Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 50:1     Alignment score: 0.305 → 0.332
Then Joseph was so distressed that he collapsed on the face of his father , and he wept over him , and he kissed him .
तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए , तिनलाई चुम्बन गरे


GEN 50:2     Alignment score: 0.203 → 0.219
Joseph commanded his servants the physicians to embalm his father . So the physicians embalmed Israel .
तब योसेफले आफ्‍नो सेवामा हुने वैद्यहरूलाई आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न लगाए यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्‍धित लेप दले
GEN 50:3     Alignment score: 0.223
They took forty days , for that was the full time for embalming . The Egyptians wept for him seventy days .
यसको निम्‍ति चालिस दिन लागेको थियो , किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पुरा समय यति नै थियो तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए
GEN 50:4     Alignment score: 0.18 → 0.199
When the days of weeping were over , Joseph spoke to the house of Pharaoh , saying , " If now I have found favor in your eyes , please
speak to Pharaoh , saying ,
शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे , यदि ममाथि तपाईंहरूको निगाह भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस्
GEN 50:5     Alignment score: 0.274 → 0.274
' My father made me swear , saying , " See , I am about to die . Bury me in my tomb that I dug for myself in the land of Canaan . There you will bury me . " Now let me go up and bury my father , and then I will return . ' "
मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो : मर्न लागेको छु कनान देशमा आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू तैँले मलाई त्यहीँ गाड्नेछस् यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस् , त्यसपछि फर्केर आउनेछु
GEN 50:6     Alignment score: 0.302 → 0.306
Pharaoh answered , " Go and bury your father , as he made you swear . "
फारोले जवाफ दिए , तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड
GEN 50:7     Alignment score: 0.248 → 0.251
Joseph went up to bury his father . All the officials of Pharaoh went with him the elders of his household , all the senior officials
of the land of Egypt ,
योसेफ आफ्‍ना बुबालाई गाड्‌न गए तिनका साथमा फारोका सारा अधिकारीहरू , उनका भारदारहरू मिश्रका सबै मुख्‍य मानिसहरू , साथै
GEN 50:8     Alignment score: 0.307 → 0.34
with all Joseph 's household and his brothers , and his father 's household . But their children , their flocks , and their herds were left in the land of Goshen .
योसेफका परिवारका सबै तिनका दाजुभाइहरू तिनका बुबाका परिवारका सबै गए तर तिनीहरूका बालबच्‍चा , तिनीहरूका बगाल बथानहरू गोशेन प्रदेशमा नै छोडिए
GEN 50:9     Alignment score: 0.23 → 0.26
Chariots and horsemen also went with him . It was a very large group of people .
तिनका साथमा रथहरू घोडचढीहरू पनि गए त्‍यो एउटा ठुलो मानिसहरूको समूह थियो
GEN 50:10     Alignment score: 0.257 → 0.291
When they came to the threshing floor of Atad on the other side of the Jordan , they mourned with very great and grievous sorrow . There Joseph made a seven - day mourning for his father .
जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे , तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे
GEN 50:11     Alignment score: 0.28 → 0.304
When the inhabitants of the land , the Canaanites , saw the mourning in the floor of Atad , they said , " This is a very sad occasion for the Egyptians . " That is why the place was called Abel Mizraim , which is beyond the Jordan .
त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने , यो मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल - मिश्रइम राखियो त्‍यो यर्दन पारिपट्टि
GEN 50:12     Alignment score: 0.18 → 0.182
So his sons did for Jacob just as he had instructed them .
यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे
GEN 50:14     Alignment score: 0.315 → 0.316
After he had buried his father , Joseph returned into Egypt , he , along with his brothers , and all who had accompanied him to bury his father .
आफ्‍ना बुबालाई गाडिसकेपछि आफ्‍ना दाजुभाइहरू आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के
GEN 50:15     Alignment score: 0.215 → 0.217
When Joseph 's brothers saw that their father was dead
, they said , " What if Joseph holds on to anger against us and wants to repay us in full for all the evil we did to him ? "
बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने , शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने ?
GEN 50:16     Alignment score: 0.138 → 0.163
So they commanded the presence of Joseph , saying , " Your father gave instructions before he died
, saying ,
यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए , मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो
GEN 50:17     Alignment score: 0.258 → 0.285
' Tell Joseph this , " Please forgive the transgression of your brothers and their sin when they did evil to you . " ' Now please forgive the servants of the God of your father . " Joseph wept when they spoke to him .
तिमीहरूले योसेफलाई यसो भन , कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर अब बिन्‍ती , कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस् उनीहरूले यति भनेपछि योसेफ रोए
GEN 50:18     Alignment score: 0.241
His brothers also went and lay facedown before him . They said , " See , we are your servants . "
तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे तिनीहरूले भने , हेर्नुहोस् , हामी तपाईंका दास हौँ
GEN 50:19     Alignment score: 0.428 → 0.431
But Joseph answered them , " Do not be afraid . Am I in the place of God ?
तर योसेफले उनीहरूलाई भने , नडराउनुहोस् के परमेश्‍वरको स्‍थानमा छु ?
GEN 50:20     Alignment score: 0.268
As for you , you meant
to harm me , but God meant it for good , to preserve the lives of many people , as you see today .
तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो , तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो , धेरै मानिसहरूलाई बचाउनको निम्ति , जुन तपाईंहरूले आज देख्‍नुहुन्छ
GEN 50:21     Alignment score: 0.151 → 0.154
So now do not be afraid . I will provide for you and your little children . " He comforted them in this way and spoke kindly to their hearts .
यसकारण नडराउनुहोस् , तपाईंहरू तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त गर्नेछु यसरी तिनले उनीहरूलाई ढाडस दिए तिनीहरूसँग विनम्रतासँग बोले
GEN 50:22     Alignment score: 0.345 → 0.369
Joseph lived in Egypt , together with his father 's family . He lived
one hundred ten years .
योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे तिनी एक सय दस वर्ष बाँचे
GEN 50:23     Alignment score: 0.324
Joseph saw Ephraim 's children to the third generation . He also saw the children of Machir
son of Manasseh , who were placed on the knees of Joseph .
योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे तिनले मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि देखे , तिनीहरू योसेफकै घुँडामा राखिए
GEN 50:24     Alignment score: 0.305 → 0.316
Joseph said to his brothers , " I am about to die ; but God will surely come to you and lead you up out of this land to the land which he swore to give to Abraham , to Isaac , and to Jacob . "
तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने , मेरो मर्ने बेला भयो , तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ , उहाँले अब्राहाम , इसहाक याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ
GEN 50:25     Alignment score: 0.257 → 0.26
Then Joseph made the people of Israel swear an oath . He said , " God will surely come to you . At that time you must carry up my bones from here . "
अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए उनले भने , परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू
GEN 50:26     Alignment score: 0.28
So Joseph died , 110 years old . They embalmed him and he was placed in a coffin in Egypt .
यसरी योसेफ एक सय दस वर्षको भएर मरे , उनीहरूले तिनको लाश सुगन्‍धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे
GEN 50     Average alignment score: 0.273 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50