Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 12:1     Alignment score: 0.34
You are righteous , Yahweh , whenever I bring disputes to you . I must certainly tell you of my reason to complain
: Why do the ways of the wicked succeed ? All the faithless people are successful .
हे परमप्रभु , मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ मैले गुनासो गर्नुपर्ने कारण निश्‍चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्‍टका मार्गहरू सफल हुन्छन् ? सबै विश्‍वासहीन मानिस सफल छन्


JER 12:2     Alignment score: 0.306 → 0.316
You planted them and they took root . They continue to produce fruit . You are near to them in their mouths , but far away from their hearts .
तपाईंले तिनीहरूलाई रोप्नुभयो , तिनीहरूले जरा हाले तिनीहरूले निरन्‍तर फल फलाउँछन् तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ , तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ
JER 12:3     Alignment score: 0.241 → 0.252
Yet you , Yahweh , know me . You see me and you test my heart toward you . Take them away like sheep to the slaughter , and set them apart for the day of slaughter !
तापनि हे परमप्रभु , तपाईंले मलाई जान्‍नुहुन्छ तपाईंले मलाई देख्‍नुहुन्छ , तपाईंप्रतिको मेरो हृदयलाई जाँच गर्नहुन्छ मारिनलाई लगिने भेडाजस्तै तिनीहरूलाई लैजानुहोस् , मारिने दिनको लागि तिनीहरूलाई अलग गर्नुहोस्
JER 12:4     Alignment score: 0.306 → 0.313
How long will the land go on drying up , and the plants in every field wither because of the wickedness of its inhabitants ? The animals and the birds have been taken away . Indeed , the people say , " God will not see what happens to us . "
देश कहिलेसम्म सुक्खा भइरहन्‍छ , यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन् ? पशुहरू चराहरू लगिएका छन् वास्तवमा मानिसहरू भन्छन् , " हामीमाथि के भएको , सो परमेश्‍वरले देख्‍नुहुन्‍न "
JER 12:5     Alignment score: 0.3 → 0.339
Yahweh said , " Indeed , if you , Jeremiah , have run with foot soldiers and they have tired you out , how can you compete against horses ? If you fall
down in the safe countryside , how will you do in the thickets along the Jordan ?
परमप्रभुले भन्‍नुभयो , " वास्तवमा , तँ यर्मिया पैदल हिंड्ने सिपाहीहरूसित दगुरेको भए , तिनीहरूले तँलाई थकाएका भए , तैंले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छन् ? तँ सुरक्षित पाखामा खसेको छस् भने , यर्दननेरका झाडीहरूमा तैंले के गर्नेछस् ?
JER 12:6     Alignment score: 0.208 → 0.208
For even your brothers and your father 's family have betrayed you and have loudly denounced you . Do not trust in them , even if they say nice things to you .
किनकि तेरै दाजुभाइ तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर्
JER 12:7     Alignment score: 0.187 → 0.194
I have abandoned my house ; I have forsaken my inheritance . I have given my beloved into the hands of her enemies .
मैले आफ्‍नो घरलाई त्यागेको छु मैले मेरो पैतृक - सम्पत्तिलाई इन्‍कार गरेको छु मैले मेरी प्रियलाई उसका शत्रुहरूका हातमा सुम्‍पेको छु
JER 12:8     Alignment score: 0.301 → 0.304
My inheritance has become to me like a lion in a thicket ; she sets herself against me with her own voice , so I hate her .
मेरो उत्तराधिकार मेरो निम्‍ति झाडीमा भएको सिंहजस्तै भएको त्यो आफ्‍नै आवाजले त्‍यसले मलाई गर्जन्‍छ , त्यसैले त्यसलाई घृणा गर्छु
JER 12:9     Alignment score: 0.218 → 0.227
Has not my prized possession become a speckled bird , that other birds of prey go against her all around ? Go and gather all the wild beasts and bring them to devour her .
के मैले मूल्‍य तिरेको उत्तराधिकार छिरबिरे सिकारी चराजस्तै बनेको छैन , जसका विरुद्धमा अरू सिकारी चराहरू आइलाग्‍छन् ? जा सबै जङ्गली जनावरहरूलाई जम्मा गर् , त्यसलाई निल्न तिनीहरूलाई लिएर आइज
JER 12:10     Alignment score: 0.259 → 0.257
Many shepherds have destroyed my vineyard . They have stomped all over my portion of land ; they turned my delightful portion into a wilderness , a desolation .
धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पारेका छन् तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन् मेरो खुशीको भागलाई उजाड - स्थान , तिनीहरूले निर्जन मरुभूमिमा परिणत गरेका छन्
JER 12:11     Alignment score: 0.29 → 0.291
They have made her a desolation . I mourn for her ; she is desolate . All the land has been made desolate , for there is no one who takes it to heart .
तिनीहरूले त्यसलाई उजाड पारेका छन् त्यसको निम्ति शोक गर्छु त्यो उजाड सारा देश उजाड पारिएको , किनकि यसलाई हृदयमा लिने कोही छैन
JER 12:12     Alignment score: 0.255 → 0.283
Destroyers have come against all the bare places in the wilderness , for Yahweh 's sword is devouring from one end of the land to the other . There is no safety in the land for any living creature .
विनाशकहरू उजाड - स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन् , किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन
JER 12:13     Alignment score: 0.275 → 0.307
They have sown wheat but harvest thornbushes . They are exhausted from work but have gained nothing . So be ashamed of your gain because of Yahweh 's anger . "
तिनीहरूले गहुँ रोपेका छन् , तर काँढा कटनी गरेका छन् तिनीहरू काम गरेर थकित भएका छन् , तर केही आर्जन गरेका छैनन् त्यसैले परमप्रभुको क्रोधको कारणले तिमीहरूको आर्जनप्रति लज्‍जित होओ
JER 12:14     Alignment score: 0.299 → 0.316
Yahweh says this against all my neighbors , the wicked ones who strike
at the possession that I made my people Israel inherit , " See , I am the one who is about to uproot them from their own ground , and I will pull up the house of Judah from among them .
मैले आफ्‍ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्छ , " हेर , तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो यहूदाको घरानालाई तिनीहरूका बिचबाट माथि तान्‍नेछु
JER 12:15     Alignment score: 0.309 → 0.31
Then after I uproot those nations , it will happen that I will have compassion on them and bring them back ; I will return them each man to his inheritance and his land .
त्‍यसपछि ती जातिहरूलाई जरैदेखि उखेलेपछि तिनीहरूलाई दया देखाउनेछु , तिनीहरूलाई फर्काएर ल्याउनेछु हरेक मानिसलाई त्यसको आफ्नै उत्तराधिकार देशमा फर्काएर ल्याउनेछु
JER 12:16     Alignment score: 0.21 → 0.228
It will come about that if those nations carefully learn the ways of my people , to swear by my name ' As Yahweh lives ' just as they have taught my people to swear by Baal , then they will be built
up in the midst of my people .
तिनीहरूले मेरा मानिसहरूलाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैं तिनीहरूले ' जीवित परमप्रभुको नाउँमा ' शपथ खान सिकाएर ती जातिहरूले मेरा मानिसहरूका मार्गलाई होसियारीपूर्वक सिके भने , तिनीहरू मेरा मानिसहरूका बिचमा स्थापित हुनेछन्
JER 12:17     Alignment score: 0.322 → 0.336
But if any do not listen , then I will uproot that nation . It will certainly be uprooted and destroyed this is Yahweh 's declaration . "
तर कुनै जातिले सुनेन भने त्यसलाई जरैदेखि उखेल्नेछु त्‍यो निश्‍चय नै जरैदेखि उखेलिनेछ , नष्‍ट गरिनेछ , यो परमप्रभुको घोषणा हो
JER 12     Average alignment score: 0.285 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52