Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 48:1     Alignment score: 0.353 → 0.353
It came
about after these things , that one said to Joseph , " Look , your father is sick . " So he took with him his two sons , Manasseh and Ephraim .
यी कुराहरू भएको केही समयपछि हेर्नुहोस् , हजुरका पिता बिरामी हुनुहुन्‍छ भनेर कसैले योसेफलाई खबर दियो यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे एफ्राइमलाई आफ्‍नो साथमा ल्याए


GEN 48:2     Alignment score: 0.269 → 0.277
When Jacob was told , " Look , your son Joseph has arrived to see you , " Israel gathered strength and sat up in bed .
जब हेर्नुहोस् , तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन् भन्‍ने खबर कसैले याकूबलाई सुनायो , इस्राएल आफै बल गरेर पलङ्गमा बसे
GEN 48:3     Alignment score: 0.346
Jacob said to Joseph , " God Almighty appeared to me at Luz in the land of Canaan . He blessed me
याकूबले योसेफलाई भने , सर्वशक्तिमान् परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो उहाँले मलाई आशीर्वाद दिनुभयो
GEN 48:4     Alignment score: 0.277
and said to me , ' Behold , I will make you fruitful , and multiply you . I will make of you an assembly
of nations . I will give this land to your descendants as an everlasting possession . '
भन्‍नुभयो , ' हेर , तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु , तेरो वृद्धि गराउनेछु तँबाट जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु
GEN 48:6     Alignment score: 0.105 → 0.114
The children you have after them will be yours ; they will be listed under the names of their brothers in their inheritance .
तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन् यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ
GEN 48:8     Alignment score: 0.274 → 0.289
When Israel saw Joseph 's sons , he said , " Whose are these ? "
योसेफका छोराहरूलाई देखेर इस्राएलले भने , यिनीहरू को हुन् ?
GEN 48:9     Alignment score: 0.33
Joseph said to his father , " They are my sons , whom God has given me here . " Israel said , " Bring them to me , that I may bless them . "
योसेफले आफ्‍ना बुबालाई भने , यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन् इस्राएलले भने , तिनीहरूलाई मकहाँ ले , ताकि तिनीहरूलाई आशीर्वाद दिऊँ
GEN 48:10     Alignment score: 0.258 → 0.263
Now Israel 's eyes were failing because of his age , so he could not see . So Joseph brought them near to him , and he kissed them and embraced them .
त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए , त्यसैले तिनले देख्‍न सकेनन् यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए , अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले
GEN 48:11     Alignment score: 0.269
Israel said to Joseph , " I never expected to see your face again , but God has even allowed me to see your children . "
इस्राएलले योसेफलाई भने , मैले तेरो मुख फेरि देख्‍न पाउँला भनी ठानेकै थिइनँ , तर मलाई परमेश्‍वरले तेरा सन्‍तान पनि देख्‍न दिनुभयो
GEN 48:12     Alignment score: 0.192 → 0.197
Joseph brought them out from between Israel 's knees , and then he bowed with his face to the earth .
तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए , तिनले भुइँमा घोप्‍टेर दण्डवत् गरे
GEN 48:13     Alignment score: 0.333 → 0.333
Joseph took them both , Ephraim in his right hand toward Israel 's left hand , and Manasseh in his left hand toward Israel 's right hand , and brought them close to him .
योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि इस्राएलको देब्रेपट्टि , मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए
GEN 48:14     Alignment score: 0.266 → 0.28
Israel reached out with his right hand and laid it upon Ephraim 's head , who was the younger , and his left hand upon Manasseh 's head . He crossed his hands , for Manasseh was the firstborn .
इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा आफ्‍नो देब्रे हात मनश्‍शेको टाउकोमा राखे मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए
GEN 48:15     Alignment score: 0.242 → 0.245
Israel blessed Joseph , saying , " The God before whom my fathers Abraham and Isaac walked , the God who has cared for me to this
day ,
इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने , जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम इसहाक हिँडे , जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको ,
GEN 48:16     Alignment score: 0.258
the angel who has protected me from all harm , may he bless these boys . May my name be named in them , and the name of my fathers Abraham and Isaac . May they grow into a multitude on the earth . "
ती स्‍वर्गदूत , जसले मलाई सबै खराबीबाट जोगाउनुभएको , उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् मेरो मेरा पिता अब्राहाम इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून्
GEN 48:17     Alignment score: 0.308 → 0.322
When Joseph saw his father place his right hand upon the head of Ephraim , it displeased him . He took his father 's hand to move it from Ephraim 's head to Manasseh 's head .
जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे , यो उनलाई मन परेन तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए
GEN 48:18     Alignment score: 0.317
Joseph said to his father , " Not so , my father ; for this is the firstborn . Put your right hand upon his head . "
योसेफले आफ्ना बुबालाई भने , हे मेरा बुबा , यसो होइन , किनकि जेठोचाहिँ यो हो तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्
GEN 48:19     Alignment score: 0.229
His father refused and said , " I know , my son , I know . He also will become a people , and he also will be great . Yet his younger brother will be greater than he , and his descendants will become a multitude of nations . "
तर तिनका बुबाले अस्‍वीकार गरी भने , मलाई थाहा , मेरो छोरो , मलाई थाहा यसको पनि एउटा वंश हुनेछ , यो पनि महान् हुनेछ तापनि यसको भाइचाहिँ योभन्‍दा महान् हुनेछ , त्‍यसका सन्‍तान जाति - जातिहरूको एक समूह हुनेछ
GEN 48:20     Alignment score: 0.208 → 0.221
Israel blessed them that day with these words , " The people of Israel will pronounce blessings
by your names saying , ' May God make you like Ephraim and like Manasseh ' . " In this way , Israel put Ephraim before Manasseh .
इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए , इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन् , परमेश्‍वरले तँलाई एफ्राइम मनश्‍शेजस्‍तै बनाऊन् यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे
GEN 48:21     Alignment score: 0.289 → 0.315
Israel said to Joseph , " See , I am about to die , but God will be with you , and will bring you back to the land of your fathers .
इस्राएलले योसेफलाई भने , हेर् , मर्न लागेको छु , तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ , तिमीहरूलाई फेरि तिमीहरूका पिता - पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ
GEN 48:22     Alignment score: 0.228 → 0.261
To you , as one who is above your brothers , I give to you the mountain slope that I took from the Amorites with my sword and my bow . "
त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले आफ्‍नो तरवार धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा तँलाई दिन्छु
GEN 48     Average alignment score: 0.274 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50