Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 17:1     Alignment score: 0.347 → 0.359
When Abram was ninety - nine years old , Yahweh appeared to Abram and said to him , " I am God Almighty . Walk before me , and be blameless .
अब्राम उनान्सय वर्षको हुँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो तिनलाई भन्‍नुभयो , " सर्वशक्‍तिमान् परमेश्‍वर हुँ मेरो सामु आज्ञाकारी भएर हिँड् , निर्दोष हो


GEN 17:2     Alignment score: 0.302
Then I will confirm my covenant between me and you , and will multiply you exceedingly . "
त्यसपछि मेरो तेरो बिचको आफ्नो करार पक्‍का गर्नेछु , तँलाई अत्यन्तै वृद्धि गराउनेछु "
GEN 17:4     Alignment score: 0.285 → 0.289
" As for me , behold , my covenant is with you . You will be the father of a multitude of nations .
" निश्‍चय नै मेरो करार तँसँगै तँ धेरै जातिहरूका पिता बन्‍नेछस् "
GEN 17:5     Alignment score: 0.329 → 0.327
No longer will your name be Abram , but your name will be Abraham for I appoint you to be the father of a multitude of nations .
तेरो नाम अब्राम हुनेछैन , तर अब्राहाम हुनेछ किनकि तँलाई धेरै जातिका पिता हुनलाई नियुक्‍त गर्छु
GEN 17:6     Alignment score: 0.263 → 0.267
I will make you exceedingly fruitful , and I will make nations of you , and kings will descend from you .
तँलाई अत्यन्तै फल्दो - फुल्दो तुल्याउनेछु , तँबाट धेरै जातिहरू बनाउनेछु तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्
GEN 17:7     Alignment score: 0.218 → 0.246
I will establish my covenant between me and you and your descendants after you , throughout their generations for an everlasting covenant , to be God to you and to your descendants after you .
तँ तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो मेरो तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार स्थापित गर्नेछु
GEN 17:8     Alignment score: 0.207 → 0.203
I will give to you , and to your descendants after you , the land where you have been living , all the land of Canaan , for an everlasting possession , and I will be their God . "
तँ बसेको देश अर्थात् सारा कनान तँ तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु , तिनीहरूका परमेश्‍वर हुनेछु "
GEN 17:9     Alignment score: 0.327
Then God said to Abraham , " As for you , you must keep my covenant , you and your descendants after you throughout their generations .
त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो , " तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ , तँ तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म
GEN 17:10     Alignment score: 0.257 → 0.254
This is my covenant , which you must keep , between me and you and your descendants after you : Every male among you must be circumcised .
यो मेरो तेरो तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ
GEN 17:11     Alignment score: 0.341
You must be circumcised in the flesh of your foreskin , and this will be the sign of the covenant between me and you .
तिमीहरूको खलडीको खतना हुनुपर्छ मेरो तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ
GEN 17:12     Alignment score: 0.23 → 0.239
Every male among you that is eight days old must be circumcised , throughout your people 's generations . This
includes him who is born into your household and him who is bought with money from any foreigner who is not one of your descendants .
तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ यसमा तेरो घरमा जन्मेका तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन्
GEN 17:13     Alignment score: 0.344
He who is born into your household and he who is bought with your money must be circumcised . Thus
my covenant will be in your flesh for an everlasting covenant .
तेरो घरमा जन्मेका तेरो पैसाले किनेका सबैको खतना हुनैपर्छ यसरी मेरो करार तिमीहरूको शरीरमा नित्य रहिरहने करार हुनेछ
GEN 17:14     Alignment score: 0.322 → 0.329
Any uncircumcised male who is not circumcised in the flesh of his foreskin will be cut off from his people . He has broken my covenant . "
खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ त्यसले मेरो करार भङ्‍ग गरेको "
GEN 17:15     Alignment score: 0.264 → 0.284
God said to Abraham , " As for Sarai your wife , do not call her Sarai any more . Instead , her name will be Sarah .
पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो , " तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू तर त्यसको नाउँ सारा हुनेछ
GEN 17:16     Alignment score: 0.271 → 0.334
I will bless her , and I will give you a son by her . I will bless her , and she will become the mother of nations . Kings of peoples will come from her . "
त्यसलाई आशिष् दिनेछु , त्यसद्वारा तँलाई एउटा छोरो दिनेछु त्यसलाई आशिष् दिनेछु , त्यो जाति - जातिहरूकी आमा हुनेछे जाति - जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन् "
GEN 17:17     Alignment score: 0.296 → 0.302
Then Abraham bowed low with his face to the ground , and laughed , and said in his heart , " Can a child be born to a man who is a hundred years old ? How can Sarah , who is ninety years old , bear a son ? "
त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे , अनि मनमनै यसो भने , " के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ ? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् ? "
GEN 17:18     Alignment score: 0.233 → 0.242
Abraham said to God , " Oh that Ishmael might live
before you ! "
अब्राहामले परमेश्‍वरलाई भने , " इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे हुन्छ ! "
GEN 17:19     Alignment score: 0.346 → 0.359
God said , " No , but Sarah your wife will bear you a son , and you must name him Isaac . I will establish my covenant with him as an everlasting covenant with his descendants after him .
परमेश्‍वरले भन्‍नुभयो , " होइन , तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे , तैँले त्यसको नाउँ इसहाक राख्‍नू नित्य रहिरहने करारको रूपमा त्यससित त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु
GEN 17:20     Alignment score: 0.278 → 0.3
As for Ishmael , I have heard you . Behold , I hereby bless him , and will make him fruitful , and will multiply him abundantly . He will be the father of twelve leaders of tribes , and I will make him become a great nation .
इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ हेर् , त्यसलाई आशिष् दिनेछु , त्यसलाई फल्दो - फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ , त्यसलाई ठुलो जाति बनाउनेछु
GEN 17:21     Alignment score: 0.359 → 0.363
But my covenant I will establish with Isaac , whom Sarah will bear to you at this time in the next year . "
तर मेरो करार इसहाकसँग स्थापित गर्नेछु , जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे "
GEN 17:22     Alignment score: 0.181 → 0.193
When he had finished talking with him , God went up from Abraham .
तिनीसँग कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो
GEN 17:24     Alignment score: 0.452
Abraham was ninety - nine years old when he was circumcised in the flesh of his foreskin .
तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए
GEN 17:25     Alignment score: 0.321 → 0.43
Ishmael his son was thirteen years old when he was circumcised in the flesh of his foreskin .
तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए
GEN 17:26     Alignment score: 0.305 → 0.319
On the very same day Abraham and Ishmael his son were both circumcised .
अब्राहाम इश्माएलको खतना एकै दिनमा भयो
GEN 17     Average alignment score: 0.308 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50