Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:31
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 9:1     Alignment score: 0.175 → 0.201
If only someone would give me a place for travelers in the wilderness to stay , where I could go to abandon my people . If only I could leave them , since all of them are adulterers , a band of traitors !
उजाड - स्थानमा यात्रुहरू बस्‍नका निम्ति कसैले मलाई एउटा ठाउँ दिए हुन्‍थ्‍यो , आफ्‍ना मानिसहरूलाई त्‍याग्‍न त्यहाँ जान सक्‍थे तिनीहरूलाई मैले छोड्‍न सके हुन्‍थ्‍यो , किनकि सबै व्यभिचारी , विश्‍वासघातीको जमात हुन् !


JER 9:2     Alignment score: 0.277 → 0.282
Yahweh declares , " They tread on their bows of lies with their tongues , but it is not because of any faithfulness of theirs that they grow strong on the earth . They go from one wicked act to another . They do not know
me . "
परमप्रभु घोषणा गर्नुहुन्छ , " आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन् , तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् तिनीहरूले मलाई चिन्दैनन् "
JER 9:3     Alignment score: 0.297
Each of you , be on guard against your neighbor and do not trust in any brother . For every brother is certainly a deceiver , and every neighbor walks in slander .
तिमीकरू हरेक आ-आफ्नो छिमेकीदेखि होसियार बस , आफ्नो कुनै भाइमाथि भरोसा नगर किनकि हरेक भाइ निश्‍चय नै छली हो , हरेक छिमेकी बदख्याइँ गर्दै हिंड्छ
JER 9:4     Alignment score: 0.244 → 0.244
Each man mocks his neighbor and does not speak the truth . Their tongues teach deceitful things . They are exhausted from committing iniquity .
हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ , साँचो बोल्दैन तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् तिनीहरू अपराध गर्दा - गर्दा थाकेका छन्
JER 9:5     Alignment score: 0.242
Your dwelling is in the midst of deception ; in their deceit they refuse to acknowledge me this is Yahweh 's declaration . "
तेरो बासस्थान छलको बिचमा आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन् , यो परमप्रभुको घोषणा हो
JER 9:6     Alignment score: 0.315 → 0.323
Yahweh of hosts says this , " See , I am about to refine them and test them , for what else can I do , because of what my people have done ?
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " मैले तिनीहरूलाई खार्न जाँच्न लागेको छु , किनकि मेरा मानिसहरूले जे गरेका छन् , त्यसको लागि अरू के गर्न सक्छु ?
JER 9:7     Alignment score: 0.285 → 0.303
Their tongues are sharpened arrows ; they speak unfaithful things . With their mouths they proclaim peace with their neighbors , but with their hearts they lie in wait for them .
तिनीहरूका जिब्रा तिखा काँडहरू हुन् तिनले विश्‍वास गर्न नसकिने कुराहरू बोल्छन् आफ्ना मुखले आफ्ना छिमेकीहरूसित शान्तिको घोषणा तिनीहरूले गर्छन् , तर तिनीहरूका हृदयले चाहिं तिनीहरूलाई ढुकेर बस्छन्
JER 9:8     Alignment score: 0.246
Should I not punish them because of these things this is Yahweh 's declaration and should I not avenge myself on a nation that is like this
?
के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने ? यो परमप्रभुको घोषणा हो , के यस्तो जातिलाई आफैले बदला नलिने ?
JER 9:9     Alignment score: 0.295 → 0.313
I will sing a song of mourning and wailing for the mountains , and a funeral song will be sung
for the meadows . For they are burned so no one can pass through them . They will not hear the sound of any cattle . The birds of the skies and the animals have all fled away .
शोकको गीत गाउनेछु , पहाडहरूका निम्ति विलाप गर्नेछु , खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ किनकि ती जलाइएका छन् , यसैले कोही पनि त्यसबाट जान सक्दैन तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् आकाशका चराहरू पशुहरू सबै भागेर गएका छन्
JER 9:10     Alignment score: 0.208
So I will turn Jerusalem into piles of ruins , a hideout for jackals . I will make Judah 's cities ruined places without inhabitants . "
त्यसैले यरूशलेमलाई भत्केको थुप्रो , स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु "
JER 9:11     Alignment score: 0.277 → 0.273
What man is wise enough to understand this
? To whom has the mouth of Yahweh spoken , and he will declare it ? Why has the land perished and been destroyed like the wilderness that no one can pass through ?
यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको , त्यसले यो घोषणा गर्नेछ ? यो देश किन नष्‍ट पारिएको उजाड - स्थानजस्तै विनाश गरिएको जसबाट कोही पनि जान सक्दैन ?
JER 9:12     Alignment score: 0.283 → 0.288
Yahweh says , " It is because they have abandoned my law that I set before them , because they do not listen to my voice or walk by it .
परमप्रभु भन्‍नुहुन्छ , " मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले , तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो
JER 9:13     Alignment score: 0.192 → 0.235
It is because they have walked by their stubborn hearts and have followed the Baals as their fathers taught them to do .
तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो
JER 9:14     Alignment score: 0.426 → 0.429
Therefore Yahweh of hosts , the God of Israel , says this , ' See , I am about to make this people eat wormwood and drink poisonous water .
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , " हर , मैले यो जातिलाई ऐरेलु खुवाउन विषालु पानी पियाउन लागेको छु
JER 9:15     Alignment score: 0.372 → 0.382
Then I will scatter them among the nations that they have not known , neither they nor their ancestors . I will send out a sword after them until I have completely destroyed them . ' "
त्यसपछि तिनीहरूलाई जाति - जातिहरूका बिचमा तितर - बितर पार्ने छु , जसलाई तिनीहरूले तिनीहरूका पुर्खाहरूले चिनेका छन् मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म तिनीहरूको पछि तरवार पठाउनेछु "
JER 9:16     Alignment score: 0.276 → 0.274
Yahweh of hosts says this , " Think about this : Summon funeral singers ; let them come . Send out for women skilled at lamenting ; let them come .
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , " यस विषयमा विचार गरः मृत्‍यु संस्‍कारका गीत गाउनेहरूलाई बोलाओ तिनीहरू आऊन् विलाप गर्न सिपालु स्‍त्रीहरूलाई बोलाउन पठाओ तिनीहरू आऊन्
JER 9:17     Alignment score: 0.301 → 0.306
Let them hurry and sing a mournful song over us , so our eyes may run with tears and our eyelids flow with water .
तिनीहरू हतार गरून् , हाम्रा लागि शोकको गीत गाऊन् , ताकि हाम्रा आँखाबाट आँसु बगून् हाम्रा परेलाबाट पानी बगून्
JER 9:18     Alignment score: 0.299 → 0.316
For the sound of wailing is heard in Zion , ' How we are devastated . We are greatly ashamed , for we have abandoned the land since they tore down our houses . '
किनकि सियोनमा विलापको सोर सुनिएको , ' हामी कसरी तहस - नहत भएका छौं हामी ज्यादै लज्‍जित भएका छौं तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौं '
JER 9:19     Alignment score: 0.33 → 0.338
So you women , hear Yahweh 's word ; pay attention to the messages that come from his mouth . Then teach your daughters a mourning song , and each neighbor woman a funeral song .
त्यसैले हे स्‍त्रीहरू हो , परमप्रभुको वचन सुन उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ
JER 9:20     Alignment score: 0.318 → 0.318
For death has come through our windows ; it goes into our palaces . It destroys children from outside , and young men in the city squares .
किनकि मृत्यु हाम्रा झ्यालबाट आएको यो हाम्रा राजमहलहरूमा जान्छ यसले बाहिरका बालबालिका सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ
JER 9:21     Alignment score: 0.173 → 0.178
Declare this , ' This is Yahweh 's declaration the corpses of men will fall
like dung in the fields , and like grain stalks after the reapers , and there will be no one to gather them . ' "
यसो भन , " यो परमप्रभुको घोषणा हो , मानिसहरूका लाशहरू खेतबारीका मलझैं बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन् , ति जम्मा गर्ने कोही हुनेछैन "
JER 9:22     Alignment score: 0.312
Yahweh says this , " Do not let the wise man take pride in his wisdom , or the warrior in his might . Do not let the wealthy man take pride in his riches .
परमप्रभु यसो भन्‍नुहुन्छ , " बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ
JER 9:23     Alignment score: 0.288 → 0.288
For if a man takes pride in anything , let it be in this , that he has insight and knows me . For I am Yahweh , who acts with covenant loyalty , justice and righteousness on earth . For it is in these that I take pleasure this is Yahweh 's declaration . "
किनकि कुनै मानिसले कुनै कुरामा घमण्ड गर्छ भने , त्यसले यस कुरामा गरोस् कि उसित अन्तर्दृष्‍टि मलाई चिन्‍छ किनकि परमप्रभु हुँ जसले पृथ्वीमा करारको बफादारी , न्याय धार्मिकतामा काम गर्छु किनकि यिनै कुरामा प्रसन्‍न हुन्छु , यो परमप्रभुको घोषणा हो
JER 9:24     Alignment score: 0.353
" See , days are coming this is Yahweh 's declaration when I will punish all the circumcised who are such only in their body .
यो परमप्रभुको घोषणा हो , हेर , दिनहरू आउँदैछन् , जति बेला शरीरमा मात्र खतना भएकाहरू सबैलाई दण्ड दिनेछु
JER 9:25     Alignment score: 0.385
I will punish Egypt and Judah , Edom , the people of Ammon , Moab , and all the people who cut the hair on their heads very short . For all these nations are uncircumcised , and all the house of Israel has an uncircumcised heart . "
मिश्र , यहूदा , एदोम , अम्मोन , मोआब शिरमा आफ्नो कपाल छोटो गरी काट्ने सबै मानिसलाई दण्ड दिनेछु किनकि यी सबै जाति बेखतनाका हुन् , इस्राएलका सबै घरानासित बेखतनको हृदय "
JER 9     Average alignment score: 0.295 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52