Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 3:1     Alignment score: 0.226 → 0.237
Now the serpent was more shrewd than any other beast of the field which Yahweh God had made . He said to the woman , " Has God really said , ' You must not eat from any tree of the garden ' ? "
परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो त्यसले स्‍त्रीलाई भन्यो , के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको ?


GEN 3:2     Alignment score: 0.4
The woman said to the serpent , " We may eat the fruit from the trees of the garden ,
स्‍त्रीले सर्पलाई भनिन् , हामीले बगैँचाका रुखहरूका सबै फल खान सक्छौँ ,
GEN 3:3     Alignment score: 0.395 → 0.395
but concerning the fruit of the tree which is in the middle of the garden , God said , ' You may not eat it , nor may you touch it , or you will die . ' "
तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने , परमेश्‍वरले भन्‍नुभएको , तिमीहरूले त्यो नखानू , तिमीहरूले त्यो छुनू , नत्रता तिमीहरू मर्नेछौ
GEN 3:4     Alignment score: 0.311 → 0.399
The serpent said to the woman , " You will surely not die .
सर्पले स्‍त्रीलाई भन्यो , निश्‍चय नै तिमीहरू मर्नेछैनौ
GEN 3:5     Alignment score: 0.259
For God knows that the day you eat it your eyes will be opened , and you will be like God , knowing good and evil . "
किनभने परमेश्‍वर जान्‍नुहुन्छ , कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन् , असल खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ
GEN 3:6     Alignment score: 0.203 → 0.203
When the woman saw that the tree was good for food , and that it was a delight to the eyes , and that the tree was desirable to make one wise , she took some of its fruit and ate it . Then she also gave some to her husband who was with her , and he ate it .
जब स्‍त्रीले त्यो रुखको फल खानमा असल , हेर्नमा रहरलाग्दो , अनि बुद्धि प्राप्‍त गर्नलाई त्यसको चाह गर्नुपर्ने रहेछ भनेर देखिन् , तिनले त्यसका केही फलहरू टिपिन् खाइन् त्यसपछि तिनले केही आफूसँगै भएका आफ्ना पतिलाई पनि दिइन् , उनले पनि त्यो खाए
GEN 3:7     Alignment score: 0.281
The eyes of both of them were opened , and they knew that they were naked . They sewed fig leaves together and made coverings for themselves .
तब तिनीहरू दुवैका आँखा खुले , तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए
GEN 3:8     Alignment score: 0.267 → 0.301
They heard the sound of Yahweh God walking in the garden in the cool of the day , so the man and his wife hid themselves from the presence of Yahweh God among the trees of the garden .
अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने , तब मानिस उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके
GEN 3:9     Alignment score: 0.328 → 0.333
Yahweh God called to the man and said to him , " Where are you ? "
परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो , तँ कहाँ छस् ?
GEN 3:10     Alignment score: 0.282
The man said , " I heard you in the garden , and I was afraid , because I was naked . So I hid myself . "
मानिसले भन्यो , मैले बगैँचामा तपाईंको आवाज सुनेँ , डराएँ किनकि नाङ्‍गै थिएँ यसैकारण लुकेँ
GEN 3:11     Alignment score: 0.221
God said , " Who told you that you were naked ? Have you eaten from the tree that I commanded you not to eat from ? "
परमेश्‍वरले भन्‍नुभयो , तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो ? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस् ?
GEN 3:12     Alignment score: 0.286
The man said , " The woman whom you gave to be with me , she gave me fruit from the tree , and I ate it . "
मानिसले भन्यो , तपाईंले मसँगै रहनलाई दिनुभएको स्‍त्रीले मलाई त्यस रुखको फल दिई , मैले त्यो खाएँ
GEN 3:13     Alignment score: 0.27 → 0.272
Yahweh God said to the woman , " What is this you have done ? " The woman said , " The serpent lied to me , and I ate . "
परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो , तैँले यो के गरिस् ? स्‍त्रीले भनिन् , सर्पले मलाई छल गर्‍यो , मैले खाएँ
GEN 3:14     Alignment score: 0.237 → 0.238
Yahweh God said to the serpent , " Because you have done this , cursed are you alone among all the livestock and all the beasts of the field . It is on your stomach that you will go , and it is dust that you will eat all the days of your life .
परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो , तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस् तँ तेरो पेटद्वारा हिँड्नेछस् , तेरो जीवनभरि नै तैँले माटो खानेछस्
GEN 3:15     Alignment score: 0.179 → 0.18
I will put hostility between you and the woman , and between your seed and her seed . He will bruise your head , and you will bruise his heel . "
तेरो स्‍त्रीबिच , अनि तेरो सन्तान स्‍त्रीको सन्तानबिच दुश्मनी हालिदिनेछु त्यसले तेरो शिर कुल्चनेछ , तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस्
GEN 3:16     Alignment score: 0.221 → 0.226
To the woman he said , " I will greatly multiply your pain in having children ; it is in pain that you will give birth to children . Your desire will be for your husband , but he will rule over you . "
उहाँले स्‍त्रीलाई भन्‍नुभयो , तेरो प्रसव - वेदना ज्यादै बढाइदिनेछु ; तैँले पीडामा नै बालक जन्माउनेछस् तेरो इच्छा तेरो पतिको लागि हुनेछ , तर त्यसले तँलाई आफ्नो अधीनमा राख्‍नेछ
GEN 3:17     Alignment score: 0.173 → 0.173
To Adam he said , " Because you have listened to the voice of your wife , and have eaten from the tree , concerning which I commanded you , saying , ' You may not eat from it , ' cursed is the ground because of you ; through painful work you will eat from it all the days of your life .
आदमलाई उहाँले भन्‍नुभयो , तैँले तेरी पत्‍नीको कुरा सुनेको , मैले तँलाई नखानू भनेको रुखको फल तैँले खाएको हुनाले , तेरो कारण यो भूमि श्रापित भएको तेरो जीवनभरि नै तैँले यस भूमिमाथि कडा परिश्रम गरेर खानेछस्
GEN 3:18     Alignment score: 0.29 → 0.29
It will produce thorns and thistles for you , and you will eat the plants of the field .
त्यसले तेरो निम्ति काँढा सिउँडीहरू उमार्नेछ , तैँले खेतका बिरुवाहरू खानेछस्
GEN 3:19     Alignment score: 0.162 → 0.18
By the sweat of your face you will eat bread , until you return to the ground , for out of it you were taken . For dust you are , and to dust you will return . "
तँ माटोमा नफर्कुन्जेल , तैँले आफ्नो परिश्रमको पसिना बगाएर भोजन खानेछस् , किनकि तँ माटैबाट निकालिएको थिइस् तँ माटै होस् , माटोमा नै फर्किजानेछस्
GEN 3:20     Alignment score: 0.205 → 0.223
The man called his wife 's name Eve because she was the mother of all the living .
मानिसले आफ्नी पत्‍नीको नाम हव्‍वा राख्‍यो किनकि तिनी सबै जीवित प्राणीकी आमा हुन्
GEN 3:21     Alignment score: 0.264 → 0.266
Yahweh God made for Adam and for his wife garments of skins and clothed them .
परमप्रभु परमेश्‍वरले आदम उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो
GEN 3:22     Alignment score: 0.254 → 0.252
Yahweh God said , " Now the man has become like one of us , knowing good and evil . So now he must not be allowed to reach out with his hand , take from the tree of life , eat it , and live
forever . "
परमप्रभु परमेश्‍वरले भन्‍नुभयो , असल खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला
GEN 3:23     Alignment score: 0.156 → 0.195
Therefore Yahweh God sent him out from the garden of Eden , to cultivate the ground from which he had been taken .
त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो
GEN 3     Average alignment score: 0.251 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50