Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 34:1     Alignment score: 0.321 → 0.319
Now Dinah , Leah 's daughter whom she bore to Jacob , went out to meet the young women
of the land .
अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन्


GEN 34:2     Alignment score: 0.206 → 0.205
Shechem son of Hamor the Hivite , the prince of the land , saw her and he grabbed her , assaulted her , and slept with her .
त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे उनीसित सहवास गरे
GEN 34:3     Alignment score: 0.157 → 0.173
He was drawn to Dinah , the daughter of Jacob . He loved the young woman and spoke tenderly to her .
तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए तिनले यी युवतीलाई प्रेम गरी स्‍नेहपूर्वक बोले
GEN 34:4     Alignment score: 0.199 → 0.202
Shechem spoke to his father Hamor , saying , " Get this
young woman for me as a wife . "
शकेमले आफ्ना पिता हमोरलाई यसो भने , " मेरी पत्‍नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् "
GEN 34:5     Alignment score: 0.28 → 0.285
Now Jacob heard that he had defiled Dinah his daughter . His sons were with his livestock in the field , so Jacob held his peace until they came
.
अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए त्यसैले तिनीहरू नफर्कुञ्‍जेल याकूब चुप लागेर बसे
GEN 34:6     Alignment score: 0.353
Hamor the father of Shechem went out to Jacob to speak with him .
शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए
GEN 34:7     Alignment score: 0.168 → 0.193
The sons of Jacob came
in from the field when they heard of the matter . The men were offended . They were very angry because he had disgraced Israel by forcing himself on Jacob 's daughter , for such a thing should not have been done .
याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने तिनीहरूलाई चोट पुगेको थियो याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्‍जत गरेकाले तिनीहरू ज्यादै रिसाए किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो
GEN 34:8     Alignment score: 0.277 → 0.298
Hamor spoke with them , saying , " My son Shechem loves your daughter . Please give her to him as a wife .
हमोरले तिनीहरूलाई भने , " मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् कृपया , उनलाई तिनकी पत्‍नी हुन दिनुहोस्
GEN 34:9     Alignment score: 0.224 → 0.265
Intermarry with us , give your daughters to us , and take our daughters for yourselves .
हामीसित अन्तरजातीय विवाह गर्नुहोस् तपाईंका छोरीहरू हामीलाई दिनुहोस् हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस्
GEN 34:10     Alignment score: 0.209
You will live
with us , and the land will be open to you to live and trade in , and to acquire property . "
तपाईंहरू हामीसितै बस्‍नुहोस् तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ "
GEN 34:11     Alignment score: 0.268 → 0.277
Shechem said to her father and to her brothers , " Let me find
favor in your eyes , and whatever you tell me I will give .
शकेमले उनका पिता उनका दाजुहरूलाई भने , " मलाई तपाईंहरूले निगाह गर्नुहोस् , तपाईंहरूले मलाई जे भन्‍नुहुन्छ , त्यही दिनेछु
GEN 34:12     Alignment score: 0.24
Ask me for as great a bride price and gift as you will , and I will give whatever you say to me , but give me the young woman as a wife . "
तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो उपहार माग्‍नुुहोस् ती दिनेछु , तर मलाई यी युवती पत्‍नी तुल्याउनलाई दिनुहोस् "
GEN 34:13     Alignment score: 0.175 → 0.264
The sons of Jacob answered Shechem and Hamor his father with deceit , because Shechem had defiled Dinah their sister .
शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए
GEN 34:14     Alignment score: 0.198
They said to them , " We can not do this thing , to give our sister to anyone who is uncircumcised ; for that would be a disgrace to us .
तिनीहरूले उनीहरूलाई भने , " हामी यस्तो कुरा गर्न सक्दैनौँ खतना नगरेको कुनै पनि व्यक्तिलाई हामी हाम्री बहिनी दिन सक्दैनौँ किनकि त्यसो गर्दा हाम्रो बेइज्‍जत हुन्छ
GEN 34:16     Alignment score: 0.23 → 0.252
Then will we give our daughters to you , and we will take your daughters to ourselves , and we will live
with you and become one people .
तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ
GEN 34:17     Alignment score: 0.342 → 0.342
But if you do not listen to us and become circumcised , then we will take our sister and we will leave . "
तर तपाईंहरूले हाम्रो कुरा सुनेर खतना गर्नुभएन भने हामी हाम्री बहिनी लिएर जानेछौँ "
GEN 34:18     Alignment score: 0.283 → 0.308
Their words pleased Hamor and his son Shechem .
तिनीहरूको कुराले हमोर तिनका छोरा शकेमलाई खुसी तुल्यायो
GEN 34:19     Alignment score: 0.146
The young man did not delay to do what they said , because he delighted in Jacob 's daughter , and because he was the most honored person in all his father 's household .
यिनीहरूले भनेका कुरा गर्न ती युवकले ढिला गरेनन् किनकि तिनी याकूबकी छोरीसित मोहित भएका थिए , तिनी आफ्ना पिताको घरानामा सबैभन्दा इज्‍जतदार व्यक्ति थिए
GEN 34:20     Alignment score: 0.299
Hamor and Shechem his son went to the gate of their city and spoke with the men of their city , saying ,
हमोर तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने ,
GEN 34:21     Alignment score: 0.258 → 0.256
" These men are at peace with us , so let them live in the land and trade in it for , really , the land is large enough for them . Let us take their daughters as wives , and let us give them our daughters .
" यी मानिसहरू शान्तिप्रिय छन् त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो तिनीहरूका छोरीहरूलाई पत्‍नी बनाउनलाई लिऔँ तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ
GEN 34:22     Alignment score: 0.185 → 0.201
Only on this condition will the men agree to live
with us and become one people : If every male among us is circumcised , as they are circumcised .
यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन् : तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ
GEN 34:23     Alignment score: 0.312 → 0.31
Will not their livestock and their property all their animals be ours ? So let us agree with them , and they will live
among us . "
के तिनीहरूका सबै गाईबस्तु सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् ? त्यसैले तिनीहरूसित सहमत होऔँ तिनीहरू हामीसित बसून् "
GEN 34:24     Alignment score: 0.406 → 0.423
All the men of the city listened to Hamor and Shechem , his son . Every male was circumcised .
सहरका सबै मानिसले हमोर तिनका छोरा शकेमको कुरा माने , अनि हरेक पुरुषको खतना गरियो
GEN 34:25     Alignment score: 0.35 → 0.375
On the third day , when they were still in pain , two of the sons of Jacob ( Simeon and Levi , Dinah 's brothers ) , each took his sword and they attacked the city that was certain of its security , and they killed all the males .
तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन लेवी ( दीनाका दाजुहरू ) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्‍क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे
GEN 34:26     Alignment score: 0.436 → 0.435
They killed Hamor and his son Shechem with the edge of the sword . They took Dinah from Shechem 's house and went away .
तिनीहरूले तरवारले हमोर तिनका छोरा शकेमलाई मारे तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए
GEN 34:27     Alignment score: 0.257
The other sons of Jacob came
to the dead bodies and looted the city , because the people had defiled their sister .
याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए
GEN 34:28     Alignment score: 0.282 → 0.282
They took their flocks , their herds , their donkeys , and everything in the city and in the surrounding fields with
तिनीहरूले उनीहरूका बगालहरू , बथानहरू , गधाहरू , सबै सम्पत्ति सहरमा भएको हरेक थोक लिएर गए
GEN 34:29     Alignment score: 0.262 → 0.3
all their wealth . All their children and their wives , they captured . They even took everything that was in the houses .
तिनीहरूका सबै केटाकेटी पत्‍नीहरूलाई तिनीहरूले कैद गरे घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे
GEN 34:30     Alignment score: 0.237 → 0.25
Jacob said to Simeon and Levi , " You have brought trouble on me , to make me stink to the inhabitants of the land , the Canaanites and the Perizzites . I am few in number . If they gather themselves together against me and attack me , then I will be destroyed , I and my household . "
याकूबले शिमियोन लेवीलाई भने , " यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू परिज्‍जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्‍ट ल्याएका छौ मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने मेरो घराना नष्‍ट हुनेछौँ
GEN 34:31     Alignment score: 0.399 → 0.426
But Simeon and Levi said , " Should Shechem have dealt with our sister as with a prostitute ? "
तर शिमियोन लेवीले भने , " के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ ? "
GEN 34     Average alignment score: 0.273 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50