Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 26:1     Alignment score: 0.346 → 0.38
Now a famine happened in the land , besides the first famine that had been in the days of Abraham . Isaac went to Abimelech , king of the Philistines at Gerar .
अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्‍यस देशमा अर्को अनिकाल पनि पर्‍यो इसहाक पलिश्‍तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए


GEN 26:2     Alignment score: 0.205 → 0.206
Now Yahweh appeared to him and said , " Do not go down to Egypt ; live in the land that I tell you to live
in .
तिनीकहाँ देखा परेर परमप्रभुले भन्‍नुभयो , तल मिश्रमा नजा , मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस्
GEN 26:3     Alignment score: 0.249 → 0.255
Stay in this very land , and I will be with you and will bless you ; for to you and to your descendants , I will give all these lands , and I will fulfill the oath that I swore to Abraham your father .
यही ठाउँमा बसोबास गर् , तँसँग रहनेछु , तँलाई आशिष् दिनेछु , किनकि यी देशहरू तँ तेरा सन्तानलाई दिनेछु , अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा पुरा गर्नेछु
GEN 26:4     Alignment score: 0.227 → 0.256
I will multiply your descendants like the stars of heaven , and will give to your descendants all these lands . Through your descendants all the nations of the earth will be blessed .
तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु , तिनीहरूलाई यी सबै देश दिनेछु संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष् पाउनेछन्
GEN 26:5     Alignment score: 0.224 → 0.26
I will do this because Abraham obeyed my voice and kept my instructions , my commandments , my statutes , and my laws . "
अब्राहामले मेरो वचन पालन गरेको मैले दिएका आदेशहरू , मेरा आज्ञाहरू , मेरा नियमहरू मेरा विधिविधानहरूको पालन गरेको हुनाले यो गर्नेछु
GEN 26:6     Alignment score: 0.355
So Isaac settled in Gerar .
यसैकारण इसहाक गरारमा नै बसे
GEN 26:7     Alignment score: 0.26
When the men of the place asked him about his wife , he said , " She is my sister . " He feared to say , " She is my wife , " because he thought , " The men of this place will kill me to get Rebekah , because she is so beautiful . "
त्‍यस ठाउँका मानिसहरूले तिनकी पत्‍नीको विषयमा सोधपुछ गर्दा तिनले तिनी मेरी बहिनी हुन् भने किनकि तिनले यस्तो सोचे , रिबेकालाई प्राप्‍त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन् , किनकी तिनी धेरै सुन्दरी छिन्
GEN 26:8     Alignment score: 0.242 → 0.267
After Isaac had been there a long time , Abimelech king of the Philistines happened to look out of a window . He saw , behold , Isaac was caressing Rebekah , his wife .
इसहाक त्‍यहाँ बसेको धेरै दिनपछि पलिश्‍तीहरूका राजा अबीमेलेकले झ्‍यालबाट हेर्न पुगे इसहाक आफ्‍नी पत्‍नी रिबेकासँग प्रेम - क्रीडा गरिरहेका थिए
GEN 26:9     Alignment score: 0.314 → 0.311
Abimelech called Isaac to him and said , " Look , certainly she is your wife . Why did you say , ' She is my sister ' ? " Isaac said to him , " Because I thought someone might kill me to get her . "
अबीमेलेकले इसहाकलाई आफूकहाँ बोलाएर भने , हेर , तिनी पक्‍कै पनि तिम्री पत्‍नी हुन् किन तिमीले तिनी मेरी बहिनी हुन् भन्‍यौ ? इसहाकले उनलाई भने , किनभने तिनलाई प्राप्‍त गर्नको निम्ति कसैले मार्लान् भन्‍ने मैले सोचें
GEN 26:10     Alignment score: 0.189 → 0.207
Abimelech said , " What is this you have done to us ? One of the people might easily have slept with your wife , and you would have brought guilt upon us . "
अबीमेलेकले भने , तिमीले हामीसँग यो के गरेको ? कुनै मानिसले तिम्री पत्‍नीसित सजिलै नराम्रो कर्म गर्ने थियो , तिमीले हामीमाथि दोष ल्‍याउने थियौ
GEN 26:11     Alignment score: 0.296 → 0.297
So Abimelech warned all the people and said , " Whoever touches this man or his wife will surely be put to death . "
यसकारण अबीमेलेकले सबै मानिसहरूलाई चेताउनी दिएर भने , यी मानिस अथवा यिनकी पत्‍नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्‍चय नै मृत्‍युदण्‍ड हुनेछ
GEN 26:12     Alignment score: 0.196 → 0.217
Isaac planted crops in that land and reaped in the same year a hundredfold , because Yahweh blessed him .
इसहाकले त्यस देशमा बालीनाली लगाए , त्‍यही साल सय गुणा कटनी गरे किनभने परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो
GEN 26:13     Alignment score: 0.271 → 0.28
The man became rich , and grew more and more until he became very great .
तिनी धनी भए , अत्‍यन्‍तै धनाढ्य नहुञ्‍जेलसम्म झनझन बढेर गए
GEN 26:14     Alignment score: 0.275 → 0.297
He had many sheep and cattle , and a large household . The Philistines envied him .
तिनका धेरै भेडाबाख्रा , गाईवस्तु ठुलो परिवार भयो यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे
GEN 26:16     Alignment score: 0.241
Abimelech said to Isaac , " Go away from us , for you are much mightier than we . "
त्‍यसपछि अबीमेलेकले इसहाकलाई भने , हामीहरूबाट अब तिमी गइहाल , किनभने तिमी हामीभन्दा ज्‍यादै शक्तिशाली छौ
GEN 26:17     Alignment score: 0.196 → 0.204
So Isaac departed from there and settled in the Valley of Gerar , and lived there .
त्यसैले इसहाक त्‍यहाँबाट निस्‍केर गए अनि गरारको बेँसीमा आफ्‍नो पाल टाँगेर बसोबास गरे
GEN 26:19     Alignment score: 0.275 → 0.303
When Isaac 's servants dug in the valley , they found there a well of flowing water .
इसहाकका नोकरहरूले बेँसीमा खन्‍दा बगिरहेको पानीको मूल भेट्टाए
GEN 26:20     Alignment score: 0.291
The herdsmen of Gerar quarreled with Isaac 's herdsmen , and said , " This water is ours . " So Isaac called that well " Esek , " because they had quarreled with him .
तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने यो पानी हाम्रो हो यसकारण इसहाकले त्‍यस इनारको नाउँ एसेक राखे , किनभने तिनीहरूले उनीसँग झगडा गरे
GEN 26:21     Alignment score: 0.287 → 0.288
Then they dug another well , and they quarreled over that , too , so he gave it the name of " Sitnah . "
तब तिनीहरूले अर्को इनार खने , त्‍यसमा पनि तिनीहरूले झगडा गरे यसकारण तिनले त्‍यसको नाउँ सित्‍ना राखे
GEN 26:22     Alignment score: 0.262
He left there and dug yet another well , but they did not quarrel over that one . So he called it Rehoboth , and he said , " Now Yahweh has made room for us , and we will prosper in the land . "
तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने , तर तिनीहरूले त्‍यसमा चाहिँ झगडा गरेनन् यसकारण तिनले त्‍यसको नाउँ रहोबोत राखेर यसो भने , अब परमप्रभुले हामी निम्ति बस्‍ने ठाउँ दिनुभएको , हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो
हुनेछौँ
GEN 26:23     Alignment score: 0.442 → 0.453
Then Isaac went up from there to Beersheba .
त्‍यसपछि इसहाक बेर्शेबामा गए
GEN 26:24     Alignment score: 0.385
Yahweh appeared to him that same night and said , " I am the God of Abraham your father . Do not fear , for I am with you and will bless you and multiply your descendants , for my servant Abraham 's sake . "
परमप्रभु त्‍यही रात तिनीकहाँ देखा पर्नुभयो अनि भन्‍नुभयो , तेरो पिता अब्राहामका परमेश्‍वर हुँ नडरा , किनभने तँसँग छु तँलाई आशिष् दिनेछु अनि मेरो दास अब्राहामको खातिर तेरा सन्‍तानको वृद्धि गराउनेछु
GEN 26:25     Alignment score: 0.318
Isaac built
an altar there and called on the name of Yahweh . There he pitched his tent , and his servants dug a well .
इसहाकले त्‍यहाँ एउटा वेदी बनाएर परमप्रभुका नाउँको पुकारा गरे तिनले आफ्‍नो पाल त्‍यहीँ नै टाँगे , तिनका नोकरहरूले त्यहाँ एउटा इनार खने
GEN 26:26     Alignment score: 0.218 → 0.234
Then Abimelech went to him from Gerar , with Ahuzzath , his friend , and Phicol , the captain of his army .
एक दिन अबीमेलेक आफ्‍ना मित्र अहुज्‍जत आफ्‍नो फौजका सेनापति पीकोललाई साथमा लिएर गरारबाट तिनीकहाँ आए
GEN 26:27     Alignment score: 0.262 → 0.363
Isaac said to them , " Why are you coming to me , since you hate me and have sent me away from you ? "
इसहाकले तिनीहरूलाई भने , घृणा गरेर तपाईंहरूले आफ्नो बिचबाट मलाई निकाल्‍नुभयो , अनि तपाईंहरू अहिले किन मकहाँ आउँदै
GEN 26:28     Alignment score: 0.171 → 0.178
Then they said , " We have clearly seen that Yahweh has been with you . So we decided that there should be an oath between us , yes , between us and you . So let us make a covenant with you ,
हुनुहुन्छ ? त्यसपछि तिनीहरूले भने , हामीले प्रस्टै देख्‍यौँ कि परमप्रभु तपाईंसँग हुनुहुन्‍छ यसैले हाम्रा बिचमा , अर्थात् तपाईं हाम्रा बिचमा एउटा सम्‍झौता होस् भन्‍ने हामीले निर्णय गर्‍यौँ ,
GEN 26:29     Alignment score: 0.202 → 0.202
that you will do us no harm , just as we have not harmed you , and as we have treated you well and have sent you away in peace . Indeed , you are blessed by Yahweh . "
ताकि जसरी हामीले तपाईंको कुनै हानी गरेनौँ तपाईंसँग राम्रो व्यवहार गर्‍यौँ अनि तपाईंलाई शान्तिमा पठायौँ त्यसरी नै तपाईंले पनि हाम्रो कुनै हानि गर्नुहुनेछैन तपाईं साँच्‍चै नै परमप्रभुबाट आशिषित् हुनुहुन्छ
GEN 26:30     Alignment score: 0.38 → 0.381
So Isaac made a feast for them , and they ate and drank .
त्यसैले इसहाकले तिनीहरूका निम्‍ति भोज तयार गरे , तिनीहरूले खाए पिए
GEN 26:31     Alignment score: 0.311
They rose early in the morning and swore an oath with each other . Then Isaac sent them away , and they left him in peace .
तिनीहरू बिहान सबेरै उठे आपसमा शपथ खाए अनि इसहाकले तिनीहरूलाई बिदा दिए , तिनीहरूले उनलाई शान्‍तिमा छाडेर गए
GEN 26:32     Alignment score: 0.35 → 0.352
That same day Isaac 's servants came and told him about the well that they had dug . They said , " We have found water . "
त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए तिनीहरूले भने , हामीले पानी भेट्टाएका छौँ
GEN 26:33     Alignment score: 0.186 → 0.187
He called the well Shibah , so the name of that city is Beersheba to this
day .
तिनले त्‍यस इनारको नाउँ शिबा राखे , यसकारण त्‍यस सहरको नाउँ आजसम्‍म पनि बेर्शेबा नै
GEN 26:34     Alignment score: 0.336
When Esau was forty years old , he took a wife , Judith the daughter of Beeri the Hittite , and also Basemath the daughter of Elon the Hittite .
चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए
GEN 26:35     Alignment score: 0.242 → 0.35
They brought sorrow to Isaac and Rebekah .
तिनीहरूले इसहाक रिबेकाको जीवनमा दुःख ल्याए
GEN 26     Average alignment score: 0.282 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50