Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 27:1     Alignment score: 0.345 → 0.345
When Isaac was old and his eyes were dim so that he could not see , he called Esau , his older son , and said to him , " My son . " He said to him , " Here I am . "
जब इसहाक वृद्ध भए तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए , तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने , मेरो छोरो उनले तिनलाई जवाफ दिए , हजुर , यहीँ छु


GEN 27:2     Alignment score: 0.227 → 0.232
He said , " See here , I am old . I do not know the day of my death .
तिनले भने , हेर् , वृद्ध भएँ मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन
GEN 27:3     Alignment score: 0.239 → 0.241
Therefore take your weapons , your quiver and your bow , and go out to the field and hunt game for me .
अब तेरा हतियारहरू , अर्थात् तेरो ठोक्रो धनु लिएर मैदानमा जा , मेरो निम्‍ति सिकार गर्
GEN 27:4     Alignment score: 0.25 → 0.252
Make delicious food for me , the sort that I love , and bring it to me so I can eat it and bless you before I die . "
मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्‍युअगि तँलाई आशिष् दिऊँ
GEN 27:5     Alignment score: 0.358 → 0.362
Now Rebekah heard it when Isaac spoke to Esau his son . Esau went to the field to hunt for game and bring it back .
इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए
GEN 27:6     Alignment score: 0.344 → 0.345
Rebekah spoke to Jacob her son and said , " See here , I heard your father speak to Esau your brother . He said ,
रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन् , हेर् , तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ
GEN 27:7     Alignment score: 0.272 → 0.282
' Bring me game and make me delicious food , that I may eat it and bless you in the presence of Yahweh before my death . '
सिकार मारेर मकहाँ ले मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष् दिन सकूँ
GEN 27:8     Alignment score: 0.26 → 0.26
Now therefore , my son , obey my voice as I command you .
यसकारण यसकारण मेरो छोरो , मैले तँलाई दिएका आज्ञा मान्
GEN 27:9     Alignment score: 0.296
Go to the flock , and bring me two good young goats ; and I will make delicious food from them for your father , just like he loves .
बथानमा गएर दुईवटा असल पाठा लिएर आइज , तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु
GEN 27:10     Alignment score: 0.186 → 0.209
You will take it to your father , so that he may eat it , so that he may bless you before his death . "
अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा , ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष् देऊन्
GEN 27:11     Alignment score: 0.373
Jacob said to Rebekah his mother , " See , Esau my brother is a hairy man , and I am a smooth man .
याकूबले आफ्‍नी आमा रिबेकालाई भने , हेर्नुहोस् , मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन् , मचाहिँ रौँ नभएको छु
GEN 27:12     Alignment score: 0.303
Perhaps my father will touch me , and I will seem to him as a deceiver . I will bring a curse upon me and not a blessing . "
सायद मेरा पिताले मलाई छाम्‍नुहुनेछ , उहाँको सामु छली देखिनेछु मैले ममाथि आशिष् होइन , सराप ल्याउनेछु
GEN 27:13     Alignment score: 0.255
His mother said to him , " My son , let any curse fall
on me . Just obey my voice , and go , bring them to me . "
तिनकी आमाले तिनलाई भनिन् , हे मेरो छोरो , जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस् केवल मेरो कुरा मान् , गएर ती मकहाँ ले
GEN 27:14     Alignment score: 0.301 → 0.304
So Jacob went and got the young goats and brought them to his mother , and his mother made delicious food , just like his father loved
.
तब तिनी गएर ती पाठा ल्‍याए आमालाई दिए , तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्
GEN 27:16     Alignment score: 0.078 → 0.112
She put the skins of the young goats on his hands and on the smooth part of his neck .
बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात घाँटीका रौँ नभएका भागमा लगाइदिइन् ,
GEN 27:17     Alignment score: 0.436 → 0.464
She put the delicious food and the bread that she had prepared into the hand of her son Jacob .
अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्
GEN 27:18     Alignment score: 0.214 → 0.223
Jacob went to his father and said , " My father . " He said , " Here I am ; who are you , my son ? "
याकूबले आफ्‍ना पिताकहाँ गएर भने , बुबा इसहाकले भने , हँ , तँ को होस् ?
GEN 27:19     Alignment score: 0.271
Jacob said to his father , " I am Esau your firstborn ; I have done as you said to me . Now sit up and eat some of my game , that you may bless me . "
याकूबले आफ्‍ना पितालाई भने , तपाईंको जेठो छोरो एसाव हुँ तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु अब उठेर बस्‍नुहोस् , मैले ल्‍याएको सिकारको मासु खानुहोस् , मलाई आशिष् दिनुहोस्
GEN 27:20     Alignment score: 0.319 → 0.335
Isaac said to his son , " How is it that you have found
it so quickly , my son ? " He said , " Because Yahweh your God brought it to me . "
इसहाकले आफ्‍ना छोरालाई भने , मेरो छोरो , कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस् ? तिनले भने , परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो
GEN 27:21     Alignment score: 0.268
Isaac said to Jacob , " Come near me , so I may touch you , my son , and learn whether you are my true son Esau or not . "
इसहाकले याकूबलाई भने , मेरो छोरो , नजिकै आइज , तँ मेरो छोरो एसाव होस् कि होइनस् छामेर थाहा पाउन सकूँ
GEN 27:22     Alignment score: 0.382 → 0.392
Jacob went over to Isaac his father ; and Isaac touched him and said , " The voice is Jacob 's voice , but the hands are the hands of Esau . "
याकूब आफ्‍ना पिताको नजिकै गए , इसहाकले तिनलाई छामेर भने , सोर याकूबको हो , तर हातहरू एसावकै हुन्
GEN 27:23     Alignment score: 0.296 → 0.32
Isaac did not recognize him , because his hands were hairy , like his brother Esau 's hands , so Isaac blessed him .
तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन् , त्यसैले इसहाकले तिनलाई आशिष् दिए
GEN 27:24     Alignment score: 0.346
He said , " Are you really my son Esau ? " He replied , " I am . "
इसहाकले सोधे , के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस् ? याकूबले जवाफ दिए , एसाव नै हुँ
GEN 27:25     Alignment score: 0.276 → 0.286
Isaac said , " Bring the food to me , and I will eat of your game , so that I may bless you . " Jacob brought the food to him . Isaac ate , and Jacob brought him wine , and he drank .
तब इसहाकले भने , तैँले शिकार गरेको मासु यहाँ ले , खानेछु , तँलाई आशिष् दिऊँ याकूबले त्‍यो मासु आफ्‍ना पिताकहाँ ल्‍याए उनले खाए याकूबले दाखमद्य पनि लगिदिए , उनले पिए
GEN 27:26     Alignment score: 0.399
Then his father Isaac said to him , " Come near now and kiss me , my son . "
तब तिनका पिता इसहाकले तिनलाई भने , मेरो छोरो , मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर्
GEN 27:27     Alignment score: 0.232 → 0.256
Jacob came
near and kissed him , and he smelled the smell of his clothes and blessed him . He said , " See , the smell of my son is like the smell of a field that Yahweh has blessed .
याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष् दिए , हेर , मेरो छोराको बास्‍ना , परमप्रभुले आशिष् दिनुभएको खेतको बास्‍नाजस्‍तै
GEN 27:29     Alignment score: 0.252 → 0.261
May peoples serve you and nations bow down to you . Be master over your brothers , and may your mother 's sons bow down to you . May every one who curses you be cursed ; may every one who blesses
you be blessed . "
मानिसहरूले तेरो सेवा गरून् जाति - जातिहरूले तँलाई दण्‍डवत् गरून् तेरा दाजुभाइहरूको मालिक बन् , तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत् गरून् तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन् , तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्
GEN 27:30     Alignment score: 0.251 → 0.294
As soon as Isaac had finished blessing Jacob , and Jacob had scarcely gone out from the presence of Isaac his father , Esau his brother came in from his hunting .
इसहाकले आशिष् दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए , उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे
GEN 27:31     Alignment score: 0.303
He also made delicious food and brought it to his father . He said to his father , " Father , get up and eat some of your son 's game , so that you may bless me . "
उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए उनले आफ्‍नो पितालाई भने , बुबा , उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस् , मलाई आशिष् दिनुहोस्
GEN 27:32     Alignment score: 0.338
Isaac his father said to him , " Who are you ? " He said , " I am your son , your firstborn , Esau . "
उनका पिता इसहाकले उनलाई सोधे , तँ को होस् ? उनले उत्तर दिए , तपाईंको जेठो छोरो एसाव हुँ
GEN 27:33     Alignment score: 0.242 → 0.251
Isaac trembled very much and said , " Who was it that hunted this
game and brought it to me ? I ate it all before you came , and I have blessed him . Indeed , he will be blessed . "
इसहाक बेसरी कामे भने , त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो ? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष् दिइसकेँ वास्तवमा , त्‍योचाहिँ आशीर्वादी हुनेछ
GEN 27:34     Alignment score: 0.257 → 0.256
When Esau heard the words of his father , he cried with a very great and bitter cry , and said to his father , " Bless me , me also , my father . "
जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए आफ्‍ना पितालाई भने , हे मेरा बुबा , मलाई पनि आशिष् दिनुहोस्
GEN 27:35     Alignment score: 0.239
Isaac said , " Your brother came here deceitfully
and has taken away your blessing . "
इसहाकले भने , तेरो भाइ छल गरेर आयो , तैंले पाउने आशिष् लग्यो
GEN 27:36     Alignment score: 0.228 → 0.233
Esau said , " Is he not rightly named Jacob ? For he has cheated me these two times . He took away my birthright , and , see , now he has taken away my blessing . " Then he said , " Have you not reserved a blessing for me ? "
एसावले भने , त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन ? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो , अहिले मैले पाउने आशिष् पनि लग्‍यो उनले फेरि भने , के तपाईंले मेरो निम्‍ति एउटै आशिष् पनि जगेडा राख्‍नुभएको छैन ?
GEN 27:37     Alignment score: 0.277 → 0.277
Isaac answered and said to Esau , " Look , I have made him your master , and I have given to him all his brothers as servants , and I have given him grain and new wine . What more can I do for you , my son ? "
इसहाकले एसावलाई जवाफ दिए , हेर् , मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ अन्‍न दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु अब तेरो निम्‍ति के गर्न सक्‍छु , छोरो ?
GEN 27:38     Alignment score: 0.282 → 0.284
Esau said to his father , " Have you not even one blessing for me , my father ? Bless me , even me too , my father . " Esau wept loudly .
एसावले आफ्‍ना पितालाई भने , तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष् छैन मेरा बुबा ? मलाई पनि आशिष् दिनुहोस् एसाव डाँको छोडेर रोए
GEN 27:39     Alignment score: 0.212 → 0.211
Isaac his father answered and said to him , " Look , the place where you live will be far from the richness of the earth , away from the dew of the sky above .
उनका पिता इसहाकले जवाफ दिएर भने , हेर् , तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ , आकाशको शीतबाट बाहिर
GEN 27:40     Alignment score: 0.277 → 0.288
By your sword you will live
, and you will serve your brother . But when you rebel , you will shake his yoke from off your neck . "
तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस् तैंले तेरो भाइको सेवा गर्नेछस् तर जब तैंले विद्रोह गर्नेछस् , तब त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्
GEN 27:41     Alignment score: 0.338 → 0.339
Esau hated Jacob because of the blessing that his father had given him . Esau said in his heart , " The days of mourning for my father are near ; after that I will kill my brother Jacob . "
आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे एसावले हृदयमा भने , मेरा पिताको शोकको बेला नजिकै त्‍यसपछि मेरो भाइ याकूबलाई मार्नेछु
GEN 27:42     Alignment score: 0.266 → 0.269
The words of Esau her older son were told to Rebekah . So she sent and called Jacob her younger son and said to him , " See , your brother Esau is consoling himself about you by planning to kill you .
तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन् , हेर् , तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको
GEN 27:43     Alignment score: 0.34 → 0.344
Now therefore , my son , obey me and flee to Laban , my brother , in Haran .
यसकारण मेरो छोरो , मैले भनेको कुरा मान् हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा
GEN 27:44     Alignment score: 0.077 → 0.085
Stay with him for a while , until your brother 's fury subsides ,
तँप्रति तेरो दाजुको रिस नमरुञ्‍जेल केही दिन त्‍यहाँ उनीसँग बस्
GEN 27:46     Alignment score: 0.212 → 0.223
Rebekah said to Isaac , " I am weary of life because of the daughters of Heth . If Jacob takes one of the daughters of Heth as a wife , like these women , some of the daughters of the land , what good will my life be to me ? "
रिबेकाले इसहाकलाई भनिन् , यहाँका हित्ती स्‍त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्‍यो यदि याकूबले यस देशका स्‍त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‍यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्‍छ ?
GEN 27     Average alignment score: 0.284 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50