Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 35:1     Alignment score: 0.272
God said to Jacob , " Arise
, go up to Bethel , and stay there . Build an altar there to God , who appeared to you when you fled from Esau your brother . "
परमेश्‍वरले याकूबलाई भन्‍नुभयो , " उठेर बेथेलमा जा , त्यहीँ बस् तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना "


GEN 35:2     Alignment score: 0.275 → 0.276
Then Jacob said to his household and to all who were with him , " Put away the foreign gods that are among you , purify yourselves , and change your clothes .
त्यसपछि याकूबले तिनको घराना तिनीसित भएका सबैलाई भने , " तिमीहरूका बिचमा भएका विदेशी देवताहरू हटाइदेओ , आफू - आफूलाई शुद्ध पारेर लुगाहरू फेर
GEN 35:3     Alignment score: 0.236 → 0.241
Then let us depart and go up to Bethel . I will build
an altar there to God , who answered me in the day of my distress , and has been with me wherever I have gone . "
अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ त्यहाँ परमेश्‍वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो जहाँ गए पनि उहाँ मसित हुनुभएको "
GEN 35:5     Alignment score: 0.154
As they traveled , God made panic to fall
on the cities that were around them , so those people did not pursue the sons of Jacob .
तिनलाई शकेमको नजिकै रहेको फलाँटको रुखमुनि गाडे तिनीहरू यात्रा गर्दै अगाडि बढ्दा परमेश्‍वरले तिनीहरूका वरिपरिका सहरहरूमा त्रास फैलाइदिनुभयो त्यसैले ती मानिसहरूले याकूबका छोराहरूलाई लखेटेनन्
GEN 35:7     Alignment score: 0.286 → 0.301
He built an altar there and called the place El Bethel , because there God had revealed himself to him , when he was fleeing from his brother .
त्यहाँ तिनले एउटा वेदी बनाए , त्यसको नाउँ एल - बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्‍वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो
GEN 35:8     Alignment score: 0.26 → 0.276
Deborah , Rebekah 's nurse , died . She was buried down from Bethel under the oak tree , so it was called Allon Bakuth .
त्यहाँ रिबेकाकी धाई दबोरा मरी त्यसलाई बेथेलनेरको फलाँटको रुखमुनि गाडियो त्यसैले यसको नाउँ अल्लोन - बकुत राखियो
GEN 35:9     Alignment score: 0.317 → 0.323
When Jacob came from Paddan Aram , God appeared to him again and blessed him .
याकूब पद्दन - आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो
GEN 35:10     Alignment score: 0.373 → 0.374
God said to him , " Your name is Jacob , but your name will no longer be called Jacob . Your name will be Israel . " So God called his name Israel .
परमेश्‍वरले तिनलाई भन्‍नुभयो , " तेरो नाउँ याकूब हो , तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन तेरो नाउँ इस्राएल हुनेछ " त्यसैले परमेश्‍वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो
GEN 35:11     Alignment score: 0.308
God said to him , " I am God Almighty . Be fruitful and multiply . A nation and a company of nations will come from you , and kings will be among your descendants .
परमेश्‍वरले तिनलाई भन्‍नुभयो , " सर्वशक्तिमान् परमेश्‍वर हुँ फल्दै - फुल्दै वृद्धि हुँदै जा तँबाट एउटा जाति जाति - जातिहरूको समूह उदय हुनेछ , अनि तेरा सन्तानहरूका बिचमा राजाहरू हुनेछन्
GEN 35:12     Alignment score: 0.293
The land that I gave to Abraham and Isaac , I will give to you . To your descendants after you I also give the land . "
मैले अब्राहाम इसहाकलाई दिएको देश तँलाई दिनेछु तँपछि उदय हुने तेरा सन्तानहरूलाई पनि यो देश दिनेछु "
GEN 35:13     Alignment score: 0.11 → 0.14
God went up from him in the place where he spoke with him .
तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्‍वर जानुभयो
GEN 35:14     Alignment score: 0.216 → 0.225
Jacob set up a pillar in the place where God had spoken to him , a pillar of stone . He poured out a drink offering over it and poured oil on it .
परमेश्‍वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे तिनले त्यसमाथि अर्घ - बलि चढाएर तेल खन्याए
GEN 35:15     Alignment score: 0.306 → 0.295
Jacob called the name of the place where God spoke with him , Bethel .
परमेश्‍वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए
GEN 35:16     Alignment score: 0.133 → 0.15
They journeyed on from Bethel . While they were still some distance from Ephrath , Rachel went into labor . She had hard labor .
तिनीहरू बेथेलबाट प्रस्थान गरे तिनीहरू एप्रात आइपुग्‍न अलिकति दुरी बाँकी छँदा नै राहेललाई सुत्केरी व्यथा लाग्यो उनलाई ज्यादै पीडा भएको थियो
GEN 35:17     Alignment score: 0.273
While she was in hardest labor , the midwife said to her , " Do not be afraid , for now you will have another son . "
उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी , " भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ "
GEN 35:18     Alignment score: 0.217 → 0.232
As she was dying , with her dying breath she named him Ben - Oni , but his father called him Benjamin .
उनको प्राण जाने बेलामा उनी चिच्‍च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन - ओनी राखिन् , तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए
GEN 35:19     Alignment score: 0.328 → 0.418
Rachel died and was buried on the way to Ephrath ( that is , Bethlehem ) .
राहेल मरिन् एप्राता ( अर्थात् बेथलेहेम ) जाने बाटोमा उनलाई गाडियो
GEN 35:20     Alignment score: 0.207 → 0.207
Jacob set up a pillar upon her grave . It is the marker of Rachel 's grave to this day .
याकूबले उनको चिहानमा एउटा खामो खडा गरे आजको दिनसम्म यो राहेलको चिहानको चिन्हको रूपमा खडा
GEN 35:21     Alignment score: 0.204 → 0.211
Israel traveled on and pitched his tent beyond the watchtower of the flock .
इस्राएल अगि बढे तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे
GEN 35:22     Alignment score: 0.211 → 0.249
While Israel was living in that land , Reuben slept with Bilhah his father 's concubine , and Israel heard of it . Now Jacob had twelve sons .
इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते , इस्राएलले यस विषयमा सुने याकूबका बार्‍ह जना छोरा थिए
GEN 35:23     Alignment score: 0.426
His sons by Leah were Reuben , Jacob 's firstborn , and Simeon , Levi , Judah , Issachar , and Zebulun .
याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन , त्यसपछि शिमियोन , लेवी , यहूदा , इस्साखार जबूलून
GEN 35:24     Alignment score: 0.331
His sons by Rachel were Joseph and Benjamin .
राहेलतर्फका छोराहरू यिनै थिएः योसेफ बेन्यामीन
GEN 35:25     Alignment score: 0.312 → 0.316
His sons by Bilhah , Rachel 's female servant , were Dan and Naphtali .
राहेलकी कमारी बिल्हातर्फका छोराहरू यिनै थिएः दान नप्‍ताली
GEN 35:26     Alignment score: 0.415 → 0.424
The sons of Zilpah , Leah 's female servant , were Gad and Asher . All these were the sons of Jacob who were born
to him in Paddan Aram .
लेआकी कमारी जिल्पातर्फका छोराहरू यिनै थिएः गाद आशेर यी सबै याकूबले पद्दन - आराममा जन्माएका छोराहरू थिए
GEN 35:27     Alignment score: 0.541 → 0.54
Jacob came to Isaac , his father , in Mamre in Kiriath Arba ( the same as Hebron ) , where Abraham and Isaac had lived .
याकूब किर्यत - अर्बा ( जुन हेब्रोन हो ) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम इसहाक बसोबास गरेका थिए
GEN 35:28     Alignment score: 0.506
Isaac lived
for one hundred eighty years .
इसहाक एक सय असी वर्षसम्म बाँचे
GEN 35:29     Alignment score: 0.268
Isaac breathed his last and died , and was gathered to his ancestors , an old man full of days . Esau and Jacob , his sons , buried him .
इसहाकले आफ्नो अन्तिम सास फेरे तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए तिनका छोराहरू एसाव याकूबले तिनलाई गाडे
GEN 35     Average alignment score: 0.293 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50