Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 24:1     Alignment score: 0.223 → 0.224
Now Abraham was very old and Yahweh had blessed Abraham in all things .
अब्राहाम दिन धेरै खाएर बुढा भइसकेका थिए परमप्रभुले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो


GEN 24:2     Alignment score: 0.239
Abraham said to his servant , the one who was the oldest of his household and who was in charge of all that he had , " Put your hand under my thigh
अब्राहामले आफ्‍नो घरको सबै भन्दा पुरानो तिनीसँग भएका सबै कुराहरूका अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने , तेरो हात मेरो तिघ्रामुनि राख्
GEN 24:3     Alignment score: 0.175
and I will make you swear by Yahweh , the God of heaven and the God of the earth , that you will not get a wife for my son from the daughters of the Canaanites , among whom I make my home .
अनि तैँले अहिले बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी तँलाई स्‍वर्ग पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु
GEN 24:4     Alignment score: 0.357 → 0.357
But you will go to my country , and to my relatives , and get a wife for my son Isaac . "
तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस्
GEN 24:5     Alignment score: 0.201
The servant said to him , " What if the woman will not be willing to follow me to this land ? Must I take your son back to the land from which you came ? "
त्यस नोकरले तिनलाई भन्यो , यदि त्‍यो स्‍त्री मेरो पछि लागेर यस देशमा आउने इच्‍छा गरिन भने मैले के गर्ने ? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्‍यहीँ नै लैजाने ?
GEN 24:6     Alignment score: 0.24 → 0.24
Abraham said to him , " Make sure that you do not take my son back there !
अब्राहामले त्‍यसलाई भने , तैँले मेरो छोरालाई त्‍यहाँ फर्काएर नलानू !
GEN 24:7     Alignment score: 0.251 → 0.253
Yahweh , the God of heaven , who took me from my father 's house and from the land of my relatives , and who promised me with a solemn oath saying , ' To your offspring I will give this land , ' he will send his angel before you , and you will get a wife for my son from there .
मलाई मेरा पिताको घर मेरो जन्‍मभूमिबाट यहाँ ल्‍याउनुहुने स्‍वर्ग पृथ्‍वीका परमप्रभु परमेश्‍वरले शपथ खाई मसँग यसो भनेर प्रतिज्ञा गर्नुभएको , तेरा सन्‍तानलाई यो देश दिनेछु , उहाँले नै आफ्‍ना दूत तेरो अगिअगि पठाउनुहुनेछ , तैँले मेरो छोराको लागि त्‍यहाँबाट एउटी पत्‍नी ल्‍याउनेछस्
GEN 24:8     Alignment score: 0.183 → 0.205
But if the woman is not willing to follow you , then you will be free from this oath of mine . Only you are not to take my son back there . "
त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू
GEN 24:9     Alignment score: 0.333
So the servant put his hand under the thigh of Abraham his master , and swore to him concerning this matter .
त्यसैले त्‍यस नोकरले आफ्‍ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो
GEN 24:10     Alignment score: 0.229 → 0.237
The servant took ten of his master 's camels and departed . He also took with him all kinds of gifts from his master . He departed and went to the region of Aram Naharaim , to the city of Nahor .
आफ्‍ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो बिदा भएर अराम - नाहारैमतिर नाहोरको सहरमा गयो
GEN 24:11     Alignment score: 0.26 → 0.262
He made the camels kneel down outside the city by the well of water . It was evening , the time that women go out to draw water .
त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्‍न लगायो त्यो साँझपख स्‍त्रीहरू पानी भर्न आउने बेला थियो
GEN 24:12     Alignment score: 0.288
Then he said , " Yahweh , God of my master Abraham , grant me success today and show covenant faithfulness to my master Abraham .
अनि त्यसले प्रार्थना गर्‍यो , हे परमप्रभु मेरा मालिकका परमेश्‍वर , आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्‍नो दया देखाउनुहोस्
GEN 24:13     Alignment score: 0.354 → 0.346
Look , here I am standing by the spring of water , and the daughters of the men of the city are coming out to draw
water .
हेर्नुहोस् , यो इनारनेर उभिरहेको छु , सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्
GEN 24:14     Alignment score: 0.26 → 0.265
Let it happen like this
. When I say to a young woman , ' Please lower your pitcher so that I may drink , ' and she says to me , ' Drink , and I will water your camels too , ' then let her be the one that you have appointed for your servant Isaac . By this I will know that you have shown covenant faithfulness to my master . "
यसैले यसो होस् : जुन कन्‍यालाई तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ भनुँला , जसले मलाई खानुहोस् , तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु भन्‍छिन् , तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस् तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने त्‍यसैबाट थाहा पाउनेछु
GEN 24:16     Alignment score: 0.248 → 0.26
The young woman was very beautiful and a virgin . No man had slept with her . She went down to the spring and filled her pitcher , and came up .
ती जवान स्‍त्री अत्‍यन्‍त सुन्‍दरी कुमारी थिइन् तिनको कुनै मानिससित पनि सहवास भएको थिएन इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् उक्‍लेर आइन्
GEN 24:17     Alignment score: 0.287 → 0.299
Then the servant ran to meet her and said , " Please give me a little drink of water from your pitcher . "
तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो भन्‍यो , कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ
GEN 24:18     Alignment score: 0.195 → 0.189
She said , " Drink , my master , " and she quickly let down her pitcher on her hand , and gave him a drink .
तिनले हजूर , पिउनुहोस् भनेर तुरुन्‍तै गाग्रो झारिन् , आफ्‍नो हातमा गाग्रो राखेर त्‍यसलाई पानी पियाइन्
GEN 24:19     Alignment score: 0.238 → 0.245
When she had finished giving him a drink , she said , " I will draw water for your camels also , until they have finished drinking . "
त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन् , तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल पानी उघाएर दिनेछु
GEN 24:20     Alignment score: 0.172 → 0.234
So she hurried and emptied her pitcher into the trough , then ran again to the well to draw
water , and drew water for all his camels .
तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन् , तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्
GEN 24:21     Alignment score: 0.08 → 0.084
The man watched her in silence to see whether Yahweh had prospered his journey or not .
त्‍यो मानिसचाहिँ परमप्रभुले आफ्‍नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागेर तिनलाई हेरिरह्यो
GEN 24:22     Alignment score: 0.163 → 0.168
As the camels finished drinking , the man brought out a gold nose ring weighing half a shekel , and two gold bracelets for her arms weighing ten shekels ,
ऊँटहरूले पानी खाइसकेपछि त्‍यस मानिसले ग्राम तौलका सुनको एउटा नत्‍थ एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर
GEN 24:23     Alignment score: 0.283 → 0.288
and asked , " Whose daughter are you ? Tell me please , is there room in your father 's house for us to spend the night ? "
भन्‍यो , तिमी कसकी छोरी हौ ? कृपया मलाई भन , के तिम्रा बुबाको घरमा रात गुजार्नको निम्ति हाम्रो निम्ति ठाउँ ?
GEN 24:24     Alignment score: 0.294 → 0.321
She said to him , " I am the daughter of Bethuel son of Milkah , whom she bore to Nahor . "
तिनले त्‍यसलाई भनिन् , नाहोरबाट मिल्‍काले जन्‍माएका बतूएलकी छोरी हुँ
GEN 24:25     Alignment score: 0.223 → 0.224
She also said to him , " We have plenty of both straw and feed , and also room for you to spend the night . "
तिनले त्‍यसलाई अझै भनिन् , हामीसँग दाना पराल प्रशस्‍त छन् , रात गुजार्नलााई कोठा पनि छन्
GEN 24:26     Alignment score: 0.248
Then the man bowed down and worshiped Yahweh .
तब त्‍यस मानिसले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गर्‍यो
GEN 24:27     Alignment score: 0.263 → 0.292
He said , " Blessed be Yahweh , the God of my master Abraham , who has not forsaken his covenant faithfulness and his trustworthiness toward my master . As for me , Yahweh has led me directly to the house of my master 's relatives . "
त्यसले भन्यो , परमप्रभु , मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ , जसले मेरा मालिकप्रतिको करारको दया विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन परमप्रभुले नै मलाई डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको
GEN 24:28     Alignment score: 0.172 → 0.172
Then the young woman ran and told her mother 's household about all of these things .
तब ती कन्‍या गइन् आफ्‍नी आमाका परिवारलाई सबै कुरा बताइन्
GEN 24:29     Alignment score: 0.36 → 0.367
Now Rebekah had a brother , and his name was Laban . Laban ran to the man who was out at the road by the spring .
रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए
GEN 24:30     Alignment score: 0.218 → 0.232
When he had seen the nose ring and the bracelets on his sister 's arms , and when he had heard the words of Rebekah his sister , " This is what the man said to me , " he went to the man , and , behold , he was standing by the camels at the spring .
जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ हातमा बाला देखे त्‍यस मानिसले मलाई यसो भन्‍यो भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने , तब उनी त्‍यस मानिसकहाँ गए , त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो
GEN 24:31     Alignment score: 0.327 → 0.341
Then Laban said , " Come , you blessed of Yahweh . Why are you standing outside ? I have prepared the house , and a place for the camels . "
त्यसपछि लाबानले भने , हे परमप्रभुका आशीर्वादी जन , आउनुहोस् किन बाहिरै उभिरहनुहुन्‍छ ? मैले तपाईंको निम्‍ति घर ऊँटहरूका लागि ठाउँ तयार पारिराखेको छु
GEN 24:32     Alignment score: 0.201
So the man came
to the house and he unloaded the camels . The camels were given straw and feed , and water was provided to wash his feet and the feet of the men who were with him .
तब त्‍यो मानिस घरमा गयो ऊँटहरूका भारीहरू झार्‍यो उँटहरूलाई पराल दाना दिइयो , अनि त्यस मानिस त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो
GEN 24:33     Alignment score: 0.272
They set food before him to eat , but he said , " I will not eat until I have said what I have to say . " So Laban said , " Speak on . "
तिनीहरूले त्‍यसको सामु खानेकुरा पनि राखिदिए , तर त्‍यसले भन्‍यो , जबसम्‍म मेरो समाचार भन्‍दिनँ तबसम्‍म केही खान्‍नँ तब लाबानले भने , , भन्‍नुहोस्
GEN 24:34     Alignment score: 0.386
He said , " I am Abraham 's servant .
त्‍यसले भन्‍यो , अब्राहामको एक नोकर हुँ
GEN 24:35     Alignment score: 0.342 → 0.346
Yahweh has blessed my master very much and he has become great . He has given him flocks and herds , silver and gold , male servants and female servants , and camels and donkeys .
परमप्रभुले मेरा मालिकलाई धेरै आशिष् दिनुभएको तिनी एक ठुला मानिस भएका छन् उहाँले तिनलाई बगालहरू बथानहरू , सुनचाँदी , दास - दासी , ऊँटहरू गधाहरू दिनुभएको
GEN 24:36     Alignment score: 0.32 → 0.329
Sarah , my master 's wife , bore a son to my master when she was old , and he has given everything that he owns to him .
मेरा मालिककी पत्‍नी साराले बुढेसकालमा तिनको निम्‍ति एक जना छोरो जन्माइन् , उनैलाई तिनले आफ्‍ना सबै कुरा दिएका छन्
GEN 24:37     Alignment score: 0.272 → 0.27
My master made me swear , saying , ' You must not get a wife for my son from the daughters of the Canaanites , in whose land I make my home .
मेरो मालिकले मलाई यसो भनेर शपथ खान लाएका छन् , तैँले मेरो छोराको लागि अहिले बसेको देशका कनानीहरूका छोरीहरूमध्‍ये कुनै पनि विवाह गर्नलाई नल्‍याउनू
GEN 24:38     Alignment score: 0.315 → 0.317
Instead , you must go to my father 's family , and to my relatives , and get a wife for my son . '
बरु , तैँले मेरा पिताका परिवार मेरा कुटुम्बहरूकहाँ गएर मेरो छोराको निम्ति पत्‍नी ल्याउनू '
GEN 24:39     Alignment score: 0.289
I said to my master , ' Perhaps the woman will not follow me . '
मैले मेरो मालिकलाई भनेँ , ' सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला ? '
GEN 24:40     Alignment score: 0.217 → 0.225
But he said to me , ' Yahweh , before whom I walk , will send his angel with you and he will prosper your way , so that you will get a wife for my son from among my relatives and from my father 's family line .
तिनले मलाई भने , जुन परमप्रभुको सामुन्‍ने हिँड्‌छु , उहाँले नै आफ्‍ना दूत तँसित पठाउनुहुनेछ , तेरो कार्य सफल हुनेछ , ताकि तैैँले मेरो कुटुम्‍ब मेरा पिताको घरबाट मेरो छोराको लागि एउटी पत्‍नी ल्‍याउनेछस्
GEN 24:42     Alignment score: 0.314 → 0.312
So I arrived today at the spring , and said , ' O Yahweh , God of my master Abraham , please
, if you do indeed intend to make my journey successful
यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ , ' हे परमप्रभु , मेरा मालिक अब्राहामका परमेश्‍वर , मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए ,
GEN 24:44     Alignment score: 0.242 → 0.257
the woman who says to me , " Drink , and I will also draw water for your camels " let her be the woman whom you , Yahweh , have chosen for my master 's son . '
तिनले मलाई खानुहोस् , तपाईंका ऊँटहरूलाई पनि पानी उघाइदिनेछु , भनिन् भने , मेरा मालिकका छोराको लागि परमप्रभुले ठहराउनुभएको स्‍त्री त्यही होस्
GEN 24:45     Alignment score: 0.253 → 0.258
Even before I had finished speaking in my heart , behold , Rebekah came
out with her pitcher on her shoulder and she went down to the spring and drew water . So I said to her , ' Please give me a drink . '
मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै , हेर्नुहोस् , रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन् , इनारमा ओर्लेर पानी उघाइन् मैले तिनलाई भनेँ , कृपया मलाई पानी पिउन देऊ
GEN 24:46     Alignment score: 0.304 → 0.308
She quickly lowered her pitcher from her shoulder and said , ' Drink , and I will give your camels water also . ' So I drank , and she watered the camels also .
तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन् , पिउनुहोस् तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु तब मैले पानी पिएँ , तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्
GEN 24:47     Alignment score: 0.341 → 0.341
I asked her and said , ' Whose daughter are you ? ' She said , ' The daughter of Bethuel , Nahor 's son , whom Milkah bore to him . ' Then I put the ring in her nose and the bracelets on her arms .
मैले तिनलाई तिमी कसकी छोरी हौ ? भनी सोधेँ तिनले भनिन् , नाहोर मिल्‍काका छोरा बतूएलकी छोरी हुँ तब मैले तिनको नाकमा नत्‍थ हातमा बालाहरू लगाइदिएँ
GEN 24:48     Alignment score: 0.272 → 0.299
Then I bowed down and worshiped Yahweh , and blessed Yahweh , the God of my master Abraham , who had led me by the right way to find the daughter of my master 's relative for his son .
अनि मैले आफ्‍नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ , मेरा मालिक अब्राहामका परमप्रभु परमेश्‍वरलाई धन्‍यको भनेँ , जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्‍ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्‍याउनुभएको थियो
GEN 24:49     Alignment score: 0.245 → 0.254
Now therefore , if you are prepared to show covenant faithfulness and trustworthiness to my master , tell me . But if not , tell me , so that I may turn to the right hand or to the left . "
अब तपाईंहरू मेरा मालिकसँग करारको विश्‍वासयोग्‍यता भरोसायोग्य व्‍यवहार गर्नुहुन्‍छ भने मलाई भन्‍नुहोस् होइन भने पनि मलाई भन्‍नुहोस् , दाहिने - देब्रे जता हुन्‍छ लागुँला
GEN 24:50     Alignment score: 0.303
Then Laban and Bethuel answered and said , " The thing has come from Yahweh ; we can not speak to you either bad or good .
तब लाबान बतूएलले जवाफ दिए , यो कुरा परमप्रभुबाट नै हुन आएको हो हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ
GEN 24:51     Alignment score: 0.22 → 0.247
Look , Rebekah is before you . Take her and go , so she may be the wife of your master 's son , as Yahweh has spoken . "
हेर्नुस् , रिबेका तपाईँको सामुन्‍ने छे त्‍यसलाई लिएर जानुस् , परमप्रभुले भन्‍नुभएजस्‍तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्‍नी होस्
GEN 24:52     Alignment score: 0.311 → 0.311
When Abraham 's servant heard their words , he bowed himself down to the ground to Yahweh .
तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्‍डवत् गर्‍यो
GEN 24:53     Alignment score: 0.27 → 0.286
The servant brought out articles of silver and articles of gold , and clothing , and gave them to Rebekah . He also gave precious gifts to her brother and to her mother .
तब त्‍यसले सुन चाँदीका गहनाहरू लुगाहरू ल्‍याएर रिबेकालाई दियो त्‍यसले तिनका दाजु आमालाई पनि मूल्‍यवान् उपहारहरू दियो
GEN 24:54     Alignment score: 0.229 → 0.231
Then he and the men who were with him ate and drank . They stayed there overnight , and when they arose
in the morning , he said , " Send me away to my master . "
तब त्‍यो त्‍यसका साथमा भएका मानिसहरूले खाए पिए तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए अनि बिहान उठेपछि त्‍यसले भन्‍यो , मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस्
GEN 24:55     Alignment score: 0.226 → 0.227
Her brother and her mother said , " Let the young woman stay with us for a few more days , at least ten . After that she may go . "
रिबेकाका दाजु आमाले भने , कन्‍यालाई कम्तीमा पनि दस दिन यहीँ हामीसँग रहन दिनुहोस् त्‍यसपछि तिनी गए हुन्‍छ
GEN 24:56     Alignment score: 0.228 → 0.242
But he said to them , " Do not hinder me , since Yahweh has prospered my way . Send
me on my way so that I may go to my master . "
तर त्‍यसले तिनीहरूलाई भन्‍यो , परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्‍याउनुहोस् मलाई जान दिनुहोस् , मेरा मालिककहाँ जानेछु
GEN 24:57     Alignment score: 0.253 → 0.267
They said , " We will call the young woman and ask her . "
तिनीहरूले भने , हामी कन्‍यालाई बोलाउँछौँ तिनलाई सोध्छौँ
GEN 24:58     Alignment score: 0.308 → 0.308
So they called Rebekah and asked her , " Will you go with this man ? " She replied , " I will go . "
अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे , के तिमी यस मानिसको साथमा जान्‍छ्यौ ? तिनले भनिन् , जान्‍छु
GEN 24:59     Alignment score: 0.282 → 0.285
So they sent their sister Rebekah , along with her female servant , on her journey with Abraham 's servant and his men .
यसैकारण तिनीहरूले आफ्‍नी बहिनी रिबेकालाई तिनकी सेविकासँगै अब्राहामको नोकर त्‍यसका मानिसहरूका साथमा पठाइदिए
GEN 24:60     Alignment score: 0.23 → 0.249
They blessed Rebekah , and said to her , " Our sister , may you be the mother of thousands of ten thousands , and may your descendants possess the gate of those who hate them . "
तिनीहरूले रिबेकालाई आशिष् दिएर भने , हे हाम्री बहिनी , तिमी हजारौँ हजारका आमा होऊ , तिम्रा सन्‍तानले तिनीहरूसँग दुश्‍मनी गर्नेहरूका सहरका प्रवेशद्वारहरू कब्‍जा गरून्
GEN 24:61     Alignment score: 0.261 → 0.262
Then Rebekah arose , and she and her servant girls mounted the camels , and followed the man . Thus
the servant took Rebekah , and went his way .
तब रिबेका उठिन् तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्‍यस मानिसको पछि लागिन् यसरी रिबेकालाई लिएर त्‍यो नोकर आफ्‍नो बाटो लाग्‍यो
GEN 24:62     Alignment score: 0.267 → 0.344
Now Isaac was living in the Negev , and had just returned from Beer Lahai Roi .
अब इसहाक नेगेवमा बसोबास गरिरहेका थिए , उनी बेअर - लहै - रोइबाट भर्खरै आएका थिए
GEN 24:63     Alignment score: 0.249 → 0.258
Isaac went out to meditate in the field in the evening . When he looked up and saw , behold , there were camels coming !
इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्‍केका थिए उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे
GEN 24:64     Alignment score: 0.173 → 0.175
Rebekah looked , and when she saw Isaac , she jumped down from the camel .
रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन् , ऊँटबाट ओर्लिन्
GEN 24:65     Alignment score: 0.231 → 0.24
She said to the servant , " Who is that man who is walking in the field to meet us ? " The servant said , " It is my master . " So she took her veil , and covered herself .
तिनले नोकरलाई भनिन् , हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन् ? त्‍यस नोकरले भन्‍यो , उनी मेरा मालिक हुन् तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्
GEN 24:66     Alignment score: 0.257
The servant recounted to Isaac all the things that he had done .
त्‍यसपछि आफूले गरेका सबै काम त्‍यस नोकरले इसहाकलाई बतायो
GEN 24:67     Alignment score: 0.36
Then Isaac brought her into his mother Sarah 's tent and took Rebekah , and she became his wife , and he loved her . So Isaac was comforted after his mother 's death .
इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे , विवाह गरे अनि तिनी उनकी पत्‍नी भइन् , उनले तिनलाई प्रेम गरे यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए '
GEN 24     Average alignment score: 0.266 for 64 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50