Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 49:1     Alignment score: 0.172 → 0.168
Then Jacob called for his sons , and said : " Gather yourselves together , that I may tell you what will happen to you in the future .
तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भनेः तिमीहरू यहाँ जम्‍मा होओ , ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो तिमीहरूलाई भनूँ


GEN 49:2     Alignment score: 0.223
Assemble yourselves and listen , you sons of Jacob . Listen to Israel , your father .
हे याकूबका छोरा हो , जम्‍मा भएर सुन , तिमीहरूका बुबा इस्राएलका कुरा सुन
GEN 49:3     Alignment score: 0.253
Reuben , you are my firstborn , my might , and the beginning of my strength , outstanding in dignity , and outstanding in power .
रूबेन , तँ मेरो जेठो छोरो होस् , मेरो शक्ति मेरो बलको सुरु , गौरव शक्तिमा उत्कृष्‍ट
GEN 49:4     Alignment score: 0.155 → 0.164
Uncontrollable as rushing water , you will not have the preeminence , because you went up to your father 's bed . Then you defiled it ; you went up to my couch .
बग्‍ने पानीजस्‍तो चञ्‍चल , तेरो प्रतिष्‍ठा रहनेछैन , किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् अनि त्यसलाई अशुद्ध पारिस् ; तँ मेरो पलङ्गमा चढ़िस्
GEN 49:5     Alignment score: 0.324 → 0.35
Simeon and Levi are brothers . Weapons of violence are their swords .
शिमियोन लेवी दाजुभाइ हुन् हिंसाका हतियार नै तिनीहरूका तरवार हुन्
GEN 49:6     Alignment score: 0.22 → 0.24
O my soul , do not come into their council ; do not join in their meetings , for my heart has too much honor for that . For in their anger they killed men . It was for pleasure that they hamstrung oxen .
मेरो प्राण , तिनीहरूको सभामा नआइज , तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्
GEN 49:7     Alignment score: 0.194 → 0.196
May their anger be cursed , for it was fierce and their fury , for it was cruel . I will divide them in Jacob and scatter them in Israel .
तिनीहरूको रिस श्रापित् होस् , किनभने त्‍यो भयानक , तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर तिनीहरूलाई याकूबमा विभाजन गर्नेछु , इस्राएलमा तितरबितर पार्नेछु
GEN 49:8     Alignment score: 0.326 → 0.329
Judah , your brothers will praise you . Your hand will be on the neck of your enemies . Your father 's sons will bow down before you .
यहूदा , तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्
GEN 49:9     Alignment score: 0.2 → 0.201
Judah is a lion 's cub . My son , you have gone up from your victims . He stooped down , he crouched like a lion , like a lioness
. Who would dare to awaken him ?
यहूदा सिंहको डमरु हो मेरो छोरो , तँ तेरो शिकारभन्दा उच्‍च भएको छस् त्यो निहुरियो , सिंह सिंहनीझैँ झुक्यो कसले त्‍यसलाई उठाउने आँट गर्छ ?
GEN 49:10     Alignment score: 0.21 → 0.216
The scepter will not depart from Judah , nor the ruler 's staff from between his feet , until Shiloh comes . The nations will obey him .
यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन , राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ , जबसम्‍म त्‍यसका मालिक आउँदैनन् जातिहरूले उहाँको आज्ञा मान्‍नेछन्
GEN 49:11     Alignment score: 0.183 → 0.186
Binding his donkey to the vine , and his donkey 's colt to the choice vine , he has washed his garments in wine , and his robe in the blood of grapes .
त्‍यसको गधालाई दाखको बोटमा , गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा , आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ
GEN 49:12     Alignment score: 0.213 → 0.278
His eyes will be as dark as wine , and his teeth as white as milk .
त्‍यसका आँखा दाखमद्यजस्तै गाढा , त्‍यसका दाँत दुधजस्ता सेता हुनेछन्
GEN 49:13     Alignment score: 0.253 → 0.277
Zebulun will live
by the shore of the sea . He will be a harbor for ships , and his border will extend to Sidon .
जबूलून समुद्रको किनारमा बस्‍नेछ जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ , त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ
GEN 49:14     Alignment score: 0.265 → 0.285
Issachar is a strong donkey , lying down between the sheepfolds .
इस्‍साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो
GEN 49:15     Alignment score: 0.217 → 0.219
He sees a good resting place and the pleasant land . He will bend his shoulder to the burden and become a servant for the task .
जसले असल विश्रामको ठाउँ असल रमाइलो देश देख्छ त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ , काम गर्ने नोकर बन्‍नेछ
GEN 49:16     Alignment score: 0.051 → 0.101
Dan will judge his people as one of the tribes of Israel .
इस्राएलका कुलमध्‍ये एउटा कुल भएर दानले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ
GEN 49:17     Alignment score: 0.239 → 0.26
Dan will be a snake beside the road , a poisonous snake in the path that bites the horse 's heels , so that his rider falls backward .
दान बाटोको छेउमा भएको एउटा सर्प , अर्थात् घोडाको कुर्कुच्‍चा डस्‍ने विषालु सर्प हुनेछ त्‍यसको घोडचढी पछिल्‍तिर लोट्‌छ
GEN 49:18     Alignment score: 0.344 → 0.35
I wait for your salvation , Yahweh .
हे परमप्रभु , तपाईंको उद्धारको प्रतीक्षा गर्छु
GEN 49:19     Alignment score: 0.293
Gad raiders will attack him , but he will attack them at their heels .
गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ , तर त्‍यसले तिनीहरूको कुर्कुच्‍चामा आक्रमण गर्नेछ
GEN 49:20     Alignment score: 0.272
Asher 's food will be rich , and he will provide royal delicacies .
आशेरको अनाज प्रशस्त हुनेछ , त्‍यसले राजकीय खाना उपलब्ध गराउनेछ
GEN 49:21     Alignment score: 0.163 → 0.163
Naphtali is a doe let loose ; he will have beautiful fawns .
नप्‍ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली - मृग हो
GEN 49:22     Alignment score: 0.342 → 0.365
Joseph is a fruitful bough , a fruitful bough near a spring , whose branches climb over the wall .
योसेफ एउटा फलवन्त लहरा हो , पानीको मूलनेर भएको फल दिने लहरा , जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्
GEN 49:23     Alignment score: 0.235
The archers will attack him and shoot at him and harass him .
धनुर्धारीहरूले त्‍यसलाई आक्रमण गर्नेछन् त्‍यसमाथि काँड चलाउनेछन् , त्यसलाई सताउनेछन्
GEN 49:24     Alignment score: 0.2 → 0.218
But his bow will remain steady , and his hands will be skillful because of the hands of the Mighty One of Jacob , because of the name of the Shepherd , the Rock
of Israel .
तापनि त्‍यसको धनु स्थिर रहनेछ , याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन् , ती गोठाला , इस्राएलको चट्टानद्वारा
GEN 49:25     Alignment score: 0.197
The God of your father will help you and the Almighty God will bless you with blessings of the sky above , blessings of the deep that lies beneath , and blessings
of the breasts and womb .
तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ , सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू , तल अगाधका आशिष्‌हरू , अनि स्‍तन गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ
GEN 49:27     Alignment score: 0.215 → 0.217
Benjamin is a hungry wolf . In the morning he will devour the prey , and in the evening he will divide the plunder . "
बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो बिहान त्यसले शिकार खान्‍छ , बेलुकीचाहिँ त्‍यसले लुट बाँड्छ
GEN 49:28     Alignment score: 0.292 → 0.301
These are the twelve tribes of Israel . This is what their father said to them when he blessed them . Each one he blessed with an appropriate blessing .
यी इस्राएलका बाह्र कुल हुन् आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए
GEN 49:29     Alignment score: 0.244 → 0.26
Then he instructed them and said to them , " I am about to go to my people . Bury me with my forefathers in the cave that is in the field of Ephron the Hittite ,
तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता - पुर्खाहरूका साथमा मलाई गाड ,
GEN 49:31     Alignment score: 0.43
There they buried Abraham and Sarah his wife ; there they buried Isaac and Rebekah his wife ; and there I buried Leah .
उनीहरूले अब्राहाम तिनकी पत्‍नी सारालाई त्यहीँ गाडे त्‍यहीँ नै उनीहरूले इसहाक तिनकी पत्‍नी रिबेकालाई पनि गाडे त्‍यहीँ नै मैले लेआलाई गाडेँ
GEN 49:32     Alignment score: 0.107 → 0.12
The field and the cave that is in it were purchased from the people of Heth . "
त्‍यो खेत त्‍यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो
GEN 49:33     Alignment score: 0.208 → 0.21
When Jacob finished these instructions to his sons , he pulled his feet into the bed , breathed his last , and went to his people .
छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे , आफ्‍ना पिता - पुर्खाहरूसँग मिल्‍न गए
GEN 49     Average alignment score: 0.243 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50