Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 18:1     Alignment score: 0.226
Yahweh appeared to Abraham by the oaks of Mamre , as he sat in the tent doorway in the heat of the day .
दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्‍नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो


GEN 18:2     Alignment score: 0.233 → 0.246
He looked up and , behold , he saw three men standing across
from him . When he saw them , he ran to meet them from the tent door and bowed low to the ground .
तिनले आफ्‍ना आँखा उठाएर हेरे , तिनले आफ्‍नो सामु तिन जना मानिस उभिरहेका देखे उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए , भुइँसम्‍म निहुरेर दण्‍डवत् गरे
GEN 18:3     Alignment score: 0.323
He said , " Lord , if I have found favor in your eyes , do not pass by and leave your servant .
तिनले भने , प्रभु , यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने , आफ्‍नो दासलाई छोडेर नजानुहोस्
GEN 18:4     Alignment score: 0.277 → 0.318
Let a little water be brought , wash your feet , and rest yourselves under the tree .
केही पानी ल्‍याउन दिनुहोस् , तपाईंहरू आफ्‍ना गोडा धुनुहोस् , यही रुखमुनि आराम गर्नुहोस्
GEN 18:5     Alignment score: 0.174 → 0.18
Let me bring a little food , so that you may refresh yourselves . Afterwards you can go your way , since you have come to your servant . " They replied , " Do as you have said . "
मलाई केही रोटी ल्‍याउन दिनुहोस् , ताकि तपाईंहरूको थकाइ मरोस् त्यसपछि तपाईंहरू आफ्नो बाटो जान सक्‍नुहुन्छ , किनभने तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको उनीहरूले भने , तिमीले भनेअनुसार गर
GEN 18:6     Alignment score: 0.273 → 0.276
Then Abraham quickly went into the tent to Sarah
, and said , " Hurry , get three seahs of fine flour , knead it , and make bread . "
तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने , चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ
GEN 18:7     Alignment score: 0.293 → 0.306
Then Abraham ran to the herd , and took a calf that was tender and good , and gave it to the servant , and he hurried to prepare it .
अब्राहाम बथानतिर दौडेर गए , एउटा कलिलो असल बाछो लिएर नोकरलाई दिए , त्‍यसलाई हतारमा तयार गर्न लागे
GEN 18:8     Alignment score: 0.259 → 0.271
He took curds and milk , and the calf that had been prepared , and placed the food before them , and he stood by them under the tree while they ate .
तिनले दही , दूध त्‍यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए
GEN 18:9     Alignment score: 0.332 → 0.336
They said to him , " Where is Sarah your wife ? " He replied , " There , in the tent . "
उनीहरूले तिनलाई सोधे , तेरी पत्‍नी सारा कहाँ छे ? तिनले जवाफ दिए , त्यहीँ पालमा छिन्
GEN 18:10     Alignment score: 0.237 → 0.241
He said , " I will certainly return to you in the springtime , and see , Sarah your wife will have a son . " Sarah was listening in the tent doorway , which was behind him .
परमप्रभुले भन्‍नुभयो , आउँदो साल यही समयमा निश्‍चय नै तँकहाँ फर्किआउनेछु , हेर् , तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माउनेछे साराले चाहिँ उहाँको पछिल्तिर भएको ढोकाबाट यो कुरो सुनिरहेकी थिइन्
GEN 18:11     Alignment score: 0.236 → 0.242
Now Abraham and Sarah were old , very advanced in age , and Sarah had passed the age when women
could bear children .
अब्राहाम सारा वृद्ध थिए तिनीहरूको उमेर ढल्किसकेको थियो साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो
GEN 18:12     Alignment score: 0.181
So Sarah laughed to herself , saying to herself , " After I am worn - out and my master is old , will I now have this
pleasure ? "
यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन् , वृद्ध भइसकेकी छु , मेरा स्वामी पनि वृद्ध भइसक्‍नुभएको , के मैले सुख पाउँछु ?
GEN 18:13     Alignment score: 0.222 → 0.245
Yahweh said to Abraham , " Why did Sarah laugh and say , ' Will I really bear a child , when I am old ' ?
तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो , बुढेसकालमा मैले छोराछोरी पाउँछु भनेर सारा किन हाँसी ?
GEN 18:14     Alignment score: 0.268
Is anything too hard for Yahweh ? At the time appointed by me , in the spring , I will return to you . About this time next year Sarah will have a son . "
परमप्रभुको निम्‍ति कुनै कुरो कठिन ? अर्को साल मैले तोकेको समयमा तँकहाँ फर्किआउनेछु अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ
GEN 18:15     Alignment score: 0.239
Then Sarah denied it and said , " I did not laugh , " for she was afraid . He replied , " No , you did laugh . "
त्यसपछि साराले इन्कार गर्दै यसो भनिन् , हाँसिनँ किनभने तिनी डराइन् तर उहाँले जवाफ दिनुभयो , होइन , तँ हाँसेकै होस्
GEN 18:16     Alignment score: 0.296 → 0.315
Then the men arose to leave and looked down toward Sodom . Abraham went with them to see them on their way .
तब ती पुरुषहरू उठे सदोमतिर तल हेरे अब्राहाम अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए
GEN 18:17     Alignment score: 0.268 → 0.274
But Yahweh said , " Should I hide from Abraham what I am about to do ,
तर परमप्रभुले भन्‍नुभयो , मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ ?
GEN 18:18     Alignment score: 0.341 → 0.338
since Abraham will indeed become a great and mighty nation , and all the nations of the earth will be blessed in him ?
अब्राहामबाट एउटा ठुलो शक्तिशाली जाति बन्‍नेछ , त्‍यसद्वारा नै पृथ्‍वीका सबै जातिहरूले आशिष् पाउनेछन्
GEN 18:19     Alignment score: 0.185 → 0.188
For I have chosen him so that he may instruct his children and his household after him to keep the way of Yahweh , to do righteousness and justice , so that Yahweh may bring upon Abraham what he has said to him . "
किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू घरानालाई धर्म न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर छानेको छु , ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस्
GEN 18:20     Alignment score: 0.35
Then Yahweh said , " Because the outcry against Sodom and Gomorrah is so great , and because their sin is so serious ,
तब परमप्रभुले भन्‍नुभयो , सदोम गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो , तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
GEN 18:21     Alignment score: 0.186 → 0.188
I will now go down there and see the outcry against her that has come to me , whether they have really done it . If not , I will know . "
मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्‍ने कुरा हेर्नलाई तल जानेछु होइन रहेछ भने मलाई थाहा हुनेछ
GEN 18:22     Alignment score: 0.429
So the men turned from there , and went toward Sodom , but Abraham remained standing before Yahweh .
यसकारण ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर गए , तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे
GEN 18:23     Alignment score: 0.212 → 0.218
Then Abraham approached and said , " Will you sweep away the righteous with the wicked ?
तब अब्राहामले नजिक गएर भने , के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ ?
GEN 18:24     Alignment score: 0.286
Perhaps there are fifty righteous within the city . Will you sweep it away and not spare the place for the sake of the fifty righteous that are there ?
सायद त्‍यस सहरमा पचास धर्मी जन छन् होला के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ ?
GEN 18:26     Alignment score: 0.322 → 0.333
Yahweh said , " If I find
in Sodom fifty righteous within the city , then I will spare the whole place for their sake . "
परमप्रभुले भन्‍नुभयो , सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु
GEN 18:27     Alignment score: 0.307 → 0.302
Abraham answered and said , " Look , I have undertaken to speak to my Lord , even though I am only dust and ashes !
अब्राहामले जवाफ दिएर भने , हेर्नुहोस् , केवल माटो खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु
GEN 18:28     Alignment score: 0.267 → 0.267
What if there are five less than fifty righteous ? Will you destroy the whole city for lack of five ? " Then he said , " I will not destroy it , if I find
there forty - five . "
यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने ? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ ? त्यसपछि उहाँले भन्‍नुभयो , यदि मैले त्‍यहाँ पैँतालीस पाएँ भने त्‍यो नाश गर्नेछैनँ
GEN 18:29     Alignment score: 0.299 → 0.315
He spoke to him yet again , and said , " What if there are forty found
there ? " He replied , " I will not do it for the forty 's sake . "
तिनले फेरि उहाँसँग बोल्दै भने , यदि त्‍यहाँ चालीस रहेछन् भने ? उहाँले भन्‍नुभयो , चालीस जनाका खातिर पनि त्‍यसो गर्नेछैनँ
GEN 18:30     Alignment score: 0.301 → 0.313
He said , " Please do not be angry , Lord , so I may speak . Perhaps thirty will be found
there . " He replied , " I will not do it , if I find thirty there . "
तिनले भने , परमप्रभु रिसानी नहोस् ताकि अझै बोल्न सकूँ यदि त्‍यहाँ तिस जना पाइए भने ? उहाँले भन्‍नुभयो , त्‍यहाँ तिस जना नै पाएँ भने पनि त्‍यसो गर्नेछैनँ
GEN 18:31     Alignment score: 0.304 → 0.319
He said , " Look , I have undertaken to speak to my Lord ! Perhaps twenty will be found
there . " He replied , " I will not destroy it for the twenty 's sake . "
तिनले भने , हेर्नुहोस् , मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु बिस जना पाइए भने ? उहाँले भन्‍नुभयो , बिस जनाका खातिर पनि त्यसलाई नाश गर्नेछैनँ
GEN 18:32     Alignment score: 0.377 → 0.377
He said , " Please do not be angry , Lord , and I will speak this
one last time . Perhaps ten will be found there . " Then he said , " I will not destroy it for the ten 's sake . "
तिनले भने , परमप्रभु रिसानी नहोस् अब अन्तिम एक पल्ट बोल्‍नेछु सायद त्‍यहाँ दस जना पाइन्छन् होला ? उहाँले भन्‍नुभयो , दश जनाका खातिर पनि त्‍यो नाश गर्नेछैनँ
GEN 18:33     Alignment score: 0.437 → 0.44
Yahweh went on his way as soon as he had finished talking with Abraham , and Abraham returned home .
अब्राहामसित कुरा गरिसक्‍ने बित्तिकै परमप्रभु गइहाल्‍नुभयो , अब्राहामचाहिँ आफ्‍नो घर फर्के
GEN 18     Average alignment score: 0.28 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50