Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 45:1     Alignment score: 0.204 → 0.214
Then Joseph could not control himself before all the servants who stood by him . He said loudly , " Everyone must leave me . " So no servant stood by him when Joseph made himself known to his brothers .
त्यसपछि आफूनेर उभिएका सबै दासहरूका सामुन्‍ने योसेफले आफूलाई नियन्त्रण गर्न सकेनन् तिनले उच्‍च सोरमा भने , " हरेक व्यक्ति यहाँबाट जाऊ " त्यसैले योसेफले आफैलाई आफ्ना दाजुहरूकहाँ चिनाउँदा योसेफको नजिकै कोही उभिएको थिएन


GEN 45:2     Alignment score: 0.247 → 0.268
He wept loudly , the Egyptians heard it , and the house of Pharaoh heard of it .
तिनी यति ठुलो सोर निकालेर रोए कि मिश्रीहरूले मात्र नभई फारोको परिवारले पनि सुने
GEN 45:3     Alignment score: 0.435
Joseph said to his brothers , " I am Joseph . Is my father still alive
? " His brothers could not answer him , for they were shocked in his presence .
योसेफले आफ्ना दाजुहरूलाई भने , " योसेफ हुँ के मेरा पिता अझै जीवितै हुनुहुन्छ ? " तिनका दाजुहरूले तिनलाई जवाफ दिन सकेनन् किनकि तिनीहरू तिनको उपस्थितिमा स्तब्ध भएका थिए
GEN 45:4     Alignment score: 0.398
Then Joseph said to his brothers , " Come near to me , please . " They came near . He said , " I am Joseph your brother , whom you sold into Egypt .
त्यसपछि योसेफले आफ्ना दाजुहरूलाई भने , " बिन्ती , मेरो नजिक आओ " तिनीहरू नजिक आए तिनले भने , " तिमीहरूका भाइ योसेफ हुँ जसलाई तिमीहरूले मिश्रमा बेचेका थियौ
GEN 45:5     Alignment score: 0.246 → 0.26
Do not be grieved or angry with yourselves that you sold me here , for God sent me ahead of you to preserve life .
तिमीहरूले मलाई बेचेकोमा अपसोस नमान वा आफैमाथि रिस नगर किनकि जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो
GEN 45:6     Alignment score: 0.467
For these two years the famine has been in the land , and there are still five years in which there will be neither plowing nor harvest .
यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको , अझै पाँच वर्ष हलो जोतिनेछ कटनी गरिनेछ
GEN 45:7     Alignment score: 0.131
God sent me ahead of you to preserve you as a remnant in the earth , and to keep you alive
by a great deliverance .
पृथ्वीमा एउटा बाँकी भागको रूपमा राखी ठुलो छुटकाराद्वारा तिमीहरूको जीवन बचाउन परमेश्‍वरले मलाई तिमीहरूभन्दा पहिले यहाँ पठाउनुभयो
GEN 45:8     Alignment score: 0.393 → 0.391
So now it was not you who sent me here but God , and he has made me a father to Pharaoh , master of all his house , and ruler of all the land of Egypt .
त्यसैले तिमीहरूले नभई परमेश्‍वरले नै मलाई यहाँ पठाउनुभएको हो , उहाँले मलाई फारोका पिता , तिनका सबै घरानाका मालिक सारा मिश्र देशका शासक तुल्याउनुभएको
GEN 45:9     Alignment score: 0.3 → 0.301
Hurry and go up to my father and say to him , ' This is what your son Joseph says , " God has made me master of all Egypt . Come down to me , do not delay .
हतार - हतार मेरा पिताकहाँ गएर उहाँलाई यसो भन , " तपाईंका छोरा योसेफ यसो भन्छन् , ' परमेश्‍वरले मलाई सारा मिश्रको मालिक बनाउनुभएको मकहाँ आउन विलम्ब नगर्नुहोस्
GEN 45:10     Alignment score: 0.281 → 0.299
You will live
in the land of Goshen , and you will be near me , you and your children and your children 's children , and your flocks and your herds , and all that you have .
तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ , तपाईं , तपाईंका छोराछोरीहरू , तपाईंका नातिनातिनाहरू , तपाईंका बगालहरू , तपाईंका बथानहरू तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ
GEN 45:11     Alignment score: 0.336
I will provide for you there , for there are still five years of famine , so that you do not come to poverty , you , your household , and all that you have . " '
त्यहाँ तपाईंको बन्दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन् , नत्रता तपाईं , तपाईंको घराना तपाईंसित भएका सबै दरिद्रतामा जानेछन् ' "
GEN 45:12     Alignment score: 0.22 → 0.22
Look , your eyes see , and the eyes of my brother Benjamin , that it is my mouth that speaks to you .
तिमीहरूसित बोल्ने योसेफ नै हुँ भनी तिमीहरूका आँखाले देखेका छौ मेरा भाइ बेन्यामीनले पनि देखेका छन्
GEN 45:13     Alignment score: 0.19 → 0.189
You will tell my father about all my honor in Egypt and of all that you have seen . You will hurry and bring my father down here . "
मैले मिश्रमा हासिल गरेको इज्‍जत मैले प्राप्‍त गरेका सबै थोकको विषयमा तिमीहरूले मेरा पितालाई बताउनू हतारसँग गएर मेरा पितालाई ल्याओ "
GEN 45:14     Alignment score: 0.343
He hugged his brother Benjamin 's neck and wept , and Benjamin wept on his neck .
तिनी आफ्ना भाइ बेन्यामीनसित अँगालो हालेर रोए , अनि बेन्यामीन पनि अँगालो हालेर रोए
GEN 45:15     Alignment score: 0.403
He kissed all his brothers and wept over them . After that his brothers talked with him .
तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे तिनीहरूसँगै रोए त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे
GEN 45:16     Alignment score: 0.251 → 0.277
The news of the matter was told in Pharaoh 's house : " Joseph 's brothers have come . " It pleased Pharaoh and his servants very much .
" योसेफका दाजुहरू आएका छन् " भन्‍ने खबर फारोको घरमा पुग्यो यसले फारो तिनका कामदारहरूलाई निकै खुसी पार्‍यो
GEN 45:17     Alignment score: 0.352
Pharaoh said to Joseph , " Say to your brothers , ' Do this
: Load your animals and go to the land of Canaan .
फारोले योसेफलाई भने , " तिम्रा दाजुहरूलाई यसो गर्न भन , ' आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ
GEN 45:18     Alignment score: 0.248 → 0.246
Get your father and your households and come to me . I will give you the good of the land of Egypt , and you will eat the fat of the land . '
तिमीहरूका पिता घरानाहरूलाई लिएर मकहाँ आओ तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु , तिमीहरूले यस देशका स्वादिष्‍ट मासु खानेछौ
GEN 45:19     Alignment score: 0.214 → 0.25
Now you are commanded , ' Do this , take carts out of the land of Egypt for your children and for your wives . Get your father and come .
अब तिमीहरूलाई आज्ञा दिइएको तिमीहरूलाई यसो भन्‍ने आज्ञा पनि दिइएको , ' तिमीहरूका छोराछोरी तिमीहरूका पत्‍नीहरूका लागि मिश्र देशका गाडाहरू लिएर जाओ तिमीहरूका पितालाई लिएर आओ
GEN 45:20     Alignment score: 0.266 → 0.265
Do not be concerned about your possessions , for the good of all the land of Egypt is yours . ' "
तिमीहरूका धन - सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल - असल थोकहरू तिमीहरूकै हुन् ' "
GEN 45:21     Alignment score: 0.243 → 0.276
The sons of Israel did so . Joseph gave them carts , according to the command of Pharaoh , and gave them provisions for the journey .
इस्राएलका छोराहरूले त्यसै गरे फारोको आज्ञामुताबिक योसेफले तिनीहरूलाई गाडाहरूसाथै यात्राका लागि मालसामानहरू दिए
GEN 45:22     Alignment score: 0.412
To all of them he gave each man changes of clothing , but to Benjamin he gave three hundred pieces of silver and five changes of clothing .
तिनले तिनीहरू सबैलाई नयाँ लुगाहरू पनि दिए , तर बेन्यामीनलाई भने तिनले तिन सय चाँदीका टुक्रा पाँच जोर लुगा दिए
GEN 45:23     Alignment score: 0.241 → 0.247
For his father he sent this : ten donkeys loaded with the good things of Egypt ; and ten female donkeys loaded with grain , bread , and other supplies for his father for the journey .
आफ्ना पिताका लागि तिनले यी थोकहरू पठाएः मिश्रका असल - अलस थोकहरू लादिएका दसवटा गधा ; अनाज , रोटी आफ्ना पिताको यात्राका लागि आवश्यक खाद्यपदार्थहरूले लादिएका दसवटा गधैनी
GEN 45:24     Alignment score: 0.299 → 0.303
So he sent his brothers away and they left . He said to them , " See that you do not quarrel on the journey . "
तिनले आफ्ना दाजुहरूलाई पठाए तिनीहरू त्यहाँबाट प्रस्थान गरे तिनले तिनीहरूलाई भने , " तिमीहरू बाटोमा झगडा नगर "
GEN 45:25     Alignment score: 0.322 → 0.309
They went up out of Egypt and came to the land of Canaan , to Jacob their father .
तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए
GEN 45:26     Alignment score: 0.268 → 0.269
They told him saying " Joseph is still alive
, and he is ruler over all the land of Egypt . " His heart was astonished , for he could not believe what they told him .
तिनीहरूले तिनलाई भने , " योसेफ अझै जीवितै छन् , तिनी सारा मिश्र देशभरिको शासक भएका छन् " योसेफको बारेमा तिनीहरूले भनेका कुरा विश्‍वास गर्न नसकेर तिनी बेहोस भए
GEN 45:27     Alignment score: 0.303 → 0.307
They told him all the words of Joseph that he had said to them . When Jacob saw the carts that Joseph had sent to carry him , the spirit of Jacob their father revived .
योसेफले तिनीहरूलाई भनेका सबै कुरा तिनले याकूबलाई बताइदिए याकूबले आफूलाई लैजान योसेफले पठाएका गाडाहरू देखेपछि तिनीहरूका पिता याकूबको होस फर्क्यो
GEN 45:28     Alignment score: 0.327 → 0.329
Israel said , " It is enough . Joseph my son is still alive
. I will go and see him before I die . "
इस्राएलले भने , " अब पुग्यो मेरो छोरो योसेफ अझै जीवित मर्नुअगि गएर त्यसलाई हेर्नेछु "
GEN 45     Average alignment score: 0.302 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50