Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 36:1     Alignment score: 0.319
These were the descendants of Esau ( also called Edom ) .
एसाव ( जसलाई एदोम पनि भनिन्थ्यो ) का वंशहरू यसप्रकार थिए


GEN 36:2     Alignment score: 0.328 → 0.396
Esau took his wives from the Canaanites . These were his wives : Adah the daughter of Elon the Hittite ; Oholibamah the daughter of Anah , the granddaughter of Zibeon the Hivite ;
एसावले कनानीहरूबाट आफ्ना पत्‍नीहरू ल्याए उनका पत्‍नीहरू यसप्रकार थिएः हित्ती एलोनकी छोरी आदा ; हिव्‍वी सिबोनकी नातिनी अनाकी छोरी ओहोलीबामा ;
GEN 36:3     Alignment score: 0.42 → 0.417
and Basemath , Ishmael 's daughter , sister of Nebaioth .
इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत
GEN 36:4     Alignment score: 0.237
Adah bore Eliphaz to Esau , and Basemath bore Reuel .
आदाले एसावबाट एलीपजलाई जन्माइन् , बासमतले रूएललाई जन्माइन्
GEN 36:5     Alignment score: 0.55
Oholibamah bore Jeush , Jalam , and Korah . These were the sons of Esau who were born to him in the land of Canaan .
ओहोलीबामाले येऊश , यालाम कोरहलाई जन्माइन् कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए
GEN 36:6     Alignment score: 0.334 → 0.339
Esau took his wives , his sons , his daughters , and all the members of his household , his livestock all his animals , and all his possessions , which he had gathered in the land of Canaan , and went into a land away from his brother Jacob .
एसावले आफ्ना पत्‍नीहरू , छोराछोरीहरू , आफ्ना घरानाका सबै सदस्यहरू , आफ्ना पाल्तु पशुहरू , अनि कनान देशमा उनले प्राप्‍त गरेका सबै सम्पत्तिहरू लिएर आफ्नो भाइ याकूबबाट अलग्‍गै अर्को देशमा गए
GEN 36:7     Alignment score: 0.219 → 0.257
He did this
because their possessions were too many for them to stay together . The land where they had settled could not support them because of their livestock .
तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन
GEN 36:8     Alignment score: 0.254 → 0.289
So Esau , also known as Edom , settled in the hill country of Seir .
यसैकारण एसाव ( जसलाई एदोम पनि भनिन्छ ) सेइरको पहाडी देशमा बसोबास गरे
GEN 36:9     Alignment score: 0.268 → 0.274
These were the descendants of Esau , the ancestor of the Edomites in the hill country of Seir .
सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए
GEN 36:10     Alignment score: 0.459 → 0.455
These were the names of Esau 's sons : Eliphaz son of Adah , the wife of Esau ; Reuel son of Basemath , the wife of Esau .
एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज ; एसावकी पत्‍नी बासमतका छोरा रूएल
GEN 36:11     Alignment score: 0.693 → 0.695
The sons of Eliphaz were Teman , Omar , Zepho , Gatam , and Kenaz .
एलीपजका छोराहरू तेमान , ओमार , सपो , गाताम , कनज थिए
GEN 36:12     Alignment score: 0.4 → 0.418
Timna , a concubine of Eliphaz , Esau 's son , bore Amalek . These were the grandsons of Adah , Esau 's wife .
एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए
GEN 36:13     Alignment score: 0.517 → 0.534
These were the sons of Reuel : Nahath , Zerah , Shammah , and Mizzah . These were the grandsons of Basemath , Esau 's wife .
रूएलका छोराहरू यस प्रकार थिए : नहत , जेरह , शम्मा मिज्‍जा एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए
GEN 36:14     Alignment score: 0.507 → 0.519
These were the sons of Oholibamah , Esau 's wife , who was the daughter of Anah and the granddaughter of Zibeon . She bore to Esau Jeush , Jalam , and Korah .
एसावकी पत्‍नी , अनाकी छोरी सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए तिनले एसावबाट येऊश , यालाम कोरह जन्माइन्
GEN 36:15     Alignment score: 0.387 → 0.422
These were the clans among Esau 's descendants : the descendants of Eliphaz , the firstborn of Esau : Teman , Omar , Zepho , Kenaz ,
एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए : एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान , ओमार , सपो , कनज ,
GEN 36:16     Alignment score: 0.345
Korah , Gatam , and Amalek . These were the clans descended from Eliphaz in the land of Edom . They were the grandsons of Adah .
कोरह , गाताम अमालेक एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए
GEN 36:17     Alignment score: 0.47 → 0.473
These were the clans from Reuel , Esau 's son : Nahath , Zerah , Shammah , Mizzah . These were the clans descended from Reuel in the land of Edom . They were the grandsons of Basemath , Esau 's wife .
एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत , जेरह , शम्मा मिज्‍जा एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए
GEN 36:18     Alignment score: 0.469 → 0.466
These were the clans of Oholibamah , Esau 's wife : Jeush , Jalam , Korah . These are the clans that descended from Esau 's wife Oholibamah , daughter of Anah .
एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश , यालाम कोरह अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन्
GEN 36:19     Alignment score: 0.316 → 0.415
These were the sons of Esau ( who was known as Edom ) , and these were their chiefs .
एसावका छोराहरू यी नै थिए , तिनीहरूका नजिकका घरानाहरू यी नै हुन्
GEN 36:20     Alignment score: 0.452 → 0.436
These were the sons of Seir the Horite , the inhabitants of the land : Lotan , Shobal , Zibeon , Anah ,
होरी सेइरका छोराहरू यी नै थिएः लोतान , शोबाल , सिबोन , अना ,
GEN 36:21     Alignment score: 0.363 → 0.38
Dishon , Ezer , and Dishan . These were the clans of the Horites , the inhabitants of Seir in the land of Edom .
दीशोन , एसेर दीशान जो त्यस देशका बासिन्दाहरू थिए एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए
GEN 36:22     Alignment score: 0.405
The sons of Lotan were Hori and Heman , and Timna was Lotan 's sister .
लोतानका छोराहरू होरी हेमान थिए , तीम्‍न लोतानकी बहिनी थिइन्
GEN 36:23     Alignment score: 0.556 → 0.55
These were the sons of Shobal : Alvan , Manahath , Ebal , Shepho , and Onam .
शोबालका छोराहरू यिनै थिएः अल्बान , मानहत , एबाल , शपो ओनाम
GEN 36:24     Alignment score: 0.264 → 0.288
These were the sons of Zibeon : Aiah and Anah . This
is Anah who found the hot springs in the wilderness , as he was pasturing donkeys of Zibeon his father .
सिबोनका छोराहरू यिनै थिएः अय्‍या अना आफ्ना बुबा सिबोनका गधाहरू चराउँदै गर्दा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने अना यिनी नै हुन्
GEN 36:25     Alignment score: 0.462 → 0.456
These were the children of Anah : Dishon and Oholibamah , the daughter of Anah .
अनाका छोराछोरीहरू यी थिएः दीशोन अनाकी छोरी ओहोलीबामा
GEN 36:26     Alignment score: 0.742 → 0.736
These were the sons of Dishon : Hemdan , Eshban , Ithran , and Keran .
दीशोनका छोराहरू यी थिएः हेमदान , एश्‍बान , यित्रान करान
GEN 36:27     Alignment score: 0.508 → 0.501
These were the sons of Ezer : Bilhan , Zaavan , and Akan .
एसेरका छोराहरू यी थिएः बिल्हान , जावान अकान
GEN 36:28     Alignment score: 0.553 → 0.544
These were the sons of Dishan : Uz and Aran .
दीशानका छोराहरू यी थिएः ऊज आरान
GEN 36:29     Alignment score: 0.42 → 0.508
These were the clans of the Horites : Lotan , Shobal , Zibeon , and Anah ,
होरीहरूका नजिकका घरानाहरू यी थिए : लोतान , शोबाल , सिबोन , अना ,
GEN 36:30     Alignment score: 0.36 → 0.379
Dishon , Ezer , Dishan : These were clans of the Horites , according to their clan lists in the land of Seir .
दीशोन , एसेर दीशान सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए
GEN 36:31     Alignment score: 0.249 → 0.249
These were the kings who reigned in the land of Edom before any king reigned over the Israelites :
इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए
GEN 36:32     Alignment score: 0.278 → 0.28
Bela son of Beor , reigned in Edom , and the name of his city was Dinhabah .
बओरका छोरा बेलाले एदोममा राज्य गरे , उनको सहरको नाम दिन्हावा थियो
GEN 36:33     Alignment score: 0.229 → 0.244
When Bela died , then Jobab son of Zerah of Bozrah , reigned in his place .
बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे
GEN 36:34     Alignment score: 0.207 → 0.207
When Jobab died , Husham who was of the land of the Temanites , reigned in his place .
योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे
GEN 36:35     Alignment score: 0.361 → 0.383
When Husham died , Hadad son of Bedad who defeated the Midianites in the land of Moab , reigned in his place . The name of his city was Avith .
हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए उनको सहरको नाम अवीत थियो
GEN 36:36     Alignment score: 0.155 → 0.177
When Hadad died , then Samlah of Masrekah reigned in his place .
हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे
GEN 36:37     Alignment score: 0.094 → 0.138
When Samlah died , then Shaul of Rehoboth by the river reigned in his place .
सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे
GEN 36:38     Alignment score: 0.292 → 0.304
When Shaul died , then Baal - Hanan son of Akbor reigned in his place .
शौलको मृत्युपछि , अक्बोरका छोरा बाल - हानानले उनको स्थानमा राज्य गरे
GEN 36:39     Alignment score: 0.382 → 0.389
When Baal - Hanan son of Akbor , died , then Hadar reigned in his place . The name of his city was Pau . His wife 's name was Mehetabel , the daughter of Matred , the granddaughter of Me Zahab .
अक्बोरका छोरा बाल - हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे उनको सहरको नाम पाऊ थियो उनकी पत्‍नीको नाम महेतबेल थियो तिनी मत्रेदकी छोरी मे-जाहाबकी नातिनी थिइन्
GEN 36:40     Alignment score: 0.258 → 0.341
These were the names of the heads of clans from Esau 's descendants , according to their clans and their regions , by their names : Timna , Alvah , Jetheth ,
एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना क्षेत्रहरू , तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न , अल्वा , यतेत ,
GEN 36:41     Alignment score: 0.794
Oholibamah , Elah , Pinon ,
ओहोलीबामा , एलाह , पीनोन ,
GEN 36:42     Alignment score: 0.824
Kenaz , Teman , Mibzar ,
कनज , तेमान , मिब्सार ,
GEN 36:43     Alignment score: 0.256 → 0.281
Magdiel , and Iram . These were the clan heads of Edom , according to their settlements in the land they possessed . This
was Esau , the father of the Edomites .
मग्दीएल ईराम तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए एदोमीहरूका पिता एसाव यिनी नै थिए
GEN 36     Average alignment score: 0.395 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50