Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 46:1     Alignment score: 0.277 → 0.278
Israel made his journey with all that he had and went to Beersheba . There he offered sacrifices
to the God of his father Isaac .
इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँडे बेर्शेबा गए त्यहाँ तिनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरको निम्‍ति बलिदान चढाए


GEN 46:2     Alignment score: 0.392
God spoke to Israel in a vision at night , saying , " Jacob , Jacob . " He said , " Here I am . "
राती दर्शनमा परमेश्‍वर इस्राएलसँग यसो भन्दै बोल्‍नुभयो याकूब , याकूब तिनले भने , यहीँ छु
GEN 46:3     Alignment score: 0.331
He said , " I am God , the God of your father . Do not fear to go down to Egypt , for there I will make you a great nation .
उहाँले भन्‍नुभयो , परमेश्‍वर हुँ , तेरा बुबाका परमेश्‍वर मिश्रमा जान नडरा , किनकि त्‍यहाँ तँबाट एउटा ठुलो जाति बनाउनेछु
GEN 46:4     Alignment score: 0.37 → 0.371
I will go down with you into Egypt , and I will surely bring you up again and Joseph will close your eyes with his own hand . "
तँसँग मिश्रमा जानेछु , तँलाई निश्‍चय नै फेरि फर्काइ ल्‍याउनेछु , अनि योसेफकै हातले तेरा आँखा छोपिदिनेछ
GEN 46:5     Alignment score: 0.194 → 0.199
Jacob rose
up from Beersheba . The sons of Israel transported Jacob their father , their children , and their wives , in the carts that Pharaoh had sent to carry him .
त्‍यसपछि याकूब बेर्शेबाबाट हिँडे इस्राएलका छोराहरूले आफ्‍ना बुबा याकूब , आफ्‍ना बालबच्‍चा आफ्‍ना परिवारहरूलाई फारोले तिनलाई ल्‍याउन पठाएका गाडाहरूमा चढाएर लगे
GEN 46:6     Alignment score: 0.288
They took their livestock and their possessions that they had accumulated in the land of Canaan . They came
into Egypt , Jacob and all his descendants with him .
तिनीहरूले आफ्‍ना गाईबस्‍तु कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे याकूब तिनका जम्‍मै सन्तान मिश्रमा गए
GEN 46:7     Alignment score: 0.277 → 0.279
He brought with him to Egypt his sons and his sons ' sons , his daughters and his sons ' daughters , and all his descendants .
याकूबले आफ्‍ना छोराहरू , नातिहरू , छोरीहरू नातिनीहरू , तिनका सबै सन्‍तानलाई आफूसँगै मिश्रमा लगे
GEN 46:8     Alignment score: 0.348 → 0.36
These were the names of the children of Israel who came
to Egypt : Jacob and his sons , Reuben , Jacob 's firstborn ;
मिश्रमा जाने इस्राएलका छोराहरू , अर्थात् याकूब तिनका सन्‍तानहरूका नाउँ यी नै थिएः याकूबका जेठा छोरा रूबेन
GEN 46:9     Alignment score: 0.606 → 0.609
the sons of Reuben , Hanok , Pallu , Hezron , and Karmi ;
रूबेनका छोराहरू : हानोक , पल्‍लु , हेस्रोन कर्मी ;
GEN 46:10     Alignment score: 0.47 → 0.479
the sons of Simeon , Jemuel , Jamin , Ohad , Jakin , Zohar , and Shaul , the son of a Canaanite woman ;
शिमियोनका छोराहरू : यमूएल , यामीन , ओहद , याकीन , सोहोर कनानी पत्‍नीतर्फका छोरा शौल ;
GEN 46:11     Alignment score: 0.561 → 0.563
and the sons of Levi , Gershon , Kohath , and Merari .
लेवीका छोराहरू : गेर्शोन , कहात मरारी
GEN 46:12     Alignment score: 0.655 → 0.66
The sons of Judah were Er , Onan , Shelah , Perez , and Zerah , ( but Er and Onan had died in the land of Canaan ) . The sons of Perez were Hezron and Hamul .
यहूदाका छोराहरू : एर् , ओनान , शेलह , फारेस जेरह ( तर एर् ओनानचाहिँ कनान देशमै मरे ) फारेसका छोराहरू हेस्रोन हामूल थिए
GEN 46:13     Alignment score: 0.339 → 0.344
The sons of Issachar were Tola , Puah , Lob , and Shimron ;
इस्‍साखारका छोराहरू तोला , पुवा , याशूब शिम्रोन थिए
GEN 46:14     Alignment score: 0.205 → 0.21
The sons of Zebulun were Sered , Elon , and Jahleel
जबूलूनका छोराहरू सेरेद , एलोन यहलेल थिए
GEN 46:15     Alignment score: 0.353 → 0.355
These were the sons of Leah whom she bore to Jacob in Paddan Aram , along with his daughter Dinah . His sons and his daughters numbered thirty - three .
यिनीहरूचाहिँ याकूबबाट लेआले पद्दन - आराममा जन्‍माएका छोराहरू , तिनकी छोरी दीनासमेत हुन् लेआबाट याकूबका छोराछोरी जम्‍मा तेत्तिस जना थिए
GEN 46:16     Alignment score: 0.124 → 0.134
The sons of Gad were Zephon , Haggi , Shuni , Ezbon , Eri , Arodi , and Areli .
गादका छोराहरू सेफोन , हाग्‍यी , शूनी , यसबोन , एरी , अरोदी अरेली थिए
GEN 46:17     Alignment score: 0.533 → 0.533
The sons of Asher were Imnah , Ishvah , Ishvi , and Beriah ; and Serah was their sister . The sons of Beriah were Heber and Malkiel
आशेरका छोराहरू यिम्‍ना , यिश्‍वा , यिश्‍वी बरीआ थिए तिनीहरूकी बहिनी सेरह थिइन् बरीआका छोराहरू हेबेर मल्‍कीएल थिए
GEN 46:18     Alignment score: 0.353 → 0.365
These were the sons of Zilpah , whom Laban had given to Leah his daughter . These sons she bore to Jacob sixteen in all .
लाबानले आफ्‍नी छोरी लेआलाई दिएकी कमारी जिल्‍पापट्टिका याकूबका छोराछोरी यी नै थिए तिनले याकूबको निम्ति जम्‍मा सोह्र जना छोरा जन्माइन्
GEN 46:19     Alignment score: 0.486
The sons of Jacob 's wife Rachel were Joseph and Benjamin .
याकूबकी पत्‍नी राहेलका छोराहरू योसेफ बेन्‍यामीन थिए
GEN 46:20     Alignment score: 0.543 → 0.544
In Egypt Manasseh and Ephraim were born to Joseph by Asenath , the daughter of Potiphera priest of On .
ओनका पुजारी पोतीपेराकी छोरी आसनततर्फबाट मिश्रमा जन्‍मेका योसेफका छोराहरू मनश्‍शे एफ्राइम थिए
GEN 46:21     Alignment score: 0.355 → 0.359
The sons of Benjamin were Bela , Beker , Ashbel , Gera , Naaman , Ehi , Rosh , Muppim , Huppim , and Ard .
बेन्‍यामीनका छोराहरू बेला , बेकेर , अश्‍बेल , गेरा , नामान , एही , रोश , मुप्‍पीम , हुप्‍पीम आर्द थिए
GEN 46:22     Alignment score: 0.251 → 0.246
These were the sons of Rachel who were born to Jacob fourteen in all .
राहेलबाट जन्‍मेका याकूबका छोराहरू यी नै थिए यिनीहरू जम्‍मा चौध जना थिए
GEN 46:23     Alignment score: 0.635 → 0.635
The son of Dan was Hushim .
दानका छोरा हुशीम थिए
GEN 46:24     Alignment score: 0.618
The sons of Naphtali were Jahziel , Guni , Jezer , and Shillem .
नप्‍तालीका छोराहरू यहसेल , गुनी , येसेर , शिल्‍लेम थिए
GEN 46:25     Alignment score: 0.311 → 0.33
These were the sons born
to Jacob by Bilhah , whom Laban gave to Rachel his daughter seven in all .
लाबानले आफ्‍नी छोरी राहेललाई दिएको कमारी बिल्‍हाले याकूबबाट जन्‍माएका सात जना छोरा यी नै थिए
GEN 46:27     Alignment score: 0.332
With the two sons of Joseph who were born to him in Egypt , the members of his family who went to Egypt were seventy in all .
मिश्रमा जन्‍मेका योसेफका दुई जना छोरासमेत गरेर मिश्रमा जाने याकूबका परिवारका सदस्यहरू जम्‍मा सत्तरी जना थिए
GEN 46:29     Alignment score: 0.238 → 0.248
Joseph prepared his chariot and went up to meet Israel his father in Goshen . He saw him , hugged his neck , and wept on his neck a long time .
योसेफले आफ्‍नो रथ तयार गर्न लगाए गोशेनसम्‍म आफ्‍ना बुबा इस्राएललाई भेट गर्न आए योसेफले आफ्ना बुबालाई देखे , बुबालाई अँगालो हालेर धेरै बेरसम्‍म रोए
GEN 46:30     Alignment score: 0.233 → 0.251
Israel said to Joseph , " Now let me die , since I have seen your face , that you are still alive
. "
इस्राएलले योसेफलाई भने , अब मलाई मर्न देओ , किनकि मैले तेरो मुख देखेँ तँ जीवितै रहेछस्
GEN 46:31     Alignment score: 0.321 → 0.321
Joseph said to his brothers and to his father 's house , " I will go up and tell Pharaoh , saying , ' My brothers and my father 's house , who were in the land of Canaan , have come to me .
योसेफले आफ्‍ना दाजुभाइहरू आफ्‍ना बुबाका परिवारहरूलाई भने , अब गएर फारोलाई यसो भनेर खबर दिनेछु , कनान देशका मेरा दाजुभाइहरू मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्
GEN 46:32     Alignment score: 0.126 → 0.134
The men are shepherds , for they have been keepers of livestock . They have brought their flocks , their herds , and all that they have . '
उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन् उनीहरूले आफ्‍ना सबै बगाल , बथान , उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्
GEN 46:33     Alignment score: 0.239
It will come about , when Pharaoh calls you and asks , ' What is your occupation ? '
जब फारोले तपाईंहरूलाई बोलाएर तिमीहरूका कामधन्‍दा के हो ? भनी सोध्‍छन् ,
GEN 46:34     Alignment score: 0.167 → 0.192
that you should say , ' Your servants have been keepers of livestock from our youth until now , both we , and our forefathers . ' Do this so that you may live in the land of Goshen , for every shepherd is an abomination
to the Egyptians . "
तब तपाईंहरूले यसो भन्‍नुपर्छ , हजुरका दासहरू हामी बाबु - छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍दै आएका छौँ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ , किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो
GEN 46     Average alignment score: 0.35 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50