Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 26:1     Alignment score: 0.415
In the beginning of the reign of Jehoiakim son of Josiah , this word came
from Yahweh , saying ,
योशियाहका छोरा यहोयाकीमको शासनकालको सुरुमा परमप्रभुको यो वचन मकहाँ आयो ,


JER 26:2     Alignment score: 0.3 → 0.301
" Yahweh says this : Stand in the courtyard of my house and speak about all the cities of Judah who come to worship at my house . Proclaim all the words that I have commanded you to say to them . Do not cut short any word !
" परमप्रभु यसो भन्‍नुहुन्छ , ' मेरो मन्दिरको चोकमा खडा हो मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् एउटै शब्‍द पनि नछोड
JER 26:3     Alignment score: 0.228 → 0.249
It may be that they will listen , that each man will turn from his wicked ways , so I will relent concerning the disaster that I am planning to bring on them because of the wickedness of their practices .
सयद तिनीहरूले सुन्‍नेछन् , अनि हरेक मानिस आफ्ना दुष्‍ट चालहरूबाट फर्कनेछन् , यसरी तिनीहरूका अभ्यासको दुष्‍टताको कारणले मैले तिनीहरूमाथि ल्याउने योजना गरेको विपत्ति ल्याउनबाट मैले आफ्‍नो मन बद्लनेछु
JER 26:4     Alignment score: 0.242 → 0.253
So you must say to them , ' Yahweh says this : If you do not listen to me so as to walk in my law that I have placed before you
त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ , ' परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने ,
JER 26:5     Alignment score: 0.25 → 0.248
if you do not listen to the words of my servants the prophets whom I am persistently sending to you but you have not listened !
मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास , अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने , तर तिमीहरूले सुनेका छैनौ ,
JER 26:6     Alignment score: 0.234 → 0.255
then I will make this house like Shiloh ; I will turn this city into a curse in the sight of all the nations on earth . ' "
तब यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु ' "
JER 26:7     Alignment score: 0.409 → 0.435
The priests , the prophets , and all the people heard Jeremiah announcing these words in Yahweh 's house .
यर्मियाले परमप्रभुको मन्दिरमा यी वचन घोषणा गरेका पुजारीहरू , अगमवक्ताहरू सबै मानिसले सुने
JER 26:8     Alignment score: 0.288
So it happened that when Jeremiah had finished announcing all that Yahweh commanded him to say to all the people , the priests , prophets , and all the people seized him and said , " You will certainly die !
त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके , तब पुजारीहरू , अगमवक्ताहरू सबै मानिसले तिनलाई समाते भने , " तँ निश्‍चय नै मर्नेछस्
JER 26:9     Alignment score: 0.277 → 0.284
Why have you prophesied in Yahweh 's name and said that this house will become like Shiloh and this city will become desolate , with no inhabitant ? " For all the people had formed a mob against Jeremiah in Yahweh 's house .
यो मन्दिर शीलोझैं हुनेछ यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस् ? किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए
JER 26:10     Alignment score: 0.274 → 0.3
Then the officials of Judah heard these words and went up from the king 's house to Yahweh 's house . They sat in the gateway at the New Gate of Yahweh 's house .
तब यहूदाका अधिकारीहरूले यो खबर सुने , तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्दिरमा गए तिनीहरू परमप्रभुको मन्दिरको नयाँ मूल ढोकामा बसे
JER 26:11     Alignment score: 0.38 → 0.38
The priests and the prophets spoke to the officials and to all the people . They said , " It is right for this man to die , for he prophesied against this city , just as you heard with your own ears ! "
पुजारीहरू अगमवक्ताहरूले अधिकारीहरू सबै मानिससँग बोले तिनीहरूले भने , " यो मानिसलाई मार्नु ठिक , किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका , जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको "
JER 26:12     Alignment score: 0.352 → 0.376
So Jeremiah spoke to all the officials and all the people and said , " Yahweh has sent me out to prophesy against this house and this city , to say all the words that you have heard .
त्यसैले यर्मियाले सबै अधिकारी सबै मानिससँग बोले भने , " तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको
JER 26:13     Alignment score: 0.269 → 0.272
So now , improve your ways and your practices , and listen to the voice of Yahweh your God so that he will relent concerning the disaster that he has proclaimed against you .
त्यसैले अब , आ-आफ्ना चाल अभ्यासहरू सुधार्नुहोस् परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस् , ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ
JER 26:14     Alignment score: 0.221 → 0.22
I myself look at me ! am in your hand . Do to me what is good and right in your eyes .
मेरो आफ्‍नै बारेमा , मलाई हेर्नुहोस् , आफै तपाईंहरूकै हातमा छु तपाईंहरूको दृष्‍टिमा जे ठिक उचित लाग्छ , मलाई त्यही गर्नुहोस्
JER 26:15     Alignment score: 0.271 → 0.299
But you must surely know
that if you kill me , then you are bringing innocent blood on yourselves and on this city and its inhabitants , for Yahweh has truly sent me to you to proclaim all these words for your ears . "
तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ , कि तपाईंहरूले मलाई मार्नुभयो भने , तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा , यो सहरमा यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ , किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो "
JER 26:16     Alignment score: 0.366 → 0.37
Then the officials and all the people said to the priests and prophets , " It is not right for this man to die , for he has proclaimed things to us in the name of Yahweh our God . "
तब अधिकारीहरू सबै मानिसले पुजारीहरू अगमवक्ताहरूलाई भने , " यो मानिस मर्न लायक छैन , किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको "
JER 26:17     Alignment score: 0.266 → 0.262
Then men from the elders of the land rose
up and spoke to the entire assembly of the people .
तब देशका धर्म - गुरुहरूका माझबाट मानिसहरू खडा भए , सारा मानिसहरूको सभालाई भने ,
JER 26:18     Alignment score: 0.344 → 0.37
They said , " Micah the Morashite was prophesying in the days of Hezekiah king of Judah . He spoke to all the people of Judah and said , ' Yahweh of hosts says this : Zion will become a plowed field , Jerusalem will become a heap of rubble , and the hill of the temple will become a thicket . '
तिनीहरूले भने " मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए तिनले यहूदाका सबै मानिससँग बोले भने , ' सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः सियोन जोतिएको खेतझैं हुनेछ , यरूशलेमचाहिं गिटीको थुप्रो हुनेछ मन्दिरको डाँडाचाहिं झाडीझैं हुनेछ '
JER 26:19     Alignment score: 0.25 → 0.262
Did Hezekiah king of Judah and all of Judah put him to death ? Did he not fear Yahweh and appease the face of Yahweh so that Yahweh would relent concerning the disaster that he proclaimed to them ? So will we do greater evil against our own lives ? "
के यहूदाका राजा हिजकिया यहूदाका सारा मानिसले तिनलाई मारे ? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् ? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने ? "
JER 26:20     Alignment score: 0.319 → 0.32
Meanwhile there was another man who prophesied in the name of Yahweh Uriah son of Shemaiah from Kiriath Jearim he also prophesied against this city and this land , agreeing with all of Jeremiah 's words .
त्यसै बेला त्यहाँ परमप्रभुको नाउँमा अगमवाणी बोल्ने अर्का मानिस , किर्यत - यारीमा बस्‍ने शमायाहका छोरा उरियाह पनि थिए यर्मियाका वचनहरूसित सहमत हुने गरी तिनले पनि यस सहर यस देशको विरुद्धमा अगमवाणी बोले
JER 26:21     Alignment score: 0.424
But when King Jehoiakim and all his soldiers and officials heard his word , then the king tried to put him to death , but Uriah heard and was afraid , so he ran away and went to Egypt .
तर जब राजा यहोयाकीम , तिनका सबै सिपाही अधिकारीहरूले तिनको वचन सुने , तब राजाले तिनलाई मार्न खोजे , तर उरियाहले यो कुरा सुने तिनी डराए त्यसैले तिनी भागे मिश्रमा गए
JER 26:22     Alignment score: 0.402 → 0.417
Then King Jehoiakim sent out men to go to Egypt Elnathan son of Akbor and men to go into Egypt after Uriah .
तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए
JER 26:23     Alignment score: 0.333 → 0.345
They took Uriah out from Egypt and brought him to King Jehoiakim . Then Jehoiakim killed him with a sword and sent his corpse out to the graves of the ordinary people .
तिनीहरूले उरियाहलाई मिश्रबाट ल्‍याए तिनलाई राजा यहोयाकीमकहाँ ल्याए तब यहोयाकीमले तिनलाई तरवारले मारे , तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए
JER 26     Average alignment score: 0.318 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52