Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 29:1     Alignment score: 0.271 → 0.261
Then Jacob went on his journey and came
to the land of the people of the east .
तब याकूब आफ्‍नो बाटो लागे पूर्वका मानिसहरूको देशमा पुगे


GEN 29:2     Alignment score: 0.266
As he looked , he saw a well in the field , and , behold , three flocks of sheep were lying there by it . For out of that well they would water the flocks , and the stone over the well 's mouth was large .
तिनले हेर्दा मैदानमा एउटा इनार देखे , त्‍यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे , इनारको मुख ढाक्‍ने ढुङ्गा ठुलो थियो
GEN 29:3     Alignment score: 0.328 → 0.327
When all the flocks had gathered there , the shepherds would roll the stone from the well 's mouth and water the sheep , and then put the stone again over the well 's mouth , back in its place .
सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे त्‍यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे
GEN 29:4     Alignment score: 0.324 → 0.353
Jacob said to them , " My brothers , where are you from ? " They replied , " We are from Haran . "
याकूबले तिनीहरूलाई भने , हे मेरा भाइ हो , तिमीहरू कहाँका हौ ? तिनीहरूले भने , हामी हारानका हौँ
GEN 29:5     Alignment score: 0.368 → 0.397
He said to them , " Do you know
Laban son of Nahor ? " They said , " We know him . "
उनले तिनीहरूलाई भने , तिमीहरू नाहोरका छोरो लाबानलाई चिन्‍छौ ? तिनीहरूले भने , हामी तिनलाई चिन्‍छौँ
GEN 29:6     Alignment score: 0.377
He said to them , " Is he well ? " They said , " He is well , and , look there , Rachel his daughter is coming with the sheep . "
उनले तिनीहरूलाई सोधे , के उहाँ सन्‍चै हुनुहुन्‍छ ? तिनीहरूले भने , उहाँ सन्‍चै हुनुहुन्‍छ , हेर्नुहोस् , उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्
GEN 29:7     Alignment score: 0.25 → 0.25
Jacob said , " See , it is the middle of the day . It is not the time for the flocks to be gathered together . You should water the sheep and then go and let them graze . "
याकूबले भने , हेर , मध्य दिन भएको भेडा - बाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन भेडाहरूलाई पानी खुवाएर जाओ तिनीहरूलाई चर्न देओ
GEN 29:8     Alignment score: 0.289 → 0.287
They said , " We can not water them until all the flocks are gathered together . The men will then roll the stone from the well 's mouth , and we will water the sheep . "
तिनीहरूले भने , सबै बगालहरू जम्‍मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन् , अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ
GEN 29:9     Alignment score: 0.217 → 0.216
While Jacob was still speaking with them , Rachel came
with her father 's sheep , for she was tending them .
याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला , राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन् , किनकि तिनले भेडाहरू चराउँदै थिइन्
GEN 29:11     Alignment score: 0.354
Jacob kissed Rachel and wept loudly .
तब याकूबले राहेललाई चुम्बन गरे डाको छोडेर रोए
GEN 29:12     Alignment score: 0.372
Jacob told Rachel that he was her father 's relative , and that he was Rebekah 's son . Then she ran and told her father .
याकूबले राहेललाई आफू तिनका बाबुको नातेदार रिबेकाको छोरा भएको कुरा बताए तब राहेल दौडेर गइन् आफ्‍ना बाबुलाई यो कुरा बताइन्
GEN 29:13     Alignment score: 0.275 → 0.281
When Laban heard the news about Jacob his sister 's son , he ran to meet him , embraced him , kissed him , and brought him to his house . Jacob told Laban all these things .
आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे , अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए याकूबले लाबानलाई सबै कुरा बताइदिए
GEN 29:14     Alignment score: 0.386
Laban said to him , " You are indeed my bone and my flesh . " Then Jacob stayed with him for about one month .
लाबानले तिनलाई भने , वास्‍तवमा तिमी मेरो हाड मासु हौ त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे
GEN 29:15     Alignment score: 0.307 → 0.33
Then Laban said to Jacob , " Should you serve me for nothing because you are my relative ? Tell me , what will your wages be ? "
त्यसपछि लाबानले याकूबलाई भने , मेरा नातेदार हुँदैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ ? तिम्रो ज्‍याला कति हो मलाई भन
GEN 29:16     Alignment score: 0.42
Now Laban had two daughters . The name of the older was Leah , and the name of the younger was Rachel .
लाबानका दुई जना छोरी थिए जेठीको नाउँ लेआ कान्‍छीको नाउँ राहेल थियो
GEN 29:17     Alignment score: 0.18 → 0.206
Leah 's eyes were tender , but Rachel was beautiful in form and appearance .
लेआका आँखा धमिला थिए , तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल हेर्नमा सुन्‍दरी थिइन्
GEN 29:18     Alignment score: 0.437 → 0.463
Jacob loved Rachel , so he said , " I will serve you seven years for Rachel , your younger daughter . "
याकूबले राहेललाई प्रेम गरे , त्यसैले तिनले भने , तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु
GEN 29:19     Alignment score: 0.244
Laban said , " It is better that I give her to you , than that I should give her to another man . Stay with me . "
लाबानले भने , त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा तिमीलाई दिनु नै असल हो मसँगै बस
GEN 29:20     Alignment score: 0.288 → 0.289
So Jacob served seven years for Rachel ; and they seemed to him only a few days , for the love he had for her .
यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो
GEN 29:21     Alignment score: 0.329 → 0.329
Then Jacob said to Laban , " Give me my wife , for my days have been completed so that I may marry her ! "
त्‍यसपछि याकूबले लाबानलाई भने , मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि तिनीसँग विवाह गर्न सकूँ
GEN 29:22     Alignment score: 0.264
So Laban gathered together all the men of the place and made a feast .
तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए
GEN 29:23     Alignment score: 0.351
In the evening , Laban took Leah his daughter and brought her to Jacob , who slept with her .
साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए , याकूबले तिनीसँग सहवास गरे
GEN 29:24     Alignment score: 0.343 → 0.325
Laban gave his female servant Zilpah to his daughter Leah , to be her servant .
लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए
GEN 29:25     Alignment score: 0.341 → 0.339
In the morning , behold , it was Leah ! Jacob said to Laban , " What is this you have done to me ? Did I not serve you for Rachel ? Why then have you tricked me ? "
याकूबले बिहान हेर्दा लेआ पो रहिछन् तिनले लाबानलाई भने , तपाईंले मप्रति यो के गर्नुभएको ? मैले राहेलको निम्‍ति सेवा गरेको होइन ? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो ?
GEN 29:26     Alignment score: 0.211
Laban said , " It is not our custom to give the younger daughter before the firstborn .
लाबानले भने , जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन
GEN 29:27     Alignment score: 0.27 → 0.28
Complete the bridal week of this daughter , and we will give you the other also in return for serving me another seven years . "
यो छोरीसँग एक साता पुरा गर , अर्को सात वर्ष मेरो सेवाको सट्टामा तिमीलाई अर्की पनि दिनेछु
GEN 29:28     Alignment score: 0.364 → 0.388
Jacob did so , and completed Leah 's week . Then Laban gave him Rachel his daughter as his wife also .
याकूबले त्‍यसै गरे , लेआसँग एक साता पुरा गरे तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए
GEN 29:29     Alignment score: 0.289 → 0.283
Laban also gave Bilhah to his daughter Rachel , to be her servant .
लाबानले आफ्‍नी कमारी बिल्‍हालाई आफ्‍नी छोरी राहेलकी कमारी हुनलाई दिए
GEN 29:30     Alignment score: 0.384
So Jacob slept with Rachel , too , but he loved Rachel more than Leah . So Jacob served Laban for seven more years .
त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे , तर तिनले लेआलाई भन्‍दा राहेललाई बढी प्रेम गर्थे यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे
GEN 29:31     Alignment score: 0.374 → 0.381
Yahweh saw that Leah was not loved , so he opened her womb , but Rachel was childless .
लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्‍नुभयो , त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो तर राहेलका सन्तान भएका थिएनन्
GEN 29:32     Alignment score: 0.343 → 0.354
Leah conceived and bore a son , and she called his name Reuben . For she said , " Because Yahweh has looked upon my affliction ; surely now my husband will love me . "
लेआले गर्भवती भएर एक छोरो जन्माइन् , तिनले यसो भनेर त्‍यसको नाम रूबेन राखिन् साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको , अब मेरा पतिले निश्‍चय नै मलाई प्रेम गर्नुहुनेछ
GEN 29:33     Alignment score: 0.328 → 0.352
Then she conceived again and bore a son . She said , " Because Yahweh has heard that I am unloved , he has therefore given me this son also , " and she called his name Simeon .
तिनी फेरि गर्भवती भइन् अर्को छोरा जन्‍माइन् तिनले भनिन् , प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो , तिनले त्‍यसको नाउँ शिमियोन राखिन्
GEN 29:34     Alignment score: 0.311 → 0.313
Then she conceived again and bore a son . She said , " Now this
time will my husband be attached to me , because I have borne him three sons . " Therefore his name was called Levi .
तिनी फेरि गर्भवती भइन् एक जना छोरो जन्‍माइन् तिनले भनिन् , अब मेरा पति मप्रति आकर्षित हुनुहुनेछ , किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ यसकारण त्‍यसको नाउँ लेवी राखियो
GEN 29:35     Alignment score: 0.28
She conceived again and bore a son . She said , " This time I will praise Yahweh . " Therefore she called his name Judah ; then she stopped having children .
तिनी फेरि गर्भवती भएर छोरो पाइन् भनिन् , यस पाली परमप्रभुको प्रशंसा गर्नेछु यसैले त्‍यसको नाउँ यहूदा राखियो त्‍यसपछि तिनले जन्‍माउन छोडिन्
GEN 29     Average alignment score: 0.322 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50