Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 20:1     Alignment score: 0.34 → 0.34
Abraham journeyed from there toward the land of the Negev , and lived between Kadesh and Shur . He was a foreigner living in Gerar .
अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए , कादेश शूरको बिचमा बसे उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए


GEN 20:2     Alignment score: 0.326 → 0.332
Abraham said concerning Sarah his wife , " She is my sister . " So Abimelech king of Gerar sent for Sarah and took her .
अब्राहामले आफ्नी पत्‍नी साराको बारेमा यस्तो भनेका थिए , यिनी मेरी बहिनी हुन् यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए
GEN 20:3     Alignment score: 0.263 → 0.267
But God came to Abimelech in a dream in the night , and said to him , " Behold , you are a dead
man because of the woman whom you have taken , for she is a man 's wife . "
तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो , तिनलाई भन्‍नुभयो , सुन् , तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस् , किनभने त्यो अरू कसैकी पत्‍नी हो
GEN 20:4     Alignment score: 0.281 → 0.317
Now Abimelech had not come near her and he said , " Lord , would you kill even a righteous nation ?
अबीमेलेक तिनको नजिक गएका थिएनन् उनले भने , परमप्रभु के तपाईंले धार्मिक जातिलाई पनि मार्नुहुन्छ ?
GEN 20:5     Alignment score: 0.241 → 0.244
Did he not himself say to me , ' She is my sister ? ' Even she herself said , ' He is my brother . ' I have done this in the integrity of my heart and the innocence of my hands . "
के त्यो आफैँले मलाई यिनी मेरी बहिनी हुन् भनेर भनेको थिएन ? त्यस स्‍त्रीले पनि , तिनी मेरा दाजु हुन् भनेर भनेकी थिई मेरो हृदयको इमान्दारी मेरा निर्दोष हातद्वारा मैले यो गेरको हुँ
GEN 20:6     Alignment score: 0.231 → 0.232
Then God said to him in the dream , " Yes , I also know that in the integrity of your heart you did this , and I also kept you from sinning against me . Therefore I did not allow you to touch her .
त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो , हो , यो मलाई पनि थाहा , कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस् , मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ
GEN 20:7     Alignment score: 0.298 → 0.323
Therefore , return the man 's wife , for he is a prophet . He will pray for you , and you will live
. But if you do not restore her , know that you and all who are yours will surely die . "
यसैकारण , त्यस मानिसकी पत्‍नीलाई फर्काइदे , किनभने त्यो एउटा अगमवक्ता हो त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ , तँ बाँच्‍नेछस् तर यदि तैँले त्यसलाई फर्काइनस् भने , यो थाहा गर् , कि तँ तेरा सबै निश्‍चय नै मर्नेछन्
GEN 20:8     Alignment score: 0.371 → 0.373
Abimelech rose early in the morning and called all of his servants to himself . He told all these things to them , and the men were very afraid .
अबीमेलेक बिहानै उठे आफ्ना सबै नोकरहरूलाई बोलाए तिनले यी सबै कुरा ती मानिसहरूलाई बताए , तिनीहरू धेरै डराए
GEN 20:9     Alignment score: 0.26 → 0.262
Then Abimelech called for Abraham and said to him , " What have you done to us ? How have I sinned against you , that you have brought on me and on my kingdom a great sin ? You have done to me that which ought not to be done . "
त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने , तिमीले यो हामीलाई के गर्‍यौ ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ
GEN 20:10     Alignment score: 0.273
Abimelech said to Abraham , " What prompted you to do this thing ? "
अबीमेलेकले अब्राहामलाई भने , के कुराले तिमीलाई यस्तो काम गर्न लगायो ?
GEN 20:11     Alignment score: 0.349 → 0.352
Abraham said , " Because I thought , ' Surely there is no fear of God in this place , and they will kill me because of my wife . '
अब्राहामले भने , किनभने यस ठाउँमा निश्‍चय नै परमप्रभुको कुनै भय छैन तिनीहरूले मलाई मेरी पत्‍नीको कारणले मार्नेछन् भनी मैले विचार गरेँ
GEN 20:12     Alignment score: 0.371 → 0.372
Besides , she is indeed my sister , the daughter of my father , but not the daughter of my mother ; and she became my wife .
हुन यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन् , तर यिनी मेरी आमाकी छोरी होइनन् , यिनी मेरी पत्‍नी भइन्
GEN 20:13     Alignment score: 0.229 → 0.24
When God caused me to leave my father 's house and travel from place to place , I said to her , ' You must show me this
faithfulness as my wife : At every place where we go , say about me , " He is my brother . " ' "
जब परमप्रभुले मलाई मेरो बुबाको घर त्यागेर एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्न लगाउनुभयो , मैले तिनलाई भनेँ , तिमी मेरी पत्‍नी भएकी कारणले हामी जाने हरेक ठाउँमा , मेरो विषयमा उनी मेरा दाजु हुन् भन्‍ने बताएर तिमीले मेरो निम्ति विश्‍वसनीयता देखाउनू
GEN 20:14     Alignment score: 0.345 → 0.361
Then Abimelech took sheep and oxen , and male and female slaves , and gave them to Abraham . Then he returned Sarah , Abraham 's wife , to him .
त्यसपछि अबीमेलेकले अब्राहामलाई भेडाहरू , गोरुहरू , कमारा - कमारीहरू दिए तिनले अब्राहामकी पत्‍नी सारालाई पनि उनीकहाँ फर्काइदिए
GEN 20:15     Alignment score: 0.275 → 0.276
Abimelech said , " Look , my land is before you . Settle wherever it pleases you . "
अबीमेलेकले भने , हेर , मेरो भूमि तिम्रै अगि जहाँ तिमीलाई मनपर्छ त्यहीँ बस
GEN 20:16     Alignment score: 0.331
To Sarah he said , " Look , I have given your brother a thousand pieces of silver . It is to cover any offense against you in the eyes of all that are with you , and before everyone , you are completely made right . "
सारालाई तिनले भने , हेर , मैले तिम्रो दाजुलाई चाँदीका हजार सिक्‍काहरू दिएको छु तिमीसँग भएका सबैका आँखामा तिम्रो विरुद्धमा भएका सबै दोष ढाक्‍न मैले यो गरेको हुँ , सबैको अगि तिमीलाई पूर्ण रूपमा सही ठहराएको छु
GEN 20:17     Alignment score: 0.362 → 0.376
Then Abraham prayed to God , and God healed Abimelech , his wife , and his female slaves so that they were able to have children .
त्यसपछि अब्राहामले परमप्रभुसँग प्रार्थना गरे , उहाँले अबीमेलेक , तिनकी पत्‍नी , तिनका कमारीहरूलाई निको पार्नुभयो तिनीहरूले छोरीछोरी जन्माउन सके
GEN 20:18     Alignment score: 0.212 → 0.245
For Yahweh had caused all the women
of the household of Abimelech to be completely infertile , because of Sarah , Abraham 's wife .
किनभने अब्राहामकी पत्‍नी साराको कारण अबीमेलेकको घरानाका सबै स्‍त्रीलाई परमप्रभुले बाँझी बनाउनुभएको थियो
GEN 20     Average alignment score: 0.301 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50