Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 14:2     Alignment score: 0.308 → 0.32
that they made war against Bera , king of Sodom , Birsha , king of Gomorrah , Shinab , king of Admah , Shemeber , king of Zeboyim , and the king of Bela ( also called Zoar ) .
तिनीहरूले सदोमका राजा बेरा , गमोराका राजा बिर्शा , अद्‍माका राजा शिनाब , सबोयिमका राजा शेमेबेर बेला ( अर्थात् सोअरका ) विरुद्ध युद्ध गरे


GEN 14:3     Alignment score: 0.276 → 0.271
These latter
five kings joined together in the Valley of Siddim ( also called the Salt Sea ) .
यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए
GEN 14:4     Alignment score: 0.563
Twelve years they had served Kedorlaomer , but in the thirteenth year they rebelled .
तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे
GEN 14:5     Alignment score: 0.262 → 0.276
Then in the fourteenth year , Kedorlaomer and the kings who were with him came and attacked the Rephaim in Ashteroth Karnaim , the Zuzites in Ham , the Emites in Shaveh Kiriathaim ,
अनि चौधौँ वर्षमा , कदोर्लाओमेर तिनीसित भएका राजाहरू आए अस्तेरोत - केर्णेममा रपाईहरूलाई , हाममा जूजीहरूलाई , शावेकिर्यातैममा एमीहरूलाई ,
GEN 14:6     Alignment score: 0.325 → 0.348
and the Horites in their hill country of Seir , as far as El Paran , which is near the desert .
होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको एल - पारानसम्म आक्रमण गरे
GEN 14:7     Alignment score: 0.363 → 0.384
Then they turned and came to En Mishpat ( also called Kadesh ) , and defeated all the country of the Amalekites , and also the Amorites who lived in Hazezon Tamar .
त्यपछि तिनीहरू फर्के | एन - मिशपातमा ( अर्थात् कादेशमा ) आए अनि अमालेकीहरूका सबै देशहरू हासेसोन - तामारमा बस्‍ने एमोरीहरूलाई पराजीत गरे
GEN 14:8     Alignment score: 0.383 → 0.401
Then the king of Sodom , the king of Gomorrah , the king of Admah , the king of Zeboyim , and the king of Bela ( also called Zoar ) went out and prepared for battle in the Valley of Siddim

त्यसपछि सदोमका राजा , गमोराका राजा , अदमाका राजा , सबोयिमका राजा बेला ( अर्थात् सोअरका ) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए
GEN 14:9     Alignment score: 0.248 → 0.264
against Kedorlaomer , king of Elam , Tidal , king of Goiim , Amraphel , king of Shinar , Arioch , king of Ellasar ; four kings against the five .
एलामका राजा कदोर्लाओमेर , गोयीमका राजा तिदाल , शिनारका राजा अम्रापेल , एल्लासारका राजा अर्योक ; पाँच राजाका विरिद्ध चार राजा
GEN 14:10     Alignment score: 0.328 → 0.326
Now the Valley of Siddim
was full of tar pits , and as the kings of Sodom and Gomorrah fled , they fell in there . Those who were left fled to the mountains .
सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो , सदोम गमोराका राजाहरू भागे , तिनीहरू त्यसमा खसे बाँकी रहेकाहरू पहाडतिर भागे
GEN 14:11     Alignment score: 0.35 → 0.345
So the kings took all the goods of Sodom and Gomorrah and all their provisions , and went their way .
यसैले राजाहरू सदोम गमोराका सबै मालसामानहरू , तिनीहरूका रासनहरू लगे आफ्नो बाटो लागे
GEN 14:12     Alignment score: 0.295
When they went , they also took Lot , Abram 's brother 's son , who was living in Sodom , along with all his possessions .
| जब तिनीहरू गए , | तिनीहरूले अब्रामका भाइका छोरा लोतलाई पनि तिनका सबै मालसामानसँगै लगे , जो सदोममा बसोबास गरिरहेका थिए
GEN 14:13     Alignment score: 0.304 → 0.307
One who had escaped came
and told Abram the Hebrew . He was living by the oaks that belonged to Mamre , the Amorite , who was the brother of Eshkol and Aner , who were all allies of Abram .
उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने तिनी एश्कोल अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए , तिनीहरू सबै अब्रामका मित्रहरू थिए
GEN 14:14     Alignment score: 0.307
Now when Abram heard that enemies had captured his relative , he led out his 318 trained men who had been born in his house , and he pursued them as far as Dan .
जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने , तिनले आफ्‍ना घरमा नै जन्मेका तालिम प्राप्‍त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे
GEN 14:15     Alignment score: 0.286 → 0.286
He divided his men against them at night and attacked them , and pursued them as far as Hobah , which is north of Damascus .
तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह - समूहमा विभाजन गरे तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे , जुन दमस्कसको उत्तर पर्छ
GEN 14:16     Alignment score: 0.282 → 0.282
Then he brought back all the possessions , and also brought back his relative Lot and his goods , as well as the women and the other people .
| तिनले आफ्‍ना सबै सम्पत्तिहरू पनि फिर्ता ल्याए तिनका नातेदार तिनका मालसामानहरू साथै महिलाहरू अन्य मानिसहरू पनि ल्याए
GEN 14:17     Alignment score: 0.353 → 0.402
After Abram returned from defeating Kedorlaomer and the kings who were with him , the king of Sodom went out to meet him at the Valley of Shaveh ( also called the King 's Valley ) .
अब्रामले कदोर्लाओमेर तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि , सदोमका राजा तिनलाई भेट्न शावेको ( अर्थात् राजाको उपत्यका ) उपत्यकामा गए
GEN 14:18     Alignment score: 0.385 → 0.449
Melchizedek , king of Salem , brought out bread and wine . He was priest of God Most High .
शालेमका राजा मल्कीसेदेकले रोटी दाखमद्य लिएर आए तिनी सर्वोच्‍चका पूजाहारी थिए
GEN 14:19     Alignment score: 0.225 → 0.267
He blessed him saying , " Blessed be Abram by God Most High , Creator of heaven and earth .
तिनले उनलाई यसो भन्दै आशोष् दिए , " स्वर्ग पृथ्वी सृष्‍टि गर्नु हुने परमेश्‍वरले अब्रामलाई आशिष् दिनुभएको होस्
GEN 14:20     Alignment score: 0.286 → 0.322
Blessed be God Most High , who has given your enemies into your hand . " Then Abram gave him a tenth of everything .
सर्वोच्‍च परमेश्‍वर धन्यको हौऊन् , जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पनुभएको " तब अब्रामले तिनका सबै थोकको दशांश उनलाई दिए
GEN 14:21     Alignment score: 0.299 → 0.316
The king of Sodom said to Abram , " Give me the people , and take the goods for yourself . "
सदोमका राजाले अब्रामलाई भने , " मानिसहरू मलाई देऊ सबै मालसामानहरू आफैले लैजाऊ
GEN 14:22     Alignment score: 0.36 → 0.359
Abram said to the king of Sodom , " I have lifted up my hand to Yahweh , God Most High , Creator of heaven and earth ,
अब्रामले सदोमका राजालाई भने , " मैले सर्वोच्‍च परमेश्‍वर , स्वर्ग पृथ्वीका सृष्‍टिकर्ता परमप्रभुमा शपथ खाएको छु ,
GEN 14:23     Alignment score: 0.307 → 0.335
that I will not take a thread , a sandal strap , or anything that is yours , so that you can never say , ' I have made Abram rich . '
मैले तपाईंबाट एउटा धागोम जुत्ताको फित्ता वा कुनै पनि कुरा लिनेछैन , ताकि ' मैले अब्रामलाई धनी बनाएको छु ' भनी तपाईंले कहिल्यै भन्‍न सक्‍नुहुनेछैन
GEN 14:24     Alignment score: 0.226 → 0.234
I will take nothing except what the young men have eaten and the share of the men that went with me . Let Aner , Eshkol , and Mamre take their portion . "
मैले जवान मानिसहरूले खाएका मसँग गएका मानिसहरूका भाग बाहेक कुनै कुरा लिनेछैन आनेर , एश्‍कोल मम्रेले आफ्‍ना भाग लेऊन्
GEN 14     Average alignment score: 0.33 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50