Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 42:1     Alignment score: 0.294 → 0.327
Now Jacob became aware that there was grain in Egypt . He said to his sons , " Why do you look at one another ? "
अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो तिनले आफ्ना छोराहरूलाई भने , " तिमीहरू किन एक - अर्कालाई हेर्छौ ? "


GEN 42:2     Alignment score: 0.223 → 0.224
He said , " See here , I have heard that there is grain in Egypt . Go down there and buy for us from there so we may live
and not die . "
तिनले भने , " मिश्रमा अनाज भनी मैले सुनेको छु हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन "
GEN 42:3     Alignment score: 0.348
Joseph 's ten brothers went down to buy grain from Egypt .
योसेफका दस जना दाजु मिश्रमा अनाज किन्‍नका लागि गए
GEN 42:4     Alignment score: 0.403 → 0.412
But Benjamin , Joseph 's brother , Jacob did not send
with his brothers , for he feared that harm might come to him .
तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए
GEN 42:5     Alignment score: 0.359
The sons of Israel came
to buy among those who came , for the famine was in the land of Canaan .
किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो
GEN 42:6     Alignment score: 0.22 → 0.224
Now Joseph was the governor over the land . He was the one who sold to all the people of the land . Joseph 's brothers came and bowed down to him with their faces to the ground .
योसेफ मिश्रका अधिपति थिए तिनले देशका सबै मानिसलाई अनाज बेच्थे योसेफका दाजुहरू आए , तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे
GEN 42:7     Alignment score: 0.318 → 0.318
Joseph saw his brothers and recognized them , but he disguised himself to them and spoke harshly with them . He said to them , " Where have you come from ? " They said , " From the land of Canaan to buy food . "
योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने , तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले तिनले तिनीहरूलाई भने , " तिमीहरू कहाँबाट आएका हौ ? " तिनीहरूले भने , " अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ "
GEN 42:8     Alignment score: 0.592
Joseph recognized his brothers , but they did not recognize him .
योसेफले आफ्ना दाजुहरूलाई चिने , तर तिनीहरूले भने तिनलाई चिनेनन्
GEN 42:9     Alignment score: 0.366 → 0.363
Then Joseph remembered the dreams he had dreamed about them , and he said to them , " You are spies ! You have come to see the undefended parts of the land . "
त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे तिनीहरूलाई भने , " तिमीहरू जासुस हौ तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ "
GEN 42:10     Alignment score: 0.181 → 0.184
They said to him , " No , my master . Your servants have come to buy food .
तिनीहरूले तिनलाई भने , " त्यसो होइन , हजुर तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् हामी सबै एउटै मानिसका छोराहरू हौँ
GEN 42:11     Alignment score: 0.404
We are all one man 's sons . We are honest men . Your servants are not spies . "
हामी इमानदार मानिसहरू हौँ हामी तपाईंका दासहरू जासुस होइनौँ "
GEN 42:12     Alignment score: 0.376 → 0.37
He said to them , " No , you have come to see the undefended parts of the land . "
तिनले तिनीहरूलाई भने , " तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ "
GEN 42:13     Alignment score: 0.322 → 0.323
They said , " We your servants are twelve brothers , the sons of one man in the land of Canaan . See , the youngest is this
day with our father , and one brother is no longer alive . "
तिनीहरूले भने , " हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ हेर्नुहोस् , कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् एक जना भाइचाहिँ अब जिउँदो छैनन् "
GEN 42:14     Alignment score: 0.298
Joseph said to them , " It is what I said to you ; you are spies .
योसेफले तिनीहरूलाई भने , " त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ
GEN 42:15     Alignment score: 0.222 → 0.225
By this
you will be tested . By the life of Pharaoh , you will not leave here , unless your youngest brother comes here .
यसैद्वारा तिमीहरूको जाँच हुनेछ फारोको शपथ खाएर भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ
GEN 42:16     Alignment score: 0.143 → 0.144
Send
one of yourselves and let him get your brother . You will remain in prison , that your words may be tested , whether there is truth in you . "
तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ तिमीहरूको वचन सत्य कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ "
GEN 42:17     Alignment score: 0.25
He put them all in custody for three days .
तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे
GEN 42:18     Alignment score: 0.347
Joseph said to them on the third day , " Do this and live
, for I fear God .
तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने , " यसो गर , तिमीहरू बाँच्नेछौ किनकि परमेश्‍वरदेखि डराउँछु
GEN 42:19     Alignment score: 0.162 → 0.17
If you are honest men , let one of your brothers be confined in this prison , but you go , carry grain for the famine of your houses .
तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड , तिमीहरूचाहिँ जाओ तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ
GEN 42:20     Alignment score: 0.26 → 0.261
Bring your youngest brother to me so your words will be verified and you will not die . " So they did so .
तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ " त्यसैले तिनीहरूले त्यसै गरे
GEN 42:21     Alignment score: 0.334 → 0.336
They said to one another , " We are truly guilty concerning our brother in that we saw the distress of his soul when he pleaded with us and we would not listen . Therefore this distress has come upon us . "
तिनीहरूले एक - अर्कालाई भने , " हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो "
GEN 42:22     Alignment score: 0.319
Reuben answered them , " Did I not tell you , ' Do not sin against the boy , ' but you would not listen ? Now , see , his blood is required of us . "
रूबेनले तिनीहरूलाई जवाफ दिए , " ' त्यस केटोको विरुद्धमा पाप नगर ' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ ? तर तिमीहरूले मेरो कुरा सुनेनौँ अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ
GEN 42:23     Alignment score: 0.373
They did not know that Joseph understood them , for there was an interpreter between them .
योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो
GEN 42:24     Alignment score: 0.218 → 0.226
He turned from them and wept . He returned to them and spoke to them . He took Simeon from among them and bound him before their eyes .
तिनी तिनीहरूबाट एकातिर गई रोए तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे
GEN 42:25     Alignment score: 0.24 → 0.248
Then Joseph commanded his servants to fill his brothers ' bags with grain , and to put every man 's money back into his sack , and to give them provisions for the journey . It was done for them .
त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ - पैसा उसकै बोराभित्र हाल्न यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे
GEN 42:26     Alignment score: 0.147 → 0.242
The brothers loaded their donkeys with their grain and departed from there .
आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे
GEN 42:27     Alignment score: 0.29 → 0.296
As one of them opened his sack to give his donkey feed in the lodging place , he saw his money . Behold , it was in the opening of his sack .
विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ - पैसा देखे यो तिनको बोराको मुखैमा थियो
GEN 42:28     Alignment score: 0.234 → 0.234
He said to his brothers , " My money has been put back . Look at it ; it is in my sack . " Their hearts sank and they turned trembling to one another , saying , " What is this that God has done to us ? "
तिनले आफ्ना दाजुभाइहरुलाई भने , " मेरो रुपियाँ - पैसा फिर्ता गरिएको रहेछ हेर , यो मेरै बोराभित्र " तिनीहरूको हंसले ठाउँ छाड्यो तिनीहरू डरले काम्दै यसो भने , " परमेश्‍वरले यो हामीलाई के गर्नुभएको ? "
GEN 42:29     Alignment score: 0.284
They went to Jacob , their father in the land of Canaan and told him all that had happened to them . They said ,
तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए तिनीहरूले भने ,
GEN 42:30     Alignment score: 0.155 → 0.158
" The man , the lord of the land , spoke roughly with us and thought that we were spies in the land .
" त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने
GEN 42:31     Alignment score: 0.393 → 0.398
We said to him , ' We are honest men . We are not spies .
हामीले तिनलाई भन्यौँ , ' हामी इमानदार मानिसहरू हौँ हामी जासुस होइनौँ
GEN 42:32     Alignment score: 0.31
We are twelve brothers , sons of our father . One is no longer alive
, and the youngest is this day with our father in the land of Canaan . '
हामी बार्‍ह जना दाजुभाइ छौँ , एउटै पिताका छोराहरू हौँ एक जना अब जीवित छैन कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् '
GEN 42:33     Alignment score: 0.209 → 0.207
The man , the lord of the land , said to us , ' By this
I will know that you are honest men . Leave one of your brothers with me , take grain for the famine in your houses , and go your way .
त्यस देशका मालिकले हामीलाई भने , ' यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर थाहा पाउनेछु तिमीहरूमध्ये एक जना यहीँ बस , अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग
GEN 42:34     Alignment score: 0.28 → 0.283
Bring your youngest brother to me . Then I will know that you are not spies , but that you are honest men . Then I will release your brother to you , and you will trade in the land . ' "
तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु त्यसपछि तिमीहरूका दाजुलाई छाडिदिनेछु तिमीहरू यस देशमा व्यापार गरेर बस ' "
GEN 42:36     Alignment score: 0.328 → 0.352
Jacob their father said to them , " You have bereaved me of my children . Joseph is no longer alive
, Simeon is gone , and you will take Benjamin away . All these things are against me . "
याकूबले तिनीहरूलाई भने , " तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ योसेफ अब जीवित छैन , शिमियोन पनि छैन तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ यी सबै कुरा मेरो विरुद्धमा छन् "
GEN 42:37     Alignment score: 0.291 → 0.292
Reuben spoke to his father , saying , " You may kill my two sons if I do not bring Benjamin back to you . Put him in my hands , and I will bring him to you again . "
रूबनले आफ्ना पितालाई यसो भने , " मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस् , तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु "
GEN 42:38     Alignment score: 0.261 → 0.281
Jacob said , " My son will not go down with you . For his brother is dead
and he alone is left . If harm comes to him on the road in which you go , then you will bring down my gray hair with sorrow to Sheol . "
याकूबले भने , " मेरो छोरो तिमीहरूसितै तल जानेछैन किनकि तिनका दाजु मरिसके तिनी एक्लै छन् तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ "
GEN 42     Average alignment score: 0.288 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50