Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 47:1     Alignment score: 0.275 → 0.288
Then Joseph went in and told Pharaoh , " My father and my brothers , their flocks , their herds , and all that they own , have arrived from the land of Canaan . See , they are in the land of Goshen . "
तब भित्र गएर योसेफले फारोलाई भने , मेरा बुबा दाजुभाइहरू , उनका बगाल बथानहरू उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् हेर्नुहोस् , अहिले उनीहरू गोशेन प्रदेशमा छन्


GEN 47:2     Alignment score: 0.231
He took five of his brothers and introduced them to Pharaoh .
तिनले आफ्‍ना दाजुहरूमध्‍येबाट पाँच जनालाई लिएर फारोलाई चिनाइदिए
GEN 47:3     Alignment score: 0.279
Pharaoh said to his brothers , " What is your occupation ? " They said to Pharaoh , " Your servants are shepherds , as our ancestors . "
फारोले तिनका दाजुभाइहरूलाई सोधे , तिमीहरूको कामधन्‍धा के हो ? उनीहरूले फारोलाई भने , हामी हजुरका दासहरू हाम्रा पिता - पुर्खादेखि नै गोठाला हौँ
GEN 47:4     Alignment score: 0.305 → 0.305
Then they said to Pharaoh , " We come as temporary residents in the land . There is no pasture for your servants ' flocks , because the famine is severe in the land of Canaan . So now , please let your servants live in the land of Goshen . "
त्यसपछि उनीहरूले फारोलाई भने , हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन त्यसैले अब बिन्‍ती , हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस्
GEN 47:5     Alignment score: 0.32 → 0.322
Then Pharaoh spoke to Joseph , saying , " Your father and your brothers have come to you .
त्यसपछि फारोले योसेफलाई भने , तिम्रा बुबा तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्
GEN 47:6     Alignment score: 0.165 → 0.198
The land of Egypt is before you . Settle your father and your brothers in the best region , the land of Goshen . If you know
any capable men among them , put them in charge of my livestock . "
मिश्रदेश तिम्रै अगि देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ
GEN 47:7     Alignment score: 0.369 → 0.374
Then Joseph brought in Jacob his father and presented him to Pharaoh . Jacob blessed Pharaoh .
तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए याकूबले फारोलाई आशीर्वाद दिए
GEN 47:8     Alignment score: 0.296
Pharaoh said to Jacob , " How long have you lived
? "
फारोले याकूबलाई सोधे , तपाईंको उमेर कति भयो ?
GEN 47:9     Alignment score: 0.303 → 0.302
Jacob said to Pharaoh , " The years of my travels are a hundred and thirty . The years of my life have been few and painful . They have not been as long as those of my ancestors . "
याकूबले फारोलाई भने , मेरो प्रवासी जीवनको उमेर एक सय तिस वर्ष भयो मेरो यस जीवनका वर्षहरू थोरै दु:खमय भएका छन् मेरो उमेर मेरा पिता - पुर्खाहरूको जति पुगेकै छैन
GEN 47:10     Alignment score: 0.432
Then Jacob blessed Pharaoh and went out from his presence .
त्यसपछि याकूबले फारोलाई आशीर्वाद दिए , तिनको उपस्‍थितिबाट निस्‍केर गए
GEN 47:11     Alignment score: 0.276 → 0.278
Then Joseph settled his father and his brothers . He gave them a territory in the land of Egypt , the best of the land , in the land of Rameses , as Pharaoh had commanded .
तब योसेफले आफ्‍ना बुबा दाजुभाइहरूलाई बसोबास गराए फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्‍दा असल ठाउँ , अर्थात् रामसेस भन्‍ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए
GEN 47:12     Alignment score: 0.258 → 0.285
Joseph provided food for his father , his brothers , and all his father 's household , according the number of their dependents .
योसेफले आफ्‍ना बुबा , दाजुभाइहरू आफ्‍ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए
GEN 47:14     Alignment score: 0.366 → 0.395
Joseph gathered all the money that was in the land of Egypt and in the land of Canaan , by selling grain to the inhabitants . Then Joseph brought the money to Pharaoh 's palace .
मिश्र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्‍नबाट प्राप्‍त सबै रुपियाँ योसेफले जम्‍मा गरे त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए
GEN 47:15     Alignment score: 0.324 → 0.324
When all the money of the lands of Egypt and Canaan was spent
, all the Egyptians came to Joseph saying , " Give us food ! Why should we die in your presence because our money is gone ? "
जब मिश्र कनानमा भएका सबै आफ्‍ना रुपियाँ - पैसा खर्च भयो , सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए , हामीलाई अन्‍न दिनुहोस् हाम्रो रुपियाँ - पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्‍ने हामी किन मरौँ ?
GEN 47:16     Alignment score: 0.256 → 0.284
Joseph said , " If your money is gone , bring your livestock and I will give you food in exchange for your livestock . "
योसेफले तिनीहरूलाई भने , यदि तिमीहरूका रुपियाँ - पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ तिमीहरूका गाईबस्‍तुका सट्टामा तिमीहरूलाई अन्‍न दिनेछु
GEN 47:17     Alignment score: 0.264 → 0.276
So they brought their livestock to Joseph . Joseph gave them food in exchange for the horses , for the flocks , for the herds , and for the donkeys . He fed them with bread in exchange for all their livestock that year .
यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए योसेफले तिनीहरूका घोडा , भेडाबाख्रा , गाईबस्‍तु , गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न खुवाए
GEN 47:18     Alignment score: 0.173 → 0.204
When that year was ended , they came to him the next year and said to him , " We will not hide from my master that our money is all gone , and the herds of cattle are my master 's . There is nothing left in the sight of my master , except our bodies and our land .
त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने , हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ - पैसा सबै सकिए गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन् अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ जग्‍गाजमिनबाहेक अरू केही छैन
GEN 47:19     Alignment score: 0.241 → 0.248
Why should we die before your eyes , both we and our land ? Buy us and our land in exchange for food , and we and our land will be servants to Pharaoh . Give us seed that we may live
and not die , and that the land may not become desolate . "
हामी हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने ? अन्‍नको साटोमा हामी हाम्रो जमिनलाई किन्‍नुहोस् , हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा - कमारी हुनेछौँ हामीलाई बिउ दिनुहोस् , ताकि हामी जीवित हुन सकौँ हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन्
GEN 47:20     Alignment score: 0.304 → 0.312
So Joseph bought all the land of Egypt for Pharaoh . For every Egyptian sold his field , because the famine was very severe . In this way , the land became Pharaoh 's .
यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्‍ना जग्‍गाजमिन बेच्यो यसरी जग्‍गाजमिन फारोको भयो
GEN 47:21     Alignment score: 0.044 → 0.067
As for the people , he made them slaves from one end of Egypt 's border to the other end .
मिश्रको एक छेउदेखि अर्को छेउसम्‍मका सबै मानिसहरूलाई तिनले कमारा बनाए
GEN 47:22     Alignment score: 0.261 → 0.261
It was only the land of the priests that Joseph did not buy , because the priests were given an allowance . They ate from the allotment which Pharaoh gave them . Therefore they did not sell their land .
पुजारीहरूका जग्‍गाजमिन मात्र तिनले किनेनन् , किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो फारोले दिएकै हिस्‍साबाट तिनीहरूले खान्‍थे त्‍यसकारण तिनीहरूले चाहिँ आफ्‍ना जग्‍गाजमिन बेचेनन्
GEN 47:23     Alignment score: 0.337
Then Joseph said to the people , " See , I have bought you and your land today for Pharaoh . Now here is seed for you , and you will plant the land .
योसेफले जनताहरूलाई भने , हेर , आज मैले फारोको निम्‍ति तिमीहरूका जग्‍गाजमिन तिमीहरूलाई पनि किनेको छु अब तिमीहरूका निम्‍ति बिउ यहाँ , तिमीहरूले जमिनमा बिउ छर
GEN 47:24     Alignment score: 0.222 → 0.236
At the harvest , you must give a fifth to Pharaoh , and four parts will be your own , for seed of the field and for food for your households and your children . "
तर फसलको बेलामा उब्‍जनीको पाँचौँ हिस्‍सा तिमीहरूले फारोलाई दिनुपर्छ चार हिस्‍साचाहिँ खेतीलाई बिउको निम्‍ति तिमीहरू , तिमीहरूका परिवार तिमीहरूका बालबच्‍चाको खानाको निम्‍ति तिमीहरूको आफ्‍नै हुनेछ
GEN 47:25     Alignment score: 0.223 → 0.227
They said , " You have saved our lives . May we find
favor in your eyes . We will be Pharaoh 's servants . "
तिनीहरूले भने , हजूरले हाम्रो प्राण बचाइदिनुभएको हजुरको निगाह हामीमाथि रहोस् हामी फारोका कमारा हुनेछौँ
GEN 47:26     Alignment score: 0.257 → 0.257
So Joseph made it a statute which is in effect in the land of Egypt to this
day , that one - fifth belongs to Pharaoh . Only the land of the priests did not become Pharaoh 's .
यसैले मिश्र देशमा योसेफले उब्‍जनीको पाँचौँ हिस्‍सा फारोको हुन्‍छ भन्‍ने कुरा समेटिएको जग्‍गाजमिनको विषयमा एउटा ऐन बनाए , जुन आजसम्‍म प्रचलित पुजारीहरूका जग्‍गाजमिन मात्र फारोको भएन
GEN 47:27     Alignment score: 0.122 → 0.136
So Israel lived in the land of Egypt , in the land of Goshen . His people gained possessions there . They were fruitful and multiplied greatly .
त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे तिनका मानिसहरूले त्‍यहाँका जग्‍गाजमिन आफ्‍नो अधिकारमा लिए तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो
GEN 47:28     Alignment score: 0.317 → 0.325
Jacob lived in the land of Egypt seventeen years , so the years of Jacob 's life were one hundred forty - seven years .
याकूब मिश्रमा सत्र वर्ष बसे यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो
GEN 47:29     Alignment score: 0.289 → 0.296
When the time approached for Israel to die , he called his son Joseph and said to him , " If now I have found favor in your eyes , put your hand under my thigh , and show me faithfulness and trustworthiness . Please do not bury me in Egypt .
जब इस्राएलको मर्ने बेला आयो , तिनले आफ्‍ना छोरा योसेफलाई बोलाएर भने , यदि मैले तेरो निगाह पाएको छु भने तेरो हात मेरो तिघ्रामुनि राखेर मप्रति तेरो विश्‍वासयोग्यता भरोसा देखा कृपा गरेर मलाई मिश्रदेशमा नगाड्
GEN 47:30     Alignment score: 0.233 → 0.24
When I sleep
with my fathers , you will carry me out of Egypt and bury me in my forefathers ' burial place . " Joseph said , " I will do as you have said . "
मेरा पिता - पुर्खाहरूसँग सुत्दा मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाडिदे योसेफले भने , तपाईंले भन्‍नुभएबमोजिम गर्नेछु
GEN 47:31     Alignment score: 0.244 → 0.245
Israel said , " Swear to me , " and Joseph swore to him . Then Israel bowed down at the head of his bed .
इस्राएलले भने , मसँग शपथ खा अनि योसेफले शपथ खाए तब इस्राएल आफ्‍नो पलङ्गको सिरानमा घोप्‍टो परे
GEN 47     Average alignment score: 0.274 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50