Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:32
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52 


JER 25:1     Alignment score: 0.469 → 0.469
This is the word that came
to Jeremiah about all the people of Judah . It came in the fourth year of Jehoiakim son of Josiah , king of Judah . That was the first year of Nebuchadnezzar , king of Babylon .
यहूदाका सबै मानिसको विषयमा यर्मियाकहाँ आएको वचन यही हो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो त्यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो


JER 25:2     Alignment score: 0.433
Jeremiah the prophet proclaimed this to all the people of Judah and all the inhabitants of Jerusalem .
यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे
JER 25:3     Alignment score: 0.364 → 0.371
He said , " For twenty - three years , from the thirteenth year of Josiah son of Amon , king of Judah until this day , Yahweh 's words have been coming to me and I have spoken to you again and again , but you have not listened .
तिनले भने , " यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको , मैले तिमीहरूसित पटक - पटक बोलेको छु , तर तिमीहरूले सुनेका छैनौ
JER 25:4     Alignment score: 0.32
Yahweh sent out all his servants the prophets to you again and again , but you have not listened or paid any attention .
परमप्रभुले आफ्ना सबै दास , अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक - पटक पठाउनुभयो , तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ
JER 25:5     Alignment score: 0.338 → 0.354
These prophets said , ' Let each man turn from his wicked way and the corruption of his practices and return to the land that Yahweh gave in ancient times to your ancestors and to you , as a permanent gift .
यी अगमवक्ताहरूले भने , हरेक मानिस आफ्नो दुष्‍ट चाल आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस् , अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता - पुर्खाहरू तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस्
JER 25:6     Alignment score: 0.252
So do not walk after other gods to worship them or bow down to them , and do not provoke him with the work of your hands so that he does you harm . '
त्यसैले अरू देवताहरूको पुजा गर्न वा तिनीहरूको सामु निहुरिन तिनीहरूको पछि नलाग , उहाँले तिमीहरूको हानि गर्ने गरी तिमीहरूका हातले बनाएका कामबाट उहँलाई रिस नउठाओ "
JER 25:7     Alignment score: 0.233 → 0.242
But you have not listened to me this is Yahweh 's declaration so you have provoked me with the work of your hands to do harm to you .
तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ , यो परमप्रभुको घोषणा हो
JER 25:8     Alignment score: 0.322 → 0.336
So Yahweh of hosts says this , ' Because you did not listen to my words ,
त्यसैले सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , तिमीहरूले मेरा वचन नसुनेका हुनाले ,
JER 25:9     Alignment score: 0.289 → 0.317
see , I am about to send
out a command to gather all the peoples of the north this is Yahweh 's declaration with Nebuchadnezzar my servant , king of Babylon , and bring them against this land and its inhabitants , and against all the nations around you . For I will set them apart for destruction . I will turn them into a horror , an object for hissing , and an unending desolation .
हेर् , मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु , यो परमप्रभुको घोषणा हो , तिनीहरूलाई यस देश यसका बासिन्दाहरूको विरुद्धमा तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु किनकि तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु तिनीहरूलाई त्रास , गिल्ला अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु
JER 25:11     Alignment score: 0.43
Then all of this land will become a desolation and a horror , and these nations will serve the king of Babylon for seventy years .
तब यो सारा देश उजाड त्रासको पात्र हुनेछ , अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन्
JER 25:12     Alignment score: 0.32 → 0.32
Then it will happen when seventy years have been completed , that I will punish the king of Babylon and that nation , the land of the Chaldeans this
is Yahweh 's declaration for their iniquity and make it an unending desolation .
तब सत्तरी वर्ष पुरा भएपछि बेबिलोनका राजा , त्यो जाति कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु त्‍यसलाई अनन्तको उजाड पार्नेछु , यो परमप्रभुको घोषण हो
JER 25:13     Alignment score: 0.3 → 0.351
Then I will carry out against that land all the words that I had spoken , and everything written in this book that Jeremiah has prophesied against all the nations .
त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन् , ती सबै पुरा गर्नेछु
JER 25:14     Alignment score: 0.342 → 0.36
For also many other nations and great kings will make slaves out of these nations . I will repay them for their deeds and the works of their hands . ' "
किनकि अरू धेरै जातिहरू महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् तिनीहरूका कामहरू तिनीहरूका हातका कार्यहरूका कारण तिनीहरूलाई बदला लिनेछु "
JER 25:15     Alignment score: 0.311 → 0.317
For Yahweh , God of Israel , said this to me , " Take this cup of the wine of fury from my hand and make all the nations to which I am sending you drink it .
किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो , " मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि , मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा
JER 25:16     Alignment score: 0.194 → 0.2
For they will drink and then stagger about and rant madly before the sword that I am sending out among them . "
तिनीहरूले पिउनेछन् त्‍यसपछि धरमराउने छन् , मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् "
JER 25:17     Alignment score: 0.349 → 0.349
So I took the cup from Yahweh 's hand , and I made all the nations to which Yahweh had sent me drink it :
त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ , ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो , मैले तिनीहरूलाई पिउन लगाएँ ,
JER 25:18     Alignment score: 0.231 → 0.245
Jerusalem , the cities of Judah and her kings and officials to turn them into ruins and something terrifying , and into an object for hissing and cursing , as they are at this present day .
अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश , भय अनि गिल्ला सरापको पात्र बनाउन यरूशलेम , यहूदाका सहरहरू , त्यसका राजाहरू अधिकारीहरूलाई यो पिउन लगाएँ
JER 25:19     Alignment score: 0.359 → 0.359
Other nations also had to drink it : Pharaoh king of Egypt and his servants ; his officials and all his people ;
अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो , अर्थात् मिश्रका राजा फारो , उसका सेवकहरू , अधिकारीहरू उसका सबै मानिस ,
JER 25:20     Alignment score: 0.351 → 0.348
all people of mixed heritage and all the kings of the land of Uz ; all the kings of the land of Philistia Ashkelon , Gaza , Ekron , and the remnant of Ashdod ;
विभिन्‍न जातका सबै मिश्रित मानिस , ऊज देशका सबै राजा , पलिश्तीहरू अश्कलोन , गाजा , एक्रोन अश्दोदका बाँकी रहेकाहरू सबै राजा ,
JER 25:21     Alignment score: 0.543
Edom and Moab and the people of Ammon .
एदोम , मोआब अम्मोनका मानिसहरू ,
JER 25:24     Alignment score: 0.178
All the kings of Arabia and all the kings of people of mixed heritage who live in the wilderness ;
यसबाहेक , अरबका सबै राजा , उजाड - स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा ,
JER 25:25     Alignment score: 0.346 → 0.342
all the kings of Zimri , all the kings of Elam , and all the kings of the Medes ;
जिम्रीका सबै राजा , एलामका सबै राजा , मादीका सबै राजा ,
JER 25:27     Alignment score: 0.298 → 0.304
Yahweh said to me , " Now you must say to them , ' Yahweh of hosts , God of Israel , says this
: Drink and become drunk , then vomit , fall down , and do not rise before the sword that I am sending among you . '
परमप्रभुले मलाई भन्‍नुभयो , " अब तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ , ' सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः पिओ मात , अनि बान्त गर , लडिबडि गर , मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ '
JER 25:28     Alignment score: 0.361 → 0.358
Then it will happen that if they refuse to take the cup from your hand to drink , you will say to them , ' Yahweh of hosts says this
: You must certainly drink it .
तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने , तैंले तिनीहरूलाई यसो भन्‍नू , ' सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ
JER 25:29     Alignment score: 0.279 → 0.294
For see , I am about to bring disaster on the city that is called by my name , and should you yourselves be free from punishment ? You will not be free , for I am calling a sword against all the inhabitants of the land ! this is the declaration of Yahweh of hosts . '
किनकि हेर , मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु , के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ ? तिमीहरू उम्कने छैनौ , किनकि देशका सबै बासिन्दाको विरुद्धमा एउटा तरवार पठाउँदैछु , यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो '
JER 25:30     Alignment score: 0.297
You must prophesy all these words against them , and say to them , ' Yahweh will roar from the heights and he will shout with his voice from his holy dwelling , and he will roar mightily against his fold ; and he will shout , like those who tread the grapes against all those who live on the earth .
तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ तिनीहरूलाई यसो भन्‍नुपर्छ , ' परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ , आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ , अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ , अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ
JER 25:31     Alignment score: 0.26 → 0.274
The sound of battle will resound to the ends of the earth , for Yahweh brings charges against the nations , and he brings judgment on all flesh , and the wicked ones he will put to the sword this is Yahweh 's declaration . '
युद्धको आवाज पृथ्वीको कुना - कुनासम्म गुन्‍जिनेछ , किनकि परमप्रभुले जाति - जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ , सबै मानिसमाथि इन्साप ल्याउनुहुने , अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ , यो परमप्रभुको घोषणा हो
JER 25:32     Alignment score: 0.314
Yahweh of hosts says this , ' See , disaster is going out from nation to nation , and a great storm is beginning from the farthest parts of the earth .
सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ , ' हेर , विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ , पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ
JER 25:33     Alignment score: 0.232 → 0.234
Then those killed by Yahweh will on that day extend from one end of the earth to the other ; they will not be mourned , gathered , or buried . They will be like dung on the ground .
तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् तिनीहरूका निम्ति शोक गरिने , जम्मा गरने गाडिनेछैन तिनीहरू भुइँमा मलजस्तै हुनेछन्
JER 25:34     Alignment score: 0.257 → 0.258
Wail , shepherds , and shout for help ! Roll about in the dust , you leaders of the flock , for the days of your slaughter have come ; you will be scattered when you fall
like fine pottery .
हे गोठालाहरू हो , विलाप गर , मदतको लागि कराओ बगालका अगुवाहरू हो , धुलोमा लडीबडी गर , किनकि तिमीहरूको हत्या गरिने दिन आएको तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ
JER 25:35     Alignment score: 0.241 → 0.263
There is no refuge for the shepherds , there will be no escape for the leaders of the flock .
गोठालाहरूका लागि कुनै शरणस्थान छैन बगालका अगुवाहरूका लागि त्यहाँ भाग्‍ने ठाउँ हुनेछैन
JER 25:36     Alignment score: 0.254 → 0.279
Hear the cries of the shepherds and the wails of the leaders of the flock , for Yahweh is destroying their pastures .
गोठालाहरूको रुवाइ बगालका अगुवाहरूको विलाप सुन , किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ
JER 25:37     Alignment score: 0.151
So the peaceful pastures will be devastated because of Yahweh 's fierce anger .
त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन्
JER 25:38     Alignment score: 0.254
Like a young lion , he has left his den , for their land will become a horror because of the oppressor 's anger , because of his angry wrath . ' "
जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको , किनकि अत्याचारीको रिस उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ
JER 25     Average alignment score: 0.313 for 34 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JER:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52