Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 37:1     Alignment score: 0.194 → 0.194
Jacob lived
in the land where his father was staying , in the land of Canaan .
याकूब आफ्ना बुबा बसोबास गर्दै आएका कनान देशमा बस्दथे


GEN 37:2     Alignment score: 0.318 → 0.33
These were the events concerning Jacob . Joseph , who was a young man seventeen years old , was guarding the flock with his brothers . He was with the sons of Bilhah and with the sons of Zilpah , his father 's wives . Joseph brought an unfavorable report about them to their father .
याकूबका विषयमा भएका घटनाहरूका वृत्तान्त यिनै थिए सत्र वर्षका जवान योसेफ आफ्ना दाजुहरूसँग भेडाबाख्राहरूका बगाल हेर्दै थिए उनी आफ्ना बुबाका उपपत्‍नीहरू बिल्हा जिल्पाका छोराहरूसँग थिए योसेफले आफ्ना बुबाकहाँ तिनीहरूका विषयमा खराब खबर ल्याए
GEN 37:3     Alignment score: 0.241 → 0.239
Now Israel loved Joseph more than all his sons because he was the son of his old age . He made him a beautiful garment .
इस्राएलले आफ्ना सबै छोराहरूमध्ये योसेफलाई धेरै माया गर्दथे किनभने उनी तिनका बुढेसकालका छोरा थिए तिनले उनको निम्ति एउटा सुन्दर वस्‍त्र बनाइदिए
GEN 37:4     Alignment score: 0.254 → 0.306
His brothers saw that their father loved him more than all his brothers . They hated him and would not speak kindly to him .
उनका दाजुहरूले तिनीहरूका बुबाले उनलाई सबै दाजुभाइहरूभन्दा धेरै माया गरेका देखे तिनीहरूले योसेफलाई घृणा गर्थे उनीसँग राम्ररी बोल्दैनथे
GEN 37:5     Alignment score: 0.337 → 0.338
Joseph dreamed a dream , and he told his brothers about it . They hated him even more .
योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे
GEN 37:6     Alignment score: 0.313 → 0.332
He said to them , " Please listen to this
dream which I dreamed .
उनले तिनीहरूलाई भने , कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस्
GEN 37:7     Alignment score: 0.214
Behold , we were tying bundles of grain in the field and behold , my bundle rose
and stood upright , and behold , your bundles came around and bowed down to my bundle . "
हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो , तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे
GEN 37:8     Alignment score: 0.198 → 0.217
His brothers said to him , " Will you really reign over us ? Will you actually rule over us ? " They hated him even more for his dreams and for his words .
उनका दाजुहरूले उनलाई भने , के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस् ? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस् ? उनका सपना उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे
GEN 37:9     Alignment score: 0.311
He dreamed another dream and told it to his brothers . He said , " Look , I have dreamed another dream : The sun and the moon and eleven stars bowed down to me . "
उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए उनले भने , हेर्नुहोस् , मैले अर्को सपना देखेँः सूर्य , चन्द्र एघारवटा ताराले मलाई दण्डवत् गरे
GEN 37:10     Alignment score: 0.228 → 0.229
He told it to his father just as to his brothers , and his father rebuked him . He said to him , " What is this dream that you have dreamed ? Will your mother and I and your brothers actually come to bow down to the ground to you ? "
आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए , तर उनका बुबाले उनलाई हप्‍काए तिनले उनलाई भने , तिमीले देखेको यो सपना के हो ? के तिम्री आमा अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन् ?
GEN 37:11     Alignment score: 0.263
His brothers were jealous
of him , but his father kept the matter in mind .
उनका दाजुहरूले उनको ईर्ष्‍या गर्न लागे , तर उनका बुबाले यो विषयलाई आफ्नो मनमा नै राखे
GEN 37:12     Alignment score: 0.262
His brothers went to tend their father 's flock in Shechem .
उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए
GEN 37:13     Alignment score: 0.412
Israel said to Joseph , " Are not your brothers tending the flock in Shechem ? Come , and I will send you to them . " Joseph said to him , " I am ready . "
इस्राएलले योसेफलाई भने , के तिम्रा दाजुहरू शकेममा भेडाबाख्राहरूका बगाल चराइरहेका छैनन् ? आऊ , तिमीलाई तिनीहरूकहाँ पठाउनेछु योसेफले तिनलाई भने , तयार छु
GEN 37:14     Alignment score: 0.3
He said to him , " Go now , see whether it is well with your brothers and well with the flock , and bring me word . " So Jacob sent him out of the Valley of Hebron , and Joseph went to Shechem .
तिनले उनलाई भने , अहिले नै जाऊ तिम्रा दाजुहरू बगाल ठिकै छन् कि छैनन् हेर , मकहाँ खबर ल्याऊ यसैकारण याकूबले उनलाई हेब्रोनको बेँसीबाट बाहिर शकेममा पठाए , अनि उनी त्यहाँ गए
GEN 37:15     Alignment score: 0.293 → 0.299
A certain man found Joseph . Behold , Joseph was wandering in a field . The man asked him , " What do you seek ? "
एक जना मानिसले योसेफलाई भेट्टाए योसेफ खेतमा डुलिरहेका थिए त्यस मानिसले उनलाई सोधे , तिमी के खोजिरहेका छौ ?
GEN 37:16     Alignment score: 0.39 → 0.405
Joseph said , " I am seeking my brothers . Tell me , please , where they are tending the flock . "
योसेफले भने , मेरा दाजुहरूलाई खोजिरहेको छु उहाँहरूले बगाल कहाँ चराउँदै हुनुहुन्छ कृपया मलाई बताउनुहोस्
GEN 37:17     Alignment score: 0.293 → 0.296
The man said , " They left this place , for I heard them say , ' Let us go to Dothan . ' " Joseph went after his brothers and found them at Dothan .
त्यस मानिसले भने , तिनीहरू यस ठाउँबाट गइसके , तर मैले तिनीहरूले यसो भनेका सुनेको थिएँ , हामी दोतानतिर जाऔँ योसेफ आफ्ना दाजुहरूका पछिपछि गए तिनीहरूलाई दोतानमा भेट्टाए
GEN 37:18     Alignment score: 0.271
They saw him from a distance , and before he came
near to them , they plotted against him to kill him .
तिनीहरूले उनलाई टाढैबाट आइरहेको देखे , उनी तिनीहरूका नजिक आइपुग्‍नअगि नै तिनीहरूले उनलाई मार्ने मतो गरे
GEN 37:19     Alignment score: 0.293 → 0.294
His brothers said to one another , " Look , this
dreamer is approaching .
उनका दाजुहरूले एक - अर्कासँग भने , हेर , त्यो स्वप्‍न-दर्शी आउँदै
GEN 37:20     Alignment score: 0.248 → 0.261
Come now , therefore , let us kill him and cast him into one of the pits . We will say , ' A wild animal has devoured him . ' We will see what will become of his dreams . "
अब , हामी त्यसलाई मारौँ त्यसलाई यी खाडलहरूमध्ये एउटामा फालिदिऔँ हामी यस्तो भनिदिउँला , कुनै जङ्गली जनावरले त्यसलाई खाएछ अनि त्यसका सपनाहरू के हुनेछन् भनेर हामी हेर्नेछौँ
GEN 37:21     Alignment score: 0.259 → 0.264
Reuben heard it and rescued him from their hand . He said , " Let us not take his life . "
रूबेनले यो सुने उनलाई तिनीहरूका हातबाट बचाए उनले भने , हामी त्यसको प्राण नलिऔँ
GEN 37:23     Alignment score: 0.241 → 0.272
It came about that when Joseph reached his brothers , they stripped him of his beautiful garment .
जब योसेफ दाजुहरूकहाँ आइपुगे , तिनीहरूले उनको त्यो सुन्दर वस्‍त्र च्यातिदिए
GEN 37:24     Alignment score: 0.34
They took him and threw him into the pit . The pit was empty with no water in it .
तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए त्यो खाडलमा पानी थिएन त्यो सुक्‍खा थियो
GEN 37:25     Alignment score: 0.217 → 0.235
They sat down to eat bread . They lifted up their eyes and looked , and , behold , a caravan of Ishmaelites was coming from Gilead , with their camels bearing spices and balm and myrrh . They were traveling to carry them down to Egypt .
तिनीहरू भोजन गर्न बसे तिनीहरूले आफ्ना आँखा उठाएर हेरे , गिलादबाट ऊँटहरूमा मसलाहरू , लेप मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए
GEN 37:26     Alignment score: 0.295 → 0.295
Judah said to his brothers , " What profit is it if we kill our brother and cover up his blood ?
यहूदाले आफ्ना दाजुभाइहरूलाई भने , हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा ?
GEN 37:27     Alignment score: 0.224 → 0.238
Come , and let us sell him to the Ishmaelites and not lay our hands upon him . For he is our brother , our flesh . " His brothers listened to him .
आओ , त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ त्यसमाथि हात नउठाऔँ किनकि त्यो हाम्रै रगत , हाम्रै भाइ हो उनका दाजुभाइहरूले उनको कुरा सुने
GEN 37:28     Alignment score: 0.291
The Midianite merchants passed by . His brothers drew
Joseph up and lifted him up out of the pit . They sold Joseph to the Ishmaelites for twenty pieces of silver . The Ishmaelites carried Joseph into Egypt .
मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए योसेफका दाजुहरूले उनलाई माथि उठाए त्यस खाडलबाट बाहिर निकाले तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे
GEN 37:29     Alignment score: 0.369 → 0.372
Reuben returned to the pit , and , behold , Joseph was not in the pit . He tore his clothes .
पछि रूबेन त्यस खाडलमा फर्केर गए , तर योसेफ भने खाडलमा थिएनन् उनले आफ्ना लुगाहरू च्याते
GEN 37:30     Alignment score: 0.373 → 0.374
He returned to his brothers and said , " The boy is not there ! And I , where can I go ? "
उनी आफ्ना दाजुभाइहरूकहाँ फर्के भने , त्यो केटो त्यहाँ छैन ! अब कहाँ जाऊँ ?
GEN 37:31     Alignment score: 0.29 → 0.313
They slaughtered a goat and then took Joseph 's garment and dipped it into the blood .
तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्‍त्र लिएर त्यसलाई रगतमा चोपे
GEN 37:32     Alignment score: 0.304 → 0.305
Then they brought it to their father and said , " We found this . Please see whether it is your son 's clothing or not . "
त्यस वस्‍त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने , हामीले यो भेट्टायौँ कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस्
GEN 37:33     Alignment score: 0.372 → 0.375
Jacob recognized it and said , " It is my son 's clothing . A wild animal has devoured him . Joseph has certainly been torn to pieces . "
याकूबले आफ्ना छोराको लुगा चिने भने , यो मेरो छोराको लुगा हो उसलाई जङ्गली जनावरले खाएछ योसेफलाई पक्‍कै पनि त्यसले टुक्रा - टुक्रा पार्‍यो होला
GEN 37:34     Alignment score: 0.313 → 0.312
Jacob tore his garments and put sackcloth upon his loins . He mourned for his son many days .
याकूबले आफ्ना वस्‍त्र च्याते आफ्नो कम्मरमा भाङ्‍ग्रा लगाए तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे
GEN 37:35     Alignment score: 0.33 → 0.331
All his sons and daughters rose
up to comfort him , but he refused to be comforted . He said , " Indeed I will go down to Sheol mourning for my son . " His father wept for him .
तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए , तर तिनले त्यो इन्कार गरे तिनले भने , मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्‍नेछु उनका बुबा उनको निम्ति रोए
GEN 37:36     Alignment score: 0.225 → 0.226
The Midianites sold him in Egypt to Potiphar , an officer of Pharaoh , the captain of the bodyguard .
मिद्यानीहरूले उनलाई मिश्रमा फारोका एक अधिकृत अर्थात् अङ्गरक्षकहरूका कप्‍तान पोतीफरका हातमा बेचिदिए
GEN 37     Average alignment score: 0.292 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50