Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 44:1     Alignment score: 0.219 → 0.227
Joseph commanded the steward of his house , saying , " Fill the men 's sacks with food , as much as they can carry , and put every man 's money in his sack 's opening .
योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए , " ती मानिसहरूले लैजान सक्‍नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ , हरेकको बोराको मुखमा हरेकको रुपियाँ - पैसा पनि हालिदेऊ


GEN 44:2     Alignment score: 0.302 → 0.32
Put my cup , the silver cup , in the sack 's opening of the youngest , and also his money for the grain . " The steward did as Joseph had said .
कान्छोको बोराको मुखमा मेरो चाँदीको कचौरा तिनले अनाजको लागि ल्याएको रुपियाँ - पैसा पनि हालिदेऊ " भण्डारेले योसेफले भनेझैँ गर्‍यो
GEN 44:3     Alignment score: 0.131 → 0.191
The morning dawned , and the men were sent away , they and their donkeys .
बिहान भएपछि ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए
GEN 44:4     Alignment score: 0.237 → 0.238
When they were out of the city but were not yet far off , Joseph said to his steward , " Get up , follow after the men , and when you overtake them , say to them , ' Why have you returned evil for good ?
तिनीहरू सहरबाट केही पर पुग्दा योसेफले आफ्नो भण्डारेलाई भने , " उठ , ती मानिसहरूको पिछा गर तिनीहरूलाई भेट्टाएपछि यसो भन्‍नू , ' किन तिमीहरूले भलाइको सट्टा खराबी गर्‍यौ ?
GEN 44:5     Alignment score: 0.222 → 0.225
Is this not the cup from which my master drinks , and the cup that he uses for divination ? You have done evil , this
thing that you have done . ' "
के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ शकून - अपशकूनको लागि प्रयोग गर्नुहुन्छ ? तपाईंहरूले जे गर्नुभएको त्यो खराब ' "
GEN 44:6     Alignment score: 0.287
The steward overtook them and spoke these words to them .
भण्डारेले तिनीहरूलाई भेट्टायो , तिनहरूलाई ती वचनहरू भन्यो
GEN 44:7     Alignment score: 0.232 → 0.228
They said to him , " Why does my master speak such words as these ? Far be it from your servants that they would do such a thing .
तिनीहरूले त्यसलाई भने , " किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन्
GEN 44:8     Alignment score: 0.332 → 0.347
Look , the money that we found in our sacks ' openings , we brought again to you out of the land of Canaan . How then could we steal
out of your master 's house silver or gold ?
हामीले हाम्रा बोराहरूका मुखमा फेला पारेका रुपियाँ - पैसा हामीले कनान देशबाट फेरि तपाईंकहाँ फर्काएर ल्यायौँ तब कसरी हामीले हाम्रा मालिकको घरबाट चाँदी वा सुन चोर्न सक्छौँ ?
GEN 44:9     Alignment score: 0.129
With whomever of your servants it is found , let him die , and we also will be my master 's slaves . "
तपाईंको कुनै पनि दाससित त्यो कचौरा फेला पारियो भने त्यो मारियोस् , हामी आफै पनि तपाईंका दास हुनेछौँ "
GEN 44:10     Alignment score: 0.323
The steward said , " Now also let it be according to your words . He with whom the cup is found will be my slave , and you others will be innocent . "
भण्डारेले भन्यो , " अब तपाईंहरूकै वचनअनुसार नै होस् जससित त्यो कचौरा पाइन्छ , त्यो मेरो दास बनोस् , अरूहरू निर्दोष हुनेछन् "
GEN 44:11     Alignment score: 0.257 → 0.265
Then each man hurried and brought his sack down to the ground , and each man opened his sack .
त्यसपछि हरेक मानिसले हतार - हतारमा आ-आफ्नो बोरा भुइँमा झारी तिनीहरूले आ-आफ्ना बोरा खोल्यो
GEN 44:12     Alignment score: 0.294 → 0.307
The steward searched . He began with the oldest and finished with the youngest , and the cup was found in Benjamin 's sack .
भण्डारेले खोजी गर्‍यो त्यसले जेठोबाट सुरु गरेर कान्छोमा टुङ्ग्यायो , अनि त्यो कचौरा बेन्यामीनको बोरामा फेला पारियो
GEN 44:13     Alignment score: 0.366 → 0.365
Then they tore their clothes . Each man loaded his donkey and returned to the city .
त्यसपछि तिनीहरूले आफ्ना लुगा च्याते हरेकले आ-आफ्नो गधा लादेर तिनीहरू सहर फर्के
GEN 44:14     Alignment score: 0.314 → 0.322
Judah and his brothers came
to Joseph 's house . He was still there , and they bowed before him to the ground .
यहूदा तिनका दाजुभाइहरू योसेफको घरमा फर्के तिनी अझै पनि त्यहीँ नै थिए तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे
GEN 44:15     Alignment score: 0.237 → 0.241
Joseph said to them , " What is this that you have done ? Do you not know that a man like me practices
divination ? "
योसेफले तिनीहरूलाई भने , " तिमीहरूले यो के गरेको ? मजस्तो मानिसले शकून - अपशकून गर्छ भनी के तिमीहरूलाई थाहा छैन ? "
GEN 44:16     Alignment score: 0.272 → 0.282
Judah said , " What can we say to my master ? What can we speak ? Or how can we justify ourselves ? God has found
out the iniquity of your servants . Look , we are my master 's slaves , both we and he also in whose hand the cup was found . "
यहूदाले भने , " मेरा मालिकलाई हामी के भनौँ ? हामी के बोलौँ ? वा हामीले आफूलाई कसरी सफाइ दिऔँ ? परमेश्‍वरले तपाईंका दासहरूको अपराध पत्ता लगाउनुभएको हेर्नुहोस् , हामी मेरा मालिकहरूका दास हुन्छौँ हामी त्यो व्यक्ति जसको हातमा त्यो कचौरा फेला पर्‍यो
GEN 44:17     Alignment score: 0.282 → 0.284
Joseph said , " Far be it from me that I should do so . The man in whose hand the cup was found
, that person will be my slave , but as for you others , go up in peace to your father . "
योसेफले भने , " मबाट यस्तो कहिल्यै हुनेछैन त्यो मानिस जसको हातमा कचौरा फेरा पारियो , त्यो मात्रै मेरो दास हुनेछ तर तिमीहरूचाहिँ शान्तिसित आफ्ना पिताकहाँ जाओ "
GEN 44:18     Alignment score: 0.25 → 0.26
Then Judah came near to him and said , " My master , please let your servant speak a word in my master 's ears
, and do let your anger burn against your servant , for you are just like Pharaoh .
त्यसपछि यहूदा योसेफको नजिक आएर भने , " मेरा मालिक , बिन्ती , कि हजुरको दासलाई एउटा वचन बोल्न दिनुहोस् किनकि तपाईं फारोसमान हुनुहुन्छ
GEN 44:19     Alignment score: 0.423
My master asked his servants , saying , ' Do you have a father or a brother ? '
मेरा मालिकले आफ्ना दासहरूलाई यसो भनी सोध्‍नुभयो , ' के तिमीहरूका पिता वा भाइ ? '
GEN 44:20     Alignment score: 0.196 → 0.203
We said to my master , ' We have a father , an old man , and a child of his old age , a little one . But his brother is dead
, and he alone is left of his mother , and his father loves him . '
हामीले हजुरलाई भन्यौँ , ' हाम्रा वृद्ध पिता हुनुहुन्छ , उहाँले बुढेसकालमा जन्माउनुभएको उहाँको एउटा छोरो पनि तर तिनका दाजु मरिसके , तिनकी आमापट्टिबाट तिनी मात्रै बाँकी छन् , तिनका पिताले तिनलाई माया गर्नुहुन्छ '
GEN 44:21     Alignment score: 0.215 → 0.216
Then you said to your servants , ' Bring him down to me that I may see him . '
त्यसपछि तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो , ' तिनलाई लिएर आओ ताकि मैले तिनलाई देख्‍न सकूँ '
GEN 44:22     Alignment score: 0.194 → 0.209
After that , we said to my master , ' The boy can not leave his father . For if he should leave his father his father would die . '
त्यसपछि हामीले हजुरलाई भन्यौँ , ' ठिटोले आफ्ना पितालाई छाड्न सक्दैनन् किनकि तिनले आफ्ना पितालाई छाड्नुपर्‍यो भने तिनका पिता मर्नेछन् '
GEN 44:23     Alignment score: 0.237 → 0.238
Then you said to your servants , ' Unless your youngest brother comes down with you , you will not see my face again . '
तब तपाईंले आफ्ना दासहरूलाई भन्‍नुभयो , तिमीहरूको कान्छो छोरो तिमीहरूसँगै नआएसम्म तिमीहरूले मेरो अनुहार हेर्नेछैनौ '
GEN 44:24     Alignment score: 0.238
Then it came
about when we went up to your servant my father , we told him the words of my master .
त्यसपछि हामी तपाईंका दास मेरा पिताकहाँ जाँदा हामीले उहाँलाई तपाईंका वचनहरू सुनायौँ
GEN 44:25     Alignment score: 0.304
Our father said , ' Go again , buy us some food . '
हाम्रा पिताले भन्‍नुभयो , ' फेरि गएर हाम्रा लागि अनाज किन '
GEN 44:26     Alignment score: 0.271
Then we said , ' We can not go down . If our youngest brother is with us , then will we go down , for we will not be able to see the man 's face unless our youngest brother is with us . '
त्यसपछि हामीले भन्यौँ , ' हामी तल जान सक्दैनौँ हाम्रो कान्छो भाइ हामीसित गयो भने मात्र हामी तल जान सक्छौँ किनकि कान्छो भाइ हामीसित नगएसम्म हामीले ती मानिसको अनुहार हेर्न सक्दैनौँ '
GEN 44:27     Alignment score: 0.298
Your servant my father said to us , ' You know that my wife bore me two sons .
तपाईंका दास मेरा पिताले हामीलाई भन्‍नुभयो , ' मेरी पत्‍नीले मेरा लागि दुई जना छोरा जन्माएकी कुरा तिमीहरूलाई थाहै
GEN 44:28     Alignment score: 0.226 → 0.23
One of them went out from me and I said , " Surely he is torn in pieces , and I have not seen him since . "
एउटाले मलाई छाडेर गइसकेपछि मैले भनेँ , ' निश्‍चय नै , त्यसलाई धुजाधुजा पारिएको , त्यस बेलादेखि मैले त्यसलाई देखेको छैनँ
GEN 44:29     Alignment score: 0.206 → 0.231
Now if you also take this
one from me , and harm comes to him , you will bring down my gray hair with sorrow to Sheol . '
अब तिमीहरूले यसलाई पनि मबाट लिएर गयौ यसमाथि कुनै हानि आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकमै पातालमा पुर्‍याउने‍छौ '
GEN 44:32     Alignment score: 0.191 → 0.215
For your servant became a guarantee for the boy to my father and said , ' If I do not bring him to you , then I will bear the guilt to my father forever . '
किनकि तपाईंका दास मेरा पिताको अगि ती ठिटाको जमानी बसेको छु , भनेको छु , ' मैले तिनलाई तपाईंकहाँ ल्याइनँ भने मेरा पिताको सामु सदाको लागि दोषी ठहरिनेछु '
GEN 44:33     Alignment score: 0.237
Now therefore , please
let your servant stay instead of the boy as slave to my master , and let the boy go up with his brothers .
त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस् , ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस्
GEN 44:34     Alignment score: 0.331 → 0.331
For how can I go up to my father if the boy is not with me ? I am afraid to see the evil that would come on my father . "
किनकि ठिटालाई नलिईकन कसरी मेरा पिताकहाँ जान सक्छु ? मेरा पितामाथि आइपर्ने खराबी हेर्नदेखि डराएको छु "
GEN 44     Average alignment score: 0.265 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50