Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 31:1     Alignment score: 0.319 → 0.34
Now Jacob heard the words of Laban 's sons , that they said , " Jacob has taken away all that was our father 's , and it is from our father 's possessions that he has gotten all this wealth . "
याकूबले लाबानका छोराहरूले यसो भनेका सुने , " हाम्रा पिताका सबै थोक याकूबले लिएका छन् , हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् "


GEN 31:2     Alignment score: 0.261 → 0.276
Jacob saw the look on Laban 's face . He saw that his attitude toward him had changed .
याकूबले लाबानको व्यवहार देखे याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे
GEN 31:3     Alignment score: 0.306
Then Yahweh said to Jacob , " Return to the land of your fathers and to your relatives , and I will be with you . "
तब परमप्रभुले याकूबलाई भन्‍नुभयो , " तेरा पुर्खाहरू तेरा आफन्तहरूको देशमा फर्केर जा , तँसित हुनेछु "
GEN 31:4     Alignment score: 0.395 → 0.428
Jacob sent and called Rachel and Leah to the field to his flock
याकूबले राहेल लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए ,
GEN 31:5     Alignment score: 0.316 → 0.336
and said to them , " I see your father 's attitude toward me has changed , but the God of my father has been with me .
तिनीहरूलाई भने , " मप्रतिको तिमीहरूका पिताको मनसाय परिवर्तन भएको देख्छु , तर मेरा पिताका परमेश्‍वर मसित हुनुभएको
GEN 31:6     Alignment score: 0.251
You know that it is with all my strength that I have served your father .
मेरो सारा शक्ति लगाएर मैले तिमीहरूका पिताको सेवा गरेको कुरा तिमीहरूलाई थाहै
GEN 31:7     Alignment score: 0.353
Your father has deceived me and changed my wages ten times , but God has not permitted him to hurt me .
तिमीहरूका पिताले मलाई ठगेका छन् , मेरो ज्याला दस पटक बद्लेका छन् , तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएको छैन
GEN 31:8     Alignment score: 0.289 → 0.303
If he said , ' The speckled animals will be your wages , ' then all the flock bore speckled young . If he said , ' The striped will be your wages , ' then the whole flock bore striped young .
' थोप्ले जनावरहरू तिम्रो ज्याला हुनेछ ' भनी तिनले भन्दा सबै बगालले थोप्ले पाठा - पाठी नै जन्माए ' पेटारेहरू तिम्रो ज्याला हुनेछ ' भनी तिनले भन्दा सारा बगालले पेटारे पाठा - पाठीहरू नै जन्माए
GEN 31:9     Alignment score: 0.268 → 0.272
In this way God has taken away the livestock of your father and given them to me .
यसरी परमेश्‍वरले तिमीहरूका पिताका गाईबस्तु मलाई दिनुभएको
GEN 31:10     Alignment score: 0.377 → 0.37
Once at the time of breeding season , I saw in a dream the male goats that were mating with the flock . The male goats were striped , speckled , and spotted .
एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ बोकाहरू छिर्केमिर्के , पेटारे थोप्ले थिए
GEN 31:11     Alignment score: 0.413 → 0.415
The angel of God said to me in the dream , ' Jacob . ' I said , ' Here I am . '
सपनामा परमेश्‍वरका दूतले मलाई भने , ' हे याकूब ! ' मैले जवाफ दिएँ , " हजुर , यहाँ छु '
GEN 31:12     Alignment score: 0.344 → 0.348
He said , ' Lift up your eyes and see all the male goats that are breeding with the flock . They are striped , speckled , and spotted , for I have seen everything that Laban is doing to you .
उहाँले भन्‍नुभयो , ' तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् तिनीहरू छिर्केमिर्के , पेटारे थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु
GEN 31:13     Alignment score: 0.257 → 0.279
I am the God of Bethel , where you anointed a pillar , where you made a vow to me . Now rise
up and leave this land and return to the land of your birth . ' "
बेथेलको परमेश्‍वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् मसित भाकल गरिस् अब उठ् यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि ' "
GEN 31:14     Alignment score: 0.3
Rachel and Leah answered and said to him , " Is there any portion or inheritance for us in our father 's house ?
राहेल लेआले तिनलाई जवाफ दिएर भने , " के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग ? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन ?
GEN 31:15     Alignment score: 0.204 → 0.206
Are we not treated by him as foreigners
? For he has sold us and has also completely devoured our money .
किनकि उहाँले हामीलाई बेच्नुभएको , हाम्रो रुपियाँ - पैसा पूर्ण रूपमा सखाप पार्नुभएको
GEN 31:16     Alignment score: 0.294 → 0.315
For all the riches that God has taken away from our father are now ours and our children 's . Now then , whatever God has said to you , do it . "
हाम्रा पिताबाट परमेश्‍वरले लैजानुभएका सबै सम्पत्ति अब हाम्रा हाम्रा छोराछोरीहरूका भएका छन् त्यसो भए , अब परमेश्‍वरले तपाईंलाई जे भन्‍नुभएको , सो गर्नुहोस् "
GEN 31:17     Alignment score: 0.289 → 0.292
Then Jacob arose and placed his sons and his wives upon the camels .
त्यसपछि याकूब उठे , तिनले आफ्ना छोराहरू पत्‍नीहरूलाई ऊँटहरूमाथि राखे
GEN 31:18     Alignment score: 0.282 → 0.317
He drove all his livestock ahead of him , along with all his property , including the livestock he had acquired in Paddan Aram . Then he set out to go to his father Isaac in the land of Canaan .
तिनले पद्दन - आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के
GEN 31:19     Alignment score: 0.305 → 0.305
When Laban had gone to shear his sheep , Rachel stole
her father 's household gods .
लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर - देवताहरू चोरिन्
GEN 31:20     Alignment score: 0.258 → 0.265
Jacob also deceived Laban the Aramean , by not telling him that he was leaving .
अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे
GEN 31:21     Alignment score: 0.293 → 0.301
So he fled with all that he had and quickly passed over the River , and headed toward the hill country of Gilead .
आफूसित भएका सबै थोक लिएर तिनी भागे , छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे
GEN 31:22     Alignment score: 0.357 → 0.41
On the third day Laban was told that Jacob had fled .
याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो
GEN 31:23     Alignment score: 0.364 → 0.361
So he took his relatives with him and pursued him for a seven days ' journey . He overtook him in the hill country of Gilead .
त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए
GEN 31:24     Alignment score: 0.298 → 0.327
Now God came
to Laban the Aramean in a dream at night and said to him , " Be careful that you speak to Jacob neither good nor bad . "
राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो , " तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो "
GEN 31:25     Alignment score: 0.258 → 0.283
Laban overtook Jacob . Now Jacob had pitched his tent in the hill country . Laban also camped with his relatives in the hill country of Gilead .
लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे
GEN 31:26     Alignment score: 0.305
Laban said to Jacob , " What have you done , that you deceived me and carried away my daughters like prisoners of war ?
लाबानले याकूबलाई भने , " तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको ?
GEN 31:27     Alignment score: 0.245
Why did you flee secretly and trick me and did not tell me ? I would have sent you away with celebration and with songs , with tambourine and with harps .
किन तिमीले मलाई नबताईकन सुटुक्‍क भागेर धोका दियौ ? गीत गाउँदै वीणा खैँजडी बजाउँदै उत्सवको साथमा मैले तिमीलाई बिदा गर्ने थिएँ
GEN 31:28     Alignment score: 0.314
You did not allow me to kiss my grandsons and my daughters good bye . Now you have done foolishly .
तिमीले मेरा नातिहरू छोरीहरूलाई बिदाइको चुम्बन गर्ने अनुमति पनि दिएनौ तिमीले मूर्खतापूर्वक काम गर्‍यौ
GEN 31:29     Alignment score: 0.36 → 0.371
It is in my power to do you harm , but the God of your father spoke to me last night and said , ' Be careful that you speak to Jacob neither good nor bad . '
तिमीलाई हानि गर्ने शक्ति मसित , तर तिम्रा परमेश्‍वर गत रात मसित यसो भन्दै बोल्नुभयो , ' तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो '
GEN 31:30     Alignment score: 0.272 → 0.298
Now you have gone away because you longed to return to your father 's house . But why did you steal my gods ? "
अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ तर तिमीले मेरा घर - देवताहरू किन चोरी गर्‍यौ ?
GEN 31:31     Alignment score: 0.286 → 0.297
Jacob answered and said to Laban , " Because I was afraid and thought that you would take your daughters from me by force I left secretly .
याकूबले लाबानलाई जवाफ दिई भने , " तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले डराएको थिएँ त्यसैले सुटुक्‍क भागेँ
GEN 31:32     Alignment score: 0.237 → 0.268
Whoever has stolen your gods will not continue to live
. In the presence of our relatives , identify whatever with me is yours and take it . " For Jacob did not know that Rachel had stolen them .
तपाईंका घर - देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित भने चिनेर लैजानुहोस् " राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन
GEN 31:33     Alignment score: 0.376 → 0.384
Laban went into Jacob 's tent , into Leah 's tent , and into the tent of the two female servants , but he did not find
them . He went out of Leah 's tent and entered into Rachel 's tent .
लाबान याकूब लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए , तर तिनले ती घर - देवताहरू पाएनन् तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे
GEN 31:34     Alignment score: 0.199 → 0.199
Now Rachel had taken the household gods , put them in a camel 's saddle , and sat upon them . Laban searched the whole tent , but did not find
them .
राहेलले ती घर - देवताहरू ल्याएकी थिइन् तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन् उनी तीमाथि बसेकी थिइन् लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन्
GEN 31:35     Alignment score: 0.186 → 0.194
She said to her father , " Do not be angry , my master , that I can not stand up before you , for I am having my period . " So he searched but did not find his household gods .
उनले आफ्ना पितालाई भनिन् , " हजुर मसित नरिसाउनुहोला महिनावरी भएकीले तपाईंको सामु उठ्न सक्दिनँ " त्यसैले तिनले खोजी गरे तापनि ती घर - देवताहरू भेट्टाएनन्
GEN 31:36     Alignment score: 0.251
Jacob was angry and argued with Laban . He said to him , " What is my offense ? What is my sin , that you have hotly pursued after me ?
याकूब रिसाए तिनले लाबानलाई हप्काए , " मेरो दोष के हो ? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो ?
GEN 31:37     Alignment score: 0.232 → 0.237
For you have searched all my possessions . What have you found of all your household goods ? Set them here before our relatives , so that they may judge between us two .
तपाईंले मेरा सबै मालसामानको खोजी गरिसक्‍नुभयो के तपाईंले कुनै आफ्ना घरेलु सामानहरू फेला पार्नुभयो ? पाउनुभएको भने ती हाम्रा आफन्तहरूको सामु राखिदिनुहोस् ताकि तिनीहरूले हामी दुईको बिचमा न्याय गरून्
GEN 31:38     Alignment score: 0.191 → 0.208
For twenty years I have been with you . Your ewes and your female goats have not miscarried , nor have I eaten any rams from your flocks .
बिस वर्षसम्म तपाईंसँगै थिएँ तपाईंका भेडीहरू बाख्रीहरूका गर्भ कहिल्यै तुहिएन , मैले तपाईंका बगालबाट भेडाहरू खाएँ
GEN 31:39     Alignment score: 0.259 → 0.279
What was torn by beasts I did not bring to you . Instead , I bore the loss of it . You always made me pay for every missing animal , whether stolen by day or stolen by night .
जङ्गली जनावरहरूले फहराएकाहरूलाई मैले तपाईंकहाँ ल्याउन्‍नथेँ बरु , मैले त्यसको क्षतिपूर्ति तिर्थें दिनमा चोरी भएर होस् वा रातमा चोरी भएर होस् , तपाईंले मलाई सधैँ हराएको हरेक पशुको मोल तिराउनुभयो
GEN 31:40     Alignment score: 0.13
There I was ; in the day the heat consumed me , and the frost by night ; and I went without sleep .
मेरो हालत यस्तो थियो , कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो मलाई निद्रा लाग्दैनथ्यो
GEN 31:41     Alignment score: 0.337 → 0.341
These twenty years I have been in your household . I worked for you fourteen years for your two daughters , and six years for your flock . You have changed my wages ten times .
यी बिस वर्ष तपाईंको घरमा रहेँ तपाईंका दुई छोरीका लागि मैले चौध वर्ष तपाईंको सेवा गरेँ , बगालको लागि वर्ष सेवा गरेँ तपाईंले दस पटक मेरो ज्याला बद्लनुभएको
GEN 31:42     Alignment score: 0.317 → 0.319
Unless the God of my father , the God of Abraham , and the one Isaac fears , had been with me , surely now you would have sent me away empty - handed . God has seen my oppression and how hard I worked , and he rebuked you last night . "
मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर इसहाकका भय हुनुहुन्छ , उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो परमेश्‍वरले ममाथिको थिचोमिचो मैले गरेको कडा परिश्रम देख्‍नुभएको त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो "
GEN 31:43     Alignment score: 0.374 → 0.378
Laban answered and said to Jacob , " The daughters are my daughters , the grandchildren are my grandchildren , and the flocks are my flocks . All that you see is mine . But what can I do today to these my daughters , or to their children whom they have borne
?
लाबानले याकूबलाई जवाफ दिई भने , " यी छोरीहरू मेरै छोरीहरू हुन् ; यी नातिनातिनाहरू मेरै नातिनातिनाहरू हुन् यी बगालहरू मेरै बगालहरू हुन् तिमीले देखेका यी सबै मेरै हुन् तर आज यी मेरा छोरीहरू तिनीहरूले जन्माएका छोराछोरीहरूलाई के नै गर्न सक्छु ?
GEN 31:44     Alignment score: 0.216 → 0.22
So now , let us make a covenant , you and I , and let it be for a witness between you and me . "
त्यसैले अब तिमी मेरो बिचमा एउटा करार बाँधौँ अनि यही करार तिमी मेरो बिचको गवाही होस् "
GEN 31:45     Alignment score: 0.192 → 0.199
So Jacob took a stone and set it up as a pillar .
त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे
GEN 31:46     Alignment score: 0.299 → 0.311
Jacob said to his relatives , " Gather stones . " So they took stones and made a pile . Then they ate there by the pile .
याकूबले आफ्ना आफन्तहरूलाई भने , " ढुङ्गाहरू जम्मा गर " तिनीहरूले ढुङ्गाहरूको थुप्रो लगाए त्यसपछि तिनीहरूले त्यही थुप्रोनेर खानपान गरे
GEN 31:47     Alignment score: 0.413 → 0.413
Laban called it Jegar Saha Dutha , but Jacob called it Galeed .
लाबानले त्यसको नाउँ यगर - सहदूता राखे , तर याकूबले त्यसलाई गलेद भने
GEN 31:48     Alignment score: 0.399 → 0.407
Laban said , " This pile is a witness between me and you today . " Therefore its name was called Galeed .
लाबानले भने , " आज यो थुप्रो तिमी मेरो बिचमा गवाहीको रूपमा खडा त्यसकारण यसको नाउँ गलेद राखियो
GEN 31:49     Alignment score: 0.276 → 0.278
It is also called Mizpah , because Laban said , " May Yahweh watch between you and me , when we are out of sight one from another .
यसलाई मिस्पा पनि भनिन्छ किनभने लाबानले यसो भनेका थिए , " हामी एक - अर्काको दृष्‍टिबाट अलग हुँदा परमप्रभुले तिमी मेरो हेरचाह गरून्
GEN 31:50     Alignment score: 0.269 → 0.282
If you mistreat my daughters , or if you take any wives besides my daughters , although no one else is with us , see , God is witness between you and me . "
तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गर्‍यौ वा तिमीले मेरा छोरीहरूबाहेक अन्य पत्‍नीहरू ल्यायौ भने हामीसित कोही नभए तापनि परमेश्‍वर तिम्रो मेरो बिचमा गवाही हुनुहुन्छ "
GEN 31:51     Alignment score: 0.347
Laban said to Jacob , " Look at this pile , and look at the pillar , which I have set between you and me .
लाबानले याकूबलाई भने , " तिम्रो मेरो बिचमा मैले खडा गरेको यो थुप्रो यो खामोलाई हेर
GEN 31:52     Alignment score: 0.124
This pile is a witness , and the pillar is a witness , that I will not pass beyond this pile to you , and that you will not pass beyond this pile and this pillar to me , to do harm .
तिम्रो हानि गर्नलाई यो पार गरेर तिमीकहाँ आउनेछैनँ मेरो हानि गर्नलाई तिमी यो पार गरेर मकहाँ आउनेछैनौ भन्‍नाका लागि यो थुप्रो यो खामो गवाहीको रूपमा खडा छन्
GEN 31:53     Alignment score: 0.304 → 0.311
May the God of Abraham , and the god of Nahor , the gods of their father , judge between us . " Jacob swore by the Fear of his father Isaac .
अब्राहामका परमेश्‍वर , नाहोरका परमेश्‍वर तिनीहरूका पिताका परमेश्‍वरले हाम्रो बिचमा न्याय गरून् याकूबले आफ्ना पिता इसहाकको भयलाई साक्षी मानी शपथ खाए
GEN 31:54     Alignment score: 0.309
Jacob offered a sacrifice on the mountain and called his relatives to eat a meal . They ate and spent the entire night on the mountain .
याकूबले त्यस पहाडमा बलिदान चढाए आफ्ना आफन्तहरूलाई खानपानको लागि बोलाए तिनीहरूले खानपान गरे , अनि पुरै रात त्यही पहाडमा बिताए
GEN 31     Average alignment score: 0.299 for 54 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50