Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 21:1     Alignment score: 0.329
Yahweh paid attention to Sarah as he had said he would , and Yahweh did for Sarah just as he had promised .
आफूले भन्‍नुभएअनुसार परमप्रभुले सारालाई ध्यान दिनुभयो , आफूले प्रतिज्ञा गर्नुभएझैँ उहाँले साराको निम्ति गर्नुभयो


GEN 21:2     Alignment score: 0.273 → 0.294
Sarah conceived and bore a son to Abraham in his old age , at the set time of which God had spoken to him .
सारा गर्भवती भइन् अब्राहामको वृद्ध अवस्थामा परमप्रभुले उनलाई भन्‍नुभएकै समयमा उनको निम्ति एउटा छोरो जन्माइन्
GEN 21:4     Alignment score: 0.309 → 0.312
Abraham circumcised his son Isaac when he was eight days old , just as God had commanded him .
परमप्रभुले आज्ञा गर्नुभएझैँ आफ्नो छोरो आठ दिनको हुँदा अब्राहामले तिनको खतना गरिदिए
GEN 21:5     Alignment score: 0.313 → 0.388
Abraham was one hundred years old when his son Isaac was born
to him .
आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए
GEN 21:6     Alignment score: 0.251 → 0.251
Sarah said , " God has made me laugh ; every one who hears will laugh with me . "
साराले भनिन् , परमप्रभुले मलाई हाँसो दिनुभएको ; सुन्‍नेहरू हरेक मसँगै हाँस्‍नेछन्
GEN 21:7     Alignment score: 0.245
She also said , " Who would have said to Abraham that Sarah would nurse children , and yet I have borne him a son in his old age ! "
तिनले फेरि भनिन् , साराले छोराछोरी हेरचाह गर्नेछे भनेर अब्राहामलाई कसले भन्‍नेथियो , तर उनको वृद्ध अवस्थामा मैले उनको निम्ति एउटा छोरो जन्माएकी छु !
GEN 21:8     Alignment score: 0.265
The child grew and was weaned , and Abraham made a great feast on the day that Isaac was weaned .
त्यो बालक बढ्दै गयो त्यसले दूध खान छोड्यो , इसहाकले दूध खान छोडेको दिन अब्राहामले एउटा ठुलो भोजको आयोजना गरे
GEN 21:9     Alignment score: 0.232 → 0.269
Sarah saw the son of Hagar the Egyptian , whom she had borne to Abraham , mocking .
मिश्री हागारले अब्राहामबाट जन्माएकी छोरोले ठट्टा गरिरहेको साराले देखिन्
GEN 21:10     Alignment score: 0.268 → 0.299
So she said to Abraham , " Drive out this
slave woman and her son , for the son of this slave woman will not be heir with my son , with Isaac . "
त्यसैकारण तिनले अब्राहामलाई भनिन् , त्यस कमारी स्‍त्री त्यसको छोरोलाई बाहिर निकालिदिनुहोस् , किनकि त्यस कमारी स्‍त्रीको छोरो मेरो छोरो इसहाकसँगै उत्तराधिकारी बन्‍नेछैन
GEN 21:11     Alignment score: 0.243
This thing was very grievous to Abraham because of his son .
आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो
GEN 21:12     Alignment score: 0.244 → 0.244
But God said to Abraham , " Do not be grieved because of the lad , and because of your servant woman . Listen to her words in all she says to you about this matter , because it is through Isaac that your descendants will be named .
तर परमप्रभुले अब्राहामलाई भन्‍नुभयो , त्यो केटो तेरी कमारी स्‍त्रीको निम्ति दुःख नमान् यस विषयमा साराले तँलाई भनेकी सबै कुराहरू तैँले सुन् , किनकि इसहाकद्वारा नै तेरा वंशहरूको नाम रहनेछ
GEN 21:13     Alignment score: 0.194 → 0.194
I will also make the son of the servant woman into a nation , because he is your descendant . "
त्यस कमारी स्‍त्रीको छोरोबाट पनि एउटा जाति तयार गर्नेछु किनकि त्यो तेरै वंश हो
GEN 21:14     Alignment score: 0.233 → 0.247
Abraham rose up early in the morning , took bread and a skin of water , and gave it to Hagar , putting it on her shoulder . He gave her the boy and sent her away . She departed and wandered in the wilderness of Beersheba .
अब्राहाम सबेरै उठे , अनि रोटी पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए उनले बालकलाई तिनकै साथमा दिएर पठाए तिनी त्यहाँबाट गइन् बेर्शेबाको उजाड - स्थानमा भौँतारिन्
GEN 21:15     Alignment score: 0.172
When the water in the waterskin was gone , she abandoned the child under one of the bushes .
जब मशकको पानी सक्‍कियो , तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन्
GEN 21:16     Alignment score: 0.201 → 0.205
Then she went , and sat down a short distance from him , about the distance of a bowshot away , for she said , " Let me not look upon the death of the child . " As she sat there across
from him , she lifted up her voice and wept .
त्यसपछि तिनी त्यस बालकबाट केही दुरी ( करिब एउटा काँडले पार गर्ने दुरी ) मा गएर बसिन् भनिन् , मैले यस बालकको मृत्यु हेर्न नपरोस् त्यस बालकबाट केही दुरीमा बसेर तिनले आफ्नो सोर उचालिन् रोइन्
GEN 21:17     Alignment score: 0.245 → 0.257
God heard the voice of the lad , and the angel of God called to Hagar out of heaven , and said to her , " What troubles you , Hagar ? Do not be afraid , for God has heard the voice of the lad where he is .
परमप्रभुले त्यस बालकको सोर सुन्‍नुभयो , स्वर्गबाट परमप्रभुको एउटा दूतले हागारलाई बोलाएर भने , हागार , तिमीलाई के कुराले सताइरहेको ? नडराऊ , किनकि त्यस बालक भएको ठाउँबाट त्यसको सोर परमप्रभुले सुन्‍नुभएको
GEN 21:18     Alignment score: 0.201
Get up , raise up the lad , and encourage him ; for I will make him into a great nation . "
उठ , त्यस बालकलाई उठाऊ , त्यसलाई उत्साहित गराऊ , किनभने त्यसबाट एउटा महान् जाति खडा गर्नेछु
GEN 21:19     Alignment score: 0.24 → 0.241
Then God opened her eyes , and she saw a well of water . She went and filled the skin with water , and gave the lad a drink .
त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो , तिनले पानीको एउटा कुवा देखिन् तिनी गएर त्यस मशकमा पानी भरिन् , अनि बालकलाई पानी दिइन्
GEN 21:20     Alignment score: 0.112 → 0.159
God was with the lad , and he grew . He lived
in the wilderness and became an archer .
परमप्रभु त्यस बालकसँग हुनुहुन्थ्यो , बढ्दै गयो उजाड - स्थानमै बस्थ्यो एउटा धनुर्धारी बन्यो
GEN 21:21     Alignment score: 0.243 → 0.298
He lived
in the wilderness of Paran , and his mother got a wife for him from the land of Egypt .
पारानको उजाड - स्थानमा बस्दा , उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन्
GEN 21:22     Alignment score: 0.275 → 0.295
It came
about at that time that Abimelech and Phicol the captain of his army spoke to Abraham , saying , " God is with you in all that you do .
त्यस समय अबीमेलेक तिनका सेनापति पीकोलले अब्राहामलाई यसो भने , तिमीले गर्ने सबै कुरामा परमप्रभु तिमीसँगै हुनुहुन्छ
GEN 21:23     Alignment score: 0.12 → 0.126
Now therefore swear to me here by God that you will not deal
falsely with me , nor with my offspring , nor with my descendants . Show to me and to the land in which you have been staying the same covenant faithfulness that I have shown to you . "
यसैकारण अब मसँग यहाँ परमप्रभुको सामु प्रतिज्ञा गर , कि तिमीले , मेरा सन्तति मेरा उत्तराधिकारीहरूसँग कुनै छल गर्नेछैनौ मैले तिमीलाई प्रतिज्ञामा जस्तो विश्‍वसनीयता देखाएँ तिमीले पनि त्यस्तै विश्‍वसनीयता , तिमी बसोबास गर्दै आएको यस भूमिप्रति देखाउनू
GEN 21:24     Alignment score: 0.365
Abraham said , " I swear . "
अब्राहामले भने , प्रतिज्ञा गर्दछु
GEN 21:25     Alignment score: 0.212 → 0.212
Abraham also complained to Abimelech concerning a well of water that Abimelech 's servants had seized from him .
अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे
GEN 21:26     Alignment score: 0.191 → 0.19
Abimelech said , " I do not know who has done this thing . You did not tell me before now ; I have not heard of it until today . "
अबीमेलेकले भने , यो काम कसले गर्‍यो मलाई थाहा भएन तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ , मैले यसबारे आजसम्म केही सुनेको छैनँ
GEN 21:27     Alignment score: 0.277
So Abraham took sheep and oxen and gave them to Abimelech , and the two men made a covenant .
यसैकारण अब्राहामले भेडाहरू गाई - गोरुहरू अबीमेलेकलाई दिए , तिनीहरूले प्रतिज्ञा गरे
GEN 21:28     Alignment score: 0.249 → 0.316
Then Abraham set seven female lambs of the flock by themselves .
त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्‍ट्याए
GEN 21:29     Alignment score: 0.31 → 0.366
Abimelech said to Abraham , " What is the meaning of these seven female lambs that you have set by themselves ? "
अबीमेलेकले अब्राहामलाई भने , तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो ?
GEN 21:30     Alignment score: 0.299
He replied , " These seven female lambs you will receive from my hand , so that it may be a witness for me , that I dug this
well . "
तिनले जवाफ दिए , यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ
GEN 21:31     Alignment score: 0.266
So he called that place Beersheba , because there they both swore an oath .
यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए
GEN 21:32     Alignment score: 0.374 → 0.37
They made a covenant at Beersheba , and then Abimelech and Phicol , the captain of his army , returned to the land of the Philistines .
तिनीहरूले बेर्शेबामा प्रतिज्ञा गरे , त्यसपछि अबीमेलेक सेनापति पीकोल पलिश्तीहरूको भूमिमा फर्के
GEN 21:33     Alignment score: 0.281 → 0.31
Abraham planted a tamarisk tree in Beersheba . There he worshiped Yahweh , the eternal God .
अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे त्यसपछि उनले अनन्तका परमेश्‍वरको आराधना गरे
GEN 21:34     Alignment score: 0.33 → 0.325
Abraham remained as a foreigner in the land of the Philistines many days .
अब्राहाम धेरै दिन पलिश्तीहरूको भूमिमा परदेशी भएर नै रहे
GEN 21     Average alignment score: 0.255 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50