Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 43:1     Alignment score: 0.107 → 0.259
The famine was severe in the land .
देशमा अति भयानक अनिकाल परेको थियो


GEN 43:2     Alignment score: 0.267 → 0.266
It came
about when they had eaten the grain that they had brought out of Egypt , their father said to them , " Go again ; buy us some food . "
तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने , " फेरि हाम्रो लागि अन्‍न किन्‍नलाई जाओ "
GEN 43:3     Alignment score: 0.309
Judah told him , " The man solemnly warned us , ' You will not see my face unless your brother is with you . '
यहूदाले भने , " ती मानिसले हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन् , ' तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ '
GEN 43:4     Alignment score: 0.156 → 0.159
If you send
our brother with us , we will go down and buy you food .
तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्‍न किन्‍नेछौँ
GEN 43:5     Alignment score: 0.268 → 0.287
But if you do not send
him , we will not go down . For the man said to us , ' You will not see my face unless your brother is with you . ' "
तर तपाईंले तिनलाई पठाउनुभएन भने हामी तल जाँदैनौँ किनभने ती मानिसले हामीलाई भनेका छन् ' तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ ' "
GEN 43:6     Alignment score: 0.269 → 0.272
Israel said , " Why did you treat me so badly by telling the man that you had another brother ? "
इस्राएलले भने , " तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्‍ट ल्यायौ ? "
GEN 43:7     Alignment score: 0.263 → 0.279
They said , " The man asked details about us and our family . He said , ' Is your father still alive
? Do you have another brother ? ' We answered him according to these questions . How could we have known that he would say , ' Bring your brother down ? ' "
तिनीहरूले भने , " ती मानिसले हामी हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे तिनले भने , ' के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ ? के तिमीहरूको अर्को भाइ ? ' हामीले तिनका प्रश्‍नहरूको जवाफ मात्र दिएका हौँ तिनले ' तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ ' भन्छन् भनी हामीले कसरी जान्‍न सक्थ्यौँ ?
GEN 43:8     Alignment score: 0.285 → 0.298
Judah said to Israel his father , " Send the boy with me . We will rise
and go that we may live and not die , both we , you , and also our children .
यहूदाले आफ्ना पिता इस्राएललाई भने , " केटोलाई मसितै पठाउनुहोस् तपाईं , हामी हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ
GEN 43:9     Alignment score: 0.194 → 0.191
I will be a guarantee for him . You will hold me responsible . If I do not bring him back to you and set him before you , then let me bear the blame forever .
तिनको जमानी हुनेछु तपाईंले मसित लेखा लिनुहुनेछ मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने सदाको लागि त्यसको दोषी हुनेछु
GEN 43:10     Alignment score: 0.33 → 0.341
For if we had not delayed , surely by now we would have come back here a second time . "
किनकि हामीले ढिला नगरेका भए निश्‍चय नै अहिलेसम्म हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ "
GEN 43:11     Alignment score: 0.238 → 0.245
Their father Israel said to them , " If it be so , now do this . Take some of the best products of the land in your bags . Carry down to the man a gift some balm and honey , spices and myrrh , pistachio nuts and almonds .
तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने , " त्यसो हो भने , अब यसो गर तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप , मह , मसला मूर्र , पेस्ता हाडे - बदाम
GEN 43:12     Alignment score: 0.198 → 0.202
Take double money in your hand . The money that was returned in the opening of your sacks , carry again in your hand . Perhaps it was a mistake .
तिमीहरूले दुई गुणा रुपियाँ - पैसा पनि लिएर जाओ तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ - पैसा पनि सँगै लिएर जाओ सायद त्यो भुल थियो
GEN 43:13     Alignment score: 0.26 → 0.294
Take also your brother . Rise
and go again to the man .
तिमीहरूका भाइलाई पनि सँगै लैजाओ उठेर फेरि ती मानिसकहाँ जाओ
GEN 43:14     Alignment score: 0.23 → 0.23
May God Almighty give you mercy before the man , so that he may release to you your other brother and Benjamin . If I am bereaved of my children , I am bereaved . "
सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु बेन्यामीनलाई छुटकारा दिऊन् मेरा सन्तानहरूको कारणले शोकित हुनैपर्छ भने हुँला "
GEN 43:15     Alignment score: 0.262 → 0.288
The men took this
gift , and in their hand they took double the amount of money , along with Benjamin . They got up and went down to Egypt and stood before Joseph .
ती मानिसहरूले उपहार , दुई गुणा रुपियाँ - पैसा बेन्यामीनलाई लिए , तिनीहरू उठेर मिश्रतर्फ झरे , अनि योसेफको सामु हाजिर भए
GEN 43:16     Alignment score: 0.285 → 0.289
When Joseph saw Benjamin with them , he said to the steward of his house , " Bring the men into the house , slaughter an animal and prepare it , for the men will eat with me at noon . "
योसेफले तिनीहरूसँगै बेन्यामीनलाई देखेपछि तिनले आफ्नो घरको भण्डारेलाई भने , " ती मानिसहरूलाई घरभित्र ल्याओ , एउटा पशु काटेर भोज तयार पार किनकि दिउँसो यी मानिसहरूले मसँगै खानेछन् "
GEN 43:17     Alignment score: 0.277
The steward did as Joseph said . He brought the men to Joseph 's house .
त्यस भण्डारले योसेफले भनेजस्तो गर्‍यो त्यसले ती मानिसहरूलाई योसेफको घरभित्र ल्यायो
GEN 43:18     Alignment score: 0.307 → 0.313
The men were afraid because they were brought to Joseph 's house . They said , " It is because of the money that was returned in our sacks the first time we were brought in , that he may seek an opportunity against us . He might arrest us and take us as slaves , and take our donkeys . "
ती मानिसहरू योसेफको घरमा लगिएकाले तिनीहरू डराए तिनीहरूले भने , " पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ - पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन् तिनले हामीलाई गिरफ्तार गरी दास बनाउन सक्छन् , हाम्रा गधाहरू लैजान सक्छन् "
GEN 43:19     Alignment score: 0.175 → 0.185
They approached the steward of Joseph 's house , and they spoke to him at the door of the house ,
तिनीहरू योसेफको घरको भण्डारेकहाँ गए , घरको ढोकामा तिनीहरूले उसलाई भने ,
GEN 43:20     Alignment score: 0.244
saying , " My master , we came
down the first time to buy food .
" हजुर , हामी पहिलो पटक अन्‍न किन्‍न आयौँ
GEN 43:21     Alignment score: 0.175 → 0.18
It came
about , when we reached the lodging place , that we opened our sacks , and , behold , every man 's money was in the opening of his sack , our money in full weight . We have brought it back in our hands .
हामी विश्राम स्थलमा पुग्यौँ , अनि बोराहरू खोल्दा हरेकको रुपियाँ - पैसा हरेकको बोराको मुखैमा थियो त्यहाँ हाम्रा सबै रुपियाँ - पैसा थिए हामीले ती हामीसँगै ल्याएका छौँ अन्‍न किन्‍नलाई हामीले थप रुपियाँ - पैसा पनि ल्याएका छौँ
GEN 43:23     Alignment score: 0.277 → 0.29
The steward said , " Peace be to you , do not fear . Your God and the God of your father must have put your money in your sacks . I received your money . " The steward then brought Simeon out to them .
भण्डारेले भन्यो , " तपाईंहरूलाई शान्ति होस् नडराउनुहोस् तपाईंका परमेश्‍वर तपाईंका पिताका परमेश्‍वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ - पैसा हालिदिएको हुनुपर्छ मैले तपाईंहरूको रुपियाँ - पैसा पाएकै थिएँ " त्यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो
GEN 43:24     Alignment score: 0.315 → 0.325
The steward took the men into Joseph 's house . He gave them water , and they washed their feet . He gave feed to their donkeys .
भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो त्यसले पानी दियो , तिनीहरूले आ-आफ्ना गोडा धोए त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो
GEN 43:25     Alignment score: 0.366 → 0.372
They prepared the gifts for Joseph 's coming at noon , for they had heard that they would eat there .
तिनीहरूले दिउँसो योसेफको आगमनको लागि उपहारहरू तयार पारिराखे , किनकि तिनीहरूले त्यहाँ सँगसँगै खाने थिए भनी तिनीहरूले सुनेका थिए
GEN 43:26     Alignment score: 0.324 → 0.331
When Joseph came home , they brought the gifts which were in their hand into the house , and bowed down before him to the ground .
योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए , भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे
GEN 43:27     Alignment score: 0.248 → 0.265
He asked them about their welfare and said , " Is your father well , the old man of whom you spoke ? Is he still alive
? "
तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे , " तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ ? के तिनी अझै जीवितै छन् ? "
GEN 43:28     Alignment score: 0.355 → 0.365
They said , " Your servant our father is well . He is still alive
. " They prostrated themselves and bowed down .
तिनीहरूले भने , " तपाईंका दास हाम्रा पिता सञ्चै हुनुहुन्छ उहाँ अझै जीवितै हुनुहुन्छ " तिनीहरू भुइँमा लमतन्‍न परेर तिनलाई ढोग गरे
GEN 43:29     Alignment score: 0.384
When he lifted up his eyes he saw Benjamin his brother , his mother 's son , and he said , " Is this
your youngest brother of whom you spoke to me ? " Then he said , " May God be gracious to you , my son . "
तिनले आफ्ना आँखा उठाउँदा तिनले आफ्नी आमाका छोरा आफ्ना भाइ बेन्यामीनलाई देखेपछि तिनले भने , " तिमीहरूले मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन् ? " त्यसपछि तिनले भने , " मेरा छोरा , तिमीमाथि परमेश्‍वर अनुग्रही हुनुभएको होस् ! "
GEN 43:30     Alignment score: 0.281 → 0.293
Joseph hurried to go out of the room , for he was deeply moved about his brother . He sought somewhere to weep . He went to his room and wept there .
योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्‍नेहले भरिएका थिए तिनले रुने ठाउँ खोजे तिनी आफ्नो कोठाभित्र पसी रोए
GEN 43:31     Alignment score: 0.169 → 0.173
He washed his face and came out . He controlled himself , saying , " Serve the food . "
आफ्नो मुख धोई तिनी बाहिर आए आफूलाई नियन्त्रण गर्दै तिनले भने , " खाना ल्याओ "
GEN 43:32     Alignment score: 0.196 → 0.205
The servants served Joseph by himself and the brothers by themselves . The Egyptians there ate with him by themselves because the Egyptians could not eat bread with the Hebrews , for that is detestable to the Egyptians .
नोकरहरूले योसेफको लागि छुट्टै तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो
GEN 43:33     Alignment score: 0.127 → 0.151
The brothers sat before him , the firstborn according to his birthright , and the youngest according to his youth . The men were astonished together .
दाजुहरू योसेफका सामु बसे तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका थिए तिनीहरू सबै सँगसँगै छक्‍क परेका थिए
GEN 43:34     Alignment score: 0.307 → 0.322
Joseph sent portions to them from the food in front of him . But Benjamin 's portion was five times as much as any of his brothers . They drank and were merry with him .
आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो तिनीहरूले पिए तिनीहरू तिनीसँगै खुसी भए
GEN 43     Average alignment score: 0.271 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50