Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 22:1     Alignment score: 0.384 → 0.391
It came
about after these things that God tested Abraham . He said to him , " Abraham ! " Abraham said , " Here I am . "
यी कुराहरूपछि परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो उहाँले तिनलाई भन्‍नुभयो , अब्राहाम ! अब्राहमले भने , यहीँ छु


GEN 22:2     Alignment score: 0.216 → 0.233
Then God said , " Take your son , your only son , whom you love , Isaac , and go to the land of Moriah . Offer him there as a burnt offering upon one of the mountains there , which I will tell you about . "
त्यसपछि परमेश्‍वरले भन्‍नुभयो , तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर् , जुन तँलाई बताउनेछु
GEN 22:3     Alignment score: 0.32 → 0.32
So Abraham rose
early in the morning , saddled his donkey , and took two of his young men with him , along with Isaac his son . He cut the wood for the burnt offering , then set out on his journey to the place that God had told him about .
त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे , अनि आफ्‍ना दुई जवान मानिसहरू आफ्‍नो छोरो इसहाकलाई साथमा लिए उनले होमबलिको निम्‍ति दाउरा चिरे , त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे
GEN 22:4     Alignment score: 0.371 → 0.372
On the third day Abraham looked up and saw the place afar off .
तेस्रो दिन अब्राहामले माथि हेरे टाढा त्‍यो ठाउँ देखे
GEN 22:5     Alignment score: 0.323 → 0.322
Abraham said to his young men , " Stay here with the donkey , and I and the lad will go over there . We will worship and come again to you . "
अब्राहामले आफ्‍ना जवान मानिसहरूलाई भने , तिमीहरू गधासँग यहीँ बस , अनि यो केटो त्यहाँ जानेछौँ हामी पूजा गर्नेछौँ तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ
GEN 22:6     Alignment score: 0.424 → 0.428
Then Abraham took the wood for the burnt offering and put it on Isaac his son . He took in his own hand the fire and the knife ; and they went both of them together .
त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए आफ्‍नो छोरो इसहाकलाई बोकाए उनले आगो छुरी आफ्‍नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए
GEN 22:7     Alignment score: 0.441 → 0.454
Isaac spoke to Abraham his father and said , " My father , " and he said , " Here I am , my son . " He said , " See , here is the fire and the wood , but where is the lamb for the burnt offering ? "
इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने , बुबा , अनि तिनले भने , यहीँ छु , मेरो छोरा त्‍यसले भन्‍यो , आगो दाउरा यहाँ छन् , तर होमबलिको लागि थुमाचाहिँ खोइ ?
GEN 22:8     Alignment score: 0.429 → 0.432
Abraham said , " God himself will provide the lamb for the burnt offering , my son . " So they went on , both of them together .
अब्राहामले भने , मेरो छोरा , परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ अनि ती दुवै सँगसँगै गए
GEN 22:11     Alignment score: 0.393 → 0.402
Then the angel of Yahweh called to him from heaven and said , " Abraham , Abraham ! " and he said , " Here I am . "
त्यसपछि परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई भने , अब्राहाम , अब्राहाम ! तिनले भने , यहीँ छु
GEN 22:12     Alignment score: 0.216 → 0.219
He said , " Do not lay your hand upon the lad , nor do anything to harm him , for now I know that you fear God , seeing that you have not withheld your son , your only son , from me . "
उनले भने , तेरो हात त्‍यस केटामाथि नउठा , त्‍यसलाई केही गर , आफ्‍नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस् भन्‍ने देखेर तैँले परमेश्‍वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
GEN 22:13     Alignment score: 0.246 → 0.246
Abraham looked up and behold , behind him was a ram caught in the bushes by his horns . Abraham went and took the ram and offered him up as a burnt offering instead of his son .
अब्राहामले माथितिर हेरे एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए , तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए
GEN 22:14     Alignment score: 0.154
So Abraham called that place , " Yahweh will provide , " and it is said to this
day , " On the mountain of Yahweh it will be provided . "
यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ परमप्रभुले जुटाउनुहुन्‍छ राखे , परमप्रभुको डाँडामा जुटाइनेछ भनी आजसम्म पनि भनिन्‍छ
GEN 22:15     Alignment score: 0.35
The angel of Yahweh called to Abraham a second time from heaven
परमप्रभुका दूतले दोस्रो पल्‍ट स्‍वर्गबाट अब्राहामलाई बोलाएर भने ,
GEN 22:16     Alignment score: 0.172 → 0.171
and said this is Yahweh 's declaration by myself I have sworn that because you have done this thing , and have not withheld your son , your only son ,
यो परमप्रभुको घोषणा हो , मैले आफ्‍नै नाउँमा शपथ खाएको छु , कि तैंले यो काम गरेकोले तेरो छोरो , अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
GEN 22:17     Alignment score: 0.254
I will surely bless you and I will greatly multiply your descendants as the stars of the heavens , and as the sand which is upon the seashore ; and your descendants will possess the gate of their enemies .
निश्‍चय नै तँलाई आशिष् दिनेछु तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्
GEN 22:18     Alignment score: 0.277 → 0.274
Through your offspring all the nations of the earth will be blessed , because you have obeyed my voice . "
तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन् , किनकि तैंले मेरो वचन पालन गरिस्
GEN 22:19     Alignment score: 0.305
So Abraham returned to his young men , and they departed and went together to Beersheba , and he lived at Beersheba .
त्‍यसैले अब्राहाम आफ्‍ना जवान मानिसहरूकहाँ फर्केर आए , तिनीहरू बेर्शेबासम्‍म सँगसँगै गए , अनि उनी बेर्शेबामा बसोबास गरे
GEN 22:20     Alignment score: 0.281 → 0.281
It came
about after these things that Abraham was told , " Milkah has borne children , as well , to your brother Nahor . "
यी कुराहरू भएको केही समयपछि मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन् भन्‍ने कुरा अब्राहामले सुने
GEN 22:21     Alignment score: 0.326 → 0.344
They were Uz his firstborn , Buz his brother , Kemuel the father of Aram ,
तिनीहरू जेठो ऊज , त्‍यसको भाइ बूज , आरामका पिता कमूएल ,
GEN 22:22     Alignment score: 0.2
Kesed , Hazo , Pildash , Jidlaph , and Bethuel .
केसेद , हजो , पिलदाश , यिदलाप बतूएल थिए
GEN 22:23     Alignment score: 0.408 → 0.396
Bethuel became the father of Rebekah . These were the eight children that Milkah bore to Nahor , Abraham 's brother .
बतूएल रिबेकाका पिता भए अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्माएका आठ छोराहररू यी नै थिए
GEN 22:24     Alignment score: 0.163 → 0.223
His concubine , whose name was Reumah , also bore Tebah , Gaham , Tahash , and Maacah .
यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह , गहम , तहस माकालाई जन्‍माई
GEN 22     Average alignment score: 0.306 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50