Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 19:1     Alignment score: 0.368 → 0.372
The two angels came to Sodom in the evening , while Lot was sitting at the gate of Sodom . Lot saw them , arose to meet them , and bowed down with his face to the ground .
साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे , आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे


GEN 19:2     Alignment score: 0.268 → 0.295
He said , " Please my masters , I urge you to turn aside into your servant 's house , stay for the night , and wash your feet . Then you can rise
up early and go on your way . " They replied , " No , we will spend the night in the town square . "
तिनले भने मेरा मालिक , बिन्ती गर्दछु , कि आफ्नो दासको घरभित्र आउनुहोस् , आजको रात यहीँ बिताउनुहोस् , आफ्ना पाउ धुनुहोस् त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ उनीहरूले जवाफ दिए , होइन , हामी सहरको चोकमा नै रात बिताउनेछौँ
GEN 19:3     Alignment score: 0.259 → 0.265
But he urged them strongly , so they went with him , and entered into his house . He prepared a meal and baked unleavened bread , and they ate .
तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे , त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे , उनीहरूले खाए
GEN 19:4     Alignment score: 0.297 → 0.316
But before they lay down , the men of the city , the men of Sodom , surrounded the house , both young and old , all the men from every part of the city .
तर उनीहरू सुत्‍नअगि सदोम सहरका सबै युवा जवान , सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे
GEN 19:5     Alignment score: 0.319 → 0.317
They called to Lot , and said to him , " Where are the men that came
in to you tonight ? Bring them out to us , that we may sleep with them . "
तिनीहरूले लोतलाई बोलाएर भने , साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन् ? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ , ताकि हामी तिनीहरूसँग सुत्‍न सकौँ
GEN 19:6     Alignment score: 0.142 → 0.167
So Lot went out the door to them and shut the door after himself .
यसैकारण लोत ढोकाबाट बाहिर मानिसहरूकहाँ निस्‍के आफू निस्‍केपछि ढोका थुनिदिए
GEN 19:7     Alignment score: 0.317
He said , " I beg you , my brothers , do not act so wickedly .
तिनले भने , मेरा भाइहरू , बिन्ती गर्दछु , यस्तो दुष्‍ट काम नगर्नुहोस्
GEN 19:8     Alignment score: 0.283 → 0.29
Look , I have two daughters who have not slept with any man . Let me , I beg you , bring them out to you , and you do to them whatever is good in your eyes . Only do nothing to these men , because they have come under the shadow of my roof . "
हेर्नुहोस् , मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् बिन्ती गर्दछु , मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस् , तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् केवल यी मानिसहरूलाई केही नगर्नुहोस् , किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन्
GEN 19:9     Alignment score: 0.33 → 0.331
They said , " Stand back ! " They also said , " This one came
here to live as a foreigner , and now he has become our judge ! Now we will deal worse with you than with them . " They pressed hard against the man , against Lot , and came near to break down the door .
तिनीहरूले भने , पछि हट् ! तिनीहरूले यसो पनि भने , यो यहाँ परदेशी भएर बस्‍न आएको थियो , अहिले हाम्रो न्यायकर्ता भएको ! अब हामी तिनीहरूलाई भन्दा तँलाई नराम्रो व्यवहार गर्नेछौँ तिनीहरूले ती मानिसहरू लोतको विरुद्धमा दबाब दिए , ढोका भत्‍काउनको निम्ति नजिक आए
GEN 19:10     Alignment score: 0.307
But the men reached out their hands and brought Lot into the house with them and shut the door .
तर ती मानिसहरूले आफ्ना हात निकालेर लोतलाई तिनीहरूसँगै घरभित्र ताने ढोका बन्द गरिदिए
GEN 19:11     Alignment score: 0.235 → 0.273
Then Lot 's visitors struck with blindness the men who were outside the door of the house , both young and old , so that they became exhausted when they were trying to find
the door .
त्यसपछि लोतका पाहुनाहरूले घरको ढोकाबाहिर भएका मानिसहरू , जवान वृद्ध दुवैलाई प्रहार गरी अन्धा बनाइदिए , तिनीहरू ढोका खोज्‍ने प्रयास गर्दा - गर्दै थाके
GEN 19:12     Alignment score: 0.195 → 0.197
Then the men said to Lot , " Do you have anyone else here ? Any sons-in-law , your sons and your daughters , and whoever you have in the city , get them out of here .
त्यसपछि ती मानिसहरूले लोतलाई भने , के तिमीकहाँ अरू कोही छन् ? जुवाइँ , छोराहरू , छोरीहरू , यस सहरमा तिम्रा जो कोही छन् , सबैलाई यस सहरबाट बाहिर लैजाऊ
GEN 19:13     Alignment score: 0.21
For we are about to destroy this place , because the accusations against it before Yahweh have become so loud that he has sent us to destroy it . "
किनभने हामीले यो ठाउँलाई नष्‍ट गर्न लागेका छौँ , किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन् , कि उहाँले हामीलाई यस सहरलाई नष्‍ट पार्न पठाउनुभएको
GEN 19:14     Alignment score: 0.25 → 0.254
Lot went out and spoke to his sons-in-law , the men who had promised to marry his daughters , and said , " Quick , get out of this place , for Yahweh is about to destroy the city . " But to his sons-in-law he seemed to be joking .
लोत बाहिर गए , तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने , छिट्टै , यस ठाउँबाट निस्किहाल , किनभने परमप्रभुले यस सहरलाई नष्‍ट पार्न लाग्‍नुभएको तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो
GEN 19:15     Alignment score: 0.254 → 0.271
When the morning dawned , the angels urged Lot , saying , " Get going , take your wife and your two daughters that are here , so you are not swept away in the punishment of the city . "
जब झिसमिसे बिहान भयो , ती स्वर्गदूतहरूले लोतलाई यसो भने , जाऊ , यहाँ भएका तिम्री पत्‍नी तिम्रा छोरीहरूलाई लैजाऊ , यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ
GEN 19:16     Alignment score: 0.247 → 0.261
But he lingered . So the men grabbed his hand , and the hand of his wife , and the hands of his two daughters , because Yahweh was merciful to him . They brought them out , and set them outside the city .
तर तिनले अलमल गर्न थाले त्यसैकारण ती मानिसहरूले लोत , तिनकी पत्‍नी , तिनका दुई छोरीका हातहरू समाते , किनभने परमप्रभु तिनीप्रति दयालु हुनुहुन्थ्यो उनीहरूले तिनीहरू सबैलाई बाहिर निकाले , सहरबाहिर पठाए
GEN 19:17     Alignment score: 0.214 → 0.216
When they had brought them out , one of the men said , " Run for your lives ! Do not look back , or stay anywhere on the plain . Escape to the mountains so you are not swept away . "
जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले , ती मानिसहरूमध्ये एकजनाले भने , आफ्नो प्राण बचाउनको निम्ति भाग ! पछाडि फर्की नहेर , वा कतै समतल ठाउँमा नबस पहाडहरूतिर भाग तिमीहरू नष्‍ट हुनेछैनौ
GEN 19:18     Alignment score: 0.374
Lot said to them , " No , please
, my masters !
लोतले तिनीहरूलाई भने , होइन , मेरा मालिकहरू !
GEN 19:19     Alignment score: 0.35 → 0.352
Your servant has found favor in your eyes , and you have shown me great kindness in saving my life , but I can not escape to the mountains , because the disaster will overtake me , and I will die .
तपाईंका दृष्‍टिमा तपाईंको दासले कृपा पाएको , मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको , तर पहाडहरूतिर भाग्‍न सक्दिनँ , किनभने ममाथि विपत्ति आइलाग्‍नेछ मर्नेछु
GEN 19:20     Alignment score: 0.356 → 0.377
Look , that city over there is near enough to flee to , and it is a little one . Please , let me escape there ( is it not a little one ? ) , and my life will be saved . "
हेर्नुहोस् , त्यहाँको सहर भाग्‍नको निम्ति नजिक , त्यो सानो पनि कृपया , मलाई त्यहाँ भाग्‍न दिनुहोस् ( के त्यो सानोचाहिँ होइन ? ) , मेरो जीवन बच्‍नेछ
GEN 19:21     Alignment score: 0.22
He said to him , " Alright , I am granting this request also , that I will not destroy the city which you have mentioned .
उनले तिनलाई भने , ठिक , तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु तिमीले उल्लेख गरेको त्यस सहर नष्‍ट गर्दिनँ
GEN 19:22     Alignment score: 0.272
Hurry ! Escape there , for I can not do anything until you arrive there . " Therefore the city was called Zoar .
छिटो गर ! त्यहाँ भाग , किनभने तिमी त्यहाँ नपुगेसम्म केही गर्न सक्दिनँ यसैकारण त्यस सहरलाई सोअर भनियो
GEN 19:23     Alignment score: 0.186 → 0.186
The sun had risen
upon the earth when Lot reached Zoar .
लोत सोहर पुग्‍दा घाम उदाइसकेको थियो
GEN 19:24     Alignment score: 0.316 → 0.335
Then Yahweh rained down upon Sodom and Gomorrah sulfur and fire from Yahweh out of the sky .
त्यसपछि परमप्रभुले सदोम गमोरामाथि आकाशबाट गन्धक आगो बर्साउनुभयो
GEN 19:25     Alignment score: 0.242 → 0.255
He destroyed those cities , and all the plain , and all the inhabitants of the cities , and the plants that grew on the ground .
उहाँले ती सहरहरू , सबै समतल भूमि , ती सहरहरूका बासिन्दाहरू , भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो
GEN 19:26     Alignment score: 0.27 → 0.286
But Lot 's wife , who was behind him , looked back , and she became a pillar of salt .
तर लोतकी पत्‍नीले पछाडि फर्केर हेरिन् , जो तिनको पछि - पछि थिइन् , तिनी नुनको ढिक्‍का बनिन्
GEN 19:27     Alignment score: 0.415 → 0.401
Abraham got up early in the morning and went to the place where he had stood before Yahweh .
अब्राहाम बिहान सबेरै उठे तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए
GEN 19:28     Alignment score: 0.197 → 0.198
He looked down toward Sodom and Gomorrah and toward all the land of the plain . He looked and behold , smoke was rising from the land like the smoke of a furnace .
उनले सदोम गमोरातर्फ सबै समतल भूमिमा हेरे उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे
GEN 19:29     Alignment score: 0.307 → 0.307
So when God destroyed the cities of the plain , God called Abraham to mind . He sent Lot out of the midst of the destruction when he destroyed the cities in which Lot had lived .
परमेश्‍वरले समतल भूमिका सहरहरूलाई नष्‍ट गर्नुभएपछि , उहाँले अब्राहामलाई सम्झनुभयो उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्‍ट गर्नुहुँदा , लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्‍नुभयो
GEN 19:30     Alignment score: 0.356 → 0.367
But Lot went up from Zoar to live in the mountains with his two daughters , because he was afraid to live in Zoar . So he lived in a cave , he and his two daughters .
तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए , किनभने तिनी सोअरमा बस्‍न डराए यसैकारण , तिनी तिनका दुई छोरीहरू एउटा गुफामा बसे
GEN 19:31     Alignment score: 0.304
The firstborn said to the younger , " Our father is old , and there is no man anywhere to sleep with us according to the way of all the world .
जेठीले कान्छीलाई भनिन् , हाम्रा बुबा वृद्ध भएका छन् , सारा संसारको रीतिअनुसार हामीसँग सुत्‍ने कहीँ पनि कोही मानिस छैन
GEN 19:32     Alignment score: 0.233 → 0.234
Come , let us make our father drink wine , and we will sleep
with him , so that we may extend our father 's line . "
आऊ , हाम्रो बुबालाई मद्य पिउन लगाऔँ , अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ
GEN 19:33     Alignment score: 0.2 → 0.2
So they made their father drink wine that night . Then the firstborn went in and slept with her father ; he did not know when she lay down , nor when she arose .
यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए त्यसपछि जेठीचाहिँ भित्र गइन् आफ्ना बुबासँग सुतिन् ; तिनी कहिले सुतिन् कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन
GEN 19:34     Alignment score: 0.241 → 0.268
The next day the firstborn said to the younger , " Listen , last night I slept with my father . Let us make him drink wine tonight also , and you should go in and sleep
with him , so that we may extend our father 's line . "
अर्को दिन जेठीले कान्छीलाई भनिन् , सुन , गएको रात मेरो बुबासँग सुतेँ आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ , हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत
GEN 19:35     Alignment score: 0.21 → 0.21
So they made their father drink wine that night also , and the younger went and slept with him . He did not know when she lay down , nor when she arose .
यसैकारण , तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए , कान्छीचाहिँ गएर उनीसँग सुतिन् तिनी कहिले सुतिन् कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन
GEN 19:36     Alignment score: 0.401 → 0.405
So both the daughters of Lot were pregnant by their father .
यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन्
GEN 19:37     Alignment score: 0.332 → 0.342
The firstborn gave birth to a son , and named him Moab . He became the ancestor of the Moabites of today .
जेठीले एउटा छोरो जन्माइन् , त्यसको नाउँ मोआब राखिन् वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन्
GEN 19:38     Alignment score: 0.278 → 0.307
As for the younger daughter , she also gave birth to a son , and named him Ben - Ammi . He became the ancestor of the people of Ammon of today .
कान्छी छोरीले पनि एउटा छोरा जन्माइन् , त्यसको नाउँ बेन - अमी राखिन् वर्तमान समयका अम्मोनीहरूका पुर्खा उनी नै हुन्
GEN 19     Average alignment score: 0.284 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50