाहा
EZK 11:6     Alignment score: 0.194 → 0.219
You have multiplied the people you have killed in this city and filled its streets with them .
तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्‍यालाई वद्धि गरेका छौ , यसका गल्‍लीहरू तिनीहरूले भरेका छौ
EZK 11:7     Alignment score: 0.291 → 0.289
Therefore , the Lord Yahweh says this : The people you have killed , whose bodies you have laid in the midst of Jerusalem , are the meat , and this city is the pot . But you are going to be brought out from the midst of this city .
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ , ती मासु हुन् , यो सहरचाहिं भाँडो हो तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ
EZK 11:8     Alignment score: 0.238 → 0.253
You have feared the sword , so I am bringing the sword upon you this is the declaration of the Lord Yahweh .
तिमीहरू तरवारदेखि डराएका छौ यसैले तिमीहरूका विरुद्धमा तरवार ल्‍याउँदैछु यो परमप्रभु परमेश्‍वरको घोषणा हो
EZK 11:9     Alignment score: 0.268 → 0.273
I will bring you out of the midst of the city , and put you into the hands of foreigners , for I will bring judgment against you .
तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्‍नेछु , तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु , किनकि तिमीहरूका विरुद्धमा न्याय ल्याउनेछु
EZK 11:10     Alignment score: 0.267
You will fall
by the sword . I will judge you within the borders of Israel so you will know that I am Yahweh .
तिमीहरू तरवारले ढल्‍नेछौ इस्राएलको सिमाना भित्र तिमीहरूको न्‍याय गर्नेछु यसरी नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ
EZK 11:11     Alignment score: 0.263 → 0.264
This city will not be your cooking pot , nor will you be the meat within her midst . I will judge you within the borders of Israel .
यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन , त्‍यसको बिचमा तिमीहरू मासु नै हुनेछौ तिमीहरूको न्‍याय इस्राएलको सिमाना भित्र नै गर्नेछु
EZK 11:12     Alignment score: 0.272
Then you will know that I am Yahweh , the one whose statutes you have not walked in and whose decrees you have not carried out . Instead , you have carried out the decrees of the nations that surround you . "
तब नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ , जसका विधिहरूमा तिमीहरू हिंडेका , जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ बरु , तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ "
EZK 11:13     Alignment score: 0.301 → 0.322
It came
about that as I was prophesying , Pelatiah son of Benaiah , died . So I fell on my face and cried out with a loud voice and said , " Alas , Lord Yahweh , will you completely destroy the remnant of Israel ? "
जब मैले अगमवाणी गरिरहेको थिएँ , तब बनायाहका छोरा पलत्‍याह मरे तब घोप्‍टो परें चर्को सोरमा कराएँ यसो भनें , " हाय , परमप्रभु परमेश्‍वर ! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ ? "
EZK 11:14     Alignment score: 0.296 → 0.301
The word of Yahweh came to me , saying ,
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो ,
EZK 11:15     Alignment score: 0.222 → 0.225
" Son of man , your brothers ! Your brothers ! The men of your clan and all the house of Israel ! All of them are those of whom it is said by those living in Jerusalem , ' They are far away from Yahweh ! This land was given to us as our possession . '
" मानिसको छोरो , तेरा दाजुभाइ ! तेरा दाजुभाइ ! जो तेरा कुलका इस्राएलका सारा घराना ! यी सबै ती नै हुन् , जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए , ' यिनीहरू परमप्रभुदेखि टाढा भएका छन् यो देश हामीलाई अधिकार गर्न दिइएको थियो
EZK 11:16     Alignment score: 0.218 → 0.215
Therefore say , ' The Lord Yahweh says this : Though I have removed them far off among the nations , and though I have scattered them among the lands , yet I have been a sanctuary for them for a little while in the lands where they have gone . '
यसकारण यसो भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि तिनीहरूलाई देश - देशमा तितरबितर पारे पनि , तिनीहरू गएका देशमा केही समयको निम्‍ति तिनीहरूको पवित्रस्‍थान भएको छु
EZK 11:17     Alignment score: 0.236 → 0.231
Therefore say , ' The Lord Yahweh says this : I will gather you from the peoples , and assemble you from the lands where you were scattered , and I will give you the land of Israel . '
यसकारण भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूलाई मानिसहरूबाट जम्‍मा गर्नेछु , तिमीहरू तितरबितर भएका देशहरूबाट तिमीहरूलाई जम्‍मा गर्नेछु तिमीहरूलाई इस्राएलको देश दिनेछु
EZK 11:18     Alignment score: 0.238 → 0.253
Then they will go there and remove every detestable thing and every abomination
from that place .
तब तिनीहरू त्‍यहाँ जानेछन् त्‍यो ठाउँबाट हरेक घृणित घिनलाग्‍दा कुराहरू हटाउनेछन्
EZK 11:19     Alignment score: 0.343
I will give them one heart , and I will put a new spirit within them . I will take out the heart of stone from their flesh and give them a heart of flesh ,
तिनीहरूलाई एउटै हृदय दिनेछु , तिनीहरूमा एउटा नयाँ आत्‍मा हालिदिनेछु तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु ,
EZK 11:20     Alignment score: 0.299 → 0.293
so that they will walk in my statutes , they will carry out my decrees and do them . Then they will be my people , and I will be their God .
ताकि तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन् , तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् तीअनुसार गर्नेछन् तब तिनीहरू मेरा मानिसहरू हुनेछन् , तिनीहरूका परमेश्‍वर हुनेछु
EZK 11:21     Alignment score: 0.163 → 0.188
But to those who walk with affection toward their detestable things and their abominations , I will bring their conduct on their own heads this is the Lord Yahweh 's declaration . "
तर आफ्‍ना घृणित प्रतिमाहरू घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु , यो परमप्रभु परमेश्‍वरको घोषणा हो "
EZK 11:22     Alignment score: 0.353 → 0.356
The cherubim lifted up their wings and the wheels that were beside them , and the glory of the God of Israel was high up over them .
ती करूबहरूले आफ्‍ना पखेटा आफ्‍ना छेउमा भएका पाङ्‌ग्राहरू माथि उचाले इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका माथि थियो
EZK 11:24     Alignment score: 0.231 → 0.247
The Spirit lifted me up and brought me into Chaldea , to the exiles , in the vision from the Spirit of God , and the vision that I had seen went up from upon me .
आत्‍माले मलाई माथि उठाउनुभयो परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा कल्‍दीमा निर्वासित भएकाहरूकहाँ ल्‍याउनुभयो तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो
EZK 11:25     Alignment score: 0.138 → 0.167
Then I declared to the exiles all the things of Yahweh that I had seen .
तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ
EZK 11     Average alignment score: 0.269 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of EZK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48