Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:26
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50 


GEN 30:1     Alignment score: 0.275 → 0.287
When Rachel saw that she bore Jacob no children , Rachel envied her sister . She said to Jacob , " Give me children , or I will die . "
आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन् उनले याकूबलाई भनिन् , " मलाई सन्तान दिनुहोस् , नत्रभने मर्नेछु "


GEN 30:2     Alignment score: 0.203 → 0.203
Jacob 's anger burned against Rachel . He said , " Am I in the place of God , who has kept you from having children ? "
राहेलमाथि याकूबको क्रोध दन्कियो तिनले भने , " के तिमीलाई सन्तान दिनबाट रोक्‍नु हुने परमेश्‍वरको स्थानमा छु ?
GEN 30:3     Alignment score: 0.198 → 0.207
She said , " See , there is my servant Bilhah . Sleep
with her , so she might give birth to children on my knees , and I will have children by her . "
उनले भनिन् , " हेर्नुहोस् , मेरी कमारी बिल्हा यहीँ छे त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस् , त्यसद्वारा मसित सन्तान हुनेछ "
GEN 30:4     Alignment score: 0.31
So she gave him her servant Bilhah as a wife , and Jacob slept with her .
त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्‍नी हुनलाई दिइन् , याकूब त्यससित सुते
GEN 30:5     Alignment score: 0.449 → 0.453
Bilhah conceived and bore Jacob a son .
बिल्हा गर्भवती भई त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई
GEN 30:6     Alignment score: 0.242 → 0.264
Then Rachel said , " God has vindicated me , and he has heard my voice and given me a son . " For this
reason she called his name Dan .
त्यसपछि राहेलले भनिन् , " परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएको उहाँले मेरो प्रार्थना सुन्‍नुभई मलाई एउटा छोरो दिनुभएको " त्यसैले उनले त्यसको नाउँ दान राखिन्
GEN 30:7     Alignment score: 0.505 → 0.508
Bilhah , Rachel 's servant , conceived again and bore Jacob a second son .
राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई
GEN 30:8     Alignment score: 0.22
Rachel said , " With mighty wrestlings have I wrestled with my sister and have prevailed . " She called his name Naphtali .
राहेलले भनिन् , " निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु " उनले त्यसको नाउँ नप्‍ताली राखिन्
GEN 30:10     Alignment score: 0.394 → 0.39
Zilpah , Leah 's servant , bore Jacob a son .
लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई
GEN 30:11     Alignment score: 0.436
Leah said , " This
is fortunate ! " so she called his name Gad .
लेआले भनिन् , " भाग्यमानी ! " त्यसैले उनले त्यसको नाउँ गाद राखिन्
GEN 30:12     Alignment score: 0.429
Then Zilpah , Leah 's servant , bore Jacob a second son .
त्यसपछि लेआकी कमारी जिल्पाले दोस्रो छोरो जन्माई
GEN 30:13     Alignment score: 0.331 → 0.361
Leah said , " I am happy ! For the daughters will call me happy . " So she called his name Asher .
लेआले भनिन् , " सुखी छु किनकि स्‍त्रीहरूले मलाई सुखी भन्‍ने छन् " त्यसैले उनले त्यसको नाउँ आशेर राखिन्
GEN 30:14     Alignment score: 0.376 → 0.376
Reuben went in the days of wheat harvest and found
mandrakes in the field . He brought them to his mother Leah . Then Rachel said to Leah , " Give me some of your son 's mandrakes . "
गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए , तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए त्यसपछि राहेलले लेआलाई भनिन् , " तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ "
GEN 30:15     Alignment score: 0.292
Leah said to her , " Is it a small matter to you , that you have taken away my husband ? Do you now want to take away my son 's mandrakes , too ? " Rachel said , " Then he will sleep with you tonight , in exchange for your son 's mandrakes . "
लेआले उनलाई भनिन् , " के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो ? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ ? राहेलले भनिन् , " त्यसो भए , तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्‍नेछन् "
GEN 30:16     Alignment score: 0.345 → 0.366
Jacob came from the field in the evening . Leah went out to meet him and said , " You must sleep
with me tonight , for I have hired you with my son 's mandrakes . " So Jacob slept with Leah that night .
साँझमा याकूब खेतबाट आए लेआ तिनलाई भेट्न गइन् भनिन् , " आज राती तपाईं मसित सुत्‍नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु " त्यसैले त्यस रात याकूब उनीसित सुते
GEN 30:17     Alignment score: 0.396 → 0.411
God listened to Leah , and she conceived and bore Jacob a fifth son .
परमेश्‍वरले लेआको पुकारा सुन्‍नुभयो , उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन्
GEN 30:18     Alignment score: 0.333
Leah said , " God has given me my wages , because I gave my servant woman to my husband . " She called his name Issachar .
लेआले भनिन् , " परमेश्‍वरले मेरो ज्याला दिनुभएको किनभने मैले मेरी कमारी मेरा पतिलाई दिएँ " उनले त्यसको नाउँ इस्साखार राखिन्
GEN 30:19     Alignment score: 0.497 → 0.515
Leah conceived again and bore a sixth son to Jacob .
लेआ फेरि गर्भवती भइन् उनले याकूबको निम्ति छैटौँ छोरो जन्माइन्
GEN 30:20     Alignment score: 0.312 → 0.32
Leah said , " God has given me a good gift . Now my husband will honor me , because I have borne
him six sons . " She called his name Zebulun .
लेआले भनिन् , " परमेश्‍वरले मलाई अनमोल उपहार दिनुभएको अब मेरा पतिले मलाई इज्‍जत गर्नुहुनेछ किनभने मैले उहाँका निम्ति छवटा छोरा जन्माएँ " उनले त्यसको नाउँ जबूलून राखिन्
GEN 30:21     Alignment score: 0.331 → 0.37
Afterwards she bore a daughter and called her name Dinah .
त्यसपछि उनले एउटी छोरी जन्माइन् त्यसको नाउँ दीना राखिन्
GEN 30:22     Alignment score: 0.15 → 0.158
God called Rachel to mind and listened to her . He caused her to become pregnant .
परमेश्‍वरले राहेललाई याद गर्नुभयो उनको पुकारा सुन्‍नुभयो उहाँले उनको गर्भ खोलिदिनुभयो
GEN 30:23     Alignment score: 0.326
She conceived and bore a son . She said , " God has taken away my shame . "
उनी गर्भवती भइन् एउटा छोरो जन्माइन् उनले भनिन् , " परमेश्‍वरले मेरो लाज हटाइदिनुभएको "
GEN 30:24     Alignment score: 0.353
She called his name Joseph , saying , " Yahweh has added to me another son . "
उनले यसो भन्दै त्यसको नाउँ योसेफ राखिन् , " परमप्रभुले मलाई अर्को छोरो दिनुभएको "
GEN 30:25     Alignment score: 0.356
After Rachel had borne
Joseph , Jacob said to Laban , " Send me away , so that I may go to my own home and to my country .
राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने , " मलाई बिदा दिनुहोस् , ताकि मेरो आफ्नै घर मेरो देशमा जान सकूँ
GEN 30:26     Alignment score: 0.29 → 0.291
Give me my wives and my children for whom I have served you , and let me go , for you know the service I have given you . "
मलाई मेरा पत्‍नीहरू मेरा छोराछोरीहरू दिनुहोस् जसको निम्ति मैले तपाईंको सेवा गरेको छु मलाई जान दिनुहोस् किनकि मैले तपाईंको सेवा गरेको तपाईंलाई थाहै "
GEN 30:27     Alignment score: 0.249 → 0.277
Laban said to him , " If now I have found favor in your eyes , wait , because I have learned by using divination that Yahweh has blessed me for your sake . "
लाबानले तिनलाई भने , " मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख , किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु , कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको
GEN 30:28     Alignment score: 0.253 → 0.261
Then he said , " Name your wages , and I will pay them . "
त्यसपछि तिनले भने , " तिम्रो ज्याला कति भयो , मलाई भन तिरिदिनेछु "
GEN 30:29     Alignment score: 0.295
Jacob said to him , " You know how I have served you , and how your livestock have fared with me .
याकूबले लाबानलाई भने , " मैले तपाईंको कस्तो सेवा गरेको छु तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ
GEN 30:30     Alignment score: 0.217 → 0.226
For you had little before I came
, and it has increased abundantly . Yahweh has blessed you wherever I worked . Now when will I provide for my own household also ? "
आउनुअगि तपाईंसित थोरै मात्र थियो तर अहिले प्रचुर मात्रामा वृद्धि भएका छन् मैले जहाँसुकै काम गरे तापनि परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको अब मेरो आफ्नै घरानाको निम्तिचाहिँ मैले कहिले बन्दोवस्त गर्ने ? "
GEN 30:31     Alignment score: 0.257 → 0.262
So Laban said , " What will I pay you ? " Jacob said , " You will not give me anything . If you will do this
thing for me , I will again feed your flock and keep it .
त्यसैले लाबानले भने , " तिमीलाई के दिऊँ ? " याकूबले भने , " तपाईंले मलाई केही पनि दिनुपर्दैन तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ यसको हेरचाह गर्नुपर्ने हुन्छ
GEN 30:32     Alignment score: 0.422 → 0.434
Let me walk through all your flock today , removing from it every speckled and spotted sheep , and every black one among the sheep , and the spotted and speckled among the goats . These will be my wages .
आज मलाई तपाईंको बगालबाट थुमाहरूका बिचमा हरेक थोप्ले , हरेक पेटारे हरेक कालो अनि बाख्राहरूका बिचमा पनि हरेक थोप्ले पेटारे छुट्‌ट्याउन दिनुहोस् यी मेरा ज्याला हुनेछन्
GEN 30:33     Alignment score: 0.273 → 0.26
My integrity will testify for me later on , when you come to check on my wages . Every one that is not speckled and spotted among the goats , and black among the sheep , if any are found with me , will be considered to be stolen . "
तपाईं मेरा ज्यालाको हिसाब गर्न आउनुहुँदा पछि मेरो सत्यनिष्‍ठा‌ले नै मेरो गवाही दिनेछ बाख्राहरूका बिचमा थोप्ले पेटारे नभएको अनि थुमाहरूका बिचमा कालो नभएको मध्ये कुनै फेला पारियो भने ती मैले चोरेको ठहरिनेछ "
GEN 30:34     Alignment score: 0.306 → 0.281
Laban said , " Agreed . Let it be according to your word . "
लाबानले भने , " हुन्छ तिम्रो वचनअनुसार नै होस् "
GEN 30:36     Alignment score: 0.34 → 0.362
Laban also put three days ' journey between himself and Jacob . So Jacob kept tending the rest of Laban 's flocks .
लाबानले तिनी याकूबको बिचमा तिन दिनको यात्राको अन्तर पनि राखे त्यसैले याकूबले लाबानका बाँकी बगालहरू चराइरहे
GEN 30:37     Alignment score: 0.235
Jacob took fresh cut branches of fresh poplar , and of the almond and of the plane tree , and peeled white streaks in them , and made the white inner wood appear that was in the sticks .
याकूबले ताजा लहरे - पीपल , हाडे बदाम चिनारका रुखका भर्खरै काटिएका हाँगाहरू लिए , तिनमा सेतो धर्का बनाउनलाई बोक्राहरू ताछे
GEN 30:38     Alignment score: 0.182 → 0.224
Then he set the sticks that he had peeled in front of the flocks , in front of the watering troughs where they came to drink . They conceived when they came to drink .
त्यसपछि तिनले बगालहरूको सामु रहेका ती ताछिएका हाँगाहरू पानी पिउन आउने डूँडको सामु राखे पानी पिउन आउँदा तिनीहरू गर्भवती भए
GEN 30:39     Alignment score: 0.248 → 0.257
The flocks bred in front of the sticks ; and the flocks produced striped , speckled , and spotted young .
ती बगालहरू हाँगाहरूका सामुन्‍ने मिसिने भएकाले तिनीहरूले पाठापाठी पनि त्यस्तै छिर्केमिर्के , पेटारे थोप्ले ब्याए
GEN 30:40     Alignment score: 0.238 → 0.253
Jacob separated out these lambs , but made the rest of them face toward the striped animals and all the black sheep in the flock of Laban . Then he separated out his flocks for himself alone and did not put them together with Laban 's flocks .
याकूबले यी थुमाहरूलाई छुट्‌ट्याए , तर बाँकी बगाललाई चाहिँ छिर्केमिर्के जनावरहरूतिर फर्काएर राखे अनि सबै काला थुमालाई चाहिँ लाबानको बगालमा राखिदिए त्यसपछि तिनले आफ्नो बगाललाई चाहिँ अलग गरे लाबानको बगालसित मिसाएनन्
GEN 30:42     Alignment score: 0.306
But when the feebler animals in the flock came , he did not put the sticks in front of them . So the feebler animals were Laban 's , and the stronger were Jacob 's .
तर बगालमा भएका कमजोर जनावरहरू आउँदा तिनले तिनीहरूको सामु हाँगाहरू राख्दैनथ्ये यसरी कमजोर जनावरहरू लाबानका भए बलियाहरू याकूबका भए
GEN 30:43     Alignment score: 0.293 → 0.293
The man became very prosperous . He had large flocks , female servants and male servants , and camels and donkeys .
याकूबले ज्यादै उन्‍नति गरे तिनका ठुला - ठुला बगालहरू , नोकर - चाकरहरू ऊँटहरू गधाहरू थिए
GEN 30     Average alignment score: 0.309 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of GEN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50