Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 41:1     Alignment score: 0.366 → 0.386
It came
about at the end of two full years that Pharaoh had a dream . Behold , he stood by the Nile .
दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे तिनी नील नदीको किनारमा उभिए


GEN 41:2     Alignment score: 0.385 → 0.383
Behold , seven cows came up out of the Nile , desirable and fat , and they grazed in the reeds .
नील नदीबाट सातवटा सप्रेका मोटा - मोटा गाई निस्केर आए , अनि तिनीहरू नर्कटको झाडीमा चरे
GEN 41:3     Alignment score: 0.403 → 0.403
Behold , seven other cows came up after them out of the Nile , undesirable and thin . They stood by the other cows on the bank of the river .
नील नदीबाट अरू सातवटा नसप्रेका दुब्ला - दुब्ला गाई निस्केर आए तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए
GEN 41:4     Alignment score: 0.508 → 0.511
Then the undesirable and thin cows ate the seven desirable and fat cows . Then Pharaoh woke
up .
त्यसपछि नसप्रेका दुब्ला - दुब्ला गाईहरूले सातवटा सप्रेका मोटा - मोटा गाईलाई खाइदिए अनि फारो ब्युँझे
GEN 41:5     Alignment score: 0.303 → 0.304
Then he slept and dreamed a second time . Behold , seven heads of grain came
up on one stalk , wholesome and good .
तिनी फेरि सुते अर्को सपना देखे सातवटा भरिला असल अनाजका बाला एउटै डाँठमा उम्रे
GEN 41:6     Alignment score: 0.16 → 0.17
Behold , seven heads , thin and scorched by the east wind , sprouted up after them .
त्यसपछि सेप्रा पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए
GEN 41:7     Alignment score: 0.274 → 0.273
The thin heads swallowed up the seven wholesome and full
heads . Pharaoh woke up , and , behold , it was a dream .
सेप्रा बालाहरूले ती सातवटा भरिला असल बालालाई खाइदिए फारो ब्युँझे , यो सपना पो रहेछ भनी तिनलाई थाहा भयो
GEN 41:8     Alignment score: 0.401 → 0.417
It came
about in the morning that his spirit was troubled . He sent and called for all the magicians and wise men of Egypt . Pharaoh told them his dreams , but there was no one who could interpret them to Pharaoh .
बिहान तिनको आत्मा बेचैन भयो तिनले मिश्रका सबै जादुगर बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए , तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन
GEN 41:9     Alignment score: 0.452
Then the chief cupbearer said to Pharaoh , " Today I am thinking about my offenses .
त्यसपछि मुख्य पियाउनेले फारोलाई भने , " आज मेरो दोषको बारेमा सोच्दै छु
GEN 41:11     Alignment score: 0.27
We dreamed a dream the same night , he and I . We dreamed each man according to the interpretation of his dream .
तिनी मैले एउटै रात सपना देख्यौँ हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ
GEN 41:12     Alignment score: 0.304 → 0.328
There was with us there a young Hebrew man , a servant of the captain of the guard . We told him and he interpreted for us our dreams . He interpreted for each of us according to his dream .
त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्‍तानको नोकर थियो हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो
GEN 41:13     Alignment score: 0.309 → 0.309
It came
about as he interpreted for us , so it happened . Pharaoh restored me to my post , but the other one he hanged . "
त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो , तर अर्को मानिसलाई झुण्ड्याइयो "
GEN 41:14     Alignment score: 0.294
Then Pharaoh sent and called for Joseph . They quickly took him out of the dungeon . He shaved himself , changed his clothes , and came in to Pharaoh .
त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए
GEN 41:15     Alignment score: 0.388 → 0.396
Pharaoh said to Joseph , " I had a dream , but there is no interpreter for it . But I have heard about you , that when you hear a dream you can interpret it . "
फारोले योसेफलाई भने , " मैले एउटा सपना देखेँ , तर यसको अर्थ खोल्ने कोही भएन तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु "
GEN 41:16     Alignment score: 0.318 → 0.339
Joseph answered Pharaoh , saying , " It is not in me . God will answer Pharaoh with favor . "
योसेफले फारोलाई जवाफ दिए , " ममा यस्तो खुबी छैन , तर परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ "
GEN 41:17     Alignment score: 0.366 → 0.416
Pharaoh spoke to Joseph , " In my dream , behold , I stood on the bank of the Nile .
फारोले योसेफलाई बताए , " मेरो सपनामा नील नदीको किनारमा उभिएँ
GEN 41:18     Alignment score: 0.391 → 0.388
Behold , seven cows came up out of the Nile , fat and desirable , and they grazed among the reeds .
नील नदीबाट सातवटा सप्रेका मोटा - मोटा गाई निस्केर आए , अनि तिनीहरू नर्कटको झाडीमा चरे
GEN 41:19     Alignment score: 0.337 → 0.346
Behold , seven other cows came up after them , weak , very undesirable , and thin . I never saw in all the land of Egypt such undesirableness like them .
नील नदीबाट अरू सातवटा कमजोर , नसप्रेका दुब्ला - दुब्ला गाई निस्केर आए मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ
GEN 41:20     Alignment score: 0.382 → 0.385
The thin and undesirable cows ate up the first seven fat cows .
त्यसपछि नसप्रेका दुब्ला - दुब्ला गाईहरूले सातवटा मोटा - मोटा गाईलाई खाइदिए
GEN 41:21     Alignment score: 0.189
When they had eaten them up , it could not be known that they had eaten them , for they were still as undesirable as before . Then I awoke
.
तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे त्यसपछि मेरो निद्रा खुल्यो
GEN 41:22     Alignment score: 0.311 → 0.315
I looked in my dream , and , behold , seven heads came
up upon one stalk , full and good .
मेरो अर्को सपनामा मैले सातवटा भरिला असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ
GEN 41:23     Alignment score: 0.136 → 0.144
Behold , seven more heads withered , thin , and scorched by the east wind sprang up after them .
त्यसपछि सुकेका , सेप्रा पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले
GEN 41:24     Alignment score: 0.295 → 0.359
The thin heads swallowed up the seven good heads . I told these dreams to the magicians , but there was none that could explain it to me . "
सेप्रा बालाहरूले ती सातवटा भरिला असल बालालाई खाइदिए मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ , तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन "
GEN 41:25     Alignment score: 0.37
Joseph said to Pharaoh , " The dreams of Pharaoh are the same . What God is about to do , he has declared to Pharaoh .
योसेफले फारोलाई भने , " फारोका सपनाहरू एउटै हुन् परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको
GEN 41:26     Alignment score: 0.497 → 0.497
The seven good cows are seven years , and the seven good heads are seven years . The dreams are the same .
सातवटा असल गाई सातवटा असल बाला सात वर्ष हुन् सपनाहरू एउटै हुन्
GEN 41:27     Alignment score: 0.372 → 0.402
The seven thin and undesirable cows that came
up after them are seven years , and also the seven thin heads scorched by the east wind will be seven years of famine .
तीपछि आएका सातवटा दुब्ला - दुब्ला नसप्रेका गाई सात वर्ष हुन् , पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन्
GEN 41:28     Alignment score: 0.287
That is the thing which I spoke to Pharaoh . What God is about to do he has revealed to Pharaoh .
मैले फारोलाई बताएको कुरा यही नै हो परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको
GEN 41:29     Alignment score: 0.346 → 0.451
Look , seven years of great abundance will come throughout all the land of Egypt .
हेर्नुहोस् , मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ
GEN 41:30     Alignment score: 0.317
Seven years of famine will come after them , and all the abundance will be forgotten in the land of Egypt , and the famine will devastate the land .
त्यसपछि सात वर्षको अनिकाल पर्नेछ , मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन , अनि अनिकाले देशलाई सखाप पार्नेछ
GEN 41:31     Alignment score: 0.185
The abundance will not be remembered in the land because of the famine that will follow , for it will be very severe .
देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ
GEN 41:32     Alignment score: 0.244 → 0.246
That the dream was repeated to Pharaoh is because the matter has been established by God , and God will soon do it .
फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो , कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको , उहाँले चाँडै यसो गर्नुहुनेछ
GEN 41:33     Alignment score: 0.266 → 0.271
Now let Pharaoh look for a man discerning and wise , and put him over the land of Egypt .
अब फारोले कुशल बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस्
GEN 41:34     Alignment score: 0.246
Let Pharaoh appoint officials over the land , and let them take a fifth of the crops of Egypt in the seven abundant years .
फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन्
GEN 41:37     Alignment score: 0.241
This advice was good in the eyes of Pharaoh and in the eyes of all his servants .
फारो तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो
GEN 41:38     Alignment score: 0.212 → 0.259
Pharaoh said to his servants , " Can we find such a man as this
, in whom is the Spirit of God ? "
फारोले आफ्ना कामदारहरूलाई भने , " यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ ? "
GEN 41:39     Alignment score: 0.313 → 0.345
So Pharaoh said to Joseph , " Since God has shown you all this , there is none so discerning and wise as you .
त्यसैले फारोले योसेफलाई भने , " परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल बुद्धिमान् अरू कोही छैन
GEN 41:40     Alignment score: 0.23 → 0.245
You will be over my house , and according to your word will all my people be ruled . Only in the throne will I be greater than you . "
तिमी नै मेरो घरको अधिकारी हुनेछौ तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् सिंहासनमा मात्रै तिमीभन्दा ठुलो हुनेछु "
GEN 41:41     Alignment score: 0.325 → 0.329
Pharaoh said to Joseph , " See , I have put you over all the land of Egypt . "
फारोले योसेफलाई भने , " हेर , मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु "
GEN 41:42     Alignment score: 0.274
Pharaoh took off his signet ring from his hand and put it upon Joseph 's hand . He clothed him with clothes of fine linen , and put a gold chain on his neck .
फारोले आफ्नो औँलाबाट छाप - औँठी फुकाली योसेफको औँलामा लगाइदिए तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए तिनको गलामा सुनको सिक्री लगाइदिए
GEN 41:43     Alignment score: 0.246 → 0.251
He had him ride in the second chariot which he possessed . Men shouted before him , " Bend the knee . " Pharaoh put him over all the land of Egypt .
फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए , " घुँडा टेकेर झुक " फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए
GEN 41:44     Alignment score: 0.299 → 0.302
Pharaoh said to Joseph , " I am Pharaoh , and apart from you , no man will lift his hand or his foot
in all the land of Egypt . "
फारोले योसेफलाई भने , " फारो हुँ , तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन "
GEN 41:45     Alignment score: 0.305 → 0.313
Pharaoh called Joseph 's name " Zaphenath - Paneah . " He gave him Asenath , the daughter of Potiphera priest of On , as a wife . Joseph went out over the land of Egypt .
फारोले योसेफको नाउँ " सापनत - पानेह " राखिदिए तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए योसेफ मिश्र देशभरि जान्थे
GEN 41:46     Alignment score: 0.336 → 0.372
Joseph was thirty years old when he stood before Pharaoh , king of Egypt . Joseph went out from the presence of Pharaoh , and went throughout all the land of Egypt .
मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे
GEN 41:47     Alignment score: 0.134 → 0.162
In the seven bountiful years the land produced abundantly .
सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो
GEN 41:49     Alignment score: 0.189
Joseph stored up grain like the sand of the sea , so much that he stopped counting , because it was beyond counting .
योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे अन्‍न यति धेरै थियो कि तिनले हिसाब राख्‍नै छाडिदिए
GEN 41:50     Alignment score: 0.402
Joseph had two sons before the years of famine came
, whom Asenath , the daughter of Potiphera priest of On , bore to him .
अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए
GEN 41:51     Alignment score: 0.301
Joseph called the name of his firstborn Manasseh , for he said , " God has made me forget all my trouble and all my father 's household . "
योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने , " परमेश्‍वरले मेरा मेरा पिताका घरानाका सबै कष्‍ट बिर्सन लगाउनुभएको "
GEN 41:52     Alignment score: 0.312 → 0.329
He called the name of the second son Ephraim , for he said , " God has made me fruitful in the land of my affliction . "
तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने , " परमेश्‍वरले मेरो कष्‍टलको देशमा मेरो फलिफाप गराउनुभएको "
GEN 41:54     Alignment score: 0.393 → 0.393
The seven years of famine began , as Joseph had said . There was famine in all lands , but in all the land of Egypt there was food .
योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो
GEN 41:55     Alignment score: 0.287 → 0.298
When all the land of Egypt was famished , the people loudly called on Pharaoh for food . Pharaoh said to all the Egyptians , " Go to Joseph and do what he says . "
सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे फारोले सबै मिश्रीहरूलाई भने , " योसेफकहाँ जाओ तिनले भनेझैँ गर "
GEN 41:56     Alignment score: 0.33 → 0.342
The famine was over all the face of the whole land . Joseph opened all the storehouses and sold to the Egyptians . The famine was severe in the land of Egypt .
अनिकालले पुरै देशलाई ढाकेको थियो योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे मिश्र देशमा अनिकाल अति भयानक थियो
GEN 41:57     Alignment score: 0.3 → 0.325
All the earth was coming to Egypt to buy grain from Joseph , because the famine was severe in all the earth .
सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्‍न मिश्रमा आउँदै थिए
GEN 41     Average alignment score: 0.325 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50