Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 32:1     Alignment score: 0.449
Early in the morning Laban got up , kissed his grandsons and his daughters and blessed them . Then Laban left and returned home .
लाबान बिहान सबेरै उठे तिनले आफ्ना नातिहरू , आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए त्यसपछि लाबान बिदा भई घर फर्के


GEN 32:2     Alignment score: 0.251 → 0.252
Jacob also went on his way , and the angels of God met him .
याकूब पनि आफ्नो बाटो लागे , परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे
GEN 32:3     Alignment score: 0.318 → 0.326
When Jacob saw them , he said , " This is God 's camp , " so he called the name of that place Mahanaim .
याकूबले तिनीहरूलाई देखेपछि तिनले भने , " यो परमेश्‍वरको शिविर हो " त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे
GEN 32:4     Alignment score: 0.357 → 0.407
Jacob sent messengers on ahead of him to his brother Esau in the land of Seir , in the region of Edom .
याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए
GEN 32:5     Alignment score: 0.273 → 0.279
He commanded them , saying , " This
is what you will say to my master Esau : This is what your servant Jacob says : ' I have been staying with Laban , and have delayed my return until now .
तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए , " तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन् , ' लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो
GEN 32:6     Alignment score: 0.382 → 0.382
I have oxen , donkeys , and flocks , male servants , and female servants . I have sent this message to my master , so that I may find favor in your eyes . ' "
मेरा गोरुहरू , गधाहरू , बगालहरू , कमारा - कमारीहरू छन् तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु ' "
GEN 32:7     Alignment score: 0.367 → 0.369
The messengers returned to Jacob and said , " We went to your brother Esau . He is coming to meet you , and four hundred men are with him . "
याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने , " हामी तपाईंका दाजु एसावकहाँ गयौँ उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ "
GEN 32:8     Alignment score: 0.311
Then Jacob was very afraid and upset . So he divided the people who were with him into two camps , and also the flocks , the herds , and the camels .
तब याकूब ज्यादै भयभीत भए आत्तिए त्यसैले तिनले आफूसित भएका मानिसहरू , बगालहरू , बथानहरू ऊँटहरूलाई दल - दल गरी दुई भागमा विभाजन गरे
GEN 32:9     Alignment score: 0.129 → 0.128
He said , " If Esau comes to one camp and attacks it , then the camp that is left will escape . "
तिनले भने , " एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ
GEN 32:10     Alignment score: 0.303 → 0.302
Jacob said , " God of my father Abraham , and God of my father Isaac , Yahweh , who said to me , ' Return to your country and to your kindred , and I will prosper you , '
याकूबले भने , " मेरा पिता अब्राहामका परमेश्‍वर , मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो , ' तेरो देश तेरो कुटुम्बकहाँ फर्केर जा , तेरो उन्‍नति गराउनेछु '
GEN 32:11     Alignment score: 0.33 → 0.33
I am not worthy of all your acts of covenant faithfulness and of all the trustworthiness that you have done for your servant . For with only my staff I passed over this Jordan , and now I have become two camps .
तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्‍वासयोग्यता भरोसाका सबै कार्यको निम्ति योग्यको छैनँ किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ , अहिले मेरा दुईवटा दल छन्
GEN 32:12     Alignment score: 0.296 → 0.318
Please rescue me from the hand of my brother , from the hand of Esau , for I am afraid of him , that he will come and attack me and the mothers with the children .
कृपया , मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्‍नीहरू छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर तिनीदेखि डराएको छु
GEN 32:13     Alignment score: 0.349
But you said , ' I will certainly make you prosper . I will make your descendants like the sand of the sea , which can not be numbered for their number . ' "
तर तपाईंले भन्‍नुभयो , ' निश्‍चय नै , तेरो उन्‍नति गराउनेछु तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु ' "
GEN 32:14     Alignment score: 0.28 → 0.281
Jacob stayed there that night . He took some of what he had with him as a gift for Esau , his brother :
त्यस रात याकूब त्यहीँ बसे आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः
GEN 32:16     Alignment score: 0.359
thirty milking camels and their colts , forty cows and ten bulls , twenty female donkeys and ten male donkeys .
तिसवटा दुध दिने ऊँट तिनीहरूका बच्‍चा , चालिसवटा गाई दसवटा साँढे , बिसवटा गधैनी दसवटा गधा
GEN 32:17     Alignment score: 0.164 → 0.177
These he gave these into the hand of his servants , every herd by itself . He said to his servants , " Go on ahead of me and put a space between each of the herds . "
तिनले बथान - बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए तिनले तिनीहरूलाई भने , " मेरो अगिअगि जाओ हरेक बथानको बिचमा खाली ठाउँ राख "
GEN 32:18     Alignment score: 0.273 → 0.278
He instructed the first servant , saying , " When Esau my brother meets you and asks you , saying , ' To whom do you belong ? Where are you going ? Whose animals are these that are in front of you ? '
तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए , " मेरा दाजु एसावले तँलाई भेटेर ' तँ कसको होस् ? तँ कहाँ जाँदै छस् ? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन् ? भनेर सोधे भने
GEN 32:19     Alignment score: 0.34 → 0.342
Then you will say , ' They are your servant Jacob 's . They are a gift sent to my master Esau . See , he is also coming after us . ' "
तैँले यसो भन् , ' यी तपाईंका दास याकूबका हुन् यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् हेर्नुहोस् , उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ ' "
GEN 32:20     Alignment score: 0.286 → 0.294
Jacob also gave instructions to the second group , the third , and all the men who followed the herds . He said , " You will say the same thing to Esau when you meet him .
दोस्रो दल , तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्‍ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए तिनले भने , " तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्‍नू
GEN 32:21     Alignment score: 0.301
You must also say , ' Your servant Jacob is coming after us . ' " For he thought , " I will appease him with the gifts that I am sending ahead of me . Then later
, when I will see him , perhaps he will receive me . "
तिमीहरूले यसो पनि भन्‍नू , ' तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ ' " किनकि तिनले यस्तो सोचे , " मैले मेरो अगिअगि पठाएका उपहारहरूले तिनलाई खुसी पार्नेछु त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् "
GEN 32:22     Alignment score: 0.282
So the gifts went on ahead of him . He himself stayed that night in the camp .
त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे
GEN 32:23     Alignment score: 0.32 → 0.326
Jacob got up during the night , and he took his two wives , his two women
servants , and his eleven sons . He sent them across the ford of the Jabbok .
रातमा याकूब निद्राबाट ब्युँझे आफ्ना दुई पत्‍नी , तिनीहरूका कमारीहरू एघार जना छोरा लिएर तिनी प्रस्थान गरे तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए
GEN 32:24     Alignment score: 0.25 → 0.255
In this way he sent them across
the stream along with all his possessions .
यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए
GEN 32:25     Alignment score: 0.242
Jacob was left alone , and a man wrestled with him until daybreak .
याकूब एक्लै रहे , एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले
GEN 32:26     Alignment score: 0.219
When the man saw that he could not defeat him , he struck Jacob 's hip . Jacob 's hip was dislocated as he wrestled with him .
ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो
GEN 32:27     Alignment score: 0.269
The man said , " Let me go , for the dawn is breaking . " Jacob said , " I will not let you go unless you bless me . "
ती मानिसले भने , " मलाई जान देऊ किनकि उज्यालो हुँदै " याकूबले भने , " तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म तपाईंलाई जान दिन्‍नँ "
GEN 32:28     Alignment score: 0.389
The man said to him , " What is your name ? " Jacob said , " Jacob . "
ती मानिसले तिनलाई भने , " तिम्रो नाउँ के हो ? " याकूबले जवाफ दिए , " याकूब "
GEN 32:29     Alignment score: 0.2 → 0.21
The man said , " Your name will no longer be called Jacob , but Israel . For you have struggled with God and with men and have prevailed . "
ती मानिसले भने , " अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ किनकि तिमीले परमेश्‍वर मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ "
GEN 32:30     Alignment score: 0.413 → 0.43
Jacob asked him , " Please tell me your name . " He said , " Why is it that you ask my name ? " Then he blessed him there .
याकूबले तिनलाई सोधे , " कृपया , मलाई तपाईंको नाउँ बताइदिनुहोस् " तिनले भने , " किन तिमी मेरो नाउँ सोध्छौ ? " त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए
GEN 32:31     Alignment score: 0.338 → 0.351
Jacob called the name of the place Peniel for he said , " I have seen God face to face , and my life is delivered . "
याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने , " मैले परमेश्‍वरलाई आमने - सामने देखेर पनि मेरो ज्यान जोगिएको "
GEN 32:32     Alignment score: 0.184 → 0.207
The sun rose
on Jacob as he passed Peniel . He was limping because of his hip .
याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए
GEN 32     Average alignment score: 0.306 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50