Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 16:1     Alignment score: 0.33
Now Sarai , Abram 's wife , had not borne any children for him , but she had a female servant , an Egyptian , whose name was Hagar .
अब अब्रामकी पत्‍नी साराईले तिनको निम्ति कुनै सन्तान जन्माएकी थिइनन् , तर तिनकी हागार नाम गरेकी एउटी मिश्री कमारी थिई


GEN 16:2     Alignment score: 0.246 → 0.272
So Sarai said to Abram , " See , Yahweh has kept me from having children . Go sleep
with my servant . It may be that I will have children by her . " Abram listened to the voice of Sarai .
त्यसैले साराईले अब्रामलाई भनिन् , " हेर्नुहोस् , परमप्रभुले मलाई कुनै सन्तान दिनुभएको छैन जानुहोस् मेरी कमारीसँग सुत्‍नुहोस् सायद त्यसद्वारा मैले सन्तान प्राप्‍त गर्नेछु " अब्रामले साराईको कुरा माने
GEN 16:4     Alignment score: 0.175 → 0.188
So he had relations with Hagar , and she conceived . When she saw that she had conceived , she looked with contempt on her mistress .
त्यसैले अब्रामले हागारसँग सम्बन्ध राखे त्यो गर्भवती भई जब त्यसले आफू गर्भवती भएको थाहा पाई , त्यसले आफ्नी मालिक्‍नीलाई अपमानको दृष्‍टिले हेर्न थाली
GEN 16:5     Alignment score: 0.224 → 0.228
Then Sarai said to Abram , " This wrong on me is because of you . I gave my servant woman into your embrace , and when she saw that she had conceived , I was despised in her eyes . Let Yahweh judge between me and you . "
त्यसपछि साराइले अब्रामलाई भनिन् , " ममाथि भएको यो खराबी तपाईंको कारणले हो मैले मेरी कमारी तपाईंको अँगालोमा दिएँ , अनि जब त्यसले आफू गर्भवती भएको चाल पाई , त्यसको दृष्‍टिमा तुच्छ भएँ परमेश्‍वरले तपाईं मेरो बिचमा इन्साफ गरून् "
GEN 16:6     Alignment score: 0.256 → 0.265
But Abram said to Sarai , " See here , your servant woman is in your power , do to her what you think best . " So Sarai dealt harshly with her , and she fled from her .
तर अब्राहमले साराइलाई भने , " हेर , तिम्री कमारी तिम्रै शक्तिमा छे , तिमीलाई जे उत्तम लाग्छ त्यही गर " त्यसैले साराईले त्यससँग कठोर व्यवहार गरिन् , अनि त्यो तिनीदेखि भागी
GEN 16:7     Alignment score: 0.197
The angel of Yahweh found her by a spring of water in the wilderness , the spring that is on the way to Shur .
परमप्रभुका दूतले त्यसलाई मरुभूमिमा भएको पानीको मूल नजिकै भेट्टाए त्यो मूल शूरतिर जाने बाटोमा पर्छ
GEN 16:8     Alignment score: 0.26 → 0.267
He said , " Hagar , Sarai 's servant , where did you come from and where are you going ? " Then she said , " I am fleeing from my mistress Sarai . "
तिनले सोधे , " साराईकी कमारी हागार , तँ कहाँबाट आइस् कहाँ जाँदै छेस् ? " त्यसले जवाफ दिई , " मेरी मालिक्‍नी साराईदेखि भाग्दै छु "
GEN 16:9     Alignment score: 0.14 → 0.141
The angel of Yahweh said to her , " Return to your mistress , and submit yourself to her authority . "
परमप्रभुका दूतले त्यसलाई भने , " फर्केर तेरी मालिक्‍नीकहाँ जा तिनको अधिकारमा समर्पित भएर बस् "
GEN 16:10     Alignment score: 0.271 → 0.271
Then the angel of Yahweh said to her , " I will greatly multiply your descendants , so that they will be too numerous to count . "
त्यसपछि परमप्रभुका दूतले त्यसलाई भने , " तेरा सन्तानहरूलाई औधी बढाउनेछु , कि तिनीहरू गन्‍न नै नसकिने गरी धेरै हुनेछन् "
GEN 16:11     Alignment score: 0.236 → 0.244
The angel of Yahweh also said to her , " Behold , you are pregnant and will bear a son , and you will call his name Ishmael , because Yahweh has heard your affliction .
परमेश्‍वरका दूतले यो पनि भने , " हेर् , तँ गर्भवती भएकी छेस् एउटा छोरो जन्माउनेछेस् , तैँले त्यसको नाम इश्‍माएल राख्‍नेछेस् किनकि परमप्रभुले तेरो दुःख सुन्‍नुभएको मानिसहरूमा त्यो एउटा जङ्‍गली गधाझैँ हुनेछ
GEN 16:13     Alignment score: 0.215 → 0.227
Then she gave this name to Yahweh who spoke to her , " You are the God who sees me , " for she said , " Do I really continue to see , even after he has seen me ? "
त्यसपछि त्यसले आफूसँग बात गर्नुहुने परमेश्‍वरका दूतलाई यो नाउँ दिई , " तपाईं मलाई देख्‍नुहुने परमप्रभु हुनुहुन्छ , " किनकि त्यसले भनी , " के उहाँले मलाई देखिसकेपछि पनि उहाँलाई साँच्‍चै देखिरहन्छु ? "
GEN 16:14     Alignment score: 0.34 → 0.347
Therefore the well was called Beer Lahai Roi ; behold , it is between Kadesh and Bered .
त्यसैले त्यस इनारको नाउँ बेअर - लहै - रोइ राखियो , जुन कादेश बेरेदको बिचमा पर्छ
GEN 16:15     Alignment score: 0.268 → 0.325
Hagar gave birth to Abram 's son , and Abram named his son , whom Hagar bore , Ishmael .
हागारले अब्रामको छोरो जन्माई , अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे
GEN 16:16     Alignment score: 0.207 → 0.221
Abram was eighty - six years old when Hagar bore Ishmael to Abram .
हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए
GEN 16     Average alignment score: 0.254 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50