Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 15:1     Alignment score: 0.423 → 0.427
After these things the word of Yahweh came
to Abram in a vision , saying , " Fear not , Abram ! I am your shield and your very great reward . "
यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्‍ने परमप्रभुको वचन आयो , " अब्राम , नडराऊ नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ "


GEN 15:2     Alignment score: 0.335 → 0.338
Abram said , " Lord Yahweh , what will you give me , since I continue childless , and the heir of my house is Eliezer of Damascus ? "
अब्रामले भने , " हे परमप्रभु , तपाईंले मलाई के दिनुहुन्छ ? , किनभने सनतानविहीन रहिरहेको छु मेरो गरको उत्तराधिकार दमस्कसको एलीएजर हुनेछ "
GEN 15:3     Alignment score: 0.227 → 0.307
Abram said , " Since you have given me no descendant , see , the steward of my house is my heir . "
अब्रामले भने , " हे्र्नुहोस् , तपाईंले मलाई कुनै पनि सन्तान नदिनुभएको हुनाले मेरो घरको भण्डारे नै मेरो उत्तराधिकार हुन्छ "
GEN 15:4     Alignment score: 0.285 → 0.29
Then , behold , the word of Yahweh came to him , saying , " This man will not be your heir ; but rather the one who will come from your own body will be your heir . "
हेर्नुहोस् , त्यसपछि यसो भन्‍ने परमप्रभुको वचन तिनीकहाँ आयो , " यो मानिस तेरो उत्तराधिकार हुनेछैन ; तर तेरै शरीरबाट जन्मिने नै तेरो उत्तराधिकारी हुनेछ "
GEN 15:5     Alignment score: 0.236 → 0.244
Then he brought him outside , and said , " Look toward heaven , and number the stars , if you are able to number them . " Then he said to him , " So will your descendants be . "
अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो भन्‍नुभयो , " आकाशतिर हेर् ताराहरूलाई गन् , यदि तैले तिनीहरूलाई गन्‍न सक्‍छस् भने " अनि उहाँले तिनलाई भन्‍नुभयो , " तेरा सन्तानहरू पनि यस्तै हुनेछन् "
GEN 15:6     Alignment score: 0.304 → 0.334
He believed Yahweh , and he counted it to him as righteousness .
तिनले परमप्रभुमा विश्‍वास गरे उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो "
GEN 15:7     Alignment score: 0.292 → 0.33
He said to him , " I am Yahweh , who brought you out of Ur of the Chaldeans , to give you this land to inherit it . "
उहाँले तिनलाई भन्‍नुभयो , " परमप्रभु हुँ , जसले यो भूमि तँलाई दिन कल्दीहरूका ऊरबाट निकालेर ल्यायो "
GEN 15:8     Alignment score: 0.274 → 0.277
He said , " Lord Yahweh , how will I know that I will inherit it ? "
तिनले उहाँलाई भने , " हे परमप्रभु परमेश्‍वर , मैले यो प्राप्‍त गर्नेछु भनी मैले कसरी थाहा पाउने नि ? "
GEN 15:9     Alignment score: 0.32 → 0.321
Then he said to him , " Bring me a heifer three years old , a female goat three years old , a ram three years old , a dove , and a young pigeon . "
तब उहाँले तिनलाई भन्‍नुभयो , " मलाई तिन वर्षको एउटा कोरली , तिन वर्षको बाख्राको एउटा पाठी , तिन वर्षको एउटा थुमा , एउटा ढुकुर एउटा परेवा लेऊ "
GEN 15:10     Alignment score: 0.231 → 0.248
He brought him all these , and cut them in two , and placed each half opposite the other , but he did not divide the birds .
तिनले ती सबै उहाँकहाँ ल्याए तिनीहरूलाई दुई - दुई फ्याक गरेर काटे अनि हरेक फ्याकलाई आमनेसामने गरी राखे , तर पक्षीहरूलाईचाहिँ तिनले दुई फ्याक पारेनन्
GEN 15:11     Alignment score: 0.308 → 0.321
When the birds of prey came
down upon the carcasses , Abram drove them away .
शिकारी चराहरू सिनोहरूमाथि झम्टिँदा अब्रामले तिनीहरूलाई धपाए
GEN 15:12     Alignment score: 0.202
Then when the sun was going down , Abram fell sound asleep
and , behold , a deep and terrifying darkness overwhelmed him .
घाम डुब्‍न लाग्दा अब्राम अब्राम मस्‍न निद्रामा परे हेर , तिनलाई गाढा डरलाग्दो अन्धकारले छोप्यो
GEN 15:13     Alignment score: 0.217 → 0.239
Then Yahweh said to Abram , " Know
for certain that your descendants will be strangers in a land that is not theirs , and will be enslaved and oppressed for four hundred years .
त्यपछि परमप्रभुले तिनलाई भन्‍नुभयो , " तेरा सन्तानहरू तिनीहरूको आफ्नो नभएको ( अर्काको ) मुलुकमा प्रवासी हुनेछन् तिनीहरूलाई चार सय वर्षसम्‍म दास बनाइ‍नेछन् अत्याचार गरिनेछन्
GEN 15:14     Alignment score: 0.213 → 0.236
I will judge that nation that they will serve , and afterward they will come out with abundant possessions .
तिनीहरूले सेवा गरेको देशको मैले न्यान गर्नेछु त्यसपछि तिनीहरू प्रशस्‍त धन - सम्पत्तिहरूसहित निस्केर आउनेछन्
GEN 15:15     Alignment score: 0.208 → 0.21
But you will go to your fathers in peace , and you will be buried in a good old age .
तर तँचाहिँ तेरा पिता - पूर्खाहरूकहाँ शान्तिमा जानेछस् तँलाई वृद्धवस्थामा दफन गरिनेछ
GEN 15:16     Alignment score: 0.437 → 0.439
In the fourth generation they will come here again , for the iniquity of the Amorites has not yet reached its limit . "
तिनीहरू चौथो पुस्तामा फेरि यहाँ आउनेछन् , किनकि एमोरीहरूको अधर्मको सिमा अझै पुगेको छैन "
GEN 15:17     Alignment score: 0.125 → 0.149
When the sun had gone down and it was dark , behold , a smoking fire pot and a flaming torch passed between the pieces .
सूर्य अस्ताउँदा साँझ पर्दा , हेर , धूवाँ आइरहेको मकल बलिरहेको आगोको ज्वाला ती फ्याकहरूका बिच भएर गयो
GEN 15:18     Alignment score: 0.155 → 0.205
On that day Yahweh made a covenant with Abram , saying , " To your descendants I hereby give this land , from the river of Egypt to the great river , the Euphrates
त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो , " तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु , जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-
GEN 15:19     Alignment score: 0.287
the Kenites , the Kenizzites , the Kadmonites ,
केनीहरू , कनज्‍जीहरू , कदोनीहरू ,
GEN 15:20     Alignment score: 0.458
the Hittites , the Perizzites , the Rephaites ,
हित्तीहरू , परिज्‍जीहरू , रपाईहरू ,
GEN 15:21     Alignment score: 0.538
the Amorites , the Canaanites , the Girgashites , and the Jebusites . "
एमोरीहरू , कनानीहरू , गिर्गाशीहरू यबूसीहरूलाई दिन्छु
GEN 15     Average alignment score: 0.289 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50